Тёмный

मेयर साम्पाङले नसोचेको एक आरी पैसा बिहानै आयो,खुसि हुदै दातालाई सम्मान,,मेयर साम्पाङले अन्तमा कोन? 

mero awaz media
Подписаться 69 тыс.
Просмотров 24 тыс.
50% 1

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 372   
@sanbahadurlimbu1897
@sanbahadurlimbu1897 19 дней назад
यो सहयोग देखेर पाटीको झोले नेताहरुको आखा जलेर मर्ने भयो जय हर्क साम्पाङ 🙏🙏🙏
@himalrai7770
@himalrai7770 19 дней назад
😂😂😂😂😂😂😂😂😂
@user-fq6eq3pu2m
@user-fq6eq3pu2m 19 дней назад
Pura ryal kadisakyo
@JinsWife-jz5wr
@JinsWife-jz5wr 19 дней назад
right
@rajkumarlimbu2290
@rajkumarlimbu2290 19 дней назад
तिलकेको निन्द्रा हाराम हुने भयो 😅😅😅
@binusaaru5734
@binusaaru5734 19 дней назад
खरानी नै भैसकेका छन् नि😂
@yehangkhambu69
@yehangkhambu69 19 дней назад
रोशने डाँकाको मन कति कटकट खायो होला यो सहयोग देखेर...!!!
@limbooturman5634
@limbooturman5634 19 дней назад
अब हर्ट फेल भएर ढल्न मात्रै बाकी रहयो
@amritgrg9513
@amritgrg9513 19 дней назад
Biswas vaneko yesto hunxa.. party ko manxe le yesto aviyan layera sayog mageta 1 RS ni patauni thiyena😂😂😂 mayer sab Lai sab ko Biswas xa.tyo party ko jhole veda haru matra ho ufrini
@surajbsl-ff5fe
@surajbsl-ff5fe 19 дней назад
Hoho tesko ta jhaan teslai nindrai lagdaina hola
@Hangkhim-py8pt
@Hangkhim-py8pt 19 дней назад
😂😂
@sajan8504
@sajan8504 19 дней назад
Bp ma varna hunxa kunndin
@chandrathapa9284
@chandrathapa9284 19 дней назад
मैले दुईबर्ष अघिनै भनि सकेको थिएं हर्क साम्पाङलाई विदेसीहरुले सम्म चिनिसके तर????? तेहि धरानमा बसेका केहि मान्छे(व्याक्ति) हरुले चिन्न सकेनन् जय हर्कवाद जिन्दावाद घर अर्घाखाँची हाल इण्डिया देखि हेर्दै छु ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@limbooturman5634
@limbooturman5634 19 дней назад
बृटिस मिडियाले चिनेर कोकाह खानेपानी ४२ किलोमिटर ९८ दिनभित्र ल्याउन सफल हुनुभएसी world book of records london बाट सन्मानित हुनु भएको ।
@krishnarairai2521
@krishnarairai2521 19 дней назад
❤❤❤❤❤
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
१००% सहि भन्नू भयो।
@gopalrai907
@gopalrai907 19 дней назад
सहयोगी दाताहरुलाइ सलुट गर्दछु ... जय सुम्निमा पारुहाङ जय श्रमपिता जय देस
@IndrakAngbuhang
@IndrakAngbuhang 19 дней назад
यो सहयोग रकमदेखेर पार्टीको दलेहरुको मुखबाट रियाल निकालिसक्योहोला
@tilakthapa855
@tilakthapa855 19 дней назад
Chornu Paya huntho vanira
@bhaktarai7570
@bhaktarai7570 19 дней назад
सुम्नीमा पारूहाड॰को क्रिपाले हाम्रो माहान अभ्यान सफल होस जै सुम्नीमा पारुहाड॰🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐😊😊😊😊😊😊👍👍👍👍👍👍
@Aaitalimbu-mn3ek
@Aaitalimbu-mn3ek 19 дней назад
यो सहयोग देखेर पार्टिका दल,झोले र जलधार भुमाफियाहरु जलेर मर्ने भए।
@PramilaRai-k49
@PramilaRai-k49 19 дней назад
सहयोगी मनको धनीहरु प्रति उच्च सम्मान साथै सुम्निमा पारुहाङले सबैको रक्षा गरुन्🙏❤️किराँती को छोरी हुनुमा किरातीँको कुलमा जन्म लिएकोमा गर्व लाग्छ🙏
@sbrai8048
@sbrai8048 19 дней назад
एकमुष्ट यति धेरै सहयोग पहिलो पटक आएको। सुम्निमा पारुहाङ ले सबैको कल्याण गरुन, दाताहरुमा उच्च सम्मान छ
@sameerpuma9605
@sameerpuma9605 19 дней назад
सबै सहयोग गर्नुहुने सहयोगी मनमा धेरै धेरै आभार साथै न्यानो माया।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤अन्त्यमा सबैमा सेवा।
@nirakarnabin4360
@nirakarnabin4360 19 дней назад
मित्रहरु नमस्कार धरान मा जे हुँदैछ अत्यन्तै राम्रो हुँदैछ। जनताको पैसा बाट एक विशाल पार्क बन्दैछ । यो पार्क रेला तरिकाले अध्ययन नगरी पक्कै पनि बन्दैन होला । एक पटक बने पछि त्यसको संरचना सयौ वर्ष टिक्ने हुनु पर्दछ। एक विश्वकै उत्कृष्ट पार्क ( जस्तै भियतनाम मा हत्केलाले बोकेको ब्रिज छ) त्यस किसिमको नौलो, फरक एक आकर्षक र टिकाउ, घाम पानी पहिरो हावा हुरी भूकम्प कुनै पनि कुराले क्षति न गरोस्। यो लाखौं जनताको रगत पसिनाकाे कमाइले बनेको यस संरचना एसियाकै नमुना पर्यटकीय गन्तव्य बनोस् । अत्यन्तै अध्ययन खोज गरेर फरक किसिमकाे नौंलो पार्क र संरचना बनियोस् सुभकामना।
@sikumsubba3302
@sikumsubba3302 19 дней назад
सहि हो
@khushilalchy881
@khushilalchy881 19 дней назад
सम्पूर्ण सहयोगी समुन्द्र जस्तै अथाह गहिराई विशाल ठुलो मन भएका मनकारीहरुलाई हार्दिक नमन सुम्निमा पारुहाङ सम्पूर्णलाई कल्याण गरून् । जय श्रमदान जय धरान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Narjun2008
@Narjun2008 19 дней назад
सत्यवादी, इमान्दारी राष्ट्रवादी सामाजिक क्रान्तिकारी नेता हर्कबाद जिन्दाबाद।
@lamadinesh4563
@lamadinesh4563 19 дней назад
सहयाेगी मनकारी दाताहरुलाई हार्दिक नमन❤❤❤
@chakrachakra7509
@chakrachakra7509 19 дней назад
पार्टिले जति बिरोध गर्छ झन धेरै सहयोग गर्छ जलेर मर्ने भए तिलके गोरु लगायत १० दलेहरु जय हर्क साम्पाङ्ग सम्पुर्ण दाताहरुलाई स्यालुट
@deepakrai4857
@deepakrai4857 19 дней назад
यसरी यति ठुलो सहयोग गर्नु हुने महान दाता हरुलाई सुम्निमा पारुहाङले सदा रक्षा गरुन् हरेक पाइला पाइलामा साथ मिलोस शुभकामना । अब पार्टीको झोले भ्रष्ट हरु बिकास बिरोधि हरुको आत्मा जलेर भस्म हुनेछ । जय धरान ❤️❤️❤️🙏🙏🙏
@VijayVijay-ec3kw
@VijayVijay-ec3kw 19 дней назад
सहयोगी दाताहरुमा सलाम जय धरान
@jebitenchipa9670
@jebitenchipa9670 19 дней назад
अति धेरै पैसा गुइथेहरुले देखेरे मन भतभत पोल्न थालेको होला जय हर्क जय धरान
@pramilarai9866
@pramilarai9866 19 дней назад
यो सहयोग देख्दा के बितेको होला बिचरा ति पाटीका झोलेहरु 🙏जय हर्क साम्पङ्ग जय धरान 🙏❤️❤️
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
यो सहयोग देखेर १० दले हरु बिहोस भयेर कोमा मा छन हरे अब ८४ को चुनाब पछि मात्र होस आउँछ हरे।
@hemprasadrai9111
@hemprasadrai9111 19 дней назад
हर्क साम्पाङ का साथदिनुहुने मन मुटुहरु र सहयोगी हातहरुलाई हार्दिक नमन गर्दछु।
@PaldenLama-sx3yq
@PaldenLama-sx3yq 19 дней назад
Derai derai dane bad jay harka sampang good luck
@user-qq3we9nc1k
@user-qq3we9nc1k 19 дней назад
17को वोडा अध्यक्ष गुईठे रोसन गुईठे 10 र 13 को गुईठे अनि भुपु मेयर उपमेयर ईनेरु पाटिको झोलेहरु लाई यो सहयोग देखेर थुक घुटुक घुटुक थुक निलदै होला
@Divya_19799
@Divya_19799 19 дней назад
सबै राईहरुले नै होला पक्का पनि ., सहयोग गर्नु हुने सबैमा सुम्निमा पारुहागंले आशिरवाद दिउन् सदै शिर उच्च होस है.🙏🏻
@kamikazehang8115
@kamikazehang8115 19 дней назад
गैर राईहरु पनि छन्।
@Divya_19799
@Divya_19799 19 дней назад
@@kamikazehang8115 हो नी बरु गैर राईहरुले पो कति सहयोग गर्नु भाको छ नी🙏🏻educated bhayera ho👍🏻
@lalitplimbu1143
@lalitplimbu1143 19 дней назад
Shabi jaati haru raixa dhayrai gawrab garnu parney shayogi data Yo raiko matra ho sumnima paruhang hamro hoina vhaney haru lai Good example
@sbrai8048
@sbrai8048 19 дней назад
होइन सर किरात गैर किरात नेपालिहरुले सहयोग गरिरहनु भएकोछ
@Divya_19799
@Divya_19799 19 дней назад
@@kamikazehang8115 हो नी गैरकिरातीहरु पनि छ नी.🙏🏻 educated bhayera ho. i mean bujhera
@ganeshgurung72
@ganeshgurung72 19 дней назад
श्रम अभियान का नायक मेयर हर्क साम्पाङ राई को कदम प्रति सधै साथ दिने धराने उर्जा शिल श्रम दाता र भगवन रुपि देश तथा बिदेश मा रहनु हुने चन्द दाता प्रति हृदया देखी नै हार्दिक नमन गर्दछु | जय श्रम अभियान
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय सहयोगि दाताहरु,जय श्रम्दाता ,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।सुम्निमा पारुहाग ले हामी सबैलाई रक्ष्या गर्नु होस।
@user-fr8dz4zs7y
@user-fr8dz4zs7y 14 дней назад
यती ठुलो रकम दान गर्नु हुने महानुभावहरु प्रति मेरो सम्मान छ🙏🙏 र वहाँहरू लाई सुम्निमा पारूहाङले रक्षा गरून 🙏
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 19 дней назад
पाटिका झ‍ोले हरु नखान पाएर बोउलाएका छन जय हर्क साम्पाङ जिन्दावाद
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
होला होला
@birendrayonjan3288
@birendrayonjan3288 19 дней назад
कोहि देशको लागि यसरी दिल खोलेर दान गर्छन् कोहि मन्दिरमा चढाइएको भेटी देखि देशलाई नै थलो पर्ने गरी चुस्छन लुट्छन । सवै तस्तै दानी र ज्ञानी अनि इमानदार भएको भए आज नेपालीले अर्काको देशमा मजदुर भएर मजदुरी गर्नु पर्दैन्थ्यो होला । अरु देशकै नागरिक यहाँ मजदुरी गर्न आउथ्यो होला । जुन देशमा जनता यति दानी र ज्ञानी छन त्यही देशमा शासकहरु लोभी, लालची, घुसखोरी, भ्रष्टाचारी र कहिल्यै पेट नभरिने हन्तकाले अनिकालेहरु परेकाछन, के गर्ने ?
@bindodlimbu6668
@bindodlimbu6668 19 дней назад
Good job Dharan jay Harka sampang ❤❤❤❤
@user-uf5wh2oz3t
@user-uf5wh2oz3t 19 дней назад
सहयोगी दाताहरुलाई namana🙏
@Uniksampangeb3yj9xh8o
@Uniksampangeb3yj9xh8o 19 дней назад
यो सहयोग देखेर अस्ति आन्दोलन गर्ने 10 दल को नेता झोले ले थुक निलि सक्यो घुटुक्क
@pabitratamangrai971
@pabitratamangrai971 19 дней назад
सहयोगी महानुभावहरु लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏
@GautamRai-jh4vj
@GautamRai-jh4vj 19 дней назад
सहयोगी नेपाल भरीका सबै दाजूभाई तथा दीदी बहेनी हरूमा धेरै२ हार्दिक सुभ कमना व्यक्त गर्द छौ 👏👏❤️❤️💐🌹
@abinrai3579
@abinrai3579 19 дней назад
मानको धानी राई लिम्बू हो 🤗🙏🙏🙏🙏🙏
@thaklungaasha1462
@thaklungaasha1462 19 дней назад
Umm🥰🥰🥰🙏🙏🙏
@PramilaRai-k49
@PramilaRai-k49 19 дней назад
हजुर❤️🙏
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
१००% सहि भन्नू भयो।
@Koyuhr
@Koyuhr 19 дней назад
मेयर हर्क साङ्पाङ बिरोधीहरुको आँखा नै तिरमिरीरायो होला।
@nirurai6162
@nirurai6162 19 дней назад
यो पैसा देखेर पाटिको झोले हरु बेहोश भयेर कोमा माँ छन रे चोर दलाल हरु जय सुम्निमा पारूहांग जय धरान जय मेयर हर्क सामपांग 🙏🙏
@RajuRai-vf5iu
@RajuRai-vf5iu 19 дней назад
Hahaaaaaa
@girmagar6458
@girmagar6458 19 дней назад
एक जाना राम्रो लिडरको सोचले घर टोल गाउ नगर जिल्ला प्रदेश देशको भबिष्य बनछ बन्छ
@YuyokRai-bh5ye
@YuyokRai-bh5ye 19 дней назад
मनको धनि धनको सबाई लाई धेरैधेरै धन्यवाद बधाई छ नेपाली हरुको मन दयालु हुनुहुन्छ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@shashisambahamphe6567
@shashisambahamphe6567 19 дней назад
यस्तो राम्रो कार्यक्रम हुदा धरानको उप मेयर चाहि कहिले देखिनु हुन्न किन हाेला? हिजाेसम्म त मेयर उप मेयर सगै देख्न पाउदा यी दुईजनाले केही गर्नुहाेला भन्ने अाशा जाग्थ्याे तर अहिले अाएर उप मेयलाई सेउतीकाे बाढीले बगाछ भन्ने लाग्न थालेको छ।
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
त्यो त लिम्बू किराँती को छोरो हैन बिकाश बिरोधी र बाहुनि को पोइ होनि त अनि के आउँछ यस्तो सत्कर्म गर्न।
@kbrproduction6874
@kbrproduction6874 19 дней назад
@@SabinaRai-oo9qesahi vannu vayo ani teimathi party ko jhole hota bahuni ko poe pani😂
@user-gu9kl7qh6v
@user-gu9kl7qh6v 19 дней назад
wow......यो सहयोग्लाई सलाम गर्नु पर्छ।जय सुम्निमा पारुहाङ्ग,जय धरान,जय हर्क साम्पाङ्ग।
@mailkirat
@mailkirat 19 дней назад
wow! याे हाे नि धराने मन, धराने तरिका!! मन र धनका धनि भुमीपुत्रका सन्तानहरु। 🙏🙏🙏🙏
@bibekmagar4175
@bibekmagar4175 19 дней назад
सहयोगी दाता हरु लाई 🙏🙏🙏👌❤️10 दलाल त मर्न लागि सकेउ होला 🤣🤣🤣हेर खाते चोर हरु राम्रो काम गरे के हुदैन खाते भटुवा 10 दलाल सके सयोग गर नसके खुट्टा ताने काम नगर
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
१००% सहि भन्नू भयो।
@haridewan6737
@haridewan6737 19 дней назад
Wow very good let support Paruhang and sunnima
@user-bn9ox1hk1d
@user-bn9ox1hk1d 19 дней назад
Hark sampang jindabat🎉🎉🎉❤❤
@sureshlimbu1825
@sureshlimbu1825 19 дней назад
Sahayogi data prati naman xa. 👏👏🙏
@shreerana2662
@shreerana2662 19 дней назад
Sahogi mankari sahayogiharulai dhannebad.🎉🎉🎉🎉
@HmcgrgGrg
@HmcgrgGrg 19 дней назад
Salute sahayogi hatlai ❤️ Ahaharuko jiban pariwar falos fulos❤️👍👍👍👍👍👍👍👍👍👋👋👋👋👋👋👋👋👋👋👋👋👋💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@lalitplimbu1143
@lalitplimbu1143 19 дней назад
Jai Harka sampang jai sramdata jai aarthhik shayogi data 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@MaulidhanraiMaulidhanrai-pz9qv
@MaulidhanraiMaulidhanrai-pz9qv 19 дней назад
जय हर्क साम्पाङ🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
@SunilDewan-x9d
@SunilDewan-x9d 19 дней назад
Mon ko safha manchhe ho Harka mayor saab.good job .jasle sahayog garnu vayo.👏👏👏👏
@pekule284
@pekule284 19 дней назад
यो सहयोग देखेर तिलके धमिरा मनोजे रोसने मर्ने भए दाहा का पोको हरु देखेर
@duganaa7315
@duganaa7315 19 дней назад
ब्याक्ती ईमानदार मात्रै भैईदिए नेपाली जनताले अँखा छोपेर यसरी देशलाई दान दिन्छ्न🙏🙏🙏🙏👏👏👏👏।।नेपाली कति मनकारी छौ।। ।। थालभरी पैसा पार्टी र पार्टीको झोलेहरुले देख्दै गर्दा र्याल काट्दै छन होला बिचरा दुखी पार्टीहरु।।।। जय हर्क।। कत्ति पनि नहडबडिनु मेयर हर्क सर,,हजुर नै हो पार्टीहरुले समाजलाई छिन्नभिन्न गरि बिभाजन बनाएको र सिथिल समाजलाई एकतामा बाध्ने अब नेपाली जनता जाती र धर्म भन्दा माथि उठि देशमा बिकास गर्नु पर्छ।। जय हर्क्🙏🙏🙏🙏
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
१००% सहि भन्नू भयो।
@kabirajrai9386
@kabirajrai9386 19 дней назад
Sahayogi Haru parti saman.👏👏
@Sambahadur-fs7zq
@Sambahadur-fs7zq 18 дней назад
लु राम्रो धेरै राम्रो सहयोग आएछ अब च्वाचेकाे माशु र धानाकाे गु अनि दि खानु अलिक दिन हामि श्रम वाला हरु लाई पुग्ने भयो लु धेरै धेरै धन्यवाद छ यो नाङलाे भरि याङ दिने लाई
@user-me1wt3zk1n
@user-me1wt3zk1n 19 дней назад
मे हाङ्ग सरलाई धेरै धेरै धन्यवाद ,,❤
@udayrumba2484
@udayrumba2484 19 дней назад
फेरी पार्टिको झोले बाहुनहरु ले यो पैसाको हिसाब खोज्ने भयो
@prakashrai3449
@prakashrai3449 19 дней назад
सहयोग रकम राई लिम्बुको आयो, यो कार्य सबै जात जाति धर्म बर्णले गरौ, यो साझा हो, सिला लेख, ताम्र पत्रमा लेखिएको नाम पनि एक दुई थरिको मात्रै नाम देखिदा भाबी पुस्तालाई राम्रो लाग्ने छैन, लिन मात्रै मन् भाको, धनको धनी मनको गरीब नबनौ l मरेर लानु केहि छैन 😊
@subitajrai5935
@subitajrai5935 19 дней назад
सहयोगी दाता हरु लाई मुरी मुरी धन्यवाद टक्र्याउन चाहन्छु ❤❤
@debindrarai-hc5vo
@debindrarai-hc5vo 19 дней назад
Sumnima paruhang le data harulai aasirbat diyos hardik dhanyebad
@santarai5728
@santarai5728 19 дней назад
भगवानले सधै आशिस दिहिन। रक्षा गरून। 🙏🙏🙏🙏 र यो सहयोग सही ठाउमा प्रयोग होस। 🙏
@madanrai5434
@madanrai5434 19 дней назад
🙏सुम्निमा पारूहाङले हामी सबैको रक्षा गरुन् जय देश जय हर्क जय धरान🇳🇵
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 19 дней назад
आफ्नो गाउँ आफै बनाऊ।यी सहयोगी हातहरुको सहयोग त्यतिकै खेर नजाओस्।जय धरान जय हर्क।
@jogbahadurgurung664
@jogbahadurgurung664 19 дней назад
Satya emandar swodharma paropkar k ho vanne baybahar meyor jyu le pramanit garer dekhae saknu vayko x,sampurna nepali le yo anusaran garnu parx ,tq nepali kinki aasha ko Kiran payka xou.
@akshayrai9405
@akshayrai9405 19 дней назад
सहयोगी मनहरूलाई हार्दिक आभार 🙏
@priyanshChamling
@priyanshChamling 19 дней назад
देश बिदेशरहेका सम्पुर्ण सहयोगि दाताहरुमा सुम्निमा पारुहाङ्गले आशीर्वाद दिउन🙏 विशेष श्रम सुरुवाति " मुलखम्बा " भुमिका निभाइ रहनु हुने हाम्रा दन्त लिम्बू मामालाई धेरैधेरै धन्यवाद 🙏सेवा,सेवारो
@tilakthapa855
@tilakthapa855 19 дней назад
Yo hone sahayog harka sampang ko maya ra dharane lai Maya jai harka sampang
@pritamgulf8980
@pritamgulf8980 19 дней назад
सहयोगी हातलाइ सल्युट धन्यवाद
@sarojchhetri5302
@sarojchhetri5302 19 дней назад
Sansar nai chakit vaisako dharanma.ani party ka jhole jhyamte naboulaye ra k garun ta.aari ka aari paisa aauxa jangalai vari kholanai vari sramdata haru ani bichama mauri ko raano harka sampang woowww meyar sab.yeslai chai hajur le kahilai nabirsanu hola.
@krishnarairai2521
@krishnarairai2521 19 дней назад
❤❤❤❤
@mitralimbu6876
@mitralimbu6876 19 дней назад
जिम्मेवार र इमान्दारीताको कदर।
@ramrai4940
@ramrai4940 19 дней назад
सम्पुर्ण सहयोगी दाता हार्दिक धन्यवाद.
@binusaaru5734
@binusaaru5734 19 дней назад
❤❤जय हर्कबाद❤❤❤जय सुम्निमा पारूहाङ❤❤❤जय सम्पूर्ण सहयोगीहरू❤❤❤
@user-nl1hz5rl7g
@user-nl1hz5rl7g 19 дней назад
Kina ki yo desh hamroho tessle hami lai sumnima paruhanglai maya garnu vayekoho jai mongol jai vumi puttra
@user-fu2fj4hx7t
@user-fu2fj4hx7t 19 дней назад
ए पाटिका झोले हेर राम्रो काम गरे पैसा को रासि एसरि अाउछ तिमि हरु त कता खाना पाइन्छ काहाँ जलधारा को जग्गा खोजि हिडेर हुदैन अब बरु हरकसाम ताङ को सरन पर बेस हुन्छ जए धरान जए हरकसाम ताङ जएसरम दान जए पत्र कार मित्र लाइ धन्ने बात
@pawanrai9280
@pawanrai9280 19 дней назад
सबै सहयोगी मनहरुप्रति हार्दिक धन्यवाद,जय हर्कबाद,जय धरान्🙏🙏
@Kabitarai-fb8yy
@Kabitarai-fb8yy 18 дней назад
देखिस हर्क साङपाङकाृे बिराेधिहाे तहरूले जत्ति खुट्टा ताननु खाेज्छसनि ऊत्तिनै सहयाेग आउँछ सत्यकाे जैलेनि बिजय हुन्छ । तहरू जस्ताेले गर्दाा देश खाेक्राे बनाएउ ।
@tikarai1550
@tikarai1550 19 дней назад
Yo sumnima paruhamg Rai jati haru ko matrai navayera samasta Nepali jati ko bikash ra Aadim itihas ko uthan hunexa Jai Harka sampang
@ranarai1484
@ranarai1484 19 дней назад
यो मातोको मौलिक धर्म सस्कार सस्क्र्ती को सम्रक्छ्न को लागि बरतमान नेपाल सरकार ईसाई बादी ✝️कुसाई बादी european को दलाली सरकारको हिसाबकिताब पुर्बिया मुन्दुम सनातनिय shamanism मौलिक्ताबादी जातीसमुदया हरुले मुलेयङ्ग्कन गरिराकोछ धरान मेयार साब को यो सुम्निमा पारुहङ्ग महान सस्क्र्तिक सम्रक्छ्न अभियान तिम्लाई 💖💖🌺🌺👌👌🙏🙏🙏🙏🙏🙏🙏
@sabitalimburai9883
@sabitalimburai9883 19 дней назад
मेयर साबलाइ त जति बिराेध गर्छन उति पाे फलिफाप हुदाे रहेछ बधाई छ
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
एक्दम सहि भन्नू भयो।
@mohanrai8644
@mohanrai8644 19 дней назад
Jay harka sampang ❤️❤️❤️❤️❤️❤️❤️❤️
@RakeshRai-y2d
@RakeshRai-y2d 19 дней назад
Sarai ramroo Kam garnu hudaexaa harka daju tpi le sabai jana le yesorii naii sadhai sahayog garnu hunxaa
@RajKumar-md2qf
@RajKumar-md2qf 19 дней назад
सहयोग गर्नु हुने सम्पुर्ण महानुभाब हरु प्रति हृदय देखी नै उच्च सम्मान छ
@choukiyonjan3252
@choukiyonjan3252 19 дней назад
Jaya hark sangpang mayor sab ❤
@prabinpun7802
@prabinpun7802 19 дней назад
Lovi bahun bahek sabailethulo sahyog gariraxan
@princebabykidsvideo.9878
@princebabykidsvideo.9878 19 дней назад
Yo ho Line hamro manxelai. Sabai milera sahayog garnu parxa Purba hos ya paxim hamro samudayalai Eak jut garnu parxa🙏🙏🙏
@krishnarai837
@krishnarai837 19 дней назад
This is the Result of great and true social/political work performance …. Harka sampang ji keep doing like this unstopable great job 👍👍👍👍
@kalpanarai1827
@kalpanarai1827 19 дней назад
10 Dale partyko jholeharu yo sahayog poisa dekhera jhan baulaayera marne vo. Jay Haka sampang.jay shram aviyaan.❤❤
@ramurai9697
@ramurai9697 19 дней назад
Jaya sumnima paruhang...❤❤
@biddrohisaila2794
@biddrohisaila2794 19 дней назад
सहयोग दाताहरुलाई सलाम गर्दै यहाहरुको जिवनमा सधै पुहीसरी होस ।
@ManjilaRai-do6jq
@ManjilaRai-do6jq 19 дней назад
👏👏👏👏 jati derai birodi uti derai rakam sayogi dataharulai 🙏🙏🙏🙏
@Dominous53019
@Dominous53019 19 дней назад
Ji dharan basi jai meyar harka sampang jyu ki jai jai jai❤❤❤
@ramkrishnarai187
@ramkrishnarai187 19 дней назад
सहयोग दाताहरूलाई नमन 🎉🎉
@diwankalakendra3128
@diwankalakendra3128 19 дней назад
WWOOWWWOOOO
@MobileCare-km8re
@MobileCare-km8re 19 дней назад
के गर्नु यो देसको सासक हरु कति सम्मको निर्दयी रहेछ्न उनिहरुको यौता सानो मन्दिर बनाउदा करोद छुतिन्छ तर यौता पारुहङ सुन्निमाको प्रतिमा बनौनु खओज्दा बिरोध अनिबजेत नदिदो रहेछ कति सम्म्को अपराधी हरु रहेछ्न हाम्रो देस को सासक हरु
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe 19 дней назад
एक्दम सहि भन्नू भयो।
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e 19 дней назад
Right job Jay dahrn Jay hos 🙏🙏🙏🙏
@tikarai255
@tikarai255 19 дней назад
Kati Daha Aaharis Vako hola jholaharu yo Dekhera .
@RAEntertainment-de1rp
@RAEntertainment-de1rp 19 дней назад
Great campaign 🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏
@DhanBahadur-xu2wn
@DhanBahadur-xu2wn 19 дней назад
10 दले कोमा छ कि कस्सो दुर्बिन बाट हेर्नु पर्ला 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
@dhanbahadurrai4176
@dhanbahadurrai4176 19 дней назад
Dharan chinde dadama banna gai raheko Sumnima Paruhang ko Pratima ko lagi Sahayog garnu hune America 🇺🇸 basi sampurna data haru prati Many many thanks & Congratulations, I'm from United Kingdom 🇬🇧
@bikashgurung1165
@bikashgurung1165 19 дней назад
Guithe haru yesto mahan karya ma mayerlai sath deuna ooo.
@KumartamangTamang-jk1mt
@KumartamangTamang-jk1mt 19 дней назад
फेरि १० दलको चोरहरूको आँखाबाट आँसु आउने भयो पैसा देखेर आन्दोलन गर्ने भो फेर
Далее
Вопрос Ребром - Булкин
59:32
Просмотров 1 млн