सबै भन्दा माहान कार्य भनेकै इमानदारिता हो हरेक छेत्रमा घर परिवार सदयहरुमा समाजमा देसका हरेक नागरिकमा इमान्दारिता हुनुपर्ने हो तर राष्ट्र सेवक हर्क साम्पाङ र बालेन साहा ज्यु हरुमा मात्र देखिएको छ कृपया सबैमिलेर साथ दिनुपर्छ।🙏
कस्लाइ चाहियो १३ लाखको जुत्ता ? यता आउनुहोस म दिन्छु म सग छ ३२ लाखको जुत्ता । तपाइको योग्यता छ भने तपाईं पनि लगाउनु हो बजारमा ३ करोड ७९ लाख सम्मको पाइन्छ ।
चाहे 13 लाख होस या 39 लाख होस कस्को के को चिलाइ यदि मेयर हर्कले चाहेको खण्डमा 1 करोडको जुत्ता लगाइन सक्छ । काम छैन बोहारी पादाको कन्दो कनाउ भने झै तिमिहरुको काम छैन है जाउ अब बाख्राको कन्दो कनाउ । कुरा हैन मेयर हर्क जस्तो नेता न नेपालमा जन्मेको थियो नत अब फेरि नेपालमा जन्मन्छ मेयर हर्क ज्यु नेपालको नेता मध्ये पहिलो र अन्तिम नेता हो ।
❤❤❤🎉🎉🎉uha dajubhai salam cha kasto ramro soch daju bhaiko wow yestai sachet dajubhai aru sabai hami nepali yestai huni ho bhani kati sundar bancha hola
harka sampang lai bujnu dherai time lagcha..tara bujhe pachi charlanga taha huncha harka sampang le k bhandai cha bhanera..5-6 yrs agadi dharan jada bhanu chowk ma dekhda maile nai pagal ho? bhanera sodheko thiye..tempo wala le harka sampang ho bhanyo ani yeso facebook youtube ma khojera here ani taha paye.