लक्ष्मी लिम्बुको कति राम्रो मन रहेछ। बौद्धिकको खानी नै रहेछ। एदम चित्तबुझ्दोकुरा गर्नु भयो । सबैको भावना यस्तै हुनुपर्छ । धन्यवाद रोहित र लक्ष्मी ज्युलाई🙏
हार्दिक सलाम छ हाम्रो चेली लाई निक्कै मन्कैकुरा गर्नुभो आफैले बिलेझै गरिदिनु भो चेली लगायत रोहित सर हार्दिक नमन गरे घर सुर्खेत हाल साउदि बाट मेयर साब को पदभार बाटै हेर्दै छु है रोहित सर् हाम्रो निमुखाजन को जननायक जिउ ले नेपाल देस हक्नुपर्छु 84 पछि जय हर्क साम्पाङ जय हर्कबाद❤🙏🙏
right कुरा गर्नु भयो दिदी हजुर लाई first interview बाट देखिराकोछौ त्यो भन्नेहरु बिरोधिहरु हो तिनीहरुले न अहिले भोट दिएको थियो न पछि दिन्छ तिनिहरुको भोट बिनानै जित्छौ
८४ मा सबै दल १० दल ले ठगबन्धन गर्ने निश्चित छ😂 तेसो हुदा पनि मेयरले जित्ने सम्भावना छ सर?? सिङगल/सिङगल चुनावमा भिड्ने आँट चाहि कुनै दलले गर्दैनन भन्ने मेरो ठम्याइ छ😂
@@Dipe1991 १० दल मात्रै नभएर भएका जति सबै दल मिलेर आए पनि हुने वाला केहि छैन।हिजो एक्लै एक्लै टेम्पो मा कराएर हिड्दा त ५ हजार भन्दा धेरै मतले जित्नु भयो भने आज त काम गरेर देखाउनु भएको छ।जनताको घर घरमा दुख र समस्या बुझ्दै परिपुर्ति गर्दै हिड्नु भएको छ। त्यसैले जति वटा दल मिलेर आए पनि ९०% भोट हर्क साम्पाङ ले पाउनु हुन्छ।१०% पार्टी का झोला झाम्टा हरुले रक्सी मासु भात खाएर देलान्
@@Dipe1991 अबस्य पनि....१० दलका समर्थक ले एउटै व्यक्तिले ३/३ पटक भोट हाले पनि हुनेवाला केहि छैन।केहि तातो भुत्लो लाग्दैन.....के एजेण्डा लिएर चुनाव लड्ने १० दल ले भन्ने कुरा आउछ हजुर सर्वप्रथम त।हर्क साम्पाङ ज्यू ले सबै एजेण्डा परिपूर्ति गर्दि सक्नु भयो अब पार्टी ले के भनेर भोट माग्ने?
@@keshavthapa4266 तपाइ धरान कै हो सर?? मेरो बिचारमा उनिहरूले भोट माग्दा एजेण्डा भन्दैनन । उनिहरूले मेयरको कमजोरीहरू भन्छन जस्तै समाज धार्मिक र जातिय दण्ड निम्ताउन खोज्यो भन्लान
@@Dipe1991 म पश्चिम तनहुँ देखि तर धरानको अपडेट छुटाएको छैन.... प्रमाण जुटाउन सक्नु पर्यो नि सर... अहिले सम्म हर्क साम्पाङ ले कुन मठ मन्दिर मा दर्शन गर्न जानु भएको छैन....जनताले बुझि सके को छ सर....गंगटा को खुट्टामा रगत खोजे झै गल्ति खोजी हिडेका छन् दलका चोरहरु तर कहि कतै पाउन सकेनन्...मेरो आफ्नो बुझाइमा उम्मेदवारी नै नदिदा राम्रो दलका चोरहरु हरु ले....के एजेण्डा लिएर चुनाव लड्ने म त छक्क पर्दै छु।
बहिनी को सुम्निमा पारुहाङ बारे ठीक बोल्नु भयो बिकास मा लिम्बू राई छोडी दिउँ देशमा कसैको को त आस्था हो मुख्य कुरा आँट हुनु पर्यो आँट गरेको छ। सबैले हातमा हात मिलाउँ।
एकदमै सहि कुरा गरन्भो सहर बाट के उत्पाधन हुन्छ र सबै बजरमा पाउने धुलो मारकेट मात्र हुन्छ सबै बिदेशी उत्पादन लिएर तो पैसा फेरि फरकेर जनछ नेपाल को बिकास को लागी के हुन्छ र हरक मेहेर जिउ ल गरेको सबै धरान को जनता लागी हो तो पैसा धरान मा चल्छ
एस्तो तरिकाले हुन्छ त भिडियो मा आउनु पाउँदा काम गरे जस्तो गरेर चाइ हुदैन दल जो सुकै होस काम छैन तर दल बाहिर को पनि आफ्नो काम लाई हाइलाइट गराउनु खोज्ने मेयर चाइ धरान कै मेयर मात्रै हो
Harka sampang jiundo hero Dharan ko aru neta haru voka syal hun. Harka sp ko bichar uchcha xan Nepal ko real hero harka sp.❤❤❤❤❤ sara Dharene janta ko mutu hun.🎉🎉🎉🎉😂😂😂😂
Sahi kura bolnu vayo Sarai garva ka sandes dinu bhayo Yo Des Ani Janata ka Mahan upalavdhi ka Mahan nata Hun askaran Sabai dharan ka Janata Bhagya Mani Kina ki asto shuwaschha xabika Neta pay aka xan Garva lagxa
2084 ko chunaa Harka Sampanglai Kendratira Pathaye Pani Mayor Harka Sampang ko teamle 4 no. Wadako Dhan Bahadur Rai Bahek Pura panal Le nai 100/ Jitchha ra jitaunu parchhan. Kinaki astiko chunabma ATI dherai Vision xa ra ATI dherai kaam Garxa hola Vanera Dharane jantale Sochekai thena.
Wada haina harka sirley payeko chinha bataye matrai kunai sabaha nagari 70 pr vote paunu hunxa ra bikash ko kura 32 barsama na bhayeko bikash 2 barsama bhayeko xa tyo pani nispakxa ra birodh garney jhole hun ghamandi bhanney chai sampang sir ko vision lai bhujnu nasakney hun santa manley sukkha paune bhaye yo badma nahini dharai xaina .
हके मेहेर जिउ र जनता सबै मिलेर गरेको काम बाट त सबै नेपाल मा बिकास हुन्छ तो पैसा सबै धरान को बिकास हुन्छ हामी नेपाली हरु को बुद्धि नभएका ले गरदा नेपाल बिकास हुनसक्ने