झोले हरुले आँखा बंद गरे पनि राम्रो देख्ने जनताले देखेकै छ,,, बस् 84 मा साथ दिनु धरान मात्रै होईन नेपाल नै बनाउँछ,,,, कसले,,,, हर्क साम्पाङ् ले,,, लेखेर राख झोले हो,,,
नेपालको नम्बर 1 मेयर (नेताहरु मध्ये को नम्बर 1 नेता हो हर्क साम्पङ्ग ) जननेता देश प्रेमी नेता भन्न रुचाउँछु म जय हर्क वाद जय धरान जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय यो देश को एक मात्र सच्चा,इमान्दार,देशभक्त,बिकाशबादी, मनकारी,शिक्षित,कर्मठ,कृयाशिल, उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रमक्रान्ती,जय श्रमदाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।🎉🎉❤❤
कस्तो खुसि लाग्यौं स्थानीय आफैले श्रमदान गरेको देख्दा 👏👏👏👏 अब रमिते हुनुहुन्न हजुर काम गर्नुपर्छ,,मुखले चिल्लो भासण गरेर मात्रै हुन्न हात चलाउन पर्छ।।।
यो आफुलाई बरिस्ठ पत्रकार हुं भन्ने पत्रकार ऐश्वर्य मार्गमा बनिरहेको बाटोको रिपोर्टिङ गर्न आउंदिनन त।लगभग सफलापुर्वक बनेको देखेर होला त्यो बाटो खोलाले बगाएको भए मेयर हर्क को बिरोध गर्न तुरुन्त आउथिन होला।राम्रो गरेको काम राम्रो भयो भन्नू स्वतन्त्र पत्रकार को धर्म हो।यहाँ त झोले पत्रकार ले बिरोध गरिरहेका हुन्छन।
धन्य छ रोहित सर, यो खोला भैसकेको बाटो मा झर्दै गरेको मिक्स गिटि एतिका धेरै बेचिखानु पाए त होकि! 🤩🤩🤩🤩 मेयोर हर्क साम्पाङ्ग लाई राम्रोगरी चिन्नु होला खाईदेवहरु😂😂😂
यति चॉडै बाटो बन्छ भऩ्ने कल्पनामा पनि थिएन तर आज वडा होईन् उपमहानगरपालीकाको सम्पूर्ण स्रोत र साधन परिचालन गरी प्रत्यक्ष मेयरज्यु लगायत योजना प्रमुखको निगरानी र निर्देशनमा द्रुतगतिमा बनिरहेको हेर्नपाँउदा अतिनै खुशी लागीरहेको छ। 👏👏👏
दिपेस याम्फु ज्यु हजुर लाई स्यालुट छ अब धराने मेयर अनि धराने जनता हरुको हरेक बिकाश को लागि अग्रसर मिडिया सबै हजुर जस्तो हुनु पर्छ,के गर्नु मेयर को अनुहार अनि तपाइको भिडियो लाई हेरि रहु जस्तो लाग्छ्नी , समय ले साथ दिन्न
पार्टीको पछि लाग्ने होईन अब राम्रो काम गर्ने सँग मिलेर देशको बिकास गर्नु पर्छ अनि मात्र जनताले सुभिदा पाउछ पार्टीका नेताको पछि लाग्दा हाम्रो देश 35 बर्ष पछि पर्यो बुझौ नीअब पार्टीले ल्याएको रिन प्रतेक ब्यकतिको टाउकोमा 80लाख छ रिन ल्याएर आफ्नो घर बनायो
Great leader meyor saheb Harka sampang jew desh ra janta lai chahiay ko neta Daan bahadur dai ekdamai shai vhannu huncha jai Harka sampang jai sachayt nagarik sramdata 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️