अब त हर्क साम्पाङ नेपालभरीकाे जनतालाइ चाहिएकाे छ, हामीलाइ पनि विकास स्वाद छाख्न दिनपर्छ है धराने दिदि बहिनी हाे । तर धराने जनताकाे पहिलाे हकदार हुनुहुन्छ । ८४ मा मेयर हर्क साम्पाङ केन्द्रमा अाउनु हुन्छ भने धरानकाे मेयरमा हर्क साम्पाङक कै पार्टीकेा जिताउनुपर्छ । नत्र भइरहेकाे धरान विकास राेकिनेछ ।
श्रमदान गर्ने र गर्ने प्रतिबदता गर्नेलाई भोट दिने कुरा100% सही हो। किन भनेे देशलाई सिङ्गापुर बनाउछु स्वीजरल्यान्ड बनाउछु नयाँ नेपाल बनाउछु भनेर जनतालाई ढाँटेर अरबाैँको निजी महल ठडाउने काङ्ग्रेस एमाले माओबादीका भ्रष्टचारी धेरै निस्के
खाना त गनाउदैन हौ। खानाको बासना आउनु पर्यो। खाना बसाउनु पर्यो। पुर्वेलीले खाना गह्नायो भन्नू गल्ती शब्द प्रयोग भैरहेछ। पश्चिमकाहरुले बसायो/बास्ना आयो भन्ने गर्छन्। यो ठिक हो।