जेनटल लावतिले किन यसो भने ? नागरिकता बनाउदा घुस खाने जनप्रतिनिधिलाई कारबाही गर्न माग Harka Sampang Mayor Dharan Sub Metropolitan City #Harkasampang #dharan #mayor
ढिला भै सक्यो मित्रहरू सुन्सरी जिल्लाको CDO राम चन्द्र तिवारीले सार्वजनिक सुनुवाइ कार्याक्रम मा बोलेको इसारा नै हर्क साम्पाङ लाई जसरी हुन्छ बिस्थापन गर्ने देखिन्छ
ए तानासाहि सरकार देश बनाउन लागि परेका युवा अभियन्ता तथा युटुबर समीर तामङ् लगायत सबै महिला दिदी बैनि हरु लाइ बिनासर्त तत्काल हिरासत मुक्त गर हिटलर ओलि सरकार बर्दिवाला गुन्डा हरु हाेसियार💪💪💪💪💪💪
नेपाल राज्यले दास्राे जनआन्दाेलन काे सामना बेहाेर्नु पर्ने अवस्था सृजना गराउने भएकाे देखिन्छ।यस्तै राज्यकाे ब्यबहार रहने हाे भने अबकाे दाेस्राे जनआन्दाेलन जातिय जनआन्दाेलन हुने निश्चित देखिन्छ।जय निर्दाेश मुलबासि--
तपाईहरूको अंनदोलनलाई CDO र नेपाल प्रहरीहरूले टेरेना है l तपाईहरू भानुचोकमा अंदोलन गरेको पनि तेर दिन भयो होला l खैता रिहा भएको समातेको मान्छेहरू l यो ता कुकुर भुक्दै गर्छ हात्ती लम्की रहन्छ भनेझै भईराछ है अंदोलनकारी दाजु भाई दिदि बहिनिहरू l
के गर्नु हुन्छ हाै जेन्टल सर सकि दैन हाै C D O कार्यालय घेराउ गर्नु जानु भयो भने लाठीचार्ज गरेर खेदाउ छ हात खुट्टा भाचि दिन्छ के गर्नु हाै सर २० जाना भेला भएर सि डि याे कार्यालय घेराउ गर्नु काे लागि धरान सिङ्गो उल्टिनुपर्छ तर धरान सिङ्गो उल्टिदैन
अधिकृत भनाउँदो र पनि जातिवादी हेर्दैछ। षड्यन्त्रकारिलाई संरक्षण निर्दोष लाई छानिसानी कारवाही यो पनि कामै नलाग्ने भएछ नागरिकताको विषयमा अधिकृत पुलिस प्रशासनलाई यति ठूलो आरोप लाग्दा पनि किन चुप लागेर बसिन्छ गल्ती गरेकै हो त
Aba janjati haru Prime minister ra mantri haru hunuparcha...Bauhun badh lety derai chalai yo desh..aba 300barsa vaesaki...aba jan jati haru ley mauka pau nu parcha...hoina nepali jantan haru....30 cores npelai haru....