ऐ खिम्दुङ सर तपाईं जहिल्यै पनि यो पार्टी भ्रष्ट भ्रष्ट भनेर भन्नु हुन्छ तर हिजो तपाई ईलाम २ को चुनाबमा कुनै एउटा पार्टी लाई सम्रथक भएर किन लाग्नु भो?आखिर तपाईं साच्चिकै भ्रष्टाचारि लुटा ठग को बिरोधि हो भने किन आफुलाई म स्वतन्त्र हो भनेर भन्न सक्नु हुन ??
तपाइँको कुरा पनि पार्टीको सर्पोट गरे जस्तो देखिन्छ राजेश जि सक्नु हुन्छ भने खुलेर सर्पोट गर्नु होला होइन भने घुमाउरो पाराले बिरोध गरे जस्तो देखिन्छ यो मेरो बुझाइ हो आज धारामा एउटा हुटहुटि बोकेर केहि परिवर्तन गर्छु भनेर हर्क साम्पाङ्ग को उदय भएको छ सक्नु हुन्छ भने फुल्लि सर्पोट गर्नु होला
मेन मेन मान्छे लाई किन् सक्यो भने हर्क कमजोर हुन्छ भन्ने दले हरुले बुजीसक्यो त्यही भएर यो मान्छे को कुरा कसैले न पत्ताउनु होला यो मान्छे विकि सक्यो किन् भने इलाम को चुनाव देखि हरी सक्यो अा भनेर पैसामा विकि सकेको छ है होसियार यो मान्छे देखि
जब सम्म आदी बासीले यो सत्ताधारि बाहुनहरुको भकेनेता ठुटेनेता जुठेनेता ढ्याप ढ्यापे नेता थुकेनेता बन्न छाड्दैन तबसन्म आदिबासी जनजातिको माॅगपुरा हुनुभनेको उधो बगेगो खोला उभो बग्नु जस्तै हो
दललाई गाली गरेजस्तो गर्नी अनि एक हुनु पर्ने बेला अलग हुने भनेसी को बिकेको हो प्रस्ट थाहा हुन्छ दुई चोटि धोका दिइसकेको छ केको हर्क साम्पाङ्गको साथी भन्ने