धरानभरीका टिएलओ भेला, मेयर साम्पाङलाई यी युवाले हसाए, मेयर साम्पाङले नगरपालिकामा पान खाएर थुक्नेलाई झापु हान्छु किन भने ? harka sampang Harka Sampang Mayor Dharan Sub Metropolitan City #Harkasampang #dharan #mayor
होइना सजो मेयर को जनात नि कति सजो कुकुर अनि बादर को समस्य पनि पालिका ल्याने त्यति समस्य होल नगर्ने जनता ले कै कै ले मेयर खेदो खोनी हिन्छ।जय हर्क राज सम्पाङ❤
मेयर, हर्क साम्पाङले अरुलाई बोल्नै दिदैन बिचमै कुरा काती हाल्छ र। भेला, हुदैछ भने पनि सबैको कुरा नसुनि भेला टुंग्याउनु खोच्छ भने। खास, मा मेयर हर्क साम्पाङ कस्तो खाले मेयर होउ ?? आफू, ले बोलेको मात्रै सुन्नु पर्ने र अरु मान्छे ले चाहि जिज्ञासा् राख्नै नपाउने र मेयर ले त सभा सकाउ पो भन्छ त होउ ।
छाडा कुकुर व्यवस्थापन नगरपालिका कै हाता भित्र पर्दो रैछ पहिला विषादी दिंदै मार्थ्यो आजभोलि कहाँबाट वाहियात कुकुर अधिकारकर्मीहरु आएर पो बन्द भाको हो अनि आजभोलि कुकुर पाल्नेहरु सौकिनहरुले बाटोमा हगाउछ त्यस्को मुखमा कुकुरको लेंड घुसारी दिनु पर्ने हो।