उता बेलायत मा मेयर ज्युको जता पनि सम्मानै सम्मान यत धरनमा गुइठे उपमेयरले साथ दिएको भए सङ्गै हुन्थ्यो होला कार्यबाहक मेयर नपाएर मुद्दा दिएको रे ८४ मा त पतन नै हुने भो
क्रिश्चियनधर्मावलम्बी भाको देश मा बुद्ध गुम्भा र हिन्दु मन्दिर।मानवता को देश भनेको सुनेको थिए आज देख्न पाए।नेपाल मा हिन्दु को ठूलो व्याख्यान गर्छ तर सोच र चिन्तन धेरै गिरेको देखियो।
एह तामङ दाजुभाई समज्पनी निकैरछ्त सबिलाई लाशो फेयाफुल्ला तासिदले बुधह समाज दाजुभाई हरुको पनि यो मेयार्साब्को सुम्निमा पारुहङ charity show अभियान लाई सहयोग योग्दान गरनुहोला तपाईं हरुको पनि ईतिहास्को पानामा सुन्खरिले नाम लेखिनेछ नाम नमो बुधह जै सुम्निमा पादुहङ्ग 💖💕💖💕🌺🙏🙏🙏🙏🙏🙏
❤❤❤देश र जनताको सुख समृद्धि को लागि पबित्र उदेश्य बोकेर हिड्नु हुने नेपाल आमाका सच्चा सपूत हर्क साम्पाङ ज्युलाई सधैंभरि भगवान बुध्दको आशिर्वाद मिलिरहोस्❤❤🙏❤️💖🇳🇵👍️🙏❤️💖🇳🇵👍️
उप मेहेर भाई, मलाईत लाज लाग्यो,मेयरले बेलायत मा एति राम्रो काम र दाम दुबै गर्दै हुनुहुन्छ, अनि तिमी भाई चांहि मुद्दा हाल्दै छि, मलाईत सारै लाज लाग्यो अब तिमी भाई कसरी मेयर को साथ मा बसेर काम गर्छौं हऊ गांठे
हा हा हा हा यो भिडीयोहरू धरानको त्यो गुईठेहरूले पनि हेर्दै होला नि कस्तो लाग्दै होला । अहिले सम्मको नेपालका राजनीतिक नेताहरू, जनप्रतिहरू मध्ये यो एक ऐतिहासिक बन्न पुग्यो । यस्तो त पहिलाको राजाहरू को पालामा हुन्थ्यो होला । त्यस पश्चात कति प्रधानमंत्रीहरू , मन्त्रीहरू बने यतीको मान सम्मान चॉंहि कतै देखिएन । जय हर्क जय धरान जय नेपाल ❤❤❤
धरानमा कावा पाएन भनेर उपमेयर मुद्दा हाल्दै होहल्ला गर्दै हिन्ने एता मेयरसाबलाइ सम्मानको सम्मान छ यो देखेर मन कति भकानिन्छ होला यी झोलेहरुका मेयरसाबलाइ हातमा हात साथमा साथ दिएको भए कतै उपमेयरसाबपनि मेयरसाब्सगै युके घुम्न पाउनेथिएकि
Yo thaumh Sherpa haru le sayad harka sampang Lai matri hola yesari samman gareko even raja Lai pni garenw hola aaja mh sure 84 mh Des koi leader huni rachw 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵