Mr Harka sampang challenges really Nepalese political leader King style of the world part so many many brilliant job so proud view and absolutely incredible magic Man Iam impresse
लौ मेयर ज्यू लाई अनुरोध जो पहीला आऊछ त्यसलाई आऊने बीट्टीकै कपीमा नाम लेख्न लगाऊनुहोस् र नबोलाऊदा सम्म बस्न लाऊनुहोस् वा लेख्न नजान्ने बुआ आमालाई नं दीनुहोस् र पालै पालो बोलाऊनुहोस् । अन्तमा आऊने चीनेका नमस्कार गर्दै आयर लुसुक्क आखाको ईसारामा महीला लाई (हतीयार बनायर सेतो दार्ही रातो शर्त मानीसले )आर्ऊदै यस्तो पालो मीच्न भएन कत्ती जनाले पहीले आयर पर्खेर बसेका छन् ? के समय सबैको ऊत्तीकै मूल्यवान छैनर ? यो अनुसासन आऊने सेवाग्ररहण गर्ने मा पनी लागूहोस्। र मेयरले पनी त्यसता मानीसलाई पालो आयपछी मात्रै बोलाऊनुहोस् ।काम गर्नुहोस् ऊनीहरूका कुरा सुन्नुहोस् ।हेर्दै कस्तो नरमाईलो लाग्यो ।