Тёмный

मेयर हर्क साम्पाङले मञ्जु भण्डारीलाई मुद्दा हाल्ने! Harka Sampang VS Manju Bhandari 

Biswa Limbu
Подписаться 536 тыс.
Просмотров 57 тыс.
50% 1

Follow Biswa Limbu on:
▶Instagram: / biswa.limbu
▶Facebook: / biswasamekham
▶Like Biswa Limbu's page here: www.facebook.c...
▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
मेयर हर्क साम्पाङले मञ्जु भण्डारीलाई मुद्दा हाल्ने! Harka Sampang VS Manju Bhandari

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 312   
@chandralimbu769
@chandralimbu769 2 года назад
हर्क साम्पाङ ज्यु हजुरको साथमा सारा नेपाली छौ ।।
@sagarrai7252
@sagarrai7252 2 года назад
मुद्दा मात्र हैन एस्तो चोथाले आईमाई पाटिको झोलेलाई धरान बाटै पत्तासाफ हुने गरि खेदाउनु पर्छ,साला भ्रस्टाचारले बाचेकोहरु झोले।
@dropout4221
@dropout4221 2 года назад
Jay dharan jay harka sampang ✊
@santoshdumi7567
@santoshdumi7567 2 года назад
100% सहमत👍👍
@d.bsundas6197
@d.bsundas6197 2 года назад
@सागर सर तपाई बिचार लई सलिऊट गर्छु एस्ता झोले आईमाई लाई सबै मिलेर धरान मात्र हैन नेपाल नै कटऊनु पर्छ
@ghartitb6470
@ghartitb6470 2 года назад
हामि पुर्ब पच्शिम जहा भएपनी राम्रो काम गर्ने मान्छेलाइ सपोत गर्नुप्रछ हर्क साङ्पाङ लाइ सबै नेपाली को सपोत छ !राम्रो काम गर्ने हर्क को काम माथि बिरोध र अबरोध गर्ने एमाले मुर्दाबाद
@75gangatch
@75gangatch 2 года назад
अस्ती-अस्ती सम्म ,लाखौ ३०-४० लाख मत्र समार्थन थिए होला तर अब लोग भोग कोरौड, ३ (तीन कोरौड नेपाली जनता हर्क साम्पाङलाई साथ दिनु तयार छन जस्तो लाग्दै छ ।तेसैले अब धरानलाई मत्र होईन सिङ्गो नेपाल र नेपाली जनताको लागी प्रधान मन्त्री पनि हुन जरुरी छ । तब मत्र सिङ्गो नेपाल देश र सारा नेपाली परिवर्तन हुने छ ।
@screenshot582
@screenshot582 2 года назад
Yo DALLE (Lasun Pudke) Patrakaar ho ki Okil?????? Samachar vanna prabakta Banchas??? Meruna Kandale pugena Talai VUNTE??????????????????
@dipbahadurrai4764
@dipbahadurrai4764 2 года назад
Ho Tara raxes haru nasiddiye samma garoh xa hau hjr. Tathapi janta powerful hunu parxa.
@beyondinfinity3876
@beyondinfinity3876 2 года назад
सुदुरपस्चिम बाट नेपाल आमाको सपूत हर्क साम्पाङलाइ सलाम!🙏🙏
@bhimbahadurkarki8812
@bhimbahadurkarki8812 2 года назад
तपाईले असाध्यै राम्रो विचार प्रकट गर्नुभयो मनछोयो यहां यथा स्थिति वादी भ्रस्ट राजनितिक झोले कार्यकर्ता हरुलाई पत्ता साफपार्न सम्पुर्ण नेपाली जनताले हर्क साम्पाङ र वालेन जस्ता जनप्रेमी देशभक्ती व्याक्ती हरुलाई साथ दिनुपर्छ यि कुख्यात भ्रस्टचारी हरु अाफैं सिदिन्छन अब हामी जन्ता सचेतभई देशमा सुसासन स्थापित गर्ने असल सासक छान्ने हामी जनताकै हातमा अाएको छ
@rajumagar5174
@rajumagar5174 2 года назад
biswa sar कडा करबाहि गर्नु पर्छ है मन्जु भण्डारीलाई कड कारबाही हुन पर्छ hai biswa sar m sindhuli Bata hi
@screenshot582
@screenshot582 2 года назад
BISWO sir Okil hunuhunchha ni ta😂😜😆😂😜😂 J garnu hunchha Aba Biswo Sir le garnu hunchha
@paulraiofficialchannel777
@paulraiofficialchannel777 2 года назад
@@screenshot582 🤣🤗🤠
@bikashshrestha6294
@bikashshrestha6294 2 года назад
य्क जमना एस्तो थियो जस्ले राजेस हमाल महा नाय् क हैन भ्न्थो उहीँ पता साफ हुन्थो ऐले जस्ले हर्क साम्पङ को पिछे पर्छ उहीँ पता साफ हुन्छ अब एमाले पाटी मा तेइ दुई चार जना बाहेक अरु हुदैन होला
@sabimewahang
@sabimewahang 2 года назад
मन्जु भण्डारी भन्ने आईमाई भ्रष्टाचारि हो धरान को उप मेयर हुदा यस्ले धेरै भ्रष्टाचार गरेकी छे ।
@raisampang73
@raisampang73 2 года назад
Tahi garnu napayar naii bechara hamro Mayer lai naramro banunn khajako cha 👊
@sabimewahang
@sabimewahang 2 года назад
@@raisampang73 होनि
@emlims4032
@emlims4032 2 года назад
RIP Manju vandari..😡😡😡
@Nandahang609
@Nandahang609 2 года назад
अब यसको दिन गयो । राजनैतिक सस्कार नभएकी आईमाई ।
@amarghimire7488
@amarghimire7488 2 года назад
Maya dharane.
@maheshlimbu7377
@maheshlimbu7377 2 года назад
अब पता साप पार्नु पर्छ यस्ता भष्टचारी हरु लाई जय हर्क साम्पाङ्‌क हाम्रो हिरो । यो रन्जु बोक्सि आइमे लाई पाता कस्नु पर्छ। जय हर्क साम्पाङ्
@ghartitb6470
@ghartitb6470 2 года назад
म प्युठानी हाल Uae बात हामि सबैले हर्क सांपाङको को राम्रो कामको सपोत गरौ
@kamikazehang8115
@kamikazehang8115 2 года назад
मेयर साङपाङलाई चलाउँनु भनेको पुर्व उपमेयर भण्डारीनी बजैको पत्ता साफ हुँनुको साथै आउँदो चुनावमा एमाले पार्टी को जनमत घट्नु हार्नु हो जति फुरफुर उति चुरचुर हुँने निश्चित छ बिश्वास नलागे चुनाव कुरौ अब साङपाङले भण्डारीनी बजैले गरेको अनियमितता भ्रष्टाचार फाइल सब ओपन गरेर बाहिर निकाल्नु जरुरी छ शायद निकाल्ने वाला छ अनि को चै नांगे भुतुंगे हुँने रैछ।😎😎😎
@raibaje7820
@raibaje7820 2 года назад
एमाले १) भ्रष्टचारको थलो हो। २) जाली झ्यालीको अखडा हो।३) अरुलाई दोसेर आफु चोखिने, २-२ पटक सँसद बिघटन गरेर घमण्डले फुलेको, दुईतिहाईको सरकार ध्वस्त भएको पार्टिको जन्तहरु मात्र हुन्।
@vawanarai2537
@vawanarai2537 2 года назад
मेयरका साथै उपमेयर पनि पाकै हो धराने जनताले,✌✌ दुबै जनाको शुभ चिन्तक हो म चै😍😍
@rabinrai5925
@rabinrai5925 2 года назад
उपमेयर ले राम्रो सपोर्ट गरेको देखिन्छ मेयर लाइ यो चाहि खुशि लाग्दैछ
@rudrachemjong1347
@rudrachemjong1347 2 года назад
नेपाली जनताले तिसौ बर्ष भइसक्दा पनि जाली भ्रष्टाचारी फटाह एमाले पार्टी चिन्न सकेको छैन देशकै अराजक पार्टी एमाले हो।
@raibaje7820
@raibaje7820 2 года назад
हो पक्कै हो।
@alkapuma9596
@alkapuma9596 2 года назад
honi
@anantalimbu431
@anantalimbu431 2 года назад
एमाले मात्रै है ठूल्ठूला पुरानो मैहु भन्ने पार्टीहरु कुनले पो के क्यासेको छ र??बढो गोरुहरु कुनैको मौका छैन अब म एमाले को भोटर हो तर अब स्वतन्त्रको सहयोगमा लाग्छु कुनै चोर भ्रष्टाचारि मुला जनताको रगत पसिनाको मुल्य नबुझ्नेहरुको पछि जो जस्ले पनि आफ्नो मतलाइ खेर फाल्नु हो
@raijeebit5001
@raijeebit5001 2 года назад
मेयरलाई सबै श्रेय गए जस्तो देखिए पनि, उपमेयर ज्यूले पनि मेरुदण्डको भुमिका निभाईरहनु भएको छ। दत्तराज काका लगायत सम्पुर्ण श्रमदाता तथा देश विदेशमा रहनु भएको सपोर्टरहरुले पनि अत्यन्तै राम्रो साथ दिनुभएको छ। सधै यस्तै रहिरहोस।
@bhegbahadurgm8913
@bhegbahadurgm8913 2 года назад
अब हामी बिकाश चाहान्छौ । मन्जु भन्डारी जस्ती बाट देश बिकाश हुदैन यसलाइ नचिनेको होर ।अब मन्जु भन्डारीको राजनीती सकियो धुलो भइन । सबैले harka sampang लाइ सहयोग गर्नु होश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitachamlingrai2239
@sitachamlingrai2239 2 года назад
मेयर हर्क ज्यु लाई काम गर्न सहज वातावरण बनाउने काम धराने जनताको हो ।
@kamalkatuwal2018
@kamalkatuwal2018 2 года назад
Mayor Sampang vs Bhandari ko game suru vyako xa ra mo sabai lai aanarod gardha xu we will all stand for Sampang hai ramro kam garne lai Sath support garnu parxa
@rajanrai652
@rajanrai652 2 года назад
वास्तविक हिरो हुनुहुन्छ हर्क साङपाङ राई🙏🙏❤️🇳🇵
@gurungfam2850
@gurungfam2850 2 года назад
हर्क साम्पाङ काे साथ मा आम नेपालि छ जय धराने
@CkRai-or5si
@CkRai-or5si 2 года назад
मानसिक अनि व्यवहारिक रुपले खण्डहर भइसकेकाे ती अधर्ने र थाेत्रा राजनीतिक दलहरूका अस्तित्व अब अवशेष पनि नरहनेगरि दाहसंस्कार हुनुपर्छ ।
@blk_bl00d5
@blk_bl00d5 2 года назад
धरान जस्तो आदिबासी जनजाती बाहुल्य भएको सहरमा यी भण्डारी, पोखरेल जस्ता कसरी जनमन्छन्?? जुधाउ -फुटाउको राजनीती बेलैमा धराने जनताहरुले बुझ्न धेरै नै जरूरी भइ सकेको छ l जय धरान, जय नेपाल l
@magarbb9908
@magarbb9908 2 года назад
हर्क साम्पाङ अब धरान मात्रै होइन देश चलाउन जरुरी देखिन्छ अब हर्क सरको पक्षमा हामी सारा नेपाली छौ विरोधीहरू हो तिमीहरू आगोलाई चलाउने नगर्नु जलेर खरानी बनाउन नपरोस😁
@taraale9974
@taraale9974 2 года назад
Harka Sampang is the real hero of Nepal. Let him work. You’re right Biswo Sir.
@screenshot582
@screenshot582 2 года назад
Yo DALLE (Lasun Pudke) Patrakaar ho ki Okil?????? Samachar vanna prabakta Banchas??? Meruna Kandale pugena Talai VUNTE??????????????????
@subamayathami7976
@subamayathami7976 2 года назад
@@screenshot582 हर्क सरको बारेमा राम्रो बोल्यो भनेर बिचराको आत्मा भड्किरहेको रहेछ अनि विश्व लिम्बू लसुन पुड्के तपाईं चाहिँ गान्टे मुला
@paulraiofficialchannel777
@paulraiofficialchannel777 2 года назад
@@screenshot582 Rai ra Limbu lai Tibetan saranarthi vaneko manxe matrai pyaro lagx hola yo Lunga lai atro din samma Dharan ma Ko ko bata k k bhayo bhanne hekka nai naraxa Vunte Lunga lai😂🤣👍️
@karnayamphu
@karnayamphu 2 года назад
सत्य कुरा मा बोलनु चोडनु हुन बिस्वा सर र सत्य कुरा के हो भने मंजु भंडारी को भरस्तचर गरयको सबै फ़ाइल ओपन हुने डरले अलिक धराई अत्यको हो की॥
@madanrai5040
@madanrai5040 2 года назад
गर्नु पर्छ उपमेयर लाई सलाम मेयर अनि उपमेयर सम्बन्ध भनेको नङ र मासुको सम्बन्ध जस्तो छ तेस्तै हुनु पर्छ तेस्तो भयो भने कसले के ख्यस्नु सक्दैन
@gopalgurung4227
@gopalgurung4227 2 года назад
भ्रष्टाचार गर्न नपाएर नै मेयर हर्क साम्पाङ को खेदो खनेको हो।
@limbubikramraj7309
@limbubikramraj7309 2 года назад
अर्को चुनावमा पुराना सबै ठूला दलहरु पत्तासाफ हुदैछ।त्यहि भएर पार्टी जोगाउनलाई षडयन्त्रहरु गरिदैछ।तर अब जनताले बुझिसकेका छन् ।अब लुटतन्त्रको अन्त्य र बिकास निर्माण तन्त्रको पक्षमा जनता उभिनेछन।
@bishnuregmi1223
@bishnuregmi1223 2 года назад
हर्क जि पताईको हातमा जन्ता छन ती भष्टाचारि लदाल लाई नछोड्नुहोला भष्टाचार गर्न नपायपछि यस्तो गरेका हुन
@chandragharti3715
@chandragharti3715 2 года назад
म रुकुमेली हेलो हर्क सर अघी बढदै जानु के गर्नु पर्छ रुकुमेली सधै साथमा हुने छौ। हर्क सर लाई कांडाले पनि कोरेको देख्न चाहादैनौ रुकुम बाट हाल USA
@anil4197
@anil4197 2 года назад
मन्जु भण्डारि जस्तो भ्रष्ट आइमाई लाई के गर्ने हो त्यो हामी गछौ? एक एक हिसाब हामी खोजछौ
@samirrai4938
@samirrai4938 2 года назад
सबै पाटिकाे झोले हरुलाइ छानि छानि आगो लाउनु पर्छ अनि मात्र यो देश को बिकाश हुन सक्छ ,नत्र यो धुन्दुकारी झोले हरुले बिकाश हुन दिदैन ,,
@gyanprakashrai5803
@gyanprakashrai5803 2 года назад
सबै मिलेर राम्रो काम गर्नेलाई साथ सहयोग गर्नु कर्तव्य हो नसकेमा चुप लागेर बस्दा के बिगृन्छ। मुद्दा मामिलामा नफसेको उतम यदि चेतना भया।
@hombhattrai356
@hombhattrai356 2 года назад
अब धरानका जनताले भाेट हाल्ने भनेकाे राप्रपा र स्वतन्त्रलाई मात्र
@NarendraChamling819
@NarendraChamling819 2 года назад
राप्रपा🖕
@eye7598
@eye7598 2 года назад
Vattaraiko mudda arkaiho feri
@mohanrai3311
@mohanrai3311 2 года назад
Hom Ji Tapaiko Vanilai Ma Support Garchu.
@bhimrai4587
@bhimrai4587 2 года назад
जुन पाटी ले मेयर साम्पाङ लाई बिरोध गर्छ त्यो पाटी ले धरान को लागी धराने जनताले पत्ता साफ गर्छ।उपमेयर अति राम्रो छ र 2 जान लाई सलाम छ।
@bidurshibakoti1473
@bidurshibakoti1473 2 года назад
हर्कलाई हैन मन्जुलाई चाहिँ उल्टै मुद्दा हाल्नु पर्छ है धराने आमाबुबा दाजुभाइ दिदीबहिनीहरु
@mohanthapa9365
@mohanthapa9365 2 года назад
हर्क साम्पाङ जस्तो ब्यक्ति लाई सबैले साथ सपाेत गर्नु पर्छ।
@purnadon7627
@purnadon7627 2 года назад
मन्जु भन्डारी को हर्कत हेर्दा त्यो फेक हैन ।
@subashrai7260
@subashrai7260 2 года назад
पाेस्ट गरेर ६ घण्टा पछि डिलिट गरिएकाे छ भन्ने कुरा चाहि छ
@kulshamserrairai7662
@kulshamserrairai7662 2 года назад
हर्क साम्पाङ भनेको सिङ्गो देशको असल सपूत हुन
@bibeksharmanepal
@bibeksharmanepal 2 года назад
धरान मात्र हैन पूरा नेपाल ले हर्क साम्पाङ लाई देशभक्त्त नेता मानेको छ अनावश्यक जात भातको नाममा बिभाजित गर्नी काम नगरौ हर्क साम्पाङ् जुनसुकै जातिको साझा नेता हो , नेपाली हरुको साझा नेता हो ।
@gobindaji4146
@gobindaji4146 2 года назад
विकासको गतिलाइ तिव्र रुपमा लैजादै गर्दा आफ्नो कर्मनिस्ठ प्रकृति र आफुलाइ कोहि भन्दा कमजोर नठान्ने मनसाय र धरानको मुहार परिवर्तन गर्न सक्षम एक असल जनप्रतिनिधि हर्क साम्पाङ्ग ले आफ्नो कामको माध्यम बाट वाह वाही बटुल्दै गर्दा केही पार्टी का कार्यकर्ताको मानसिक सन्तुलन गुमेको देखियो । अब मंसिरमा राम्रो तरिकाले उपचार गरौ।जय धराने सचेत युवा झापालि गाेबिन हाल कुवैत
@kumarrai3193
@kumarrai3193 2 года назад
Great 👍 statement biswa sir
@suryalimbu3281
@suryalimbu3281 2 года назад
Harka Sampang is real hero of Nepal
@ranmayaangbo494
@ranmayaangbo494 2 года назад
हर्क साम्पाङ जिन्दाबाद
@horizon4082
@horizon4082 2 года назад
म पनि धराने बासी हो मेरो बुवा खलक हरु मात्रै हैन म पनि एमालेकै वकालत गर्दै आएकी पनि हो ,, तर यो मन्जु भण्डारी हेपाह स्टाटस देखेर एमाले पार्टी को कहिले वकालत गर्ने नि छैन र यो पार्टी नि पुर्णरुपमा परित्याग म चाहिँ गर्छु। नत्र तुरुन्तै यो मन्जुभण्डारी लाई पार्टी कार्वाही गर्नु पर्छ।
@kuljimi4969
@kuljimi4969 2 года назад
हर्क सम्पाङ्ग राई (धरन उप- महानगर, नगर प्रमुख ) का अत्याचार गरेका कुरा हरु निम्न अनुसार छन्: 1. चुनाव को लगनी हर्क सम्पाङ्ग का कारण ले लगनी डुब्ने भो। 2. चुनाब जिते पछि करोडौ कमाउने कमिसन खाने,भ्रष्टाचार गरेर भयपनि अथा सम्पति थुपार्ने सपना चक्नाचुर भयो। 3. गिटी बालुवा बाट आम्दनी ठप्पा भयो। 4. पानी को ब्याबसय पनि हर्क कै कारण ले जन्त को घर घर मा पानी पुगेपछि ब्यपार चौपट भयो। 4. हाई कड्दै कार्यालय मा बसेर तलब भत्त पचौन पाईएन। 5. स्वतन्त्र मेयर को यस्तो लोकप्रियत ले हाम्रो पार्टि लाई नराम्रो असार परेको र हर्क सम्पाङ्ग राई को यस्तो गतिबिध प्रति घोर बिरोध गर्ने र साना साना कुराहरु लाई पनि ठूलो बिषय बनाएर अराजग्त को गतिबिध गर्ने हाम्रो पार्टि को निर्णय पारित गरिएको छ। 6. हर्क सम्पाङ्ग ले बिभिन्न बिकास का गतिबिध गरेर धरन मा बिकासकाआतङ्का मच्चैरहेको ले हामी यस्तो गतिबिध प्रती घोर बिरोध गर्दछौ। 7. अपारदर्शीत को हकमा पनि हामी लाई अन्याय भएको छ, छलकपट, धाट्छल बाट बन्चीत भएको हामीले महसुस गरेका छौ, किन की लाईभ प्रशरण ले गर्दा हाम्रो बिभिन्न गतिबिध लाई निश्चित रूप मा हाम्रो स्वतन्त्र हनन र अवरोध परेको अवस्थ छ र पम्पूर्ण पार्टी को तर्फ बाट यस्तो पारदर्शीत को घोर भर्षण गर्दछौ।
@gurungjamansing7322
@gurungjamansing7322 2 года назад
धराने जनताले अबको चुनाव मा ए माले लाई धुलो चताउनु पर्छ
@emlims4032
@emlims4032 2 года назад
Harka Sampang zindabath..!!!🙏🏽🙏🏽🙏🏽💪💪💪👍👍👍👏🏼👏🏼👏🏼 Manju vandari RIP..!!!😡😡😡
@poorperson1179
@poorperson1179 2 года назад
Ur write bro..100 persent..jai harkha rai real hero of nepal..watching from europe holland..🙂❤👍
@screenshot582
@screenshot582 2 года назад
Yo DALLE (Lasun Pudke) Patrakaar ho ki Okil?????? Samachar vanna prabakta Banchas??? Meruna Kandale pugena Talai VUNTE??????????????????
@ashishrai208
@ashishrai208 2 года назад
एमाले मूर्दावाद!!!१०००००९९९
@bimalchemjong4091
@bimalchemjong4091 2 года назад
नेपालको रियल हिरो हर्क साम्पाङ । सम्मान छ उहालाई ।। २ , ४ जना केही व्यत्तिहरु कन्धनी कसेर लागेका छन हर्क साम्पाङलाई असफल बनाउनको लागि ।
@raihangkanchhaofficial
@raihangkanchhaofficial 2 года назад
हर्क साम्पाङ ज्युलाई मन नपराउने भनेको एमाले काङ्ग्रेस अरु पार्टीका झोलेहरु मात्रै हुन्।
@somtamngthing1354
@somtamngthing1354 2 года назад
त्यो बाहुनी टपरे ककसिया सरणार्थिनी ले 6 घन्टा पछि DELET गरेको हो
@bhavnakanxi3371
@bhavnakanxi3371 2 года назад
Manju bhandare rip
@damodarg.m.1119
@damodarg.m.1119 2 года назад
Good job harka sir hjrlai salut xa all the best justice you God bless you
@amritlama7349
@amritlama7349 2 года назад
देशम बिकास गर्न नदिने लाई छोड्नु हुदैन तुरुन्तै कर्बाही गर्नु पर्छ।
@jungbahadur6602
@jungbahadur6602 2 года назад
विश्लेशन र सुझाव सहि छ ।।
@thulokanchhalama8470
@thulokanchhalama8470 2 года назад
Thanks I'm with harka sampang for develop happy strong Nepal keep go ahead I'm with you
@kiranrai8885
@kiranrai8885 2 года назад
उसैको आधिकारिक फेसबुक आइडि बाट थियो डिलिट भएको छ अहिले उस्को एउटा पेज र एउटा फेसबुक छ, उसैको आधिकारिक फेसबुक मा थियो आधिकारिक हो हैन भनेर सबै पोस्ट स्क्रोल गर्दा पनि देखिएको हो त्यसैले यो आधिकारिक पोष्ट मा थियो यस्को भिडियो छ है 🙏
@premnichha7328
@premnichha7328 2 года назад
Yes Yes u r right Biswo sir. We r really always with you #Harkasampang Sir🙏
@darshanrai7724
@darshanrai7724 2 года назад
धरानमा एमाले पत्ता साप हुनु लागेको हो अरु केही होइन आफ्नो तर्क दिनु जस्ले नि पाउछ तर यो यथार्थ सत्य होकि होइन भन्ने कुरामा भर पर्छ र तेहि कुरो लाई सहि मानेर जामु मन्जु को सबैभन्दा ठुलो भुल हो
@tejbahadurrai1912
@tejbahadurrai1912 2 года назад
Hajurle sarae good ramro bat garnubayo thak you very mutch
@aitamanlimbu1228
@aitamanlimbu1228 2 года назад
Harka sampang rai real hero of Nepal 🙏🙏
@Chitragomden42
@Chitragomden42 2 года назад
Manju Bhandari should leave Dharan. There is no right to stay in Dharan.
@armylifebruneidarusalam5885
@armylifebruneidarusalam5885 2 года назад
Thank you so much sir
@grpnepal
@grpnepal 2 года назад
बिषेश चर्चामा धराने "दत्त दाइ" ! ==================== धरानको अर्को खम्बा चर्चित समाजसेबी श्री दत्त कुमार लिम्बु "दत्ता दाइ" ! दत्त दाई पनि अहिले बिस्तारै देशब्यापी चर्चामा पर्दै जानू भएको छ ! बधाई छ दत्त दाइ !
@mingsosubba3298
@mingsosubba3298 2 года назад
One of the good leadership harka sampang salute xa hajurlai ❤️❤️😘😘🙏🙏👍👍
@naradgurung5167
@naradgurung5167 2 года назад
Biswa vai thank you
@gorkhalikhabar4550
@gorkhalikhabar4550 2 года назад
Right biswo sir
@dssvlog7464
@dssvlog7464 2 года назад
Harka Sir jasto saboi Nepal 🇳🇵 ko thau thau ma asal Ani desh vakti saput huna parxa Ani matra hami hamro desh ko muhar ferna sakxou
@madanrai5434
@madanrai5434 2 года назад
कंग्रेस एमाले माअोवादी समाजवादी अतिवादी देखि होसियार।आफू पनि बचौं र अरुलाई पनि बचाऔं।
@nawarajkhatiwada1321
@nawarajkhatiwada1321 2 года назад
एमाले र हर्क सर बिच नराम्रो होस भन्ने हिसाबले कुनै दोस्रो पर्टिले फाइदा उठाएको बुझिन्छ
@manikakulung19
@manikakulung19 2 года назад
You are the best journalist biswo sir
@gurkhalixoro233
@gurkhalixoro233 2 года назад
जे गर्छ हर्क सरले गर्छ सानो तिनो आटले हुदैन । बिस्व भाई हाम्रो नेपालमा यसरी नरम सहनशील भयो भने बाटोमा हिडेको भतुवा कुकुरले पनि हेप्छ सो मेयर सर जस्तो लाई तेस्तै…. Wel Done mayar sahib keep going on
@mediaplanetnepal9931
@mediaplanetnepal9931 2 года назад
एमाले ले स्वतन्त्र लाई टिक्न नदिने भयो ।
@nawarajtamang6216
@nawarajtamang6216 2 года назад
Harka lae garna nadini vayo
@ramchemjong3522
@ramchemjong3522 2 года назад
good job
@prasanrai9894
@prasanrai9894 2 года назад
ठुलो पार्टी ए मा ले मेएर र केन्द्रीय सदस्य भयको मन्जु को हर्कत ले भोट दिन नै मन लागेन ।
@bishulimboo2590
@bishulimboo2590 2 года назад
राम्रो काम गर्ने व्यक्तिको पछाडी खुट्टा तान्ने हरु धेरै हुन्छ। दाई तेस्ता झोला झोलिनी हरुलाई रोड्मा निकालेर नाङ्गाै झुन्ड्याउँनु पर्ने.....
@harilimbu1288
@harilimbu1288 2 года назад
Bishow limbu alik right bannu parx yo hain vane ki emale huh vannu parx
@gurungsiblingsliterature2014
@gurungsiblingsliterature2014 2 года назад
याहा फरक जाती फरक वर्ण र समुदायको मान्छे लिडरमा एक्कासी उदाएकै कारण धेरैलाइ नपचेको होकि भन्ने आशङ्का देखिन्छ।किन कि साङ्गपाङ्ग कुनै पार्टी बिशेसको नहुनुले पनि खेदो लाइएको होकि भन्ने बुझिन्छ।
@asharai411
@asharai411 2 года назад
हौ पत्रकार बाबु त्यो मन्जु म्यामको पनि लिनुनि अन्तरबार्ता !! पार्टि पार्त्ट what is nonsense !
@manishlimbuthegim3513
@manishlimbuthegim3513 2 года назад
Harka sampang j le jatiya bived ko antya garnu chahanxa..tara yo manju vandari le chai jatiye yudhdha garauxa🥂🔪⚒️⛏️
@dssvlog7464
@dssvlog7464 2 года назад
Harka sir verry good 👍 Dharane janta haruleni sochnu paryo 1 jana ktm bata aayer akjanale kapja line re 😀 Dharan
@raazrai8467
@raazrai8467 2 года назад
Harka SAR good
@jagatrai4156
@jagatrai4156 2 года назад
Thank you Biswa sir for inspirational opinion.
@jivanoil7676
@jivanoil7676 2 года назад
Atinai ramro kura
@ekrajkhatikshetripokhara5186
@ekrajkhatikshetripokhara5186 2 года назад
Sir namaskar sawan 18 gate poul shsh ko sunuwae k vyo sir plz opdate garnuna sir ghar pkr from doha
@maheshtamang6614
@maheshtamang6614 2 года назад
Good job harka sir
@khagendrarainic8594
@khagendrarainic8594 2 года назад
meyar harka sampng is my best parson
@rabinrai7821
@rabinrai7821 2 года назад
Right thing to do
@indigenousmongol2382
@indigenousmongol2382 2 года назад
ककसियनहरु देखि सबधान है हर्क सर जै मुलवासी मङ्गोल 👍️
@limbusunita5497
@limbusunita5497 2 года назад
Manju vandari lai karwai hunu paryo
@nandarajrai1665
@nandarajrai1665 2 года назад
If it was fake, why did she not come out and say that I did not do it and it is not my policy. If her party does not take action against her, AMALE should be punished on next coming election. There is no space for racist hooligans in Nepalese politics. That is why MNO is rising against my personal wish
@santoshdumi7567
@santoshdumi7567 2 года назад
yes 100% agreed with you👍👍
@raanidumjan6455
@raanidumjan6455 2 года назад
Right bro.
@Anticorr318
@Anticorr318 2 года назад
यो युटुबे पसेको ठाउँ चाहि राम्रो हुँदैन है ! मन्जु भण्डारी र मिरुना मगर एकै हो ! निर्दोष पुरष मान्छेलाई दोष लगाउन खप्पिसको पक्षमा वकालत गर्ने व्यक्ति राम्री केटीहरु देख्ने हुँदैन बिहे गर्ने भनेर प्रश्ताव अगाडी पस्काइ हाल्छ !
@santatamang4044
@santatamang4044 2 года назад
From dhading...latest watching from korea..we always supporting Harka sampang ...kada karbae garnu parxa...
@Born2Brave
@Born2Brave 2 года назад
पार्टिका झोले परिजिविहरुले चुसी खान नपाएर छट्पटिएको अवश्था हो। अब त्यस्ता भाइरशहरुलाइ ढिलोचाडो चेतनशिल जनताहरुले हिसाब किताब मिलाउनेछ। जस्तालाइ तेस्तै ढिडालाइ निस्तै।
@r.kandangwa1556
@r.kandangwa1556 2 года назад
बादरे प्रवृत्ति देखाएको जस्तो लाग्यो विश्व जि।
Далее
Пряный осенний баббл чай
00:44
Просмотров 324 тыс.
Não sabe esconder Comida
00:20
Просмотров 4,5 млн
Savior of the World - We are Proud of You
29:46
Просмотров 118 тыс.