कुलागार, नरपिचास सैतान छोराहरु, दश महिना गर्भमा राखेर, दश धारा दुध खुवाएको भाडा तिरेको झ्याक्ने मुर्दारहरु। आमा भनेको आमा हो नत किनेर पाईन्छ नत खोजेर पाईन्छ।
कठै बिचरि यस्तो अवस्थामा पनि पटत्रकार भाइ लाई देखेर हजुर भंदै जुरुक्क उठनु भएको देखडा सारै मन रूयो दुखि दिन माथि दैबाको आँखा लागेसि केनै लागछर मर्म कसलाई पो रहर हुनछ र यो दिदिलाई सबै ले सहयोग गरेर उपचार गरौ 🙏🙏🙏🙏🙏