सबै क्षेत्रमा रुची राख्ने, उर्जाशील क्रियाशील र मेहनती करिश्मा जी नेपाली नारी जगतको प्रेरणाको श्रोत हुनु हुन्छ । हरेक बिषयमा गहिरो रुचि राख्ने कारणले गर्दा उहाँ सबैको प्यारो हुनु भएको छ । सामाजिक परिबेशमा रमाउने उहाँको रुचिको पनि प्रशंसा नगरी रहन सकिँदैन । उहाँको जीवन दिन प्रतिदिन यसरी नै सक्रिय हुँदै जावस धेरै धेरै शुभकामना ।
Paisa vako manchele karishma dd bata siknus....afno vako paisa bank ma rakhnu vanda asari khetii garda organic ni khana paine ra garib harule kam pani paune....loads of respect
बिनोदजी र करिस्मा जि दुबै जना एकै साथ तरकारी बारीमा रमाएको देख्दा धेरै खुशी लाग्यो 💝💝!यस्तै यस्तै भिडियो रमाइलो राम्रो लाग्छ फ़ेरि पनि लिएर आउनु होला धन्यवाद !
So sweet of you. You are one of the best actress and gourgious too. I still remembered when I watched Santan movie. You are so innocent on that movie. Your journey is beautiful. 👍