Тёмный

मैले नेपालबाट एक रुपैयाँ पनि लगेको छैन, म सँग प्रमाण छ || आचार्य बालकृष्ण || TAMASOMA JYOTIRGAMAYA 

AP1HD
Подписаться 1,1 млн
Просмотров 12 тыс.
50% 1

हेर्नुहोस सोमबार राति ९:०० बजे मात्र AP1TV र AP1HD युट्युब च्यानेल मा
एपीवानबाट प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Suresh Paudel
Guest: Aacharya Balakrishna
Producer : Malvika Biswas Shrestha
Chief Editor : Indra Manandhar
Editor: Sushil Ghimire
Graphics
Sushan Shahi
Niraj Poudel
Pratishara Bajracharya
Deputy Camera Incharge
Dhana Yonjan Tamang
Camera person
Hritik Singh Thakuri
Rajendra Suwal
Sanjay Paudel
Ashok Ghimire
Suraj Thapa
Binay Malekar
Asst. Camera person
Bikash Shrestha
Sajan KC
Studio Camera person
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
Arvind Chaudhary
MCR
Roshan Shrestha
Rabi Raj Paudel
Pramod Koirala
SOCIAL MEDIA
Gift Risal
Rajesh Shrestha
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#ap1tv #ap1hd #ap1hdtv #ap1hdlive #tamasomajyotirgamaya #nepal #sureshpaudel #annapurnamedianetwork #trending #tamasoma

Опубликовано:

 

16 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 23   
@parshuniroula9380
@parshuniroula9380 3 дня назад
Naaste acharya ji
@bharatbahadursingh4189
@bharatbahadursingh4189 4 дня назад
उहाको ज्ञानलाई नेपालले अधिकतम परयाेग गराेस।
@nepalee.podcast
@nepalee.podcast 7 дней назад
मेरो धेरै पहिले देखिको सोच हो जडिबुटी प्रशोधन केन्द्र , आयुर्वेद शिक्षालय , विश्वविद्यालय र संस्कृत भाषाको अनिवार्यता र सुलभता तर यहाँ पनि कोही मान्छे आधुनिक र राष्ट्रवादी निस्केर सुरेस सर र आचार्यलाई गालिगलौचमा तयार होलान् अझ भारतीय लगानी बहिस्कार गरौं भन्दै झण्डा बोक्लान् तर देशलाई यस्तो लगानी र लगानी कर्ताको अपरिहार्यता छ । पाँच वटा जति जडिबुटी प्रशोधन केन्द्र , पाँच वटा जति कृषि विद्यालय 🙏☺️
@devn.yadavnep3106
@devn.yadavnep3106 5 дней назад
त्यो पनि निःशूल्क होस् सबै वर्गले सहजै आवद्ध हुन सकुन् र जीवन सार्थक सात्विक बनोस् राज्य तथा जनशक्ति तर्फ बाट योगदान दिन जरूरी हुन्छ याेग,आयुर्वेद र वैदिक चिकित्सा पद्धतिमा... ॐ जय श्री पशुपतिनाथ सदाशिव शम्भु महांकाल उमामहेश्वर विश्वेश्वर जगदिश्वर आदित्यनाथ वैद्यनाथ योगेश्वर सर्वेश्वर चन्द्रशेखर सोमनाथ रघुनाथ देव आदि देव महादेव 🚩🔱🚩🔱🚩🔱
@rameshbhatt6324
@rameshbhatt6324 6 дней назад
आचार्यज्यु लाई प्रणाम
@walterdiller9301
@walterdiller9301 5 дней назад
सहज, सरल र सौम्य अन्तर्वार्ता !!!
@vedaayurveda8088
@vedaayurveda8088 6 дней назад
आचार्यश्रीमा नमन!
@rabindrakc6760
@rabindrakc6760 4 дня назад
आचार्य बालकृष्णजीलाई सादर नमस्कार🙏!तपाई कति गर्वले भन्नुहुन्छ,नेपाली र नेपाललाई माया गरेर देश समृद्द तथा निरोगी नेपाल बनाउनुपर्छ। दशकौसम्म लुट्न सके लुट् कान्छा नेता र इन्डियाका आदेशपालक अन्धा शासक भएसम्म के समृद्द होला र?भएका उद्योग षडयन्त्र गरी गरी बेचे चरम भ्रष्टाचारीका नाइके र धुपौरे कार्यकर्ताहरूको मिलोमतेमा,नत्र बेच्नुअघि खबरदारी गरेनन्।आचार्यजीले एस.एस.बि गुन्डा जस्तै भारतीय पुलीसहरूलाई दूताबास मार्फत भनिदिनुपर्यो,कि नेपालीहरूलाई कदापि नहेप्नोस्ःसम्मान गरी माया गर् भनेर मेसेज लानुहोस् हजुर!दुःखका साथ बिदेशमा बसेर कहिले नेपालीहरूले अब त केही हुंदैछ नेपालमा भनेर गर्ब गर्न पाएनन्।फोहोरी राजनैतीक पार्टी लिसो झै टांसीएर तथा राताटाला बांध्ने भारतका/बिदेशका आदेसपालकले अझै भताभुन्ग पार्दैछन्।
@talk-right-1
@talk-right-1 3 дня назад
एउटा सोच्नु पर्ने कुरा के हो भने आचार्य बालकृष्ण र स्वामी रामदेवले नेपालमा धेरै राम्रा काम गर्नु भएको छ। धेरैलाई रोजगारी दिनु भएको छ। तर उहाको बदनाम गर्ने तत्त्व पनि छन्। उनीहरु कतै सरकारका होलान्, कतै अन्यत्रका होलान्, कतै पतन्जली भित्रकै पनि होलान्‌ । तर रामदेव/बालकृष्ण/पतन्जलीको बारेमा गलत समाचार/भिडियो बनाउने ले उहाहरुले गरेका राम्रा कामको बारेमा थोरै भने पनि बोलिदिने हो भने नेपालमा राम्रो काम गर्ने लाई निराशा हुने थिएन। Let's thank them for their contribution/support/positive energy! Let's fight fake news! Let's appreciate them. Let's not be jealous. Let's learn hard work, dedication from them. I love yoga. I lik Patanjali/Ramdev/BalKrishna! Jay Nepal !
@sangamroka780
@sangamroka780 4 дня назад
Naman aacharya
@janakojha8401
@janakojha8401 5 дней назад
लगेको त छैन बरोले तर, बाबा रामदेवले नेपालका ७७ ओटै जिल्लामा खाली जमिन किनेर, त्यसमा जडिबुडी लगाउॅने, नेपालका जडिबुटी नेपालमै प्रशोधन गरेर नेपाललाई नै बेच्ने गरी ..हामीले नै कम्पनी रजिष्ट्रार्ड कार्यालय(OCR), त्रिपुरेश्वरमा दर्ता गरेका हौं । यसका लागि रामदेबको कलेज, विभिन्न क्षेत्रमा लगानी गरेको छ । र, यसमा मुद्दा परेको छ भन्ने कुरो आएको छ । सायद, मिलाउॅने कोसिसमा छन । हामी हाम्रा वरपर भएका महत्वका कुराहरू नबुझेर, विदेशी, चाईनिज वा भारतियले फाईदा लिन्छन किनकी हाम्रो राजनिति, कुटनिति कमजोर छ साथै पैसो पाएपछि नेताहरूले जसको, जसलाई पनि स्वीकृर्ती दिने र राष्ट्रहित विपरीत काम गर्न तयार हुन्छन । *अबको १ वर्षभित्र नेपालका @प्राकृतिक स्रोत नै बाबा रामदेवले कब्जा गर्नेछन । भारतको सर्वोच्च अदालतमा रामदेवको मुद्दा परिरहेको छ र मुद्दा विचाराधिन रहेको छ ।
@DeviSharma-g3m
@DeviSharma-g3m 4 дня назад
आचार्य बालकृष्ण जि युटुबमा उपयोगी जडिबुटी बनस्पतिको पहिचान गराउँदा सो जडिबुटिको भारतका सबै भाषामा नाम दिनुहुन्छ तर नेपाली भाषामा कहिले नाम दिनुहुंदैन जरुरत नमानेर हो?
@aatmabasanta6291
@aatmabasanta6291 5 дней назад
आजका गुरुहरुको मुख्य धेय नै पैसा कमाउनु सत्यको ग्यान त उहाहरुलाई नै थाहा छैन।।
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 4 дня назад
नेपाल सरकारमा रहने विभिन्न बागडोर सम्हालेकाले र आइएनजिओ ले केही गर्छु भन्ने लाई साथ सहयोग गर्न चाहँदैनन् र गर्न दिंदैनन् यस्ता लगानी गर्ने व्यक्ति संस्था नेपालमा जरूरी छ नेपालले लगानी गर्न सक्दैन
@user-vx9pl8zj2r
@user-vx9pl8zj2r 7 дней назад
Nepal MA lagani garnu bahir bat sakrattmak bikash hune kura ramro ho.
@devn.yadavnep3106
@devn.yadavnep3106 5 дней назад
निःशुल्क रूपमा योगदान दिने उद्देश्यले संस्थापन गरिनु पर्दछ...
@yashodaniraulayashodanirau5853
@yashodaniraulayashodanirau5853 6 дней назад
अरु सब कुरो ठिक छ गुरुजी ४० बर्ष सम्म ती बा आमा लाई कस्तो भो होला छोरा सग भेट नहुदा।
@vedaayurveda8088
@vedaayurveda8088 6 дней назад
ब्रह्मचारी, सन्यासीको घर हुँदैन 😊
@namunatvnepal2565
@namunatvnepal2565 2 дня назад
अरे भेट हुन्थ्यो तपाईलाई लाग्यो होला भेट हुदैन भनेर बस दशै मा मात्रा आउनु भाको थियन हो।। सर
@dadakrishna3653
@dadakrishna3653 6 дней назад
💐🌹🕉️🙏🥭🍓🍊🌺🍏💐
@devendrayadav6625
@devendrayadav6625 4 дня назад
If anyone need proof of their frauds, just contact me 🙄, they r just selfish n ruthless business man, not some guru or sant.
@AjayChaudhary-j9o
@AjayChaudhary-j9o 5 дней назад
Asta lai Nepal bat lakhetnu parx Chor haru
Далее
On Air With Sanjay #526 - Nawazuddin Siddiqui
50:43
Просмотров 544 тыс.
Как мы играем в игры 😂
00:20
Просмотров 150 тыс.
КОГДА МАМА НАШЛА ТЕБЕ НЕВЕСТУ
00:55
On Air With Sanjay #524 - Magne Buda
2:25:25
Просмотров 200 тыс.