महत्त्वपूर्ण topic मा सरल ब्याख्या गर्नुभयो। धन्यवाद सर। नेपाली भाषाका हरेक खालका वाक्यहरुबाट प्रतिनिधि वाक्यहरु चयन गरि ती वाक्यहरुको tense कसरी चिन्नुपर्छ त्यसमा videos बनाउनुहुन अनुरोध गर्दछु
मैले माथि भनेको "प्रतिनिधि वाक्य"भन्नाले नेपाली बोलाई लेखाईमा प्रचलित ग्रामरको structure हरुभन्दा अल्लि फरक देखिने खालका sentences पनि व्यबहार मा चल्ने कारणले tense identification गर्न अलमल्याउने खाले वाक्य भन्न खोजेको हो । सरले यो video मा त्यस्तै वाक्यहरु समावेश गर्नुभएकै छ अझ थप पनि गरिपाउँ।
धेरै दुख अनि अफसोसको कुरा मैले पहिलोपल्ट तपाईंको vdo हेर्दैछु। literally, utube को plateform मा भनेजस्तो eng सिकाउने कुनै नेपाली channel नभएकोले म प्रायः hindi बाटै Satraj sir, Spoken guru, Awwal हरुबाट सिकिरहेको थिए। जसबाट भएका केही confusion हरु आज clear भयो। So...सरलाई हृदयबाट नमन गर्न चाहान्छु।