आफ्नो ठाउँमा चलिरहेको कला सस्कृतिलाई हेर्न पाउँदा अनि आफैपनि कौराहरु नचाएर हिडेको बिगतलाई सम्झेर भिडियो हेर्दै गर्दा रातको 3 बजेको थाहै पाएन।आगामी दिनमा पनि यसरी नै हेर्न पाउ।❤❤❤❤
नाच सगै ईश्वरा मात्रै सुहाउँदो हुन्छ त्यो भन्दा बढी त बिकृति जस्तो लाग्यो है। रमाइलो त भा होला तर बढी नै भो कि? तर खाली खुट्टा कति बेर नाच्दा चाहिँ कति गाह्रो भा होला?कि हुदैन