तपाईं हाम्रो घर,आगन समाजमा नाच्ने तथा विवाह, पुजाआजा मा बढी भन्दा बढि गाइने पुरानो मौलिक भाका मगर सालैजो (झाम्रे) यहाँहरु लाई प्रस्तुत गर्दछौँ।
हेरेर साथ दिनु होला कस्तो लाग्छ like , comment ani Subscribe पनि नभुल्नुहोला।
धन्यवाद।
#सालैजो #झामरे#localsalaijo#nepalisalaijo#the show#localjheure#jhurevaka#Theshow
16 окт 2024