Тёмный

म चन्द्रमा हुँ Ma Chandrama Hu - Samikshya Adhikari • CD Vijaya Adhikari | New Gazal Song 2080/2023 

CD Vijaya Adhikari
Подписаться 154 тыс.
Просмотров 337 тыс.
50% 1

CDM Music Creation Presents -
Ma Chandrama Hu - Samikshya Adhikari • CD Vijaya Adhikari
____________________
::: AUDIO CREDITS :::
____________________
• Singer - Samikshya Adhikari
• Lyrics - Jeevandas Sunar
• Music - CD Vijaya Adhikari
• Arrange - Raju Karki
• Guitar -Sanjeev Baraili
• Flute - Gopal Dev
• Recordist | Mix | Master - Rajkumar Bagar
• Studio - Tribeni Digital
____________________
::: VIDEO CREDITS :::
____________________
• Camera - Sandip Kumar Pandit
• Editor - Dinson Shah
• A video by - CDM music
____________________
♬ Audio | Video:-
CDM Music Creation
+977-9851233736
____________________
© CD Vijaya Adhikari, 2023
All Rights Reserved
____________________
म चन्द्रमा हुँ अबस्य दाग छ मसँग
खोज्यौ भने ब्रह्माण्डको सिंगो भाग छ मसँग
म बोल्दा धुन निस्कन्छ,रुंदा खुन निस्कन्छ
सँगितको सातै सुर अनि राग छ मसँग
म जलेर पो तिमी बल्यौ म ढलेर पो तिमी ऊठ्यौ
हरेक चोट हरेक पलको हिसाब छ मसँग
आफ्नै इज्जत लिलाम् गरेँ तिम्रो लागि जिउँदै मरे
बुझ्न चाहेनौ यो समाजको कति दबाब छ मसँग
सक्छौ भने उभिन आउ यो दिलको कठघरामा
को सहि को गलत सबको जबाफ छ मसँग
म चन्द्रमा हुँ अबस्य दाग छ मसँग
खोज्यौ भने ब्रह्माण्डको सिंगो भाग छ मसँग
Social Links:-
RU-vid:- tinyurl.com/CD...
Facebook:- tinyurl.com/CD...
e-mail:- cdmmusiccreation2014@gmail.com
Phone:- +977-9851233736
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from CD Vijaya Adhikari. Embedding to a website is allowed.

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
नमस्ते हजुरहरु सबैमा। छोरी समीक्षा अधिकारीको आवाजमा यो गजल यहाँहरुलाई कस्तो लाग्छ पूरा गजल हेरेर , सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏. जिवनदास सुनार ज्यूको गजल, मेरो कम्पोजको यस कोशेली अब आज देखि हजुरहरुमाझ❤️
@dipakbudhathoki7033
@dipakbudhathoki7033 Год назад
सारै मार्मिक बनायो शब्दले स्वर को त बयान गर्ने कुनै शब्द भेटिएन।।❤️❤️ अझै उज्वल भविष्यको शुभकामना छ समिक्षा भगवान ले सधै आशिर्वाद दिइरहुन 🙏🏼
@tejindrabasukarma7862
@tejindrabasukarma7862 Год назад
Wow wow so beautiful song 🙏🥰🥰🥰🥰❤️❤️❤️
@anilpun356
@anilpun356 Год назад
Ramro xa sir
@Sanishaslay
@Sanishaslay Год назад
Ramro cha ❤
@minakc4589
@minakc4589 Год назад
Kati marmik geet ho hajur....naman xa 🙏
@sudeepbabumahar3057
@sudeepbabumahar3057 Год назад
समिक्षा अधिकारी लाई माया गर्ने जति सबै हाजिर हुनुहोस् है म पनि समिक्षा को साथमा छु ❣️❣️❣️❣️
@mayapaburokaya
@mayapaburokaya 3 месяца назад
Wowowow❣️❣️❣️
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal Год назад
म आज धेरै खुसी छु पृय मित्र जीवन सुनार सर यति मिठो गजल गीत लेखेर स्वरका धनी समीक्षा र सिडी बिजय अधिकारीलाई दिनु भएको छ साह्रै आनन्द आयो आयो आहा करोडौको खरबौको शुभकामना सर अवाओ वाओ वाओ शब्द सङ्गीत स्वर हरेक पाटो उत्कृष्ट उत्कृष्ट ❤️❤️🙏🙏❤️❤️❤️❤️❤️
@bikiran1214
@bikiran1214 Год назад
दुई दुईवटा गित ट्रेनिङमा छन वाह नानी 😘😘❤❤❤ जुन दुख भोग्यौ त्यो भन्दा बढि दुख अब कुनै चिजले सायद दिनेछैन तिमीलाई, तिम्रो सफलतामा जल्नेहरु बौलाउनेछन् तिमी खुसी हुनु सधैं सफल हुनेछौ, 😗😗
@bikiran1214
@bikiran1214 Год назад
तीन तीन गित एकसाथ ट्रेनिङ मा वाह😮😍🙂 बधाई छ नानु😘❤
@sabitaprasai7164
@sabitaprasai7164 Год назад
समिक्षालाई यसरी गाएकाे देख्न पाउँदा धेरै खुशी लागेकाे छ । यसकाेलागी जाे जसले सहयाेग र माैका दिनुभयाे सबैलाई धन्यवाद ।
@user-no4ku6my1e
@user-no4ku6my1e Год назад
जिबनदाश सुनार जि लाई धेरै धेरै धन्यवाद यो शब्दको लेख्नु भएको मा अनि समिक्षा लाई हिजोको भन्दा धेरै माथी पुग्नु सफलताको करोडौं शुभकामना हिजोको गल्ती भोलिको दिनमा नहोस फाइदा उठाउने धेरै हुन्छ तेसमा बचेर अगाडी बढ्नु ………💘💘💘💘
@Jeevandas90
@Jeevandas90 Год назад
Thank you sir
@harrygurung8693
@harrygurung8693 Год назад
आहा कति मिठो गजल क्या बात छ युगौं युग गुन्जिनेछ यो आवाज CD Bijay adhikari को compose lyricist जिवनदास सुनारको शब्द आहा कति मिठो कति मिठो मन्त्रमुग्ध भएं ❤❤
@puranthapa9529
@puranthapa9529 Год назад
वास्तविक जीवनमा मेल खाएको सिर्जना राम्रो छ शुभकामना 💐
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@SherRanaOfficial
@SherRanaOfficial Год назад
आधुनिक गित गजल गित लोक दोहोरी गित सबै बिधाको गितलाई न्याय दिएर गाउन सक्ने एक मात्र गायिका समिक्षा अधिकारी नेपाली छोरी सलाम छ तिमिलाई अझ प्रगतिको बाटोमा लम्किनु हस🙏❤️🥀
@kamalasunar9797
@kamalasunar9797 Год назад
मेरो दाजु जिबन दास सुनार हजुर को शब्द लेखन मा क्या दम छ आहा बास्तबिक जिबन सङ मेल खायो बधाई छ मेरो दाजु लगायत सम्पुर्न मा तिमि साचिक्कै चन्द्रमा होउ ❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@narayanpandey2045
@narayanpandey2045 Год назад
दैनिक १० चोटी सुन्नी को को हुनुहुन्छ म त खाली हुन साथ सुन्छु यो गित
@samanapaudel9929
@samanapaudel9929 Год назад
गीत सुन्दा सुन्दै आॅखाबाट आॅशु झरिसकेछ , यो समाजले नावालीका बलत्कार गर्ने पुरुषलाई वाह वाहि गर्ने र यौटा अबोध बालीका लाई आरोपको दलदलमा फसाएर माथी उभिएर हेर्ने समाज हो र पनि समिक्षा Be strong तिमि अब उठ्यौ र उठ्नु पर्छ तिम्रो पक्षमा सामाजिक सॅजालमा लेख्दा खाईएका गालीहरु हिजअस्ती जस्तो लाग्छ ।बधाई छ टिम बधाई छ चेली छोरी समिक्षा❤❤❤❤❤।
@pradipshresthashrestha1610
@pradipshresthashrestha1610 Год назад
❤❤❤❤
@Nepali.farmer
@Nepali.farmer Год назад
ढलेर उठेकाहरू सबभन्दा दरिलो हुन्छन् , उमेर संगै आवाज पनि परिपक्व भयो समीक्षा बहिनीको !
@saraswatidangol600
@saraswatidangol600 Год назад
Haha
@sonub.k3299
@sonub.k3299 Год назад
अत्यनतै मन छुने गित,कसैलाई ढलाएर अगाडि बडनु केही समयको लागि हो।तिमी सग अब सारा जनताको साथ र माया छ समिक्षा।शुभकामना।।
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@ganeshsharma7751
@ganeshsharma7751 Год назад
नानू जति नै पीडा भएपनि कहिले पछि फर्केर नहेरी अगाडि बडदै जाउ धेरै सफलता पाउने छौ स्वार कि धनी हो तिमी धेरै धेरै सुभकामना । म भारतबासी गणेश अधिकारी
@luckyrai4820
@luckyrai4820 Год назад
स्वर भन्दा नि शब्द रचना गहक अनि यति कठिन शब्दलाई संगित भर्ने तपाई सिडी बिजय ज्यु प्रति हार्दिक नमन शब्द रचनाकार प्रति नमन अनि समिक्षा बहिनीलाई बधाई यति राम्रो ब्यक्ति हरूसँग फेरी पुनरागमन गरेकिमा।#बधाई सम्पुर्ण टिम अनि हामीलाई पनी।।💞💞💞💞🙏🙏🙏🙏🙏
@magarni009
@magarni009 Год назад
म जलेर पो तिमी बलेउ म ढ्लेर पो तिमी उठेउ हरेक चोटको हिसाब् छ म संग 😥🙏🙏
@srijankharel7479
@srijankharel7479 Год назад
😢😢🙏🙏🙏
@sunitakhadka4136
@sunitakhadka4136 Год назад
कसरि सहिन होला मलाइ यो गीत सुन्दा त आसु थाम्न सकिन यो बास्तविक जिवन मा भोगिन कसरि तिमि महान छौ stay strong love you voice ko ta k kura garne godgifted ❤❤❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@gopalluitel2669
@gopalluitel2669 Год назад
बधाई छ नानी ! पललाई गित मार्फत जवाफ दिइछौ। संगित क्षेत्रमा देख्नपाइराखौँ शुभकामना!
@jassupunmagar5842
@jassupunmagar5842 Год назад
तिम्रो आवज मा सरस्वती को बास छ बिगत लाई सम्झेर होइन अब भबिस्य मा राम्रो हुनेछ भनेर अघि बढनु तिम्रो प्रगति को सदैब कामना सारै मिठो शब्दमा मिठो आवाज गीत गजल सफलता को शुभकामना 💙
@dipendrapaudel9074
@dipendrapaudel9074 Год назад
समीक्षाको आवाज जति सुनेपनि सुनिरहु लाग्छ, ❤❤❤ जस्तै म चन्द्रमा हु, करोड कलबको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️❤️❤️
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@adityachaulagain7558
@adityachaulagain7558 Год назад
सत्यको परिक्षा दिदा सीता ले जल्नु परेको थियो नानी तिम्रो मायाको अदालत पल थियो। न्याय माग्न गलत हरुको हात समायौ । अब राम्रो गर !
@gurumilanparajuli5704
@gurumilanparajuli5704 Год назад
❤❤❤❤👍️👍️🙏
@oshanrai362
@oshanrai362 Год назад
Damiiii
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@khatrichhetri837
@khatrichhetri837 10 месяцев назад
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ
@sundarlama3033
@sundarlama3033 Год назад
Congratulations entire team dami laagyo 🙏🙏🙏
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@PositiveFanOfAlresh
@PositiveFanOfAlresh Год назад
गज़ल आफैं मा भाव पूर्ण अर्थ पूर्ण हुन्छ जब गीत मा परिणत हुन्छ झन त्यहां आत्मा काे बास हुन्छ जस्तो लाग्छ निकै मनमोहक सुन्दर लाग्यो..!!🤗🤞🦚🦚❤️❤️💕
@lekhnathadhikari1087
@lekhnathadhikari1087 Год назад
love this song a lot ...बधाइ मिज्जु अनि छोरिलाइ 🙏🙏🙏
@dineshbasnet584
@dineshbasnet584 Год назад
अतुलनीय साहस र पुनः सांगितीक उचाइको लागि शुभकामना छ ।
@amritabhattarai8264
@amritabhattarai8264 Год назад
यो कलि युग हो बैनी आज जित भयो मेरो भन्दैमा हुँदैन सत्यको जित अवश्य हुनेछ तिमिलाई रुहाउनेले ऐक दिन रुनुपर्छ 😢
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@komalbhatta77777
@komalbhatta77777 Год назад
दियो बाल्छन् सबैले आफ्नो मनोकामना पूरा हुने आसमा कसैले सोच्दैन बत्ती बलेर कति अरूलाई प्रकाश दिन्छ तर कति जल्छ होला त्यसको आत्मा ❤❤❤❤❤❤❤ God bless you समीक्षा नानु❤❤❤
@nitakhatri6886
@nitakhatri6886 Год назад
❤❤चन्द्रमा थियौ नानी तेहि भएर दाग लाग्यो अब तारा भएर चम्कनु चन्द्रमा त दाग लागाउने हरु पाइलै पिच्छे भेटिन्छन तेहि भएर यति उचाइमा पुगकी कसैले दाग लगाउन त के हेर्ननी माथी फर्कनु परोस❤❤
@user-no4ku6my1e
@user-no4ku6my1e Год назад
सहि भन्नू भो।।
@adityachaulagain7558
@adityachaulagain7558 Год назад
प्रितमा अमृत हुन्छ, युद्धमा हारे पनि गीतको जीत हुन्छ। तिम्रो श्वरले मृत्यु मा पनि जीवन हुन्छ। उठ नानु उठ पहाड बनेर उठ अब झुल्किदै गरेको जुन पनि तिमीलाई देखेर पहाड मै ठोकिएर रुन्छ ।
@susilkawaryogi4707
@susilkawaryogi4707 Год назад
समिक्षा धेरै माया छ❤❤❤❤❤❤❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@gopalshrestha5573
@gopalshrestha5573 Год назад
समिक्षाको स्वर अति उत्कृष्ट छ ! यो गितमा पनि मिठो सुनियको छ सफलताको शुभ कामना !
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@pragatikiranranarana528
@pragatikiranranarana528 Год назад
आहा समीक्षा अधिकारी बैनी तिम्रो स्वरमा मन्त्र मुग्दछु म साङ्गीतिक यात्रा यसै गरी अगाडि बढेको देख्न सुन्न पाउँ बैनी
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@sabip3086
@sabip3086 8 месяцев назад
Hart touching lyrics. Proud of you Samikcha! 💕💕💕
@mdkafle3434
@mdkafle3434 Год назад
समिक्षा बैनी को लागी धेरै भन्दा धेरै शुभकामना । बैनी प्रति समर्पित मेरो भावना ...तिमी बनेर- भन्ने हरुले के के भने म दिन-रात सुनिरहे सत्य सधैं तितो हुन्छ मनै मनमा गुनिरहे ढुङ्गा पनि शालिग्राम बन्नलाई लाख चोट खानुपर्छ असल मान्छे बन्नलाई याहा चुपचाप सहनुपर्छ म पनि यहि समाजको चेली थिएँ खै देख्नेले के के देखे गर्नेले कति वयान गरे खै के के तथानाम् के के लेखे भगवानकै मन्दिरमा पनि न्याय नभेटे पछि सोचे आफ्नै मनको मन्दिरमा मात्र मैले मेरो न्याय भेटे।
@princeneupane3186
@princeneupane3186 Год назад
❤❤❤❤❤❤❤❤❤❤❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
@@princeneupane3186 कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@nitakhatri6886
@nitakhatri6886 Год назад
🙏यो गितको शब्द रचना गर्ने रचनाकार लाई लाखौ तोपको सलामी दिदानी कमि हुन्छ्🙏 नानी चन्द्रमा भैदिनाले दाग लगाए खराब ब्यक्तिहरुले अब चन्द्रमा होइन तारा भएर चम्किनु किनकि तुच्छ गाली दिने ब्यक्तिहरुले तिमीलाई हेर्न माथितिर फर्किनु परोस।
@peacegtm8550
@peacegtm8550 Год назад
🥺🥺🥺🥺🥺 mutu xuyo timro pargati eti hos ki samikashya jun aaile samma kasaile pakai xina god bless you god bless you god blessed you
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@rashikapepsiclass1419
@rashikapepsiclass1419 Год назад
अहिले सोच्दा खेरी साच्चै लाग्न थालेको छ कि समीक्षा राम्री अनि सबै कुरा मा प्रफेक्ट भाको भएर दुस्मन ले जाल मा पारेका हुन भन्ने कति मिठो voice 😢😢😢😢😢😢 🎉🎉❤❤🎉🎉 Congratulations 🎉❤❤❤❤❤❤❤❤❤❤
@anilrayamajhi8763
@anilrayamajhi8763 Год назад
आहा कति मिठो स्वर ❤😘❤️ सफलताको धेरै शुभकामना समिक्षा ❤🖤
@mohanbohara617
@mohanbohara617 Год назад
सधै अगाडि डटेर लडिरहनु आशिर्वाद छ तिमिलाई। पिपासु हरूसंग कहिले नडराउनु।
@Sanishaslay
@Sanishaslay Год назад
Sarai ramro gajal ❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@jhvnnjohbjj9307
@jhvnnjohbjj9307 Год назад
किन किन पहिला समीक्षा अधिकारी गलत लाग्थ्यो तर अहिले सारै माया लाग्छ😊
@sangitabasnet4159
@sangitabasnet4159 Год назад
Sunda dherai aasu aayo sis
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@poemsagun
@poemsagun Год назад
जिन्दगीमा मेल खाने मार्मिक शब्द रचना, विगतलाई भुलेर अघि बढ्नू बहिनी शुभकामना छ ❤
@Madhuchhetri513
@Madhuchhetri513 Год назад
Sarai mitho rahixa song
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@anjanasilwal2506
@anjanasilwal2506 Год назад
शब्दले त हजार झुट बयान गर्ला,तर भावना बाट निस्केको पीडा आखामा झल्कियको छ 💝💝सुभ-कामना छ बैनि💝💝
@user-db7mr8pf1y
@user-db7mr8pf1y Год назад
Congratulations bahini
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@ranjitathing5221
@ranjitathing5221 Год назад
Nepal m aile chaleko top 1 ma safal samix adhikari maile yo gajal suneko thiyn aja sunyo derai ramro lgyo
@Rirendra.Official
@Rirendra.Official Год назад
आगामी दिन को लागि अनगिन्ती शुभकामना ।
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@sarukhanal2341
@sarukhanal2341 Год назад
प्रत्येक शब्द शब्दमा आफ्नो पिडा पोखिदियेउ बैनी।सारै मिठो स्वोर अनि शब्दमा ।अब पालो तिम्रो नै नानू।good luck.keep it up.❤❤❤
@nabrajchalise8620
@nabrajchalise8620 Год назад
होइन समीक्षा नानी ले २ दुई बर्ष को अवधिमा स्वर साधना गरे जस्ताे लाग्याे, यो क्षेत्रको हुनहार तारा अटल तारा हौ, जे हुनु जे सुन्नु पर्ने थियों त्यो र त्यस्ता गतिविधि भुलेर अध्ययन सङ्गै प्रगति पथ मा लम्किनु। साथ साथै मुटु हलाइदिने एक चोटी सुनेसि सुनु लाग्ने शब्द रचनाका धनि अनि सम्पूर्णलाई बधाई तथा सफलता को धेरै धेरै शुभकामना। जय गीत जय सङ्गीत।
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@shyamghatani4625
@shyamghatani4625 Год назад
cd vijaya sir🙏 नानू को जीवन मा नयाँ रोसनि बनेर अगाडि आउनुभयो 🙏हजुर को यो साथ कहिले नटुटोस 🙏नानू तिमी पनि यति साहासी छौ भन्ने सोचेको थिइन धन्न बाटो बिराइनौ 😭आखिर अहिले बुझे तिमिलाइ गालिगर्ने मेरो यो ओठ को कारण मैले पाप गरेको आभास भाकोछ सक्छौ भने आफ्नो माइती सम्झेर माफ गरन है नानु🙏🙏🙏
@laxmibhatta3655
@laxmibhatta3655 Год назад
गुड लक समिक्षा..... सबैले सपोर्ट गरौ.. यतिको बहादुर केटी मैले आजसम्म देखेको छैन.....तिम्रो सानो गल्तीले तिम्रो जिवन बचाएर अगाडी बढ्न सक्नु सबै भन्दा ठुलो कुरा हो... अव चाहि पछाडी फर्केर नहेर्नु.....
@akritikafle3286
@akritikafle3286 Год назад
मलाई चै लाग्छ उस्मा हरेक कला छ तर उ परीपक्क नभयेर नै उस्लाइ हरेक ले युज गरेका हुन मलाई चै तेस्तो लाग्छ गाउँ बाट आकी केटि निस्चल मन छ उस्मा❤
@urmiladotel
@urmiladotel Год назад
Superb Samikshya and entire team, marmik song
@khadindrab.k.9519
@khadindrab.k.9519 Год назад
साच्चै निडर साहासि स्बबलम्बि जस्तो सुकै विषम परिस्थित मा पनि हिम्मत नहार्ने महान नारि तिमी मलाई पहिला मन पर्दैन थियो हिजो आज एक्दम सहि मान्छे रहेछै । हिरालाई कसैले चिन्न नसकेको रहेछ। ❤
@gagantamang2750
@gagantamang2750 Год назад
अत्यन्तै मार्मिक लाग्यो समिक्षाको आवाज को के कुरा गर्नु असाध्य राम्रो आगामी दिन अझै धेरै सफलता को शुभकामना ❤🙏
@devrajgurung9430
@devrajgurung9430 Год назад
त्येसैले त चम्किएकी छौ । कठिन दिनहरु को अन्त्य भयो । जस्ले तिमिलाइ रुवाएको छ समय ले उस्लाइ अवस्य रुवाउने छ।
@binodijam07
@binodijam07 Год назад
बहुतै सुन्दर गीत बनेको रै'छ। समिक्षाको व्यक्तिगत जिन्दगीसंग धेरै नै मेल खाने। मिठो र राम्रो लाग्यो।
@shivaadhikari6746
@shivaadhikari6746 Год назад
Congratulations Samikshya ❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@user-zt3tj1pl5i
@user-zt3tj1pl5i Год назад
अति मीठो मार्मिक समीक्षा लाई सफलता को लागि अग्रिम शुभकामना छ । CD Bijay miss you. Big frn.
@pabitraacharyapoudel851
@pabitraacharyapoudel851 Год назад
सुनिरहुँ जस्तो स्वर अनि शब्द ❤
@minakhadka8423
@minakhadka8423 Год назад
आहा😍😍 शुभकामना छोरी 💓💓💓
@sumansunam52
@sumansunam52 Год назад
We everyone must encourage her too… She could rock again
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@rajansapkotaraja7859
@rajansapkotaraja7859 Год назад
अति राम्रो शव्द अनि तेस्मा अति राम्रो सोर सरै राम्रो लाग्यो । साँच्चै समिक्षा अति सुन्दर स्वरको धनी हुन। भविष्य सुन्दर छ ।❤❤❤❤
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv Год назад
तिमीले आफ्नो बचपन सम्म अनुभव गर्न पाएनौं सफलताको मापन मात्र आफैंले गर्नु पर्छ जे देखिन्छ त्यो सफलता होइन अबको जीवन तिमीले तिमी भएर बाँच्नु पर्छ हिजो पुरै दुनिया एक तिर हुँदा पनि मैले तिम्रो पक्षमा मिडियामा प्रशस्तै बहस गरेको छु कुनै दिन भेट भएछ भने तिमीलाई आगामी जीवन सजिलो बनाउने सूत्र दिनेछु बहिनी सम्झेर निःशुल्क
@SitaPariyarOfficial
@SitaPariyarOfficial Год назад
Wow very reality bese , impressive song .Congratulations !🎉🎉🎉🎉
@kalpanashah9599
@kalpanashah9599 Год назад
❤❤CD bijaya adhikari sachai ramro man vako manxe ho uhale sabaiko ramro hos vanne Chahanu hune thulo man vako manxe raix vanne bujinx uha auta kalakar vayar uhale sath dinu vako dhekhe khusi lagyo Paul ji ko vidiyo ma congratulation dinu vako dhekher surch garer hjr surcrib gardiya asto manxe kamai vetinx arule uchalne paxarne garxan tar ankal babu Sarah ho Uhale sahi sallah dinxan ankalko kura haru liyar aghadi badhnu samixa
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@manishabk2456
@manishabk2456 Год назад
धेरै राम्रो साच्चिकै स्वरकी धनी समिक्षा ❤️😢🙏
@Cru12
@Cru12 Год назад
सफलताको शुभकामना नानि❤🎉
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@budhisagardahal5224
@budhisagardahal5224 Год назад
अति मार्मिक छ सारै राम्रो !
@sunitapokhrel2513
@sunitapokhrel2513 Год назад
Time sabaiko aauxa vaneko yahi ho matra wait garna saknu parxa ..big congratulations bunu❤❤
@user-no4ku6my1e
@user-no4ku6my1e Год назад
ढिलै भए पनि छोरिलाइ अवसर दिनु भो खुसी लाग्यो गित राम्रो छ समिक्षाको स्वर त तेसै पनि राम्रो छ।।।💘💘💘
@rupaangel4395
@rupaangel4395 Год назад
हो तिमी साच्चै चन्द्रमा नै हो बहिनी दाग नभएको तर जो कसैले भेट्न छुन नसक्ने भगवान भनि पुज्ने चन्द्रमा ❤ हिजो आज तिम्रो गीतहरु बजारमा धेरै आउन थालेकोमा म धेरै खुसी छु कुनै बेला तिमीलाई गाली गर्ने को लर्को थियो अहिले चेन्ज भएको छ यो समयको सदुपयोग गर र अघाडी बढ शुभकामना ❤❤❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@sulochanabadal5303
@sulochanabadal5303 Год назад
तिम्रो स्वरमा सरस्वतिको बास छ । कति मिठो आवाज मन छुने रचना । धेरै अगाडि बढ्नु ।
@radhikaluitel4777
@radhikaluitel4777 Год назад
प्यारी धेरै धेरै सफलता प्राप्त होस तिमिलाइ उडाउने हरु खोज्न थालुन ❤❤
@deventichaudhary5007
@deventichaudhary5007 Год назад
साह्रै मन छुने शेरहरू पाएँ मैले यो गजल मा संगीत र आवाजको त कुरै नगरौँ एकदमै मिठो गजल
@sakilarai9766
@sakilarai9766 Год назад
be strong bunu 💞💞😪 एक दमै राम्रो छ गित अनि भोइस पनि 🙏🙏🙏💟
@kissnachhetri5034
@kissnachhetri5034 Год назад
सार्है राम्रो लाग्यो 👍️👍️👍️।।बिगतलाई सम्झिएर रुनु बेर्थ हो भविष्यलाई सुमधुर बनाउ👍️👍️👍️। no more negative comments nowadays....😊😊😊keep on going strong lady.....
@Premsangam
@Premsangam Год назад
गजव गजल, शब्द, संगित, स्वर सबै उत्कृष्ट बधाई तथा शुभकामना सबैलाई
@KrishnaThapa-xp8zk
@KrishnaThapa-xp8zk Год назад
Wow
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
@@KrishnaThapa-xp8zk कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@khagendrarana7225
@khagendrarana7225 Год назад
शब्द संगीतका नाममा जिन्दगिको नराम्रो दुर्घटनामाथि मजाक नगर्नु उत्तम हुन्छ, सबैले । बदलभावले अन्त कतै पुगाउँछ,समिक्षाको महानता र परिपक्वताको पछिल्लो क्रमलाई सम्मान छ ।
@kesharbudha8816
@kesharbudha8816 Год назад
म जलेर पो तिमी बल्यौ म ढलेर पो तिमी उठयौ ❤
@ganeshsharma7751
@ganeshsharma7751 Год назад
wow समीक्षा अत्ति सुन्दर नानीको गायन कला ले शिखर चुमोस जिन्दगीमा अनेक उतार चडाउ अाउछ तर पछि फर्केर कहिले नहेरी अघि बड ।
@Sanishaslay
@Sanishaslay Год назад
Best of luck Samikshya 🎉❤
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@kishworkhand8943
@kishworkhand8943 Год назад
आहा... क्या बात, क्या बात 💓 मुटु चसक्क घोच्यो 😍
@ajayajungxettri6200
@ajayajungxettri6200 Год назад
आफु ढलेर अर्कालाई उठाउने तिमी महान नारी❤
@nirdoshsharma6412
@nirdoshsharma6412 Год назад
Wow wow wow very very very nice song कति मिठो गाना सुनिरहु लाग्ने best of luck समिक्षा God bless always for you I will pray
@sujanrai125rai6
@sujanrai125rai6 Год назад
हार्दिक बधाई अवम शुभकामना 🙏💐
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@Rosefarmingbeautifulflowersa2z
एक दम मै मन छुयो धन्यवाद ! सबै बाद्य्य बादक हरु मा🙏🙏🙏
@gsamtim7813
@gsamtim7813 Год назад
Beautiful ❤. Gem of Nepali music industry. Keep up Samikshay our love, support and blessing is always with you.❤
@nirmankirati5512
@nirmankirati5512 Год назад
एकदमै मार्मिक गित। रचनाकार ज्यु लाई बधाई साथै शुभकामना। समिक्षा जी को आफ्नै जिबन काहानी संग मेल खाने आफ्नै समधुर स्वरमा सुनमा सुगन्ध थपिएको छ। all the best team!
@sangitalama3764
@sangitalama3764 Год назад
Moh jalera po timi baleyo moh dhalera po timi utheyo wow 😳 Kati mitho sabdha 😊 it's Ture 😘😘
@kamalasunar9797
@kamalasunar9797 Год назад
Mero dada lea lekhanu vako malai pni yhi sabda khup man pareko xa ❤
@dhanlimbu1365
@dhanlimbu1365 Год назад
दामि सफल्ताको सुभ कामना बुने
@rabinathapa7424
@rabinathapa7424 Год назад
Samikxya ko geet khoji khoji sunna man lagxa ajkal ❤️ congratulations Nanu ❤️ your voice is really really nice congratulations and best wishes ❤️
@CDVijayaAdhikari
@CDVijayaAdhikari Год назад
कमेन्टको लागि धेरै धेरै आभार हजुरलाई। यो गजल फेरि पनि पुरै ७ मिनेटनै हेरिदिएर या सुनेर तथा शेयर गरेर साथ दिनुहोला है❤️🙏
@goldhongrai608
@goldhongrai608 Год назад
शब्दको मिठास, स्वरको मिठास, संगीतको मिठासले भरिपुर्ण गजल उत्कृष्ट छ । समिक्षा बुनुको जिवनी सँग मेल खाएको आभास भयो🎉 बधाई छ।
@Sanish059
@Sanish059 Год назад
म जलेर पो तिमि बल्यौ म ढलेर पो उठ्यौ😢😢
@rajanpangeni2031
@rajanpangeni2031 10 месяцев назад
Super
Далее