यस संस्करणको सिपिएल आगामी अगस्ट ३० बाट सुरु हुनेछ भने एक महिनासम्म चल्नेछ । सिपिएलले पछिल्लो समय स्थानीय खेलाडीहरुलाई महत्व दिन थालेको छ एशोसिएट राष्टहरुबाट संयुक्त राज्य अमेरिकाका एरोन जोन्स र अलि खान तथा नामिबियाका डेविड भिजाले मात्रै सिपिएल खेल्दैछन् ।
#sandeeplamichhane #cpl #t20worldcup2024 #nepalcricket #asiacup2022
7 сен 2024