Тёмный

यसरी हुन्छ १० मिनेटमा प्रश्नपत्र तयार | How to Make Question Paper In MS Word | Nepali Book 

Nepali Book
Подписаться 81 тыс.
Просмотров 24 тыс.
50% 1

Video title:
यसरी हुन्छ १० मिनेटमा प्रश्नपत्र तयार | How to Make Question Paper In MS Word | Nepali Book
About this video:
यो भिडियोमा कुनैपनि विषयको प्रश्नपत्र तयार गर्ने सजिलो तरिका सिकाइएको छ ।
यो भिडियाेमा सिकाइएकाे तरिकाद्वारा कुनै पनि शिक्षकले आफूले अध्यापन गर्ने जुनसुकै विषयको प्रश्नपत्र एकदमै सजिलो तरिकाले तयार गर्न सक्नुहुने छ ।
प्रश्नपत्र तयार गर्नका लागि हामीले MS Word को प्रयोग गर्दर्छौ, MS Word मा प्रश्नपत्र तयार गर्ने सिलसिलामा जान्नपर्ने हरेक कुराहरु यो भिडियोमा सिकाइएको छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : ...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
www.youtube.co...
#nepali_book
#exampaper
#mswordtipsandtricks

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 38   
@ratnabista
@ratnabista 8 месяцев назад
धेरै जानकारीमुलक छ । ❤❤❤
@kpcommunication6342
@kpcommunication6342 8 месяцев назад
मैले खोजेकै भिडियो बनेछ सर खुसी लाग्यो गणितको कसरी गर्ने भिडियो बनाईदिए आभारी हुने थिए...
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 8 месяцев назад
अति उपयाेगि जानकारी भिडियाे ।
@Hamronepal1255
@Hamronepal1255 8 месяцев назад
I am impressed
@ARTOFTEACHING2021
@ARTOFTEACHING2021 8 месяцев назад
अति आवश्यक सान्दर्भिक विषयवस्तु
@NepaliBook
@NepaliBook 8 месяцев назад
🙏🙏🙏
@rupakbhattarai8000
@rupakbhattarai8000 8 месяцев назад
धन्यवाद, ज्ञान बाड्नु भएकोमा 😍
@prakashgautam750
@prakashgautam750 8 месяцев назад
भिडियो अति राम्रो लाग्यो सर ।❤❤ गणित विषय को पनि भिडियो बनाउनु पर्यो सर ।
@arjunmagar6634
@arjunmagar6634 8 месяцев назад
only wow❤❤❤❤ Thank you sir
@gsharma950
@gsharma950 8 месяцев назад
ramrooo lagyooo sir
@Bhim_Kumar_Mandal
@Bhim_Kumar_Mandal 8 месяцев назад
Thanks sir 🙏
@naya_goreto
@naya_goreto 8 месяцев назад
❤❤
@arbindakhatri5406
@arbindakhatri5406 8 месяцев назад
धन्यवाद
@anilkushwaha2080
@anilkushwaha2080 8 месяцев назад
❤❤❤❤❤❤❤
@prakashbhattarai5550
@prakashbhattarai5550 8 месяцев назад
i really impressed with you.
@laxmanpaudel1866
@laxmanpaudel1866 8 месяцев назад
🙏
@bipinacharya15
@bipinacharya15 8 месяцев назад
😮❤❤
@amarsaud7796
@amarsaud7796 8 месяцев назад
राम्रो लाग्छ,सर गणित निब राखिदिनुहोस?सर
@ambikasthashrestha6739
@ambikasthashrestha6739 8 месяцев назад
Mathko questions banaune video pa rakhidinu hai sir
@anitaghatane5701
@anitaghatane5701 3 месяца назад
Pathypustk bislesad garny tarika pani sikaununa sir
@amitadhikari9023
@amitadhikari9023 Месяц назад
यसरी बनाउँदा preeti फन्ट र युनिकोडले गर्दा font मिलाउन गाह्रो पर्ने रहेछ । यसको पनि केही उपाय छ कि ?
@yubarajbudhathoki7541
@yubarajbudhathoki7541 6 месяцев назад
class 10 ko economics ko question banaune tarika pauna sir
@naya_goreto
@naya_goreto 8 месяцев назад
सर नमस्कार 🙏🙏 म आज प्रश्नपत्र भन्दा बाहिर गएर एउटा अनुरोध गर्छु कृपया त्यसमा पनि एउटा भिडियो बनाइदिनु होला । विद्यालयले दिने character certificate and transfer certificate लाई excel मा नाम रोल नम्बर र जन्म मिति लगायतका आवश्यक कुरा राखेर अर्को पेजमा अटो तयार गर्न सकिने गरि बनाउन सकिने तयारी बनाई सहयोग गरिदिन अनुरोध छ साथै त्यस्तो बनिसकेको भए पनि जानकारी पाउ भनी बिन्ती बिसाए🙏
@NepaliBook
@NepaliBook 8 месяцев назад
यो सम्बन्धि भिडियो बनिसकेको छ सर । च्यानलभित्र गएर हेर्नुहोला ।
@jayaramkoirala5624
@jayaramkoirala5624 8 месяцев назад
सर कक्षा 1 2 3 4 र 5 का लागि उपयाेगी हुने प्रश्नपत्रकाे नमुनाकाे भिडियाे बनाइदिनु न ।
@NepaliBook
@NepaliBook 8 месяцев назад
त्यो भिडियो आउँदै छ सर !
@yubarajbudhathoki7541
@yubarajbudhathoki7541 6 месяцев назад
Sir windows7 copy sahi aaya na ta
@rajendrashrestha618
@rajendrashrestha618 8 месяцев назад
A+
@nabarajkhadka1779
@nabarajkhadka1779 3 месяца назад
Text only नै आएन सर
@kailashkhatiwada4666
@kailashkhatiwada4666 8 месяцев назад
गणितको पनि है सर
@GaneshBaduwal-db9hb
@GaneshBaduwal-db9hb 6 месяцев назад
Class 7 ko English ko paudaina ra sir
@NepaliBook
@NepaliBook 6 месяцев назад
8 Ko anusar hunxa. 8 Ko painxa
@MdAli-qb6ox
@MdAli-qb6ox 8 месяцев назад
Opt math ko
@sanjeevsaugat7335
@sanjeevsaugat7335 8 месяцев назад
Math को नि राख्नुपर्यो
@subhashbhusal8239
@subhashbhusal8239 8 месяцев назад
राम्रो! तर वेबसाइड हैन वेबसाइट अनि क्रसर होइन कर्सर भन्नुपर्यो के सर।😂
@NepaliBook
@NepaliBook 8 месяцев назад
अङ्ग्रेजी शब्दहरू कतै गलत उच्चारण हुन्छन् कि भन्ने धेरै चिन्ता र चासो रैछ सरलाई । बरु भारतीयहरुले बेबसाइट, बेलकम जस्ता अशुद्ध उच्चारण गर्छन् त्यता पनि सुझाव दिनुपर्यो सर अनि यो गुगोलले पनि अङ्ग्रेजी शब्दको उच्चारण नेपालीले जस्तो गर्दैन त्यतातिर पनि सरको ध्यान जान जरुरी देखियो । 😂
@bharatchand8223
@bharatchand8223 8 месяцев назад
अावाज छैनत सर
@NepaliBook
@NepaliBook 8 месяцев назад
आवाज छ । कहिलेकाहीँ युटुब भिडियोहरुमा यस्तो समस्या आउँछ।
Далее
ВОТ ЧТО МЫ КУПИЛИ НА ALIEXPRESS
11:28
Men Vs Women Survive The Wilderness For $500,000
31:48
Paper Compose method in Ms Word
8:27
Просмотров 22 тыс.
ВОТ ЧТО МЫ КУПИЛИ НА ALIEXPRESS
11:28