खुसि लाग्यो सिता सुटिङ रिपोर्ट हेर्न पाइयो। यसरि रिपोर्ट गर्दा पर्दा अगाडिका कलाकार भन्दा पनि पर्दा पछाडि हुने ब्याक्ति जस्ले सिता सिरियल सफल पार्न अहोरात्र खटियका छन। जस्तै: मेकप मेन , कुन मेन , क्यामरा मेन , लगायत जति पनि पर्दा पछाडि सहयोग गर्ने ब्याक्ति सबैको नछुटाइ कन यस्तो प्रकार कोभलग मा क्यामरा फेस गर्नु पर्यो।
first भाग बाट नबिराइ यहिले सम्म नेपाली सिरियल हेरेको पहिलो पटक होला सारै राम्रो बनेको छ सदै यस्तै राम्रो गर्दै जानु सबैलाइ पर्गतिको कामाना सफलताको शुभकामना 🙏🙏🙏🙏
सीता सिरियल कान्छी र भुन्टी जस्तै मन छुने लायो मैले चाइ tiktok बाट थाहा भायर हेर्न थालेको छु सारै उत्कृष्ट लाग्यो सबै टिमलाइ अझै राम्रो होस् भनी शुभकामना दिन चाहान्छ
बुहारी सारै राम्री जडिया छोरालाई सिरियल मै बुबाले कहिलेकाही भाटा पनि हान्नुपर्छ लाइनमा ल्याउनु पर्छ फटा छोरालाई एकदम हाल को सिरियल सीता ले सबै को मन जितेको छ यसरी नै अगाडि बढी रहनु होला सीता सिरियल
Sitako role khelne hjr jasto abbal kalakar aru kunai huna sakdaina aha katha pani kathi mitho chh hardidi badhai hjrko hjrko team lai ajhai sadhai saphal hos ❤❤❤❤❤
🙏🙏🙏hajur haruko timlay ma siriyel fim khasai chaos lidina the tr sunisha sita Nani ko roop ra abinayle dherai tanyo maile chai tik tok bat tha vayo ani babal xa ramro xa Nanda ra sasura bale dherai Maya garnu hunxa tei vayer ramro lagx yo siriyel hernlai ❤❤❤❤👍👍👍👍👍👍
हजुरलाई चाँहि रमाइलो हुन्छ हामी दर्शक चाहि हेर्दाहेर्दै आशुँ झार्दै सिगान चुहाउदै यस्तो चिसोमा नि हेर्दै छुम तर राम्रो छ मैले एक दिनमा १ देखि ७ भाग हेरेको
मलाई त यो सिता सिरियल सुरुवात बाट नछुटाई माया गरेकि छु सबैको नन्द सासु बुहारि सासु ससुरा बुढा बच्चै देखिको मिल्ने साथिको रोल अभिनय असाध्यै मन पर्छ सबैले मन पराई दिनुहुन बिनम्र अनुरोध छ 🙏🙏❤❤❤❤
Hjr ko vidio herer ruko rukaii aaj din vari misss uuu sis hjr lai😅😅😅😅😅😅😅😅😅😅❤❤❤❤❤❤❤❤yastaii garer ramro sang banaudaii. Janu mero SUV kamana ma chai Saudi bat heri rako xu😅😅😅😅❤❤❤❤❤
fast चोटि मलाई मन देखि मन परेको सेरिअल ❤अनि बास्तबिकता पनि छ ❤धेरै राम्रो छ 1 देखि नछुटाइ हेरेको छु best of luck अझै राम्रो गर्दै जानू होला 🤗😘🙏🙏धन्यवाद 🙏🙏🙏🤗🤗