दिन रात अन्दोलन , लडाई , झगडा , गर्दै हिड्नु भन्दा यो त १००० गुणा बेस हुन्छ। 😊 बन्दुक, हतियार बोन्नु भन्दा यो त हजार गुण राम्रो अति उत्तम हो। 👍👍🫡🫡धरने।
राजेश जी, तपाईं एक पटक मङ्गलबारे चोउकमा गएर स्थानिया सङ्ग पानीको समस्या सम्बन्धी कुरा बुझेर मेयर साबलाई जानकारी दीनु पर्यो । के कारनले हो त्यो क्षेत्रमा पानीको अती समस्या रहे छ ।
ए १७ नम्बरको काले र त्यसको पुच्छारेहरु ल यता हेर जाँठा हो ! धराने जनतालाई पानि पिलाउन कति गाह्रो रहेछ हेर ! तेरो भनाइ फु मन्तर छु गरेर पानि आउँदैन, पानि ल्याउन कति कठिनाइँ रहेछ यता हेर ! तेरो आँखा अवश्य पनि गोलभेडा त हैन होला !तेरो दिमागमा घोडाको लिड्डी त छैन होला !