Тёмный

यस्तो भएको...कपुरकोट, सत्बरिया र घोराहीको आ-क्रमणबारे भित्री कुरा, बिमलराज खत्रीको यस्तो भनाइ 

Sunaulo TV
Подписаться 205 тыс.
Просмотров 1,4 млн
0% 0

यस्तै भएको हो त...कपुरकोट, सत्बरिया र घोराहीको आ-क्रमणबारे भित्री खुलासा, बिमलराज खत्रीको नयाँ भनाइ...., आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Bimalraj Khatri New interview, Pla Nepal, Dang Ghorahi, Satbariya and Kapurkot Salyan, Nepal Army, Apf Nepal and Nepal Police.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Bimal_raj_Khatri #Pla_Nepal #Nepal_Army #Apf_Nepal #Nepal_police

Опубликовано:

 

4 ноя 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 735   
@narayanbasnet5052
@narayanbasnet5052 3 года назад
मलाई मनपर्ने बिमल सरको interview बेग्लै रमाइलो लाग्छ ।
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद
@nabrajdhami2295
@nabrajdhami2295 3 года назад
Mailai ne man parxa
@gangakumari8569
@gangakumari8569 3 года назад
@@SunauloTV. ठूलै
@sarojkattuwal2461
@sarojkattuwal2461 3 года назад
Kura sunna pani kati mazza aako.respect x bole ma
@durgashiwakoti7431
@durgashiwakoti7431 3 года назад
@@SunauloTV. ckc
@tilaktilak4004
@tilaktilak4004 3 года назад
धेरै जना को अन्तरबार्ता हेरियो सबै ले नेपाल आर्मी लाइ दुस्मन भन्ने गर्नु हुन्थ्यो ।।।। तर यो दाजु ले सङै लडाइँ गर्ने आर्मी लाइ यस्तो सम्मान गरेर बोल्नु भयो ।। म सबै लाइ आग्रह गर्छु दुस्मन गरेर लडाइँ गरे पनि आफ्नै दाजु भाइ हुन सम्मान गरेर बोल्दा कति राम्रो हुन्छ ।।।। नेपाल आर्मी लाइ सम्मान गर्नु भयो खुसी लाग्यो । यो दाजु लाइ हिर्दय देखी नै सम्मान गर्छु ।।।।
@mailoplays8909
@mailoplays8909 3 года назад
असली योद्धा त्यो हो जसले बिपक्षी को सम्मान गर्न सक्छ! र त्यसको लागि ठूलो छाती चाहिन्छ। सलुट सर!
@amritpoudel7322
@amritpoudel7322 2 года назад
100%
@shreesasaamallathakuri8058
@shreesasaamallathakuri8058 3 года назад
wow कति राम्रो बिचर हजुरलाइ सलाम नेपाली सेना लाइ कदर गर्नु भयकोमा
@tekendrabikram9831
@tekendrabikram9831 3 года назад
Well said daju.
@jitkhatri3057
@jitkhatri3057 3 года назад
MA pani armi ma
@sunilbk4905
@sunilbk4905 3 года назад
Send me ur no
@govindasapkota8421
@govindasapkota8421 3 года назад
hiello
@amritpoudel7322
@amritpoudel7322 2 года назад
🙏🙏🙏🙏🙏🙏🙏
@suresholi3611
@suresholi3611 3 года назад
यो दाइले सत्य कुरा गर्यो अरु माउबादि ले मै हु भन्छन तर दाइले नेपाल आर्मि लाइ सम्मान गर्यो सलाम छ दाइलाइ
@krishnakc1342
@krishnakc1342 3 года назад
लौ फेरि आएछ है बिमल सरको कुराकानी । अब मज्जाले हेरिन्छ ।
@bhairabraj6034
@bhairabraj6034 3 года назад
यो दाईले 1 दम साचो कुरा बोल्नु हुन्छ सलाम गर्छु यो दाईलाई वास्तवमै प्रचण्ड र बाबुरामले यो लडाइँ झुक्याएर लडाएको सोझा साझालाई
@khushdilalam4944
@khushdilalam4944 2 года назад
Sahi kura
@rambk3652
@rambk3652 3 года назад
अाहा! कस्तो राम्रो कुरा गर्नु भयो । "नेपाल अार्मि कमजाेरि हैन, नेपाल सरकार कमजोरी हाे" याे भनाइ १००% ठिक हाे।👏👏👏
@surendratiruwa180
@surendratiruwa180 3 года назад
यो दाइको भोइस र interview सारै रमाइलो लाग्छ!दाइको कुरामा 100% सत्यथा छ्
@tanzingtamang4295
@tanzingtamang4295 Год назад
..nnnmn. . M.b y no. . BB ki. B..r nt in. Hmm v u so n vi c I'm h jb cmcv vvvv. . Mo. B.rb. F. . ..c .. na m. Hmm. .m . .n. Hmm c v BH njnh na ncnnn jx nnn nnn ju na x nnn nnn ju na n nh nnn n mm BC I'm all now nhhn nnn k v v cc. V ab n. V .iv been in. Inn. Hmm. BH l AA no b BH v ccn mm. . Hmm. Hmm AC Milan n BB. .. b bb ki nn z in hmm. Hmm . V BH in. .nhvvvvvv un n mngcrnini jn BH nnu nhhnjn n nh n vvvv vvvv vv be n BB ki m vvvv y no. Ity .
@nugrajpalli469
@nugrajpalli469 3 года назад
यो दाजु कुरा 100%सहि लागो मलाई 👍️👍️👍️🙏🙏🙏👉️👉️👉️❤️❤️❤️💪💪💪
@DilliMalla
@DilliMalla 5 месяцев назад
जनमुक्ति सेनाको विरताको इतिहास हो यो। सलाम कमाण्डर विमलराज
@biratjoshi8343
@biratjoshi8343 3 года назад
यो दाई मनपर्छ। कमसेकम आफ्नो कमजोरी स्वीकार गर्नसक्नु नै ठुलो कुरो हो। नत्र त सबैठाँउ कब्जा गर्‍यौ भन्ने गफाडि छन्।
@t.p703v4
@t.p703v4 3 года назад
good भाइ सत्य बोलेउ आफ्नै दाजुभाइ सङ लड्नु भयो सबै आर्मी लाई दुस्मन भन्थे तर तपाईं मित्र भन्नु भयो salute भाइ
@amark.c8395
@amark.c8395 Год назад
अन्तर्वार्ता हेरे मध्ये विमल सरको निकै उत्कृष्ट छ । हरेक शैली उत्कृष्ट ।
@Kirankumar-hk4ri
@Kirankumar-hk4ri 3 года назад
यो भाइको बोली सारै मन पर्छ भन्या सुनिरहन मन लाग्छ।सुन्दा सुन्दै समय सकियको थाहा नै हुन्न।अझै सुनुम सुनुम लाग्छ।
@bibek.yonzan.tamang
@bibek.yonzan.tamang 3 года назад
अहिले सम्मा सबै भन्दा सत्य बोल्ने कमान्डर तपाई नै हो मेरो पनि च्यानेल लाई सपोर्ट गर्दिनुस हजुर हरु ले ।।
@samerraj1869
@samerraj1869 3 года назад
आज सम्म हेरेको अन्तरबार्ता मा सबैभन्दा सहि अनि यथार्थ जय नेपाल सर तपाईं लाई तपाई कुनै बेला को दुस्मन भए पनि 🙏🙏🙏🙏
@samerraj1869
@samerraj1869 3 года назад
@@sbthaklen1591 kin gali garis man napare aafno b4 lekh natra nachaini sabbda nalekh
@HP_Dogra
@HP_Dogra Год назад
@@samerraj1869 respect gara tara salam chai nagara bhai .
@samerraj1869
@samerraj1869 Год назад
@@HP_Dogra तिनै आर्मी पुलिस मार्नी लाई आज तिनै ले सलाम र सुरक्षा दिएर अगाडी पछाडी हिडिराको छ अनि के भन्नु
@drmagar5900
@drmagar5900 3 года назад
हजुरको बोली बोल्ने शैली खुब मन पर्छ र आदर सम्मान पनि क्या दामि गर्नु हुन्छ ।
@balarimal5702
@balarimal5702 3 года назад
बिमल दाईको बोल्ने शैली नै रमाइलो र सरल यबम यथार्थ हुने भयका ले सुन्न रमाईलो लाग्छ अन्य साथीहरू नाना थरीका मनगण्न्ते कुरा गर्छन ।
@bigyankshetriofficial1335
@bigyankshetriofficial1335 3 года назад
अत्यन्त राम्रो सत्य निस्पक्ष जाे काेहि लडाकुले यत्तिको सत्यता खाेल्दैनन प्रायः आफ्नो मात्र जित मान्छन् यस्तो अन्तरवार्ता असली याेद्दा .....।
@birendrachand7013
@birendrachand7013 3 года назад
वा के राम्रो बिचार अनि लगनसिलकुरा बिमल सर हजुरलाई ह्रदय देखि नै सलोट छ।
@chhabigurung2434
@chhabigurung2434 2 года назад
Hajurko bolima ekdam satyata xa Salam xa hajurlai. Breave 🙏
@creativegorkhali6195
@creativegorkhali6195 3 года назад
सत्यता‌ झल्किने खालको अन्तरवार्ता रहेछ। घमण्डहीन अन्तरवार्ता !
@newarchannel5207
@newarchannel5207 3 года назад
गज्जब को अन्तर्वार्ता । यथार्थपरक छ , धन्यबाद छ भाईलाई ।
@parithapa6925
@parithapa6925 3 года назад
बोल्न चाहिँ राम्रो आउँछ के यो साथिलाइ । मजा लाग्छ सुन्न ।
@karkifarsabahadur5598
@karkifarsabahadur5598 3 года назад
धेरै माओवादी लडाकु हरुको अन्तरवार्ता हेरुयो तर इ दाइ ले सत्य कुरा बोल्नु भयो र नेपाल आर्मी लाई सम्मान गरेको देखिन्छ
@user-ey7ci1nf3h
@user-ey7ci1nf3h 3 года назад
बिमलराज जी ले एकदम वस्तबिक कुरा बोल्नु हुन्छ , जस्ता को तेस्तै बोल्नु हुन्छ वहाको यो बानी धेरै मन पर्छ ।।
@solomantamang7161
@solomantamang7161 3 года назад
धेरै माओवादी कमान्डर को अन्तरबार्ता हेरियो तर यो मान्छे मा जत्ती सत्यता अरुमा देखिएन।
@dhirajraeevlog9364
@dhirajraeevlog9364 3 года назад
Oli
@prakashkhatri8675
@prakashkhatri8675 3 года назад
एकदम सहि मित्र दुस्मन को प्रशंसा गर्न लाइ पनि ठुलो मुटु चाहिन्छ
@mawusam8470
@mawusam8470 3 года назад
Sahi lago,, mankai kuraa bhandinu bho
@pemasyangbo3984
@pemasyangbo3984 3 года назад
Sachi ho
@pemasyangbo3984
@pemasyangbo3984 3 года назад
Derai ramro kura garnu vayo dai
@sabinbaram5781
@sabinbaram5781 3 года назад
१००% सत्ते कुरा गर्यो यो सोल्टाले । नेपाली सेनालाई सलुट गरेको देख्दा छक परे ।
@prakashchaulagai3032
@prakashchaulagai3032 3 года назад
सतबरीया सशस्त्रले गोली सकियर हारेको सहि हो तर सबै हतियार माओबादीले लिन नसकेकै हो।।सबै कुरा सहि बोल्नु भयको छ कमरेडले तर दुई घन्टा होईन लडाई बिहान पाच बजे सम्म भयको हो।फिल्डफोटीफिकेसन पनी राम्रो संग बनायको थियन बनाउने काम जारी थियो एउटा हारीने कारण त्यो पनी हो।
@tseringsherpa5378
@tseringsherpa5378 3 года назад
ठुलो लडाइ भएको रहेछ।तर के पाउनुभायो ठुलो ठुलो हरुले त राजनीतिमा सानो ठुलो पद पाएर आफ्नो जिन्दगी बनाइ हाल्यो।खोइ मर्ने र अहिले सम्म घाइते भएर उपचार नपाएको हरुलाइ के बेवास्थ दिनुभएको छ।
@kathayatpushparaj9250
@kathayatpushparaj9250 3 года назад
आहा कति राम्रो चित्त बुझ्दो कुरा बोलिमा कति आदर सम्मानछ मन्मा आलिकती घमण्ड छैन ❤️❤️❤️❤️👌👌👌👌🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hiramanigharti7279
@hiramanigharti7279 3 года назад
कति सत्य बाेल्याे याे दाजु सम्मान छ ।
@surendratiruwa180
@surendratiruwa180 3 года назад
बिमल खत्री दाइको interview मन पर्ने जति यता हाजिर हौं त! दाइको कुरामा 100% सत्यता छ्! नेपाल आर्मी प्रतिको सम्मान हजुरको तरिफ योग्य छ्
@sagarabiral9760
@sagarabiral9760 3 года назад
विमल कामरेड को बोलीमा निकै दम छ साहस छ।पक्ष विपक्ष सेना भए पनि उहाँले नेपाली सेना लाई सम्मान गर्न जान्नु भएको छ जति सुन्यो त्यति अझै सुन्न मन् लाग्ने ।m pani कमरेड विमल लाई सम्मान गर्छु साथै सुनौलो परिवार लाई विशेष आभार
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद हजुरलाई ।
@nitashahi2947
@nitashahi2947 2 года назад
सलाम छ दाजु सहि कुरा गर्नु भो
@LbGiri.
@LbGiri. 3 года назад
हिज जनयुद्धमा बिमल राज जि लगायत उहाँ जस्तै हजारौ योद्धाहरु ज्यानको प्रबाह नगरी कफन बाधेर जोस,जांङ्गर, आट साहसका साथ ज्याननै समर्पित गरेर युद्धमा होमिएको आज यो देश,सरकार र जन्ताको अबस्था हेर्दा अनाहकमा अर्काको ज्यान लिय छ भनेर कति पस्च्याताप लाग्दो हो😭।दु:खद इतिहास।
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि भनाइ
@ishwordanuwar2937
@ishwordanuwar2937 3 месяца назад
सही विचार अनि अनुभब विमल दाईको,
@Arjunbas1
@Arjunbas1 3 года назад
वहाँ वास्तव मै असली योद्धा हुनु हुदो रहेछ जसले आफ्नो दुश्मन को यसरी खुलेर उच्च सम्मान का साथ तारिफ गर्नु भएको छ ।
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 3 года назад
हो है सब भन्दा घिन लाग्दो खेल त राजनितिक नै पो रहेछ
@pekingmagarexploringnepal4954
@pekingmagarexploringnepal4954 3 года назад
Hora kati ramro kura manxe jastoi hjur tw
@salturover2970
@salturover2970 3 года назад
बल्ल बुँझ्यौ????????😂😂😂😂😂😂😂😂
@jitkhatri3057
@jitkhatri3057 3 года назад
Ho sis
@mysteriousman4307
@mysteriousman4307 3 года назад
Rajniti afaima ghinlagdo xaina rajniti garneharu chahi ghinlagda hun
@rajangc2052
@rajangc2052 3 года назад
क्या दमदार प्रस्तुति बिमल सरको अझै पनि त्यो अनुहारमा न्यायको लागि लड्ने शाहस देख्दा गर्भ लागेर आयो✊✊✊
@keshabkeshab2232
@keshabkeshab2232 Год назад
सहि कुरा गर्नु भयो ।
@bikrampunmagar643
@bikrampunmagar643 3 года назад
हेर्न सरुवात गरियो हैत अर्जुन जि ! बिमल जि को कुराकानी । धन्यवाद पनि
@SunauloTV.
@SunauloTV. 3 года назад
स्वागत छ हाम्रो पनि ।
@HamroGauHamroSahar
@HamroGauHamroSahar 3 года назад
आफ्नो गल्ति सुइकार्ने दाजु लाई सलाम छ हजुर लाइ .
@surendradura9655
@surendradura9655 3 года назад
जे बोलेको छ वास्तविकता उल्लेख गरेको छ 100% सही
@yadavrai1377
@yadavrai1377 3 года назад
सहि कुरा गर्नु भयो बिमल सर अरु पनि लडाइको अनुभबहरु सुन्न पाउ हजुर।
@skgorkhali9474
@skgorkhali9474 3 года назад
माओवादी लडाकुहरु मद्दे येहाको बिचार र भनाइ राम्रो र सम्मान जनक लाग्यो।
@anilchaudhary5331
@anilchaudhary5331 2 года назад
नेपाली सेनाको सम्मान गर्नु भयो बिमल दाजु
@tulsiramkanwarkanwar4928
@tulsiramkanwarkanwar4928 3 года назад
जे जती भएपनि जन्युद्दमा युवाशक्ती को दूरपयोग भएकै हो।प्रचड ले देश को युवा मारेर आफ्नो स्वार्थ पुरा गरेको प्रमाणित भै सक्यो।
@salturover2970
@salturover2970 3 года назад
यो मान्छेलाई मेरो सलाम छ सत्य बोलेकोमा l🎯🎯🎯🎯🎯🎯👷👮👷👮👷👮👷👮✋👍👍👍💪💪🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤
@prakashbista3406
@prakashbista3406 3 года назад
यकदमै महान बिचार 🙏🙏🙏🙏
@pratapadhikari8016
@pratapadhikari8016 2 года назад
यो भाइको सबै कुरा सहि छ
@khimanandaaryak8256
@khimanandaaryak8256 3 года назад
तपाईंको कुरा येक्दम ठीक लाग्यो ।तपाई जस्ता योद्धा हरु येक्जुट हुनु पर्यो ।तपाई हरुलाइ दीयेका झुटा आश्वासन को खुलेर बदला लिनेे दीन आयो ल
@jibanmagar6936
@jibanmagar6936 3 года назад
100% rights kura गर्नु भयो आर्मी कम्जोर होईन सरकार कमजोरी हो
@seru.shahithakuri6016
@seru.shahithakuri6016 Год назад
कति मिठो, अन्तरवार्ता।यथार्त मा चोरलाई,मालिक बनाए।कालेकाले मिलेर खाऔ भाले।
@kasanghang506
@kasanghang506 3 года назад
कम्रेड बिमल जे बोल्नुहुन्छ सत्य बोल्नुहुन्छ उहाँको अन्तर्वार्ता मलाई निक्कै मनपर्छ।
@NepaliNomad1234
@NepaliNomad1234 3 года назад
कमरेड हरुको महान सहादत र त्याग ले आज हामि स्वतन्त्र भएका छौ तपाईं हरुको महान कार्य लाई सलाम छ , ति बिगत का कुरा सम्झ्दा रगत उम्लेर आउन्छ , ति पर्हरि आर्मि का ज्यादती क्रुर घिन लाग्दा ज्यादती सम्झदा अझै रिस मरेको छैन , अब जे भयो भैगयो सबै मिलेर देस बिकाश तिर लागौ , भग्वानले सबैलाई सद्बुदि दिउन 🙏🌹🙏 !!
@CusTomer-dl3pk
@CusTomer-dl3pk 5 месяцев назад
बिमल सर को बोलिनै सुनौ सुनौ लाग्ने❤❤❤❤
@khemrajgm2448
@khemrajgm2448 3 года назад
सलाम छ सर
@birdevkota6452
@birdevkota6452 3 года назад
रमाइलो मान्छे कम्रेड होस त यस्तो इन्टर्भ्यु सुन्दा नै यति मजा लायो
@rajeshbhandari445
@rajeshbhandari445 3 года назад
His analysis is 100% right.Great thought ....big salute 👏
@sauravmagar5405
@sauravmagar5405 2 года назад
Yati saro ramro bolne daju salut xa hjr lai
@starluck5485
@starluck5485 3 года назад
अत्यन्तै राम्रो अन्तर्वार्ता
@bishnumagar4693
@bishnumagar4693 2 года назад
Dherai ramro interview bimal jee.
@rabindrarawal9507
@rabindrarawal9507 3 года назад
आफ्नो ज्यानलाई बलिदान दिएर लढेका योद्धा को आत्माले सरापने छ । अर्काको जिन्दगी उज्यालो बनाएर आफ्नो जिन्दगी देशको लागि बलिदान दिनु भो अंकल । 😭😭😭😭 आज मेरो देशको हालत यस्तो बनाए हाम्रो देशका महान नेताहरुले भ्रष्टाचारको भणडार ,बलात्कारीहरु काे काण्ड ,सुन काण्ड , आदि काणड गर्ने ब्यक्तिहरु तीब्र गतिमा बढाउने काम गर्नु भएको छ ।😭😭😭😭।
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि कुरा ।
@amark.c8395
@amark.c8395 Год назад
बिमल सरको बोल्ने सैली तथा सम्मान गर्ने तरिका र शब्द अत्याधिक जायज छ । जय होस् यहाँको ।
@bommenkshhetri8435
@bommenkshhetri8435 3 года назад
सत्य थत्य कुरा गर्नु भयो बिमल दाईले
@kaledai3075
@kaledai3075 3 года назад
सलाम छ दाजु
@bigyandeeprana112
@bigyandeeprana112 3 года назад
सलाम छ बिमलराज खत्री ज्युलाई ।
@saitama9789
@saitama9789 3 года назад
जले पनि आफुले नै जितेको भन्थ्ये तर बिमल सरले जितेकोलाइ जितेको र हारेकोलाइ हारेको यथार्थ कुरा गर्नु भयो उहालाई मुरि मुरि धन्यवाद ।
@rupapulami8535
@rupapulami8535 Год назад
बिमलराज सर को स्पस्ट सत्य घट्ना कुनै नाटकिय ढङ्ग नगरी बोल्नु भएर होला असाधै मन पर्ने
@bhimnepal1521
@bhimnepal1521 Год назад
मलाई अईले सम्म मनपरेकाे मावबादि केा ईन्टरभिउ बिमलराज काे मात्र हाे मनपरेकाे उहाकाे भनाई साेचबिचार सिद्धान्त ले मेराे मन छाेयाे बिमलराज सर लाई मेराे सलाम र सुनैलाे टेलिभिजनलाई पनि मेराे सलाम छ र सर बिमलराज, नवल शा, पहल शा, झपड मगर प्रेम सिंह बस्नेत उहाहरुकाे नया ईन्टरभिउ हेर्न मन छ र राजु नेपाली काे सारै ईन्टरभिउ हेर्न मन छ कहिले आउला कहिले आउला जस्तो हुन्छ म हजुरकाे सस्क्राईभर uae दुबई बाट नमस्कार
@SunauloTV.
@SunauloTV. Год назад
नमस्कार हजुर, आगामी दिनमा उहाँहरुको अन्तर्वार्ता लिने प्रयास गर्ने छौं, धन्यवाद ।
@kamalmgr479
@kamalmgr479 3 года назад
लौ फेरि आउनु भयछ मन पर्ने दाइ
@rupapulami8535
@rupapulami8535 Год назад
पत्रकार को सोध्ने शैली यतिकै राम्रो बिमल सर को बोल्ने बोलिमा यतिकै मिठास खोजी खोजी हेर्ने मन लाग्नि
@SunauloTV.
@SunauloTV. Год назад
धन्यवाद हजुरलाई राम्रो मानिदिनु भएकोमा । हजुर कहाँ देखि हुनुहुन्छ नि
@tumprasadgurung3581
@tumprasadgurung3581 3 года назад
सबै लाई सम्मानका साथ सत्त्य बोली रहेछ ।
@rekhathapa2350
@rekhathapa2350 3 года назад
यि दाईको interview साह्रै मन पर्छ!
@laxmigharti6681
@laxmigharti6681 3 года назад
RU-vid मा जतिपनि अन्तरबार्ता आउछन , यत्तिको राम्रो र सुन्दा आनन्द आउने अनि सभ्य र सत्य अन्तरबार्ता कुनै पनि सुनिएन ।
@subashgharti7959
@subashgharti7959 3 года назад
सारै राम्रो कुरा गर्नु भयो 😊😊
@roopnarayanpradhan-lalitap6302
@roopnarayanpradhan-lalitap6302 3 года назад
यीनी खत्री क्षेत्री हुन । यीनीहरु सत्य बोल्ने छलछाम नरुचाउने समुदाय हुन । त्यसैले पनी सहि कुरो प्रष्ट नढांटि भनेका हुन ।
@SunauloTV.
@SunauloTV. 3 года назад
पक्कै पनि
@bikrampunmagar643
@bikrampunmagar643 3 года назад
बिष्लेसन अति सरल
@fklotus1144
@fklotus1144 3 года назад
कसम बिमल दाइ को ईन्टरभिउ सारै रमाइलो लाग्छ
@kdswetafamily3241
@kdswetafamily3241 3 года назад
Bimal daiko kura satya cha dherai ramro soch dai🙏🙏🙏🙏🙏🙏💪💪💪💪💪
@riksonghome3419
@riksonghome3419 3 года назад
यो दाजुको प्रस्तुत हुने शैली लाई सम्मान गर्दछु🙏🙏
@SunauloTV.
@SunauloTV. 3 года назад
धन्यवाद
@Keshavchandthaquri
@Keshavchandthaquri Год назад
अहिले सम्म जति पनि माओबादि कमान्डर हरूले दियको interview सबै झुट मात्र बोलेको देखिन्छ तर यि कामरेड मात्र हुन सहि सहि र सत्य बोल्ने
@laxmansapkota9642
@laxmansapkota9642 3 года назад
धेरै पुर्व माओवादि काे अन्तरवार्ता हेरियाे ,तर बिमल सरकाे अन्तरवार्ता हेर्दा यथार्थ झल्किन्छ ।।।
@devkumarkc4563
@devkumarkc4563 3 года назад
This man is so honest ♥️ Jay Nepal.
@dipakaryal8557
@dipakaryal8557 3 года назад
सत्य बोल्ने माओवादी पनि आज भेट्टियो यार
@manojgurung5557
@manojgurung5557 3 года назад
कस्तो मीठो कुरा गर्नुभाको सुन्दा आनन्द लाग्यो। दिनभरको थकान मेटियो।❣️
@sitathapa3277
@sitathapa3277 3 года назад
Ekdam satya bolne manxe rahexau arule ta pura guf hanthiyo satya bolekoma salute xa
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 3 месяца назад
राम्रो कुराकानी
@raazraj8659
@raazraj8659 3 года назад
सच्चा मावबादि चै यस्तो हरु हो के🙏🙏
@RaajBhatta
@RaajBhatta 3 года назад
Nepal ko sacho choro huge respect bimal sir
@rairupesh1697
@rairupesh1697 3 года назад
उहाँ सहभागी भएको युद्ध मोर्चा को सबैअन्तरबार्ता लिनुहोला बिमलराज जि साँचो यथार्थ बडो गजबले प्रस्तुत गर्नुहुन्छ अरु अन्तर्क्रिया हरु हेर्ने आशा छ आउदा दिनहरू मा
@SunauloTV.
@SunauloTV. 3 года назад
७ वटा लिएका छौं हेर्नुहोला ।
@rairupesh1697
@rairupesh1697 3 года назад
आेके छ त
@ajaythakur-lz1hf
@ajaythakur-lz1hf 2 года назад
बिमल सर हजुरकाे बिचारधारालाई सम्मान गर्छु । तर त्याे लडाइँ केका लागि थियाे के त्यो उदेश्य पाउनुभयो । स्विटजरलैण्ड नेपालकाे काठमाडौंमा लाजिम्पाटमा प्रचण्ड जि निवास बनाउनु भयाे हाईन र तपाईंको काे परिवार ,गाउँ समुदाय अहिले कुन लेबलमा पुग्याे के उपलब्धि पाउनुभयो । के परिवर्तन यहि हाे।
@keshpalpali6356
@keshpalpali6356 2 года назад
जायज अनि महत्त्वपूर्ण कुरा गर्नु भयो ।
@KRIZAN-POON
@KRIZAN-POON 2 года назад
राम्रो बेक्तिको राम्रो कुरा....
@user-nf7be6xr6v
@user-nf7be6xr6v 3 года назад
कुरा सहि लाग्यो कमरेड
@rosinepal7869
@rosinepal7869 3 года назад
धेरै राम्रो कुराकानी
@aitaramkhadka9406
@aitaramkhadka9406 3 года назад
लालसलाम् कम्रेड् पुरानाे यादहरुले एकपटक जाेसिलाे सलाम्
@Victor_Charlie3
@Victor_Charlie3 3 года назад
बिमल सरको ईन्टरभ्यु हेर्न सार्है मन पर्छ।
Далее
He turned a baseball into a stylish shoe😱
00:59
Просмотров 1,1 млн