Тёмный

यस्तो भए पछि बिश्वास नगर्ने पनि बिश्वास गर्न बाध्य भए, हेर्नुहोस् त एकपटक... 

Sunaulo TV
Подписаться 210 тыс.
Просмотров 83 тыс.
50% 1

आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. jibraj mc, Pyuthan nepal, jhimruk Pyuthan machchhi Nepal.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #JibrajMc #MachchhiJhimrukPyuthan

Опубликовано:

 

18 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 176   
@s.bkarki7386
@s.bkarki7386 3 года назад
म पनि विश्वास गर्थिन तर आफैंले भोगेपछी 100% विश्वास गर्छु म
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@anzibaba8850
@anzibaba8850 3 года назад
@@jangkosky yo reality hunxa but tapai ke vne jsto aatma bal kamjor nabanya paxi chypna sakdyna jsto laagxa
@gangakarki7736
@gangakarki7736 3 года назад
सत्य कुरा हाे भुत अवश्य पनि हुन्छ मैले पनि देखेको छु र परेको पनि छु
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि है ।
@narayanpaudel825
@narayanpaudel825 3 года назад
Vutko foto heram ta
@SunauloTV.
@SunauloTV. 3 года назад
@@narayanpaudel825ok
@sabbutamang8229
@sabbutamang8229 3 года назад
@@narayanpaudel825 timi le dekhay ko bela photo marnu hola hai yadi himmat vaya
@shalikkorona3372
@shalikkorona3372 3 года назад
Sai ho
@reetutamang2083
@reetutamang2083 3 года назад
Om Om Om namsivaya🙏🙏💖
@mphmph1223
@mphmph1223 3 года назад
परेको लाई मात्रै थाहा हुन्छ ।
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@topb.pun.6120
@topb.pun.6120 3 года назад
म पहिला बिस्वास मान्दिन थिए तर पछि म अाफै परे पूरा बिस्वास मान्छु😥📺️🇳🇵बैज्ञानिक हरुले पनि स्विकारेका छन् नत्र भने किन ड्राइभर, पाईलत हरुले पेलेन उडाउनु भन्दा पहिला भगवानलाई ढोगदिन्छन् त?
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@ishworkarki6538
@ishworkarki6538 3 года назад
@@jangkosky सही कुरा हो। तर मन त डराइहाल्छ नी । कसैले भुतले तर्साउछ भनेको ठाउमा एक्लै बस्नु पर्यो भने हाम्रो मन त automatically डर लागीहाल्छ नी।
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मनमा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@SunauloTV.
@SunauloTV. 3 года назад
हुन सक्छ ।
@shalikkorona3372
@shalikkorona3372 3 года назад
God
@manbahadurbhujel4716
@manbahadurbhujel4716 3 года назад
यस्ताे भएमा हरे कृष्ण महामन्त्र जप्नु पर्छ
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि कुरा
@sitaansitaan13
@sitaansitaan13 3 года назад
हो हो म पनि यस्तोमा परेको छु यो सत्या हो
@sirjankc7892
@sirjankc7892 3 года назад
सहि हो कुरा हो
@ritakc2527
@ritakc2527 3 года назад
Sahi holaki
@sanuthami8449
@sanuthami8449 3 года назад
सत्य कुरा हो।यस्तो हुन्छ।
@gurunagphabindra7201
@gurunagphabindra7201 3 года назад
Je aaypani Shiva ji ko naam linuparxa shaanti hunxa. Awaaj uchcha garera Om namah shivay, Om namah shivay uchcharan garnuparxa aithan samet xutxa. Yo satya kura ho
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि है
@BeautifulVdo
@BeautifulVdo 3 года назад
लु है पत्रकार मोहोदोय राती तेहा बसेर देखाउनु परेयो है !! दम छ भने नत्र !#
@SunauloTV.
@SunauloTV. 3 года назад
हामी प्रयास गर्ने छौ ।
@starluck5485
@starluck5485 3 года назад
अत्यन्तै राेचक जानकारी हुन्छ भन्ने सुनेकाे छु तर आफै भाेगेकाे चाहिँ छैनन
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@gorbahadurmc416
@gorbahadurmc416 3 года назад
Nice
@rajimgurung6093
@rajimgurung6093 3 года назад
हुन्छ साचो हो । गाउँ ठाउँ तिर प्राय हुन्छ
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिक ता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@s.bkarki7386
@s.bkarki7386 3 года назад
क्यामेरा पनि देखिन्छ मलेसियामा सिसिटिभी फुटेजमा म दैनिक जस्तै हेर्थेँ पहिले भुतको गतिविधि ।
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि ।
@harimayabhandari7625
@harimayabhandari7625 2 года назад
ओ हाे डरलाग्ने घटना
@gurungindrakumar6147
@gurungindrakumar6147 3 года назад
Bro check with doctor about your ill
@gitasubedi3414
@gitasubedi3414 3 года назад
आबुइ दर लाग्यो
@sangitaghale1138
@sangitaghale1138 3 года назад
hunxa hunxa
@shantarajgiri5933
@shantarajgiri5933 3 года назад
good
@rajtamangmangol9387
@rajtamangmangol9387 3 года назад
Good कुरा गर्यो ब्रो ले नपत्याए ,गएर बस्नु त्यहाँ भन्ने शब्द चाहिँ
@startamu3098
@startamu3098 3 года назад
यो भूत प्रेत भन्ने पक्का हुन्छ।
@jangkosky
@jangkosky 3 года назад
मानबिय रुप धारण त्यो भुत प्रेत कतै तपाईं नै त होईन ? ? शङ्का लाग्यो
@sandipgiri2056
@sandipgiri2056 3 года назад
Good
@asbinthapa14
@asbinthapa14 3 года назад
1000% trust garchu yo aatma vanne chij huncha maile real ma khud dekheko chu.jasto waha le vannu vayeko kura maile pani bhogeko chu mero gau ghar tira.
@edenhazard9285
@edenhazard9285 3 года назад
🕵️‍♂️
@nepaligirl6969
@nepaligirl6969 3 года назад
Good bro
@sumimoktan4599
@sumimoktan4599 3 года назад
संसार मा दुख धेरै छ।जिउदो भन्दा मृत आत्मा धेरै छन तपाईं हामीले त पत्याउदैन र पत्यौन नि गह्रौ छ। तेसैले जुनै पनि धर्मलम्बीहरुले आफ्नो लागि कहिले पनि प्रथना नगर्नु होला ।संसार मा जति पनि दुख सागर मा तद्पिरहेका मृत् आत्मा अनि 6 लोक का प्रानी हरुको हित को लागि प्रथना गर्नु होला।
@SunauloTV.
@SunauloTV. 3 года назад
राम्रो भनाइ
@rajanmagar2418
@rajanmagar2418 3 года назад
yo hunxa
@user-gc1ko4gy2g
@user-gc1ko4gy2g 3 года назад
मैले प्रत्यक्ष देखेको छु मलेसिया
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि
@tribhubanjaisi5336
@tribhubanjaisi5336 3 года назад
मान्नि ले मान्छ न मान्ने ले नमानूस पर आत्म जरूर भणकिनछ
@manirampokhrel1657
@manirampokhrel1657 3 года назад
Yoo vie bhut sut bhane paxi dherai daraunee rooixaa nana bhatii
@manojchaudhary232
@manojchaudhary232 3 года назад
vut sut xina,stay strong no ghost nothing is there
@itsmerajkumari5792
@itsmerajkumari5792 3 года назад
bhut hunxa hjr afulai pare paxi thaha hunxa
@gopirai7094
@gopirai7094 3 года назад
मलाई पनि विशवास लाग्छ्....किनकी मैले पनि भोगेकी छु ।त्यति खेर मन पनि एकोहोरो हुदो रहेछ् !
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि है !
@RaajBhatta
@RaajBhatta 3 года назад
All right tara ja gae ne yo manche lai nai khojne bhut chai ho ra 6
@chumalungchumalungma3966
@chumalungchumalungma3966 3 года назад
हैट कसरी हुदैन यो कुरा हुन्छ यदि हुदैन हो भन्छ भने मान्छे मर्नु भन्दा अगाडि आत्मा किना निस्किन्छ त ? तेसरी कुरा चही बुज्नु पार्‍यो ।
@dibyapun9325
@dibyapun9325 3 года назад
🤔🤔🤔 hota sahii ho
@jiwandarjimahara3273
@jiwandarjimahara3273 3 года назад
एक दिन को लागि नाइभिजन सिसिटीभी , क्यामेरा जडान गरेर त्यस्को भिडियो रेकर्ड गर्नु परो सर
@SunauloTV.
@SunauloTV. 3 года назад
हस्
@GrgSuraj
@GrgSuraj 3 года назад
आइठन परेको होलानी?
@nanurijal883
@nanurijal883 3 года назад
येशु प्रभुले मात्र भुत प्रेतबाट छुट्कारा दिनुहुन्छ र सुरक्षा दिनुहुन्छ ।
@SunauloTV.
@SunauloTV. 3 года назад
हो है
@karmabk1329
@karmabk1329 3 года назад
omg tyasto bhaechha ni
@rehanaaAli4759
@rehanaaAli4759 3 года назад
म पनि परेको छु किच्कन्ने शीत राती केटी भेटन गाको बेला केटी नआउदै म पुगे छु 5 मिनेट पोछी केटी ले बोलाय पछि थाहापाय पोछी त केको केटी भेटनु भागेको गाउ मा घर को ढोका फोरे र भित्र छिरे पछि छोडनु भो भुत रानी ले भोलि पल्ट 1500 तिरेको छु ढोका को साच्चिकै होला
@SunauloTV.
@SunauloTV. 3 года назад
हो है, अहिले कहाँ हुनुहुन्छ ?
@SunauloTV.
@SunauloTV. 3 года назад
@@rehanaaAli4759 हो र ! आउनु भो भने कुरा गरौंला है त ।
@SunauloTV.
@SunauloTV. 3 года назад
@@rehanaaAli4759 हस्
@kesgurung4404
@kesgurung4404 3 года назад
Hunxa vai
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 года назад
अर्जुन सर गाउँ को झाग्री को साथ मा जानू होला.
@SunauloTV.
@SunauloTV. 3 года назад
हस् ।
@damberrai4411
@damberrai4411 3 года назад
Ho Vut Hunxa
@SunauloTV.
@SunauloTV. 3 года назад
हो है
@mycalgrg1432
@mycalgrg1432 3 года назад
Dharti mata ko jamana gayojasto x ab dharti baba ko hola
@bhupendrakarki02
@bhupendrakarki02 3 года назад
हुन्छ भूत म पनि एक दुई पटक परेको मान्छे हो। तर झुक्काएर आउँदो रहेछ। तर सधैं भरी यस्तो हुँदैन उस्को पनि समय हुदोरहेछ। तर मेरो विचार मा cammera मा capture हुँदैन होला किनकि म र मेरो आमा संगै थीम मैले देखें भूत तर मेरो आमाले देखेनिन त्यो बेलामा म आठ नौ वर्षको थिएँ । त्यो दिन अझै पनि मेरो आँखामा घुम्छ। त्यो कहानी धेरै लबो छ। तपाईं यदि जानु भयो क्यामेरा लागेर भने दुःख मात्र पाउनु हुन्छ। किनकि म राम्रो सँग परेको मान्छे हो।
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि है ।
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिक ता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@yadavrana8341
@yadavrana8341 3 года назад
Jaslai parchha usaile matra anubhuti garne ho naparnelai biswas lagdaina tesaile bibadko kunai artha hudaina
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि
@padamprasadkattel7223
@padamprasadkattel7223 2 года назад
ma ni pahila ta biswash lagdaina thiyo tara aafai parepaxi biswas garxu ahile
@tikarambista376
@tikarambista376 3 года назад
AajaBholi ...jata...pani..Gai mata (cow) ..palera ...profit ..xaina..bhanera Ghans ..pani.. nadine...Barsau ..samma ...Jiudai...Sukuti parera...marne... Dherai ..le ..Garxan ..ti Gai ko Aatma le...diyako..Sarap...lageko...pap...ho.ni ko.. Aatma
@jamunashrestha1051
@jamunashrestha1051 3 года назад
too much interruptions
@umadhanrai2639
@umadhanrai2639 3 года назад
एक दुई जना जो यो कमेण्टमा वाहियात भन्नू भो ती साथिहरुलाई लिएर जाम न ! म त भोगेको , परेकोछु ।
@susmitanembang7335
@susmitanembang7335 3 года назад
Ma pani vogisakako xa hi dar lagxa
@SunauloTV.
@SunauloTV. 3 года назад
त्यही त नि ।
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिक ता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@rupeshrairai441
@rupeshrairai441 3 года назад
मैले त नेपालमा मात्र नभएर साउदिमा पनि भोगेको छु
@chumalungchumalungma3966
@chumalungchumalungma3966 3 года назад
स्कुलमा तर्साउछ एक पटक बाटो हिड्दा कहि घर नजिक नभेटाउदा स्कुलमा बाँस बसेको बेला डेक्स टेबल बजाउनु थाल्छ
@SunauloTV.
@SunauloTV. 3 года назад
हो र
@yogeshthapamgr2139
@yogeshthapamgr2139 3 года назад
ल हजुर हजुर हरू नि गऐर रेकड गर्नु पराे पक्का हाेकि हाेईन बल्ल थाहा हुन्छ Please सर
@SunauloTV.
@SunauloTV. 3 года назад
ok
@yogeshthapamgr2139
@yogeshthapamgr2139 3 года назад
@@SunauloTV. sure hai
@chumansingh464
@chumansingh464 3 года назад
सरलक सेतो मान्छे देखे हेराहेरै 😀
@jununeupane418
@jununeupane418 3 года назад
क्यामरा चलेर उज्यालो भय पछि देखिदैन
@SunauloTV.
@SunauloTV. 3 года назад
हो रहेछ ।
@arjunshrestha8804
@arjunshrestha8804 3 года назад
Jasle yesto hudaina bhanxa teslai masan ghat ma eklai basna lagaunu parxa.
@Bishwakarmaabhi010
@Bishwakarmaabhi010 3 года назад
म पनि बाल बाल बचेको छु उफ्फ
@SunauloTV.
@SunauloTV. 3 года назад
हो र
@prakashchapagain3964
@prakashchapagain3964 3 года назад
Really ho jasto lago
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिक ता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@jangkosky
@jangkosky 3 года назад
@Tara Maski राती १२ बजे मात्र होइन म हरेक रात मेरो रोजी रोटी गरी कहिले १२ कहिले १ बजे जङल र मसानघाट को बाटो हिड्ने गर्छु मलाई त्यस किसिम को डर र भय कहिल्यै भएको छैन न कि कुनै भुत नै देखा परेको छ कृपया सबै भन्दा पहिले भ्रम बाट मुक्त हुनु होस मानबिय भौतिक देह त्याग भए पनि आत्मा मर्दैन भ न्दै मा यि अनाबश्यक दृश्य देखा पर्‍यो भन्नु केबल आत्मबल कम्जोरी ले देखिने काल्पनिक चित्र मात्र हुन
@dhakalkala6233
@dhakalkala6233 3 года назад
परेका लाई थाहा हुन्छ म नि बिश्वास गर्छु भुत प्रेत मा
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि
@sabitatamang7745
@sabitatamang7745 3 года назад
Ho moilay pani vogeko xu
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि
@sanjogkumal2325
@sanjogkumal2325 3 года назад
Ma Pani yasto pareko xu
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि
@manirampokhrel1657
@manirampokhrel1657 3 года назад
Hahahahahaha aaithan hune bhaneko aanidooo thakaaiii lee hoo raj
@sharadavaidya1636
@sharadavaidya1636 3 года назад
Bhoot xa xhina aafai search gari hernuhosa ----- Most Scaty Videos Caught on T,V .
@manirampokhrel1657
@manirampokhrel1657 3 года назад
Aaithan tw joslai ni parxaa hooo
@magicnepal5344
@magicnepal5344 3 года назад
good vdo
@siddharthashrestha5311
@siddharthashrestha5311 3 года назад
Dhak dhak bhako mailene afnai toll ma heriko sunikochu real ho but k thiyo thabhayena aalagai aawaz huncha tesko
@rajkumarmagarkancha6241
@rajkumarmagarkancha6241 3 года назад
मैले तिन चोटि भोगेको छु,,,, सबै डिटेल चाहिन्छ भने म भन्दिन्छु
@SunauloTV.
@SunauloTV. 3 года назад
हो र, कुरा गरौं न च्यानल मा ।
@binodkoirala7210
@binodkoirala7210 3 года назад
@@SunauloTV. f
@binodkoirala7210
@binodkoirala7210 3 года назад
@@SunauloTV. f
@thakurijanak5028
@thakurijanak5028 2 года назад
Maxad le aago paro re k hahahaha 😆😂🤣😅😄😜😆😂🤣
@sabinarai5466
@sabinarai5466 3 года назад
Bhup peret hudain vanx hunx jole ruribad vanne manxe lai pareko bela matrai tha hunx
@kalpanasharma4656
@kalpanasharma4656 3 года назад
Soi kuro sis😛
@jangkosky
@jangkosky 3 года назад
मानबिय रुप धारण त्यो भुत प्रेत कतै तपाईं नै त होईन ? ? शङ्का लाग्यो
@menaaysha11
@menaaysha11 3 года назад
Bidesh ma malai Pani dukha deko thiyo
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि
@जनताजिन्दावाद
khai yasto pani hola ra !
@edenhazard9285
@edenhazard9285 3 года назад
**
@sanjulama7803
@sanjulama7803 3 года назад
यो चहि लौरो टेक्ने अर्थत नराम्रो मान्छे भन्नेको छाल हो
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिक ता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@randara4858
@randara4858 3 года назад
भूत हुछ
@nimarai5659
@nimarai5659 3 года назад
ystota maile kati dekxu dekxu aaithan gauxa madhe ratma manxe uvirako dekhinxa jhalak jhuluk dekhinxa dekheko bela dar undaina varai dar lakxa
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि है ।
@khusbusharma8682
@khusbusharma8682 3 года назад
yasto pani hunxa hola ra ?
@sharadavaidya1636
@sharadavaidya1636 3 года назад
Hunxa ki hudaina la search gari heynuhola ------- Real Ghost ( ONLY GYAN )
@manbahadurbhujel4716
@manbahadurbhujel4716 3 года назад
मलाई पनि बाेलाउनु हाेला
@SunauloTV.
@SunauloTV. 3 года назад
हस्
@khantikhanti3220
@khantikhanti3220 3 года назад
अवस्य भुत प्रेत हुन्छ मैले नि भोगेको छु
@SunauloTV.
@SunauloTV. 3 года назад
हो है
@dimplechhetri8651
@dimplechhetri8651 3 года назад
Malai bhswash lagdaina bhut hunxa bhanne mata masan ghat ma pani hideko xu
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि
@sapanalama6782
@sapanalama6782 3 года назад
Yasto ta malai pani dherai vako xa tara ma kahile daraina
@SunauloTV.
@SunauloTV. 3 года назад
हो र
@himalchaudhary8566
@himalchaudhary8566 3 года назад
सर यो कुरा साँचो हो वा होइन दुई जन गएर भिडियो बनाउनु पर्यो। यदि साँचै भए पनि उसले केही गर्न सक्दैन आफु डराउनु भएन।
@SunauloTV.
@SunauloTV. 3 года назад
हस् ।
@haripokrel6577
@haripokrel6577 3 года назад
हामी लाई थन‌ै छैन त हामिनि मछि का हैत
@SunauloTV.
@SunauloTV. 3 года назад
हो र ?
@haripokrel6577
@haripokrel6577 3 года назад
@@SunauloTV. हरेक गाउँ का बहिर बाट अायका बिमारिका लास माथिल्लो ईसकुल मा र तल कम्पस मा राखने चलज छ सर तल मसान घाट झिमरूमा नजिकै भयर नि हाेला हामिनि लास सगै बसेका छै तर थहा भयन कर
@SunauloTV.
@SunauloTV. 3 года назад
@@haripokrel6577 क्वारेन्टिनमा बसेको सबैले त्यसै भन्थे ।
@dilpun3756
@dilpun3756 3 года назад
hamile dekhne mritu just adhura mritu ho hami purna rupma marna jiwan x dai purnrupma spirituality way lai reliz gareko hunu parx hjr natra hami le dekhne mritu adhuro ho hamile sutda diyoharu jalaidinu parx pani arpanet dinu parx kehi samaya samma plz tyo pani thulo dharma ho
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि कुरा हो ।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 3 года назад
यो चाहिँ रियल नै हुन सक्छ।
@SunauloTV.
@SunauloTV. 3 года назад
खै
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@laxmikanxi123
@laxmikanxi123 3 года назад
pakkai hola ta ?
@jangkosky
@jangkosky 3 года назад
जब मान्छे मा आत्मबल को कमी मन मा एक किसिम को भय बह डर र त्रास हुन्छ अनि यि सबै कुरा हरु को परिकल्पना भित्र सोच को नमुना देखा पर्छ जुन बास्तबिक होईन केबल तपाइको मानसिकता को कम्जोरी ले देखाएको परिदृश्य मात्र हो
@edenhazard9285
@edenhazard9285 3 года назад
🍉🍉
@sujatakandel9951
@sujatakandel9951 3 года назад
Akal mirtu ani ramro sang dahasaskar nahuda yesto huxa hola
@SunauloTV.
@SunauloTV. 3 года назад
होला सायद
@narayanpaudel825
@narayanpaudel825 3 года назад
Manasik dr ko ma janu paryo,yo manasik rog vanda hunxa,dr ,ko ma janu
@SunauloTV.
@SunauloTV. 3 года назад
हो र
@sanumaya6288
@sanumaya6288 3 года назад
मलाई पनि त्यसतै भाछ हो सर
@SunauloTV.
@SunauloTV. 3 года назад
हो र
@gorbahadurmc416
@gorbahadurmc416 3 года назад
Said kuro
@user-zf6tg5ud7e
@user-zf6tg5ud7e 3 года назад
tyo ho bhona napli dhrma baidake salivate ko kena upashsa.
@SunauloTV.
@SunauloTV. 3 года назад
सहि भनाइ
@rajubaral8577
@rajubaral8577 3 года назад
vut ho yot ghateathar mar6
@SunauloTV.
@SunauloTV. 3 года назад
हो नि है
@maiyasharma2734
@maiyasharma2734 3 года назад
Yo saba manko dar ho
@shivathakuri4197
@shivathakuri4197 3 года назад
oi kina najani dyarri vanta jada Key hunxa
Далее
⚡ #RodrygoGoes ✖️ #Mbappé ⚽ #UCL
00:11
Просмотров 468 тыс.
⚡ #RodrygoGoes ✖️ #Mbappé ⚽ #UCL
00:11
Просмотров 468 тыс.