Тёмный

यस्तो संवाद जुन सुन्दा आँखा रसाउँछ, हृदय पग्लिन्छ, छाती ढक्क फुल्छ ! Tamasoma Jyotirgamaya 

Подписаться
Просмотров 65 тыс.
% 1 877

यस्तो संवाद जुन सुन्दा आँखा रसाउँछ, हृदय पग्लिन्छ, छाती ढक्क फुल्छ !
tamasomajyotirgamaya #tikaramyatri # #अँध्यारोबाट_उज्यालोतिर #उज्ज्वलविक्रमथापा
#तमसोमा_ज्योतिर्गमय
उज्ज्वलविक्रम थापा
(सामाजिक अभियान्ता/जलन पुनोत्थानक/ईञ्जिनीयर)
• जन्म: माघ १३, २०२५ (कमलपोखरी, काठमाण्डौ)
• बुवा: प्रा. डा. मोहनविक्रम थापा (नेपालको पहिलो वनविज्ञान अध्येता)
• आमा: (रेडियो नेपाल स्थापनापछि २००७ सालमा पहिलो स्वागत गान गाउने गायिका)
• शिक्षा:
-सेण्ट जेभिएर स्कुल- नैनीताल, उत्तराखण्ड (भारत), सेवर्डस् कलेज तथा मनिला विश्वविद्यालय
• कार्यानुभव
-बुवाले गर्नुभएको समाजसेवाबाट प्रेरित भई समाज सेवामा लागेका र त्यो निरन्तरताका लागि,
-जलन (तेजाब विरुद्धको औपचारिक अभियान: फाल्गुन, १० २०७१ देखि (सङ्गीता मगरमाथिको आक्रमण)
-सिन्धुली उल्यालो अभियान अन्तर्गत कमलामाईको मन्दिर निर्माण
-सिन्धुली ट्रष्टका सञ्चालक, ट्रष्टमार्फत् हजारौंलाई नि:शुल्क उपचार र नयाँ जीवन दिन सफल #तमसोमा_ज्योतिर्गमय आज राति ८:०० बजे !
Guest: उज्ज्वलविक्रम थापा
(सामाजिक अभियान्ता/जलन पुनोत्थानक/ईञ्जिनीयर)
Research: Saroj Gautam, Tej Prasad Wagle & Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator: Mahesh Sapkota, Roshan Subedi
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#adhyarobataujyaalotira #tikaramyatri #उज्ज्वलविक्रमथापा
Connect With Me
Facebook: tikaram.yatri/
Instagram: tikaramyatri
Twitter: tikaramyatri
RU-vid: www.youtube.com/@tikaramyatri
TikTok: www.tiktok.com/@tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia

Опубликовано:

 

12 ноя 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 241   
@tikaramyatri
@tikaramyatri 10 месяцев назад
उज्जलबिक्रम थापासँग सम्पर्कका लागि 014510101- Easy HealthCare Foundation
@Govindarokaya
@Govindarokaya 10 месяцев назад
@manjuacharya4297
@manjuacharya4297 10 месяцев назад
⁰⁰⁰000p]p
@biduradhikari7914
@biduradhikari7914 10 месяцев назад
धन्यवाद टिकाराम यात्री जि
@sharmilakhanal4032
@sharmilakhanal4032 10 месяцев назад
🙏
@skppp7643
@skppp7643 10 месяцев назад
thank you
@yadavdevkota1171
@yadavdevkota1171 11 месяцев назад
नाम अनुरुपको काम बिरलै हुन्छन् ! यस्ता महान व्यक्तिलाई जन्म दिने आमा बुबालाई हार्दिक नमन 🙏
@indirapanday2724
@indirapanday2724 2 месяца назад
थापाजी लाई वहाॅको सह्रायनिय कार्यको लागि धन्यवाद 🙏
@manukarki1728
@manukarki1728 10 месяцев назад
दोहोर्‍याएर हेरियो /सुनियो । जीवन्त अन्तरवार्ता । उच्च सम्मान उज्वलबिक्रम थापा ज्यू लाई ।
@kazeeram
@kazeeram 10 месяцев назад
उहाँले भने झै जसरी Empathy काे नेपाली शब्द छैन भने झै उहाँलाई धन्यवाद भन्न पनि कुनै शब्द छैन। हार्दिक नमन उज्ज्वल दाजु 🙏🙏
@harigaire3901
@harigaire3901 11 месяцев назад
यति राम्रो मान्छे पनि रहेछ्न नेपाल् मा जय मौलिक जरोकिलो।
@durgakarki9280
@durgakarki9280 11 месяцев назад
आजको संवाद हेर्दा तमसोमा ज्योतिर्गमय कार्यक्रमले न्याय पाएको छ । उज्ज्वल सर्जस्तै ठूलो छाती भएका व्यक्ती यो समाजमा मात्र नभै सरकारमा पनि भैदिए देशबाट बहुसङ्ख्यक जनता शिक्ष्ा र स्वास्थ्य महङ्गो भएका कारण बिदेशिनु पर्दैनथ्यो । लाचार सरकार जलेका मनिसहरुका लागि मल्हम लगाउन सक्तैन !!!
@deepakaryal4749
@deepakaryal4749 10 месяцев назад
असल मानिसको महान कार्यले मननै रुबायाे । जिउदाे भगवान उज्वलसरलाई हार्दिक नमन । धन्यवाद टिकारामजी ।🙏🙏🙏❤️❤️
@prakashbikramshahi8181
@prakashbikramshahi8181 10 месяцев назад
अहिलेको जमात भेलु बाजेहरु जस्तैको चियोचर्चो गर्नमा ब्यस्त छ,यस्ता ब्याक्तित्व (जिउदो ईश्वर ) लाई चिन्न त के सुन्न सम्म भ्याएका हुदैनन्। सच्चा हृदयले सुसज्जित आदरणीय सर उज्वलबिक्रम थापा सर र एकदमै अर्थपूर्ण संम्वादका लागि टिकाराम यात्री सरलाई एकमुष्ट आभार सहित धन्यवाद !!❤
@Binodtripathi-b4g
@Binodtripathi-b4g 11 месяцев назад
मैले टीका रामजीको सबै कार्यक्रम मन दिएर हेर्ने गर्छु,तर आजको यो अन्तरबार्ताले धेरै पटक रुवायो। नेपालमा यस्ता छोराको जन्मदिने आमालाई मेरो कोटि कोटि नमन ।
@bishnuprasadnepal4646
@bishnuprasadnepal4646 11 месяцев назад
यस्ता विद्वान उज्ज्वल विक्रम थापा मननिय, स्मरणिय, वन्दनिय र नमनिय हुनुहुंदेा रहेछ, वहांलाइ सादर नमन, सलाम🎉🎉🎉🎉
@tikaramyatri
@tikaramyatri 10 месяцев назад
#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RU-vid channel subscribe गर्नुहोला !
@Khanal143
@Khanal143 10 месяцев назад
कस्तो धेरै मानवता र मन को धनी व्यक्ति सलाम छ उज्ज्वल बिक्रम थापा जि लाइ! धेरै धन्यबाद दुवै जनालाई
@RadhikaDahalpoems
@RadhikaDahalpoems 10 месяцев назад
उहांले भनेका सबैकुरा हामीहरूले अबलम्बन गरौं । सरकार , नागरिकहरूको सुरक्षामा ध्यानदेउ !! उपयोगि सम्बाद ।
@rabindrabalal5864
@rabindrabalal5864 9 месяцев назад
Yesto man vayeko beyekti mero des Nepal ma hunu rahexa I respect him 🙏🙏🙏🙏
@rebatiadhikari1602
@rebatiadhikari1602 10 месяцев назад
यति बिशाल हृदय हुनुभएका बुबा पाउनुहुने छोरीहरू र श्रीमती कति भाग्यमानी।हृदय नै करुणाले भरिएको।
@yuktabhetwal8914
@yuktabhetwal8914 10 месяцев назад
यस्तै बिचार र कर्मका मानिसहरु समाजमा छन र त आसा जिबित छन मानिसका!साच्चै हो मानिस शक्ति र पैसाका लागि लज्जाबिहिन र कुकर्मि बनिरहेछ।थापा सरको बिचार र कर्मलाइ अन्तरमन बाट नमन छ!!!
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 10 месяцев назад
ठुलाे आपदबिपतमा परेका असहायहरूमाथि ठलाेसहयाेग गरि उपचार गराइ दिनुहुने महान ब्यक्तिलाइ धेरै धेरै धन्यबाद ।
@rupapun170
@rupapun170 10 месяцев назад
औंलामा गन्न सकिने नेपालको पबित्र ब्यक्तित्व हरुमा हजुर एक महान ब्याक्ति थापा जि प्रति नमन ।
@sunilkarki5893
@sunilkarki5893 8 месяцев назад
टिकाराम सर ले विभिन्न कार्यक्रम मा विभिन्न ब्याक्तित्व सङ्ग लिनुभएको अन्तरबार्ता हेरेको छु । तर यो पहिलो अन्तरबार्ता जस्ले मलाइ रुवायो । पुन हेर्नेछु । मेरै जिल्ला बासी, यति महान परोपकारी मान्छे लाई मैले नचिनेको रहेछु । उहाँ प्रती को श्रद्धा भाव मैले शब्दमा बयान गर्नै सकिन ।🙏🙏🙏
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 11 месяцев назад
कति राम्रो साेच ृउजज्वल सर । याे संवाद सुने पछि मेराे हृदय रसायाे । धर्तिमा यस्ता मान्छे पनि रहेछन। खुसी लाग्याे ।
@rla1231
@rla1231 10 месяцев назад
टिकारामजी धन्यवाद! नेपाली समाजका अणुकरनिय व्यक्तित्वलाई चिनापर्चि गराउनु भो।
@hariramneupane3804
@hariramneupane3804 10 месяцев назад
Tapai jasto jana sevi byaktittwa pani Nepal janani le janmaunu bhayako rahe chha.marmic interview ,thank you.
@biduradhikari7914
@biduradhikari7914 10 месяцев назад
मानव बीचमा अनौठो ब्याक्तित्व सम्मान अनि अझै सेवा गर्ने शक्ति मिलोस🙏🌺🌺
@sushmaregmi9560
@sushmaregmi9560 10 месяцев назад
कती सरल सुध्द मीठो भासा विकोमल हीरदव🙏
@Dream-qs4ue
@Dream-qs4ue 10 месяцев назад
यस्तै मान्छेको कारण त मानवता जिउँदै रहेको होला है❤❤❤
@pragyaartgallery6465
@pragyaartgallery6465 10 месяцев назад
अति संमवेदनशील र चेतना मुलुक संम्बाद
@stutikarki7765
@stutikarki7765 10 месяцев назад
नमन नमन नमन 🙏🙏🙏 मन पनि ठुलो चाहिने रैछ ।यो कुरा सुन्न मन ठुलो चाहिने रैछ। कति काहालि लागदो अबस्ता 😢😢😢।
@asoujanshah2989
@asoujanshah2989 10 месяцев назад
Dr sab hajur jibit vagbanko rup ho jay hos hajurko🙏🙏🙏🙏🙏🙏🙏
@manikasubba1720
@manikasubba1720 5 месяцев назад
Ati. Ramra. Bichar nepal t. Purana ramro
@AakashpalThapa
@AakashpalThapa 10 месяцев назад
हार्दिक धन्यवाद नमन नमस्कार
@kattelkr4791
@kattelkr4791 10 месяцев назад
यस्ता महान मानिस हुनु गौरवको कुरा कार्यक्रम यस्तो हुनुपर्छ झगडा गर्ने गाली गर्ने चरित्र हत्या गर्ने कार्यक्रम धेरै छन् दुख लाग्छ
@tankamanibhattarai423
@tankamanibhattarai423 11 месяцев назад
शब्दमा खै व्याख्या गर्नेअाँटै भएन,उज्वल बिक्रम थापालाई सतत नमन गर्दछु र नेपाल अामाले यस्ता सुपात्रहरुकाे जन्म दिईरहनु हाेस टिकाराम यात्री जस्ता याेग्य पत्रकार पनि नेपाल अामाले जन्माईरहनु पर्दछ।सतत नमन यहाँहरुलाई।
@DeepakPandey-ym2vo
@DeepakPandey-ym2vo 10 месяцев назад
दया माया र करूणाका प्रतिमूर्ती।
@RadhikaAryal-dp2bk
@RadhikaAryal-dp2bk 11 месяцев назад
कति राम्रो कुरा हरु सुन्न पाइयो, सबैको मन यस्तै भैदिए किन धनि र गरिब विचको दुरि किन बडदो हुन्थयो र।
@ramchandrasapkota3998
@ramchandrasapkota3998 8 месяцев назад
Heartily salute Ujjwol Bikram Thapa you are such a great person for voiceless people, who suffering from a burn.…
@baburamprasad4643
@baburamprasad4643 10 месяцев назад
दया माया करूणा विवेक सृजनशील ऊज्वल बिक्रम थापाज्यू,लाइ यो जलन सम्बन्धि उपचारका महान कर्मठ डाःलाइसल्लाम् गर्दछु धन्यवाद तपाइँलाइ।
@RameshKumar-gt6dj
@RameshKumar-gt6dj 11 месяцев назад
कुन सब्दले बेख्या गरुँ सब्द्नही छैन🎉❤सबै मा यो शिक्षा को ज्ञान् भय 💡✍️🎤😍🕉️
@kamalagurung4939
@kamalagurung4939 10 месяцев назад
हार्दिक नमन 🙏🙏 तपाईहरू दुबैमा बोल्न को लागि कुनै शब्द नै छैन।
@amitnepal8474
@amitnepal8474 10 месяцев назад
Great work
@ezeelama4367
@ezeelama4367 10 месяцев назад
आज सम्मकै अन्तरात्मा छुने संबाद ❤❤❤
@shantirammagar4071
@shantirammagar4071 10 месяцев назад
धेरै राम्रो सम्बाद धेरै राम्रो मानिस सँग! तपाई लाई धेरै पिडा बाट बाहिर निस्किएका हर्षित हरु को हर्ष को आशिर्बाद जीवन रहूञ्ज्येल र जिवन पश्चात पनि लागि रहोस् 🙏👏👍🫡❤️
@jmjproduction8946
@jmjproduction8946 11 месяцев назад
धेरै राम्रो इन्टरभ्यु , हार्दिक धन्यवाद
@kbchauhan4261
@kbchauhan4261 11 месяцев назад
पहिला बाटै वहाँको कुराले मन छुन्छ कति राम्रो कुरा ? सुन्दै जाँदा आँखा रसाउछ ।देशको भ्रष्टचारी शासन नेत्रित्व सरकारले देश र जनताको दु:ख बुझेन ।
@pritilama7289
@pritilama7289 10 месяцев назад
सत्य वचन हार्दिक नमन।सर वास्तविक कडक अानन्दमय संबाद ।।।❤❤❤
@Minerva-ii1ip
@Minerva-ii1ip 11 месяцев назад
टीकाराम जी धेरै धेरै धन्यवाद! उज्ज्वल सर लाई सुन्न पाए! यस्तो असल हुनुहुंछ हृदय देखी प्रणाम🙏
@shivapathak6600
@shivapathak6600 11 месяцев назад
हजुर प्रती स- परिवार अभारी छौ। सबै कार्यक्रम हरु हेर्दा मनुष्य को जन्म मृत्यु बिचको अन्तरतर्ङ समेटिएको अनुभव हुन्छ।
@rajendradhakal5087
@rajendradhakal5087 10 месяцев назад
कतिमाहान ब्याक्ती ! यो स्वार्थि संसारमा यस्ता ब्याक्ति पनि रहेछन् ,कोटि कोटि नमन गर्दछु भगवान व्दय लाइ 🙏🙏
@Redmi-x1m2e
@Redmi-x1m2e 13 дней назад
Jay Shree Siya Ram jay Shree Hanumanji 🙏❤
@TankaOjha-v3t
@TankaOjha-v3t 11 месяцев назад
कति सरल मृदुभासि बिचारका महान व्यतित्व नमन छ हजुरलाइ।
@minurai4538
@minurai4538 11 месяцев назад
Kura sunda khushi pani lagyo dukha pani lagyo aashu pani jharyo
@prabesh7607
@prabesh7607 10 месяцев назад
vey useful Dialogue
@saradthapa5836
@saradthapa5836 10 месяцев назад
उज्ज्वल जि यहाको महान कार्यलाइ नमन् 🙏🙏🙏
@ishworghimire3766
@ishworghimire3766 10 месяцев назад
🙏🙏हृदय बिदारक सम्बाद।तितो यथार्थ र सत्य ।
@vsnuaryal
@vsnuaryal 11 месяцев назад
यहाँको उच्च कर्मलाई सम्मान!!!
@radhaadhikari6587
@radhaadhikari6587 10 месяцев назад
@laybeen3753
@laybeen3753 10 месяцев назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@insearchofself9616
@insearchofself9616 11 месяцев назад
कोटी कोटी नमन छ, मानवरूपी भगवान् उज्जवल सरमा।
@homnepal6109
@homnepal6109 10 месяцев назад
आज यक दयालु, मृदुभाषी ब्यक्तित्वको सार्है मर्मस्पर्सी कुराकानी सुन्न पाईयो। उहाँप्रती मनैदेखी नमन।
@rabhu-rose1553
@rabhu-rose1553 7 месяцев назад
🙏🏻🙏🏻🙏🏻heart touching interview
@sangitakc6595
@sangitakc6595 10 месяцев назад
Naman xa yaha prati
@omshantigoodeveningbaniyar2716
@omshantigoodeveningbaniyar2716 9 месяцев назад
Sat sat naman🙏🙏🙏
@rookukc7211
@rookukc7211 10 месяцев назад
नमन 🙏🙏मन छुने संवाध
@ramsedai804
@ramsedai804 10 месяцев назад
कति राम्रो संन्देश, करूणा अनि मनकारी नमन छ हजुरलाई🙏🙏🙏🙏🙏🙏❤️❤️🌹💐😊
@kamalbhattarai8672
@kamalbhattarai8672 10 месяцев назад
नाम जस्तै सोचाइ नि उज्जल छ हजुरको 🙏🙏🙏
@AshokSilwal-z6z
@AshokSilwal-z6z 9 месяцев назад
हजुर,महान हुनुहुन्छ !!!
@asimthebe2594
@asimthebe2594 10 месяцев назад
Grand salute to him............... Man with Heart of Gold........... Great personality
@khagendrapuri-ot5yz
@khagendrapuri-ot5yz 10 месяцев назад
जिवनमा यति प्रेरणामयि र हृदयस्पर्शी अन्तर्वाता सायदै पहिलो पटक हेरियो।❤❤
@omshantigoodeveningbaniyar2716
@omshantigoodeveningbaniyar2716 9 месяцев назад
Hardik Naman🙏🙏🙏🌹🌹🌹
@janakshrestha9204
@janakshrestha9204 11 месяцев назад
संवादसुनेर हृदय पगाल्याे डाक्टर सहेव धन्यवाद
@bharatsunar2145
@bharatsunar2145 10 месяцев назад
दुबैजनालाइ धन्यबाद,यो अन्तरवार्त सुन्दा देश चलाउने शासकहरुलाइ जिउदै जलाए पनी रीस मर्दैना होला,हुनत आजसम्म यि भ्रष्ट गद्दार नेताहरुले जनताको लागी 1%पनी कहिल्यै सोचेनान् र सोच्ने छैनान्,यिनीहरुलाइ कसरी देश लुट्ने भन्ने मात्रै छ,फेरीपनी अतिथि ज्यु लाइ धेरै धेरै धन्यवाद छ।
@fundulal
@fundulal 9 месяцев назад
Very informative, insightful and eye-opening interview- one of the best interviews I have come across. Ujjawal ji, keep up the good work and I hope your good work and awareness programs will find some way out or our sleeping government will start taking its responsibility in this regard.
@Shiva-ym3vl
@Shiva-ym3vl 10 месяцев назад
यति राम्रो मान्छे पनि रहेछ्न नेपाल् मा biswas nai lagena,, ek salute...
@Makwanpur01
@Makwanpur01 11 месяцев назад
उत्कृष्ट सम्बाद मन छोयो ।
@ishwork.dhakalcmhc744
@ishwork.dhakalcmhc744 10 месяцев назад
There are more people in Nepal who might be equally rich or even richer than Ujjwal Bikram Thapa but he is the only man who is selflessly contributing himself to serve the underserved community. He is a living example of Human kindness. Thank you very much Mr. Ujjwal Bikram Thapa.
@dipasapkota3255
@dipasapkota3255 10 месяцев назад
Dhanyabad sir
@bhanbahadurairi9531
@bhanbahadurairi9531 10 месяцев назад
Manab ko anuhar ma debata kasari janminu bhayo yo papi haruko des ma aatma dekhi Naman.
@Aryanadhikari-o6m
@Aryanadhikari-o6m 10 месяцев назад
Salute sir
@deepakrajkafle
@deepakrajkafle 11 месяцев назад
गरेको काम त उत्कृष्ट छ नै, भावना कति माथील्लो स्तरको । धन्यबाद संवादको लागि ।
@roshanmoktan9577
@roshanmoktan9577 10 месяцев назад
Dherai khusi lagyo yo interview bat
@deepakdallakoti5093
@deepakdallakoti5093 11 месяцев назад
अति सुन्दर संवाद ,, भनिन्छ नि समवेदना ब्यक्त गर्नु र समवेदनशील बन्न सक्नु आकास पताल जति फरक हाे भन्ने थापा ज्यू संवादले प्रष्ट पारि सक्याे , नेपालकाे सरकार ,दले झाेले समवेदना दिन सक्षम छन तर संवेदनशील छैन किनकि उनिहरुकाे हुर्काई नै संवेदना ब्यक्त गर्ने पारिवारिक पक्ष पाेषण थियाे र देशकाे स्वास्थ अवस्था यस्तो रह्याे ,
@rjpreetamsvlogs2892
@rjpreetamsvlogs2892 10 месяцев назад
यति राम्रो मान्छे पनि नेपालमा हुनुहुँदो रहेछ । एकदम मन परेको कुरा चाहिँ जलन भगवानले दुखीलाई मात्रै दियो र राम्रो गर्यो यदि धनिलाई पनि हुन्थ्यो भने उहिल्यै मरिसक्थ्यो किनकि गरिबले दु:ख सहन जानेको हुन्छ जुन कुरा धनिले जानेको हुँदैन ।
@dilipsharma1404
@dilipsharma1404 11 месяцев назад
निकै सान्दर्भिक र सजकताको दृस्ठि आजको बहस ❤
@madhavnepal2532
@madhavnepal2532 10 месяцев назад
हार्दिक नमन उज्वल थापा ज्यु 🙏🙏
@balarambasnet1916
@balarambasnet1916 11 месяцев назад
कति असल मानिस जयहोस
@narendrakesharkhanal7961
@narendrakesharkhanal7961 10 месяцев назад
एक असल व्यक्ति उज्ज्वल थापा ज्यु ।
@sajanashrestha320
@sajanashrestha320 10 месяцев назад
नमन सर !
@nkedarnkedar1303
@nkedarnkedar1303 10 месяцев назад
धन्यवाद उज्ज्वल सर र टीका जि लाई ,तिहार को शुभकामना ।
@homgurung7189
@homgurung7189 11 месяцев назад
❤❤
@ganeshshiwakoti9472
@ganeshshiwakoti9472 10 месяцев назад
salute
@Drgaulebaldev
@Drgaulebaldev 11 месяцев назад
वास्तवमै तमसो मा ज्योतिर्गमय !
@Govindarokaya
@Govindarokaya 10 месяцев назад
Salute Ujjwal Bikram Thapa. You are the patriot for this country!!
@NB-nabin
@NB-nabin 11 месяцев назад
टिकाराम सर ! यहाकै सम्बाद को दृश्य बाट एउटा बिषयबस्तु " सडक दुर्घटना " RTA - Road traffics accident. बारे नया एपिसोड बनाउदा राम्रो !❤
@matrikasharma9832
@matrikasharma9832 10 месяцев назад
कलियुग का साक्षत देवता 🙏🙏🙏
@Redmi-x1m2e
@Redmi-x1m2e 13 дней назад
I respect to you...❤
@shishirbasnet4658
@shishirbasnet4658 10 месяцев назад
thank you
@ishabhandari6817
@ishabhandari6817 10 месяцев назад
Kati mitho boli kati mahan Kam hajur ko jaya hosh ishowr le sadhai sath diun🙏🙏
@pogomasterz5327
@pogomasterz5327 11 месяцев назад
Salute ujjwal dai! You are our pride .... we sindhulian respect you
@anshudhakal5379
@anshudhakal5379 10 месяцев назад
माया र करुणाको प्रतिमूर्ति!!!! हार्दिक नमन!!!!
@JoysashingopentoSamdi-jy3bd
@JoysashingopentoSamdi-jy3bd Месяц назад
Mero ma janmwko gahuko dr sab ujal thapa hjrko Jay hos Sano huda name suneko dekheko
@Chitrapanta1
@Chitrapanta1 11 месяцев назад
तपाईं टिकाराम यात्री संचार कर्मको क्षेत्रमा उदाउनु नै हामी तमाम नेपालीहरुको लागि ऐतिहासिक काल देखी पर्दा पछाडि रहेका वा देखिन नचाहेर लुकेका वा कुनै संचार क्षेत्रले समेट्न नसकेका वा नचाहेका मुर्धन्य ब्यक्तित्वहरुको ज्ञान र भोगाईहरुलाई हामी माझ पस्केर वास्तविकता उजागर गर्न सफल हुनु भएको छ । तपाईंलाई हृदय देखी नै नतमस्तक भएर सम्मान गर्न चाहेँ मैले चैँ ।
@mangalalama8934
@mangalalama8934 10 месяцев назад
Long live o noble man.