कौरहा नाच गित मलाई असाध्यै मन पर्छ टिकटक हुँदै यहाँसम्म हेर्न आइपुगे र यहाँ सम्म आउन मद्दत गर्ने करिना पाटा मगर लाफा लाई धेरै धेरै धन्यवाद अनि विशेष धन्यवाद भिडियो बनाउने फल थापा ज्यु लाई एस्तै मौलिकता झल्काउने भिडियो हरु पोस्ट गर्दै गर्नु होला ❤
आहा ..आवाज मा बोलेर भन्दा हातले आखाको भाउ लाटो इसारामा आखा सनकोले टिपि हातको भाउ लाउदाको रोनकै छुट्टै हुने कौरामा ......बिगतको कौरा नाचेको झल्को लाग्यो।एक खालमा एक या दुई हुन्छ के चडके नच्नि जहाँ पनि .........भने जस्तैः हात अनि आखाको भाउ तिप्प्ने बहिनिको नाच हृदय देखी तारिफ ....म कुमाल्नी पनि कौरा भन्दा हुरुक्कै हुने किन होला।🤗