खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
जय गित जय सङ्गीत म दुबै बाट हेरिरहेको छु मेरो मात्र नभएर बच्चा देखि बृद्ध सम्म दु: खि देखि करोड पति सम्म सबैलाइ मन पर्ने एक मात्र कार्यक्रम इन्द्रेणी टिम लाई मेरो मनै देखि 🙏🙏अनि अत्यन्तै मार्मिक सब्दहरु समेटेर गाउनु हुने दोय राज लामा & मनमाया दिज्जु लाई ह्र्दय देखि नै नमन आगामी दिन मा यस्तै रमाइलो कार्यक्रम हेर्न पाइयोस प्रदेश बसेर पनि हर दुख पीडा मा मलम लगाइ दिने मन भुलाउने एउटा मात्र साथी इन्द्रेणी जय गित जय सङ्गित्🙏🙏
राज भाई र मनु बहिनीको दोहोरी सारै रमाईलो लाग्छ । राज भाईको बिवाह नभएको भए मनु बहिनी सारै सुहाऊँने थियो जोडी तर अलि नमिलेको बुझियो । यमलाल भाईको कामलाई सलाम छ । आजको दोहोरी रमाईलो लाग्यो संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
राज लामा भाई र प्यारी मनमाया वाईबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ कृष्ण सर प्रतिमा माडम कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान्
अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा म काठमाडौंको मेयर बालेन शाहको तर्फबाट न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहने छु ।😍😍
Good evening everyone, Dherai gape ma aja Raj Lama lai dekhiyo indrenima Ali xito xito auna paryo Raj vai Manu bahini lai shuva aashirbad xa Jaya indreni
म मात्र होला सायद सबै सग बोल्ने आज भोलि यस्ता मान्छे धेरै भेटिन्छ की बाचुन्जेल राम्रो सग बोल्न सक्दैनन् मरे पछि नाना थरी गुण गाउँछ धेरै दुःख लाग्छ मलाई राम्रो सोच्नु हुने नराम्रो सोच्नु हुने हजुरहरू सबैको कल्याण होस् 👏👏👏👏
@@mitralimbu6876 मलाई चाहिँ के लाग्छ भने सबै भन्दा ठूलो मिठो बोली सम्पति आज छ भोलि के हुन्छ कसले सम्पति लिएर गाको हुन्छ र आफ्नो आफ्नो दुःख गरेर सबैले खाको हुन्छ कोही कसैले कसैको घर धान्नु परेको छैन जस्तो लाग्छ हजुर
13-14 बर्स अगि कस्तो थियो live दोहोरी र अहिले कती फरक छ भनेर अहिले लाईनमा आउदै छ दोहोरी जस्मा योग्दान ईन्द्रेनी टिमको भुमिका ठूलो छ जले जे भनेनी। दोहोरी रमाईलो छ जय ईन्द्रेनी सबैको जय होस।।।😎🇳🇵🇳🇵