मानसिक रोग अर्थात मनोरोगले आफ्नो प्रभाव विश्वभरी बढाउँदै लगेको छ । विश्वमा १७ प्रतिशत मानिसलाई डिप्रेसन छ । नेपालमा १२ प्रतिशत मानिसलाई डिप्रेशन भएको तथ्यांकहरु छन् ।
यी लक्षण देखिए डिप्रेशन हुन सक्छ, तत्काल चिकित्ससँग परामर्श लिनुहोस्-डा.दिप्ती काफ्ले देवकोटा
1 мар 2021