संचारकर्मी तथा महिला अधिकारकर्मी बन्दना राणा १८९ सदस्य राष्र्टको मताधिकार भएको युएनको सीड कमिटीमा सबैभन्दा १४६ मत ल्याएर बिजयी हुनु भएको छ । लामो समयदेखि महिला अधिकारको क्षेत्रमा वकालत गर्दै आउनु भएकी उहाँको यो महिला माथि हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सीड) लाई कार्यान्वयन गर्ने कमिटीमा तेश्रो कार्यकाल हो । संयुक्त राष्र्टसंघका निकाय तथा समितिहरुमा निर्वाचन लड्न कति अफ््ट्यारो या सहज छ? यसको प्रक्रिया के हो? युनएन सीड कमिटी निर्वाचनको सेरोफेरोमा रहेर बन्दना राणासंग गरिएको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-७०
Babita Basnet With Bandana Rana
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
2 окт 2024