Тёмный

युवाहरुको अनेकौ प्रश्नले ओलीमाथि हमला, अंग्रेजी प्रश्नले ओलीलाई अक्कमक्क 

Sunaulo Nepal TV
Подписаться 942 тыс.
Просмотров 128 тыс.
50% 1

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Host:-
Guest:-
Camera:- Nishan Magar
Video Editor : Amit Thakur
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#kp_oli #rajeshhamal #kyc #sunaulonepaltv #sunaulonepal

Опубликовано:

 

12 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@RamShresthaShrestha
@RamShresthaShrestha 19 дней назад
एमाले काङ्ग्रेस ८४ मा सकेको हेर्न कोकोलाई मन छ लाईक गर्नु है
@issworoli2938
@issworoli2938 19 дней назад
ma pani
@DipendraKunwar-ot2dq
@DipendraKunwar-ot2dq 19 дней назад
माअाेवादीका पनि पुरै सकियकाे हेर्न चाहान्छु
@kriahnabohara2511
@kriahnabohara2511 19 дней назад
म पनि छु
@kumarghalan8371
@kumarghalan8371 19 дней назад
Ma Pani
@user-iv7it5qw3r
@user-iv7it5qw3r 19 дней назад
Maw Pani xu
@RaghunathSubedi-o1p
@RaghunathSubedi-o1p 19 дней назад
जेल बसेको सबै ब्याज उठाईसक्नु भयो त हो सम्माननीय ज्यू अब सत्ता युवालाई छोडिदिनु पर्छ।
@loksamnabin3565
@loksamnabin3565 19 дней назад
कुन युवा लाई प्रश्न गर्दा हे... हे... गरेर कराउने अनि क्यामेरा मा हात हल्लाउने युवा लाई हजुर 😂😂😂
@sirgotolucknow
@sirgotolucknow 19 дней назад
भारतले नेपालीहरूलाई सीमामा दुःख दिइरहेको छ। यो सरकार के अन्धो छ के देखेर बसेको छ।
@surajtimsena5303
@surajtimsena5303 15 дней назад
Yo question chai yaha question garne haru Lai ho kina yesta question haru nasodeko educated stupid haru
@Pawalghimire
@Pawalghimire 19 дней назад
तपाईंले धेरै काम गर्नु भयो अब एउटै काम गरिदिनु प्रत्यक्ष प्रधानमन्त्री कार्यकारी चुनाव होस
@pawanshrestha5642
@pawanshrestha5642 19 дней назад
केपिका झोलेहरुले आयोजित गरिएको कार्यक्रम रहेछ ।
@Misspabichhetry9856
@Misspabichhetry9856 19 дней назад
ओलि को पार्टी एमाले र काङ्ग्रेस लाई देश बाट न लखेटे सम्म देश बन्दैन यिनी देशका रोग हुन
@JM-rc5xv
@JM-rc5xv 19 дней назад
फेरि लखेट्ने भनेर आयो। चुनाब छ त तेसैबाट सत्ता परिबर्तन गर्नि हो। कसैलाइ देस बाट निकाल्नि हैन सबैलाइ मिलाएर राख्नि नेता चाहिन्छ।
@user-nb1ht8pz8l
@user-nb1ht8pz8l 19 дней назад
Yo gafadi laj pacheko 😡
@shaktid.dangol7675
@shaktid.dangol7675 15 дней назад
Mowo Badi Pani ho
@user-mi6iy8xl3f
@user-mi6iy8xl3f 19 дней назад
उखाने को कुरा किन पत्यौने नेपाली जनता ले
@purnalimbu6284
@purnalimbu6284 19 дней назад
हट यो त सुनियोजित तरिकाले केपी उखानेलाई पर्मोट गर्न गरिएको कार्यक्रम जस्तो पो लाग्यो
@motivational6771
@motivational6771 18 дней назад
ekdam sahi kura ho
@subarnabasnet6193
@subarnabasnet6193 19 дней назад
आफ्ना झोले लाई आगाडी राखेर गफ चुट्दै केपी बा
@user-lv7ci1pw4w
@user-lv7ci1pw4w 19 дней назад
युवा युवा भन्छन् तर मर्नै लागेका बुढाहरुनै सबै क्षेत्र अाेगटेर बसि रहन्छन्।
@rai.bantawa6047
@rai.bantawa6047 19 дней назад
ए युवा हो तिमीहरुले थाहै छ होला यहि प्रधानमन्त्रीले वा यहि बा ले भनेको घर घरमा ग्याँसको पाइप चुलो पानी जहाज रेल आउँछ भनेर भनेको कुरा त्यो कुराहरु थाहा पाउँदा पाउँदै पनि के एक आपसमा प्रश्न उत्तर वा सवाल जवाफ गरी राखेको हो। तिमीहरु नयाँ युवा हो भने देश लाई परिवर्तन गर्ने कोसिस गर्नु होस् र नयाँ नयाँ सिर्जना गर्ने कोशिस गर्नु । किन समय लाई खेर फाली राखेको हावादारी कुराकानीमा।।।।।।।।।।।।।
@naturehealth87
@naturehealth87 19 дней назад
भ्रष्ट प्रधानमन्त्री केपि शर्मा ओलिलाई एक शब्दमा आम नेपालीहरुले धुर्त-फटहा नेता भनेर चिन्दछन।
@krishnaportel9957
@krishnaportel9957 19 дней назад
अब माहानायक ज्यु लाई सबै सबै जनता ले साथ दिनुपर्छ पैलेको जस्तो फिलिमी शैली मा माहानायक ज्यु गरेको अभिनय जस्तो अब रियल मा पनि माहानायक ज्यु लाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ
@rajeshwormalla9457
@rajeshwormalla9457 19 дней назад
ज्यानमाराले अन्याय पुर्बक जेल बस्नुपरेको हास्यास्पद।
@komalgaudelgaudel9812
@komalgaudelgaudel9812 19 дней назад
अहिलेको सरकार बाट आशा पनि गर्नुहोस बिश्वास पनि गर्नुहोस तर भरोसा नगर्नुस
@krishhkoju5608
@krishhkoju5608 14 дней назад
Bharosa ra biswas eutai ho,hindi ra Nepali matra vo,yi desh ka dhamira haru bata kehi aash ni garna sakinna biswas pani
@premkhadka3248
@premkhadka3248 19 дней назад
कुराबढी काम गर्दैनगर्ने सरकारको प्रमुख कुरौटे तस्कर माफियाको संरक्षक।
@govindanepal7001
@govindanepal7001 19 дней назад
Right
@paudil1697
@paudil1697 19 дней назад
नेपालमा अब महिला प्रधानमन्त्री बनाइहाले भने आर्जु राणा लाई त होलानी भ्रष्टाचारको महारानी भनेकै आर्जु हो
@user-js2ik3mt5e
@user-js2ik3mt5e 19 дней назад
Yo mahila pradhan kahiley huncha vanera prasna garneharu AARJU DEUPA LEY PALEKA SUNGUR KO XAURO XAURI HUN CHETANA VAYA ??ABA OLI SHER BDR PRACHANDA MADHAV BABURAM JHALNATH HARULAI ZOO MAA RAKHNU PARCHA ABA BALEN SHAH P M GYANENDRA SHAHI HOME MINISTER HUNU PARCHA 🇳🇵🇳🇵🙏🙏❤️❤️
@user-xk7nz3tl6b
@user-xk7nz3tl6b 19 дней назад
जेल बसेकाे के भ्रष्टाचार गर्नुलाई हाे ।अाफ्नाे झाेलेहरु पाल्नलाई हाे।
@uttamhd1
@uttamhd1 19 дней назад
Hoina kp ko lagi vote mageko jasto dekhiyo , how can youth forget he doesn't have any vision never had any he would just make fun , he is the most corrupted Neta in the history Shame on you kp oli.
@Bkvlogs20114
@Bkvlogs20114 19 дней назад
हामीले यत्ती बुझ्न पर्छ कि यी देश द्रोही पाखण्डिहरु नमरे सम्म देशमा विकास अनि शान्त हुदैन
@omprakashpaudel8275
@omprakashpaudel8275 19 дней назад
चोर को कुरा चोर ले नै बुज्छ!!अरु लै मारे पछि न थुनिये कहाँ जान्थिस त??
@Aankh2232
@Aankh2232 19 дней назад
मान्छे मारेको मान्छे जेल मा नबसेर चिडिया घरमा बस्दछ र भनेको
@ShambhuBhatta-m2g
@ShambhuBhatta-m2g 19 дней назад
ओली ले बोलेको भन्दा नि पटट ताली पटकाउने भेडा देखेर रिस उठछ । कहिले बुद्दी आउने होला नेपाली जनताको खै,कति झुट बोल्छन नेता कहिले चिन्ने अब नचिने ईनिहरुलाई,
@bishnuharipoudel6126
@bishnuharipoudel6126 19 дней назад
Yee ni haru sheep lai K Bhannu sir
@rightTVzoom12345
@rightTVzoom12345 19 дней назад
उखान कुरा पतेयाउने गु खाने मुख चिच्याउने यी युवा किन ठाउँ ओगेटने बसेका।
@user-nr2bj2lx4e
@user-nr2bj2lx4e 19 дней назад
खै कस्तो नबुजेको हो हाम्रो नेपाली ले भ्रस्टचारी लाई झन् भ्रस्टाचार गर्न हौसला दिरहेका देख्दा म त छक्क पर्छु 😔
@NimaSherpa-kg1iu
@NimaSherpa-kg1iu 19 дней назад
ज्यान मारेर जेल बस्ने अनि देशको लागि बसेको भन्न लाज छैन
@harichhatri3142
@harichhatri3142 19 дней назад
जेल वसेम भन्दै मा देशलाई बेच्न पाउदैनन् दलालहरु हो
@bishnurawat2430
@bishnurawat2430 19 дней назад
प्रस्न गरौ जवाफ सुनौ हो हल्ला बढि भयो शान्त भयर सुनौ
@KokoOi-s9d
@KokoOi-s9d 19 дней назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@trustme145
@trustme145 19 дней назад
एक शब्द ले भनु पर्दा उखान तुके बुढो।
@Subas-zg4rl
@Subas-zg4rl 19 дней назад
Kp बा भ्रष्टाचारी हो भन्ने पहिलेनै थाहा भैसकेको थियो तेहिभयेर जेल हालेको थियो।
@bishnurawat2430
@bishnurawat2430 19 дней назад
33% महिला सरकार मा कहाँ छन गफाडी बुढा
@YubarajKhadka-fe2on
@YubarajKhadka-fe2on 19 дней назад
युवाले काम गर्ने हो भने किन बालेनलाई काम गर्न नदिएको त गफाडी बुडा
@ranachandrabahadur721
@ranachandrabahadur721 19 дней назад
यस्ता झुटो आश्वासन दिने प्रधानमन्त्री लाई पहिले पनि जनताले हेरिसकेका छन् जनताले।
@reshamb.c4356
@reshamb.c4356 19 дней назад
भ्रष्टाचारीलाई कारवाही कहिले हुन्छ प्रधानमन्त्री ज्यु। युवालाई देशमा रोक्ने रोजगारको स्वरोजगारको व्यवस्था कहिले देखि लागु हुन्छ प्रधानमन्त्री ज्यु।
@user-fr4pj1yv7p
@user-fr4pj1yv7p 17 дней назад
केपि ओलि ले फटाह बोलेकै हो! हैन भने भ्रष्टाचारीलाई कारबाई गरिहाल्थ्योनि!
@homnepal6109
@homnepal6109 19 дней назад
गुखाने! अपराधी, भ्रष्टाचारीको पक्षपोषक, संरक्षक देशकालागी अभिषाप।
@AakashDc-b3m
@AakashDc-b3m 19 дней назад
अब देखि एमाले काङ्ग्रेस र माओवादी लाई सामाजिक बहिस्कार गर्न पर्छ अनि बालेन हर्क रबि जस्ता लाई यो देश सुम्पिनु पर्छ
@bhisank.c6972
@bhisank.c6972 19 дней назад
ल बधाई छ यो सरकारलाई केही गर्नकालाई भनेको सरकार हो हामीले आशा विश्वास गर्नुपर्छ रे। यो भन्दा अगाडि आफै प्रधानमन्त्री हुँदा के गर्नलाई भनेको थियो
@sushil7567
@sushil7567 17 дней назад
दुईजीब्रेहो कानुन लगौटीलाउछन पचायर छोडछन नामर्दहुन ईनीहरौको बसर्जनगरौ गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट मुर्दावाद होस
@user-zn1iw1tl5p
@user-zn1iw1tl5p 19 дней назад
याे सरकार केही गर्न बनेकाे हाे भने याे भन्दा पहिले का सरकार किन बनेका थिए हाेलान् ?
@nargurung9307
@nargurung9307 19 дней назад
लठैत जवाफ
@dharmrajdhakal3249
@dharmrajdhakal3249 19 дней назад
यति दामी ब्रफीगं गर्नु हुन्छ के पि बा तर ५ बर्षे हदम्याद के को लागी हो प्रधानमन्त्री ज्यु
@KokoOi-s9d
@KokoOi-s9d 19 дней назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@binayagautam396
@binayagautam396 19 дней назад
युवाहरु सचेत हुनि कुरा मलैई ठिक लाग्यो किनकी येस्ता नेता लखाटेर युवा नै सरकार मा हुनु पर्यो तेसैको लागि सचेत बनेर सबै युबा बद्लिनु पर्छ्🙏
@JivanMajakoti-np5tm
@JivanMajakoti-np5tm 17 дней назад
नेपालको लाजमर्दो राजनिति। लाजमर्दो नेता केपि शेरे । जय रबि जय बालेन
@narayanpaudal6884
@narayanpaudal6884 19 дней назад
देशमा सरकार किन बन्छ के पि बा भष्टचार गर्न र भष्टचारिलाई बचाउन नया काम गर्ने युबालाई खेद्नलाई हो अब तिम्रा्े कम्निष्टिक बिचार देखियो के राम्रो गर्यौ माथि गयर थाहा पाउला
@user-tc8tb1er5w
@user-tc8tb1er5w 19 дней назад
नेपाल काे कलङ्क भनेका ३ जना छन्न । तिहुन । सेर बहादुर , प्र चण्ड र के ,पि ,अाेलि ।
@sureshpoudel5150
@sureshpoudel5150 19 дней назад
१००मा१०० यसको काम छैन
@nisheshregmi6318
@nisheshregmi6318 15 дней назад
जवाफ सोध्ने होईन गोलि हान्ने हो युवायुवती ले नेतालाई🙏🙏
@PrakashTuladhar-cb9hd
@PrakashTuladhar-cb9hd 19 дней назад
यस्ता कार्यक्रम संचालितभै रहाेस
@user-kw6bt7hk8z
@user-kw6bt7hk8z 19 дней назад
Yooba haru bhela bhayeko mukhya karan tyaha maha nayak hamra rajesh hamal sir le garda matra ho jasto lagxa mero bujhaima.
@gangapacharya9071
@gangapacharya9071 19 дней назад
झुटो बुडो😂
@BP-jq1ru
@BP-jq1ru 19 дней назад
यसरी प्रश्नको सामना गर्ने शक्ति के पी वली मा मात्रै छ । मन्त्री हुदा त रबिले पनि सामना गर्न सक्दैन र बालेन त झनै मिडियामा आउदै आउदैन
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 19 дней назад
अन्या र गलत गरे भने जेल त जानै पर्छ फटाहा,देश लुटने अनि बिस्वास कसरी गर्ने तिमीहरु लाई
@durgapun3242
@durgapun3242 15 дней назад
अाज युवाहरुले जुन संस्कार देखाएका छन् ती सबै तपाईहरुले नै सिकाएकाे हाे
@Kamalshrestha301
@Kamalshrestha301 18 дней назад
राष्ट्रिय स्वतन्त्र पार्टी चौरासीमा आउनुपर्छ या आउनुपर्दैन। आउनुपर्छ भनेर लाइक गर्नुहोला।
@user-mq6eu2hq7x
@user-mq6eu2hq7x 19 дней назад
एमालेको 165 युवा कार्यकर्ताले बैंक बाट लोहन पाए छ।
@chhatrashrestha6867
@chhatrashrestha6867 15 дней назад
काग्रेस , एमाले र माओवादी यी तीन पार्टी लाई आज जनता ले बिश्वास गर्दा आज देश को हालत यो अवस्थामा पुरायो खबरदार
@BasnetKaji831
@BasnetKaji831 14 дней назад
चलचित्रमा राजेश हमाल ले अन्याय गर्नेलाई त कुटथ्ये यहाँ पनि तेस्तै गर्नु पर्ने
@jsquaredee5140
@jsquaredee5140 17 дней назад
सरकारबाट हटाउन छाेडेर के कार्यक्रम गरेकाहुन फेरि याे झाेलेलाई सम्मान गर्दै
@RajuShrestha-ti1tz
@RajuShrestha-ti1tz 19 дней назад
गफले हुदैन महोदय कामले देखाउनु प्रयो
@birbahadurbhandari2404
@birbahadurbhandari2404 8 дней назад
तुरुन्त पाउछ महिला प्रधान मंत्रि अारजु राणा लाई वनाउने कुरा भैराछ।
@baburamtimalsina779
@baburamtimalsina779 17 дней назад
हत्याकाे व्याज जेल पाउनु भएकाे हाे त्यही खाइरहनु भएकाे छ
@samjhanalama9997
@samjhanalama9997 19 дней назад
52 साल देखि त्यही मान्छे त्यही बिचर भएको मान्छे ले कसरी देश परिबर्तन गर्छ ??
@roopnarayanpradhan-lalitap6302
@roopnarayanpradhan-lalitap6302 17 дней назад
यो कार्यक्रम हेरे पछि सम्माननीय प्र म मा ज्ञानको अथाह भण्डार रहेको अनुभुती भयो र थाहा नभएको विषय मा आफुले थाहानभएको भन्नु भयो त्यो उहांको humbleness हो । तर जनतालाइ डेलिवरी चाहन्छ ।
@ganeshkathayat5187
@ganeshkathayat5187 13 дней назад
राजनिति प्रकरण मा होईनकि एउटा साधारण किसानको टाउकाम बन्चरो प्रहार गरि मारेको ले जेलकोचेको थियो।
@gibangrg5058
@gibangrg5058 19 дней назад
देश बिगार्नुलाई सरकार बन्छ अहिले सम्म देशको बरेमा सोच्ने सरकार आको नि छैन बोल्नु पाए भन्दैमा नेपाललाई सुजरल्याण्ड जस्तै बनाउछु भन्छ हामीलाई सुजरल्याण्ड जस्तो होइन हामीलाई नेपालाई नेपाल भनेर चिन्नु परो🇳🇵जय नेपाल
@BhimLimbu-k5t
@BhimLimbu-k5t 19 дней назад
Sungare kp गुइये.
@KimmanKhatri
@KimmanKhatri 19 дней назад
भन्यर सबै पूरा हुने भय त हुन्थ्यो हजुर
@ramharirimal3577
@ramharirimal3577 19 дней назад
प्र धान मन्त्री ज्यु जनता का कमेन्ट तिर पनि हेर्नू होस आठ सयले कमेन्ट गर्दा !! येक प्र ती सत सपोर्ट मा छ कि छै न ध्यांन डिने कि ?
@JoonGurung
@JoonGurung 19 дней назад
शीर्षक मिलेन भाइ। ओली प्रश्न देखि कहिले डराउनुहुन्न। प्रश्न बाट अक्कवक्क पर्ने भए यहाँ आउने थिएनन।
@firtutharu1802
@firtutharu1802 17 дней назад
यस्ता अपराधी नेतासंग के प्रश्न सोध्नु भ एको हो ? सिधा ढु्ँगाले हान्ने हुन्छ ।
@Mohanilaal
@Mohanilaal 18 дней назад
तपाइले मानिसको हत्या गरेको अभियोगमा १४ बर्ष जेल सजाय भोग्नुपरेको होइन र ? बजारमा यस्तै कुरा सुनिन्छ।
@krishkhadka9794
@krishkhadka9794 18 дней назад
म भए चाहिँ राजनीति जीवन देखि नर्मल लाईफ कहिले फर्कने? ताकि जनताले सुख को सास फेर्नु सकुन्.
@jsquaredee5140
@jsquaredee5140 17 дней назад
याे झाेलेकाे प्रशंसा गर्नेहरु सबै यसकै पार्टीका पच्छुर हुन
@BhimLimbu-k5t
@BhimLimbu-k5t 19 дней назад
खुल्क्यायिस सुरुवात गुइये.
@atishxetri2225
@atishxetri2225 19 дней назад
Jasto pradhanmantri testai janta xya...... Sakiyo aba desh......
@K3_all
@K3_all 19 дней назад
बलात्कारको नाउँमा पहिला महेश लाई कारवाही गर
@GurungLaxman-fn9ic
@GurungLaxman-fn9ic 19 дней назад
केपी बा. 💚🙏💚👌👍️✅
@Susmita-y7u
@Susmita-y7u 13 дней назад
Hamro desh ko prime minister ko halat yasto xa , laj lagdo 🥺
@balrambhattarai2130
@balrambhattarai2130 19 дней назад
काम गर्न भनेरै धेरै पटक सरकार बने नेपालमा ।
@masonitenepal6453
@masonitenepal6453 19 дней назад
झुट/ अोली बालाई नागरिक प्रति कत्ति पनि पिर चिन्ता नभएको मान्छे हुन उनको सरकारलाई बिश्वास गर्ने भनेको देशलाई बर्बादि तर्फ लानु हो मेरो कहिलै वहालाई समर्थन गर्न सक्तिन ।
@user-me3zs6zg3e
@user-me3zs6zg3e 14 дней назад
कर उठाएर ४० ५० लाखको गाडीमा हिँड्ने comedy गर्दै हिँड्ने यही नै आजकालको मजकालको सरकार हो
@mailadaikovlog3139
@mailadaikovlog3139 19 дней назад
sab afnai manche rahechhan pade pani wow kasto mitho basna aayo bhane bheda karyakarta rahechhan
@mansinghbohara1957
@mansinghbohara1957 19 дней назад
बिदेश मा बस्ने भाइ ले साेधेकाे प्रस्न ठिकछ
@umanathlamichhane
@umanathlamichhane 19 дней назад
दुई ठुला दल सङ्गसङ्गै नर्क जाने छौ तर जनताले बैधानिक रुपमा ८४ को चुनाव उपयोग गरेर भ्रष्टाचारीलाई डाडा कटाउने निश्चित छ।
@manbahadurtamang9010
@manbahadurtamang9010 19 дней назад
के पी बालाई मेरो शब्द हो गफाडी नेता ।
@palpaliyoutubechanal2861
@palpaliyoutubechanal2861 19 дней назад
भरष्टचारि बचाउन काे लागि सरकार बनिरहेकाे छ।
@purnahangrai558
@purnahangrai558 19 дней назад
KP Oli ko 2 Wata Mukh 6a. 2 Watai Mukh Durgandhit 6a.
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf 15 дней назад
केही गराे गराे सरकारले १-भष्टचारि गनाएकाे ब्यक्ति मन्त्री २-ब्याबसायिलाई बिजुलि मिनाहा ३-स्वतन्त्र पार्टीको खैराे काढ्नु ४-अन्य देखिसकियाे सबै बुझियाे
@user-lt5ls9jt3b
@user-lt5ls9jt3b 19 дней назад
34...35 barsh bitisakyo tapaiharule prayas garda garda ab ajhai kati dhatne ho sojha nepali jantalai...? Hekka rahos sojha janta biggriye bhane bawal hunsakxa. God bless you & provide good wisdom today now on wards.
@palpaliyoutubechanal2861
@palpaliyoutubechanal2861 19 дней назад
अरु देश मा बिकास ले कहाँ पुगिसकेको छ हाम्राे देश नेपाल भरष्टचारि , माेटर बाटाे,खानेपानी ,बिजुलि बत्ती जस्ता साना साना काम गर्न नसकेर बारम्बार चुनाव मा जादा यहि शब्द बाेलेर जनताहरु ले फेरि ३०/४० बर्ष सम्म यहि कुरा काे लागि बारम्बार भाेट दियर बस्नु पर्ने।
@swadhinbyanju3701
@swadhinbyanju3701 15 дней назад
मान्छे मनरेर अदालतले सजाय ताेकेर जेल कनेचेकाेहाे
@suryagurung1877
@suryagurung1877 18 дней назад
केपि बा नेपालले कहिले हो जनताबाट सिधै भोट हालेर प्रधानमन्त्री चुन्न पाउने?? केपि बा जनतालाइ शिक्षा र स्वास्थ फ्री बनाउने दिन कहिले आउँछ?? युवाहरूलाई रोजगार को ब्यवस्था कस्तो छ??
@sadhuramshrestha8158
@sadhuramshrestha8158 19 дней назад
अाशा नपर्नु भरपनि नपर्नु भनेकाे सुनेकाे थियाे याेत अतमै उखान सुनपायाे त
@memories5998
@memories5998 19 дней назад
"Freedom of speech hoina, Misuse pf freedom ho".. sahi🤘
@snehrana555
@snehrana555 19 дней назад
Proud of you and your question @parakramrana
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 16 дней назад
धर्मराजको टाउ काटेर जेल बस्या होइन साला सुतिय जनतालाई भ्रम सर्छस्
@user-me3zs6zg3e
@user-me3zs6zg3e 14 дней назад
पहिला लोन दिने पछि गएर घर इलामे र देश निकाला गर्ने तेही रेमिट्यान्सले त्यसैले सरकारले मौज गर्ने गजबको तरिका ओलीले खेलेको छ।
@NabinRai-md8hk
@NabinRai-md8hk 19 дней назад
KP Oli ko prabachan sabai Ulta matra hunxa biswas nagarnu hola kp ba mathi
@BudiBhai-je5cd
@BudiBhai-je5cd 19 дней назад
जय बालेन शह ❤❤❤
@kishorkumarshrestha5087
@kishorkumarshrestha5087 17 дней назад
ओली चोर यस्तै भ्रष्टाचार गर्न बस्नु भएको होला जेल
Далее
НЕВОЗМОЖНЫЙ ЭКСПЕРИМЕНТ
00:39
Просмотров 63 тыс.