Тёмный

येत नाम्धुङ लाधुङ सेमी । 

Sawayehang Mundhum RamThebe
Подписаться 655
Просмотров 47
50% 1

किरात धर्म अनुसार गरिने सबै भन्दा उत्कृष्ट तथा ठूलो सेवा मानिन्छ । यो चोमेन सेवा हो, यो सेवा परिवारिक तथा सामुहिक रूपमा गरिनेगरिन्छ । यो सेवामा सबै भन्दा पहिले "साक्मुरा वादेम्मा" अर्थात गालि सराप बगाइन्छ अर्थात पितृदेवहरुको सम्झनामा गर्नेगरिन्छ । त्यस पछि कुदापकुई अर्थात बाहिरका देबिदेवताको सेवा गरिन्छ । त्यस पछि लाधुङ नामधुङ सेमी सेवा गरिन्छ जसमा घर भित्र पुजने माङहरु युमा, थेबा, हिममाङ, अक्वामामाङ गरिन्छ । अन्त्यमा नाम्धुङ लाधुङ सेमी गरिन्छ जहाँ नौ ग्रह शान्ति तथा सबै माङहरुको सेवा गरिन्छ ।

Опубликовано:

 

17 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@sudhalama7317
@sudhalama7317 Месяц назад
👏👍👍
Далее
What happened to my dad?! 😭🕊️🌍|Real Story
20:11