यस भिडियोमा सुसुवा लिलिम याक्थुङहरुको युमा साम्योमा महत्वपूर्ण भुमिका खेल्ने येभोको येवाहरुको बारेमा सम्पूर्ण जानकारी दिने कोशिस गरिएको छ। जस्मा येवाहरुको उत्पति,येवाहरुको शिरे, येवाहरुले गर्ने खाजोङ,थिम र मुन्धुमहरु समेटिएका छन। येवाहरुलाई सोधुङ्गेन लेप्मुहाङले सोघा-सुगुप, ससिक-यङ्दङ, लेछाम-फुङ्साम र मि-साम मार्न मात्र पठाएका हुनाले यि घटनाहरु कहिले वा कसरि घट्न गयो र पात्रहरु को हुन भन्ने जिज्ञासाको चिरफार गरिएको छ। येवाहरुले सावारा साम्बा र फेजिकुम फेदाङ्माहरुको कार्यविधि वा अनुष्ठान गर्न मिल्छ कि मिल्दैन भन्ने कुराहरु समेटिएका छन।
कृपया 💐 Subscribe 🌹 Share🌷 र 🌹Like🌹 गरि दिनु होला !
6 дек 2019