मानसखण्डको खेचरारदी पर्वत खप्तडमा भेटिनुभएका योगी व्याग्र वेदनाथले भनेका छन, हामि कस्तुरी जस्ता भएका छौ । आफु भित्र बिना छ । तर बाहिर भौतारि रहेका छौ ।
@@sarugautam7812 धन्यबाद योगी जी , मेरो जिज्ञासा छेउछाउमा त्यस प्रयोजनको लागि निशुल्क स्थान होला त ? हालसालै, म पूर्ण जानकारीको अभावमा बीच बाटोमै यात्रा रोक्न बाध्य भए !!
बाबाको आश्रम खप्तड राष्ट्रिय निकुञ्जको मातहतमा छ । त्यसका लागि पहल गर्नु पर्ला । तर खप्तडमा अन्य थुप्रै आश्रमहरु छन । त्यहा गर्न पाईन्छ । खप्तडका जुनसुकै स्थानमा साधाना गर्न पाईन्छ । खप्तड भगवानहरुको तपोभूमी, साधाना गर्ने ठाउँ हो भनेर वेद पुराणमा नै प्रष्ट पारिएको छ ।
@@dthevision2207 खप्तडमा अन्य साधक खासै देखिएन म बस्ने बेलामा कहिलेकाहिं पर्यटकको रूपमा अन्य आएपनि साधना गर्ने भेटिन म ब्यघ्रनाथ महाराज संगै बसेको थिएँ ।
Yo suddo ta pahile chakeapath ma din rat raksi khayera tilla parera vatti ma tape haru saga basthyo dinai aja jogi po vaye xata feri chakre milan ko gayang ko ho yo