Camera....acting.....location...script.....music....all to all.....amazing....👏👏👏 best of luck...all of your team( dream dencer nepal) ........samuna ko..dence tw..bbl nai thiyo..pahela bata..but..acting pani..supp....raixa..❤ keep it up...
कुनै सुपरहिट म्युजिक भिडियो भन्दा कम छैन ❤❤ तपाई हरु को पहिलो प्रयास भएपनि निकै उत्कृष्ट अभिनय पाएं मैले।। एउटा बेरोजगार युवा को संघर्षको कथा लाई छर्लङ्गै हुनेगरी देखाउनुभयो ❤❤धेरै दर्सक को माया पाउन सक्नुहोस् शुभकामना सबैलाई🙏🙏 ❤❤
हार्दिक सुभकामना भदै तथा समग्र टिम लाई असाधै राम्रो छ । magical voice master pic Video 😍amazing best of luck all team god bless you all 💓❤️ . wee are waiting for your next song
लक्ष्य लिनु उडी छुनु चन्द्र एक❤ जोस जागर र निरन्तरताले निर्धारण गर्छ यि दुई शब्द सफल्ता र असफल्तालाई त्यसैले यो प्रगतिको पथले निरन्तरता पाओस् सम्पुर्ण इन्टायर टिमलाई शुभकामना🎉❤