Тёмный

रक्सिले मातेर सरकारी कार्यालयमै हाकिमको आतङ्क: यस्तो छ नालीबेली, भीआइपी जँड्याहा भन्दै भिडियो भाइरल 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 37 тыс.
50% 1

#Onlinetvnepal#ViralVideo#Exclusive
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Развлечения

Опубликовано:

 

16 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 168   
@himatimalsina3083
@himatimalsina3083 9 дней назад
थुक्क बेइज्जती जड्याहा ।यस्ता हाकिम भए पछि कसरी देश उभो लाग्छ त !!!
@bijendrashrestha262
@bijendrashrestha262 9 дней назад
कुन दिन केपी ओली प्रचण्ड माओवादीको अरु नेता अनि शेर पनि यसरी हिँड्न बेर्छैन
@DEVIL-ml4tz
@DEVIL-ml4tz 9 дней назад
aba naya bandai gare ko sansad bhawan ma bar rakhnu paryo bhandai thiyo ta shavamukh lai congress ko teo tawke sansad le 😂
@indrabaral3466
@indrabaral3466 9 дней назад
जबर्जस्ती रक्सी ख्वाएर बदनाम गराईयाे भनेर नेताहरूले भन्नबेर छैन
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 9 дней назад
जनताले जिताकाे उपल्क्छेमा🎉 बधाई छ जनतालाई
@ramnathdhungana2040
@ramnathdhungana2040 8 дней назад
यसलाई तुरुन्तै बर्खास्त गर्नुपर्छ जागिर बाट ।
@rajuguragain1822
@rajuguragain1822 6 дней назад
अब यसको सोर्स फोर्स मार्फत सेटिङ् मिलाएर दामी उद्धार हुन्छं। थुइक्क! नेपालको राज्य प्रशासन।
@mamahajur121
@mamahajur121 9 дней назад
यस्तालाइ तुरुन्त सेवाबाट बर्खास्त गर्नुपर्छ ? पदमा एक सेकेन्ड बस्ने अधिकार छैन।
@narayansundas5519
@narayansundas5519 9 дней назад
यो हाकिम एमाले हुनुपर्छ
@user-lb3wn8gn2h
@user-lb3wn8gn2h 9 дней назад
यसलाई हदैसम्म काबाहि हुनु प्रछर सरकारी सम्पति दुरूपयाेग ग्रनुभयन
@chirispusthapachamanthapa195
@chirispusthapachamanthapa195 8 дней назад
यस्ता अहंकारि मानिसलाइ कुनै पनि सरकारी ओहदामा कहिल्यै पनि काम नपाउने गरि निलम्बन गरिदिनु पर्छ अनि उत्रिन्छ उस्को सबै नसा ।
@navarajgmagar3851
@navarajgmagar3851 9 дней назад
स्याबास्🇳🇵🙏
@janakbartaula1940
@janakbartaula1940 9 дней назад
यो जडाया लाई भन्दा नेपाल का भ्रष्ट नेतालाई पाता कसेर खोरमा कसरी हाल्ने भन्ने कुरा लाई एक जुट भयर लाग्न जरुरी छ
@ramkumarrai6598
@ramkumarrai6598 9 дней назад
नेपालमा सरकार चलाउने हरूकै होस हराएको छ,झन उनिहरुको अन्डरमा काम गर्नेहरूको होस झन कसरी रहोस्?
@nabarajkarki2377
@nabarajkarki2377 9 дней назад
कर्मचारी काे अस्तित्व धरापमा।
@OnlinetvNepal2015
@OnlinetvNepal2015 9 дней назад
रक्सिले मातेर सरकारी कार्यालयमै हाकिमको घिनलाग्दो हर्कत: भीआइपी जँड्याहा भन्दै भिडियो भयो भाइरल, यस्तो छ नालीबेली (भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Py4Ev5w46jc.html
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 9 дней назад
कांग्रेस, एमालेले तयार पारेको देशको कर्णधार हो यो । घुस खान नपाएर रक्सीले मातेको हो कि धेरै घुस खाएर मात्तीएको हो छुट्याउन गार्‍हो छ ।
@user-yf7nd5bk9h
@user-yf7nd5bk9h 8 дней назад
हाम्रो देश
@politicshome9791
@politicshome9791 9 дней назад
यस्तालाई कस्तो कारवाही गर्नुपर्छ ? सबैले आफ्नो प्रतिक्रिया दिनुहोला .....
@tarangsagar2096
@tarangsagar2096 9 дней назад
यस्तोमा गोलि हान्ने अडर छैन होला नत्र यस्को कन्चेट मा गोलि हान्दिनु पर्ने
@bishowlalshrestha2402
@bishowlalshrestha2402 8 дней назад
ईद् त यस्ले पाे मानेछ त ! बेईज्जतै भाे कर्मचारीको, नेपालकै बिजेत भाे ... हुनत, नदेखिएका मात्रै हुन पनचानब्बे प्रतिशत कर्मचारी यस्तै झड्याहा,घुस्याहा भ्रष्ट हुन क्यारे ... याे त कस्तो छ था भएन, नत्रभने त, पर्ने बेलामा फेरि सिधा साेझा साझानै पर्छन ...
@ShankarPgaudel
@ShankarPgaudel 9 дней назад
यो संग संगै बसेर खाने अर्को जड्याको काम हो यो ।
@chandrarana9214
@chandrarana9214 8 дней назад
Good
@dineshtamang6100
@dineshtamang6100 9 дней назад
😂😂😂 अब यसलाई रक्सीको हाकिम बनाउनु पर्छ 😂
@user-il5sv7mc2o
@user-il5sv7mc2o 7 дней назад
Yesto ta chha nepalka karmachari ani ke ko sewa grahile sewa paune yestaharulae nilamban garnuparchha.
@trichandra_lama
@trichandra_lama 8 дней назад
त्यसैले त यो जिल्ला काठमाडौ बाट नजिक भए पनि धेरै बिकट छ हामी बिदेशीनु परेको छ इ यस्ता कु गर्ने कुलङ्घार हरुको टुडिखेलमा सार्वजनिक बेइज्जत गरेर सर्वस्व हरन गर्नु पर्छ
@bikumandal9480
@bikumandal9480 9 дней назад
नेपाल विगियान मा विश्वमा अगाडि छन
@GanpaRatepa-xq9zl
@GanpaRatepa-xq9zl 9 дней назад
हरिबिजोग छ !
@Premkarki762
@Premkarki762 9 дней назад
यस्तालाई त त्यहि रुखमा बाधेर 2/4 दिनसम्म राख्नु पर्ने रोड मै अनि थाहा हुन्छ खाते vip लाई
@bedshrestha1111
@bedshrestha1111 9 дней назад
नेता सद्गुण शिक्षा ज्ञान अध्यन रचनात्मक सोच जसले जिम्मेवारी काम गर्न सक्छ त्यसैले पुरानो नेता जति सबै पाखा लगाऔ बाटोमा ढुंगा हान्दै ठग्दै हिड्ने लाई नेता मान्नु हुदैन
@prazolmoktan5072
@prazolmoktan5072 9 дней назад
इमानदार भएर जागिर खाको भए परिवार बाहेक कसैले चिन्दैन थियो. आज दुनिया ले चिनेर भाइरल. भयो. फिरी मा पायो. जिन्दगी भरी पुग्ने गरी खायो 😝😜🤪🤪🫣🫣
@shrestha.kalidas2
@shrestha.kalidas2 7 дней назад
यस्ता हाकिमले अब कसरी मुख देखाउला । परिवारकाे के हालत भयाे हाेला
@dhruba6026
@dhruba6026 9 дней назад
नेपाली हरु केहिमा कमि छैनन् है ।।
@MohanChand-hd5nb
@MohanChand-hd5nb 9 дней назад
Yaslaye Nepal ko prime minister banaunu parxa.He is better then prachand,KP Oli and Deuba
@user-zh8zp8df5q
@user-zh8zp8df5q 9 дней назад
आममममम ३२°गर्मीमा पनि जाडो को कपडा मा त्यो पनि पुरै मातेर थुक्क
@dineshghimire645
@dineshghimire645 9 дней назад
भाइरल हुने भए हाकिम ।
@sonammagar9760
@sonammagar9760 9 дней назад
यसलाइ जागीर बाट निकालियोस हामी सर्बसाधानण ले भा पुलिस ले जेल हान्थियो लौरो लौउरैले हान्ठियो ठूलो मान्छेलाइ सरकारी बस मा थुक्का
@bishnuprasadneupane853
@bishnuprasadneupane853 9 дней назад
संघिय गणतान्त्रीक नयां नेपाल केा तमाशा !
@rambdrkatwal
@rambdrkatwal 7 дней назад
हेर अराजक राजा नभयकाे देशमा गणेहरुकाे हाककिमकाे चालचलन गणेहरुकाे सुरुक्षामा खटियकाे प्रहरिले अाफै पेस्ताेल ताकेर मरनु प्रधानमन्त्रि र भौतिकिमन्त्रिकाे क्षेत्रमा रगाेरखामा बजेटकाे अाधा यिजनाले अाफनाे क्षेत्रमा पारनु देशमा मियाे बििनाकाे दाइ भयकाे छ ।
@dhurbapaudel-es7fv
@dhurbapaudel-es7fv 9 дней назад
पढे लेखेका जनावर हरु पनि हुन्छ कलि मा!
@dhrubarai4447
@dhrubarai4447 8 дней назад
यहाँ भन्दा बेइज्जत के नै हुन्छ र
@KamalBasnet-us5qg
@KamalBasnet-us5qg 9 дней назад
भि आइपि जड्याहा
@patadhan8376
@patadhan8376 8 дней назад
स्ट्यान्डर्ड जँड्याहा
@bharatlal6228
@bharatlal6228 8 дней назад
दुई चार लात हानेर जेलमा हाल्नु नि
@bcchanda2049
@bcchanda2049 9 дней назад
यस्ताको जागिर बाट निकालिदिनु पर्छ र नेपालमा मादक पदार्थ 4 बजे बेलुकी भन्दा पहिले जस्ले मदिरा शेबन गर्छ त्यस्ता जो कोहि लाई पनि कडा भन्दा कडा कार्बाही गर्नु पर्छ!
@samdhampus7478
@samdhampus7478 9 дней назад
Eid mubrak hakami shapa jay amla jay madubadhi jay nepali kagresh sir
@khagendrakatuwal3192
@khagendrakatuwal3192 9 дней назад
गणतन्त्र हो जे पनि हुन्छ
@rajusapkota7711
@rajusapkota7711 9 дней назад
जे गर्छ तिनपानेले गर्छ हो😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@rautkeshav1480
@rautkeshav1480 8 дней назад
जाड कराको हो बिचरा उनी कराको होइन हो,जाड खायर खासै केही हुदैन घुस खान भयन
@jagannathmarasini1878
@jagannathmarasini1878 9 дней назад
जे गर्छ दारुले गर्छ😂😂😂😂😂
@munanepal1387
@munanepal1387 9 дней назад
😢😢😢😢hamro desh
@bibeksharmanepal
@bibeksharmanepal 9 дней назад
ल हेर मुजि हो तिमिहरुको लोकतन्त्र !!
@nepalitube8750
@nepalitube8750 9 дней назад
घुसको पैसाले मात लागेका हाकीम
@ramrijal2516
@ramrijal2516 9 дней назад
थुइक्क जन्तु,के देखेर जिताए होलान् त्यहाँका जनताले?एमालेको मान्छे रे😂😂😂😂के पि बा सरकारी कार्यालयमा यस्तै यस्तै जमात थुपार्ने हो? अनि कुरा ठुलो ठुलो देखियो त एमाले को मुकुन्डाे.यस्तालाइ जुत्ताको माला लगाएर घुमाउन पर्ने हो गाडीमा राखेर लैजाने नै होइन नि.
@user-yy3tx1ek1j
@user-yy3tx1ek1j 9 дней назад
प्रहरी को जिम्मा नलागनु अघाडी खाते लाई रामधुलाई गर्नु पर्ने मुजि नालाहेक सरकारी हाकिम हुने मुखथुरो को दात एक दुइ झारनु पर्ने थियो
@deepaadhikari6505
@deepaadhikari6505 9 дней назад
Yestai lae Sajaya diyara nilamban Pani garnu paryo.
@bikashtamang8678
@bikashtamang8678 9 дней назад
Yesta lai khoi Janata haami kina chup yehi chup le dukha paako xau..abha hami uthnu par x yestai lai lakhetnu par x...
@ramkajimaharjan9374
@ramkajimaharjan9374 9 дней назад
Yesta hakimlay des Ra Janata ko marma bujhchha?bhabisya ma kunai Pani sarkari Kam ko lagi ayogye hune gari nilambangara.
@gagantamang2115
@gagantamang2115 7 дней назад
Must be absconded
@pratikshathapa2481
@pratikshathapa2481 8 дней назад
Ram ram ram.....
@Binod-karki
@Binod-karki 9 дней назад
Ramechhap को इज्जत फाल्यो यार😅
@tukthapamagar7790
@tukthapamagar7790 9 дней назад
🤣🤣🤣🤣🤣🤣 ताल यसतो छ बधाई छ
@cillar5993
@cillar5993 9 дней назад
Vip jadya
@rajtamang2006
@rajtamang2006 9 дней назад
तेस्को कमै खाएन जनताकै पसिन ले मतेका हुन
@shyamtiwari353
@shyamtiwari353 8 дней назад
esto karmachari lai barkhaast garnuparchha
@user-bj3dl3wp3n
@user-bj3dl3wp3n 8 дней назад
😊बहुन बोउलयो😊
@surajkarki367
@surajkarki367 9 дней назад
हाहाहा भिआईपी हाकिम को बिजिक यो नाटक भ्रष्टाचार सरकार लाई देखाको हुनुपर्छ 🤣🤣
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban 9 дней назад
जाड त खाएको हो।देश त बेचेर खाएको छैना ठिक गर्‍यो
@bijayabk-ks9xf
@bijayabk-ks9xf 9 дней назад
Yestalai jitako jantalai badhai cha abo pani bichar garenau vani yestale desh dubamchan😢😢😢😢
@user-mr8ry3mg8t
@user-mr8ry3mg8t 8 дней назад
Ramechhap ko vedaharu yaslai ni upaadi thanxan
@sidnndc5458
@sidnndc5458 8 дней назад
😁 😁 😁 😁 Last comedy rahexa kapil lai fel khuwayo😂😂
@rambahadurshrestha4714
@rambahadurshrestha4714 8 дней назад
यस्ताे काे मुखमा त मुतिदिनुनि ,
@user-rl4rx2my6d
@user-rl4rx2my6d 9 дней назад
जागिर चट भयो कि भयन
@YonjanRaja
@YonjanRaja 9 дней назад
रामेछाप को शिसनु पानीले नागै पारेर कुटनु यस्तो पसुलाइ
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 9 дней назад
गाडीमा होइन गर्दान मा सातेर प्रहरी चौकी लग्नु पर्नी हो
@user-mm2om1fl6x
@user-mm2om1fl6x 9 дней назад
दुई छाक मासु भत रक्सीमा जनता बुके पछि नेतालाई के दोस दिने? अनि नेपाल मा विकास भएन भनेर कराउने???
@yontaraj3683
@yontaraj3683 9 дней назад
म एमाले को मान्छे हो के गर्छ्स 😂😂😂😂 फटा रैछ डाम्ना
@roshankc1128
@roshankc1128 9 дней назад
खै के भन्नु😂😂😂
@Dipendrathapamagar6138
@Dipendrathapamagar6138 9 дней назад
एमालेको मान्छे हो है म 😁😁😁😁
@kumariu2b683
@kumariu2b683 9 дней назад
पेन्टी पनि लाको रैनछ नाइट ड्रेस मै रैछ छि छि छि
@user-ts3pj9mh9x
@user-ts3pj9mh9x 9 дней назад
पेन्टी लगाएन भने झन् सजिलो हुन्छ नि त तिमिलाई त्यसैले नलगाएको होला
@wonderful238
@wonderful238 9 дней назад
Kt ko akha 👁️ pahila tehi janxa 😂😂😂
@user-ug5ob5kg5g
@user-ug5ob5kg5g 9 дней назад
😅😅😅😅😂😂
@kumariu2b683
@kumariu2b683 9 дней назад
@@user-ts3pj9mh9x tai hos ki kya ho tyo
@sajannepali199
@sajannepali199 8 дней назад
❤❤ka haray ra basnu vako
@joy-rx2fq
@joy-rx2fq 9 дней назад
Kasari nepal bikash huncha karmachari ko halat yesto bhaya si😆😆😆😆
@sikharamgurau5748
@sikharamgurau5748 9 дней назад
Hamro jantale jitayko partiinibhi hamro janta katiko bhada rahexann bhanne yahabat thahahun x
@ubgamer9738
@ubgamer9738 9 дней назад
Dahal Rahexa Prachanda Jyu hernusta Vatij KO haalat
@sumitathukari4759
@sumitathukari4759 9 дней назад
कति दर्बिलो रैछन उचाल्नै नसक्ने😚😀
@mahadebnath4451
@mahadebnath4451 9 дней назад
Kun party ko hakim ho
@thapabikashbikashthapa931
@thapabikashbikashthapa931 9 дней назад
Yesli turanta nilamban garnu parxa
@jeevanlaxmi1077
@jeevanlaxmi1077 9 дней назад
अहिले एउटा आम जनताले रक्सी खाको भए पुलिसले पिट्दै लिएर जान्थ्यो।...yes or no
@Narjun94
@Narjun94 9 дней назад
टुप्पी काट्न बिर्सेछ पण्डित ले।टुप्पी राखेर सरकार चलाउने काम नगरी जनता र देश लुट्ने टुप्पी पाखन्डी ।
@RajkumarTamang-bg8dd
@RajkumarTamang-bg8dd 9 дней назад
Good 😂😂😂
@DannaramK.c-ss3go
@DannaramK.c-ss3go 9 дней назад
ई डन्ठेले पनि सर्बसाधाण लाई भए पिट्दो
@ranamagar6612
@ranamagar6612 9 дней назад
यस्तो बिज्यात भएर के बाच्नु हो यार जडिया आत्माहत्या गरेर मरेर हुन्छ
@krishnathapa864
@krishnathapa864 9 дней назад
Aaja dekhi raksi na xuda ramro kina ki tasbir aafai boleko xa kaha ko manxe kaha pugyo
@magarpun8919
@magarpun8919 9 дней назад
यस्लाई जिताउने जनतालाई बधाई दिनुप्रने हाे
@parasg.c5895
@parasg.c5895 9 дней назад
Ye muji baula हाकिम पद जनताले चुनेर दिने हैन आफुले गरेको सङ्घर्ष र मेहनत को फल हो के हाकिम भयो भन्दैमा कुनै दिन पनि रमाईलो गर्नु हुदैन भन्ने छर यो मिदिया बोलाउने चाई यो हाकिम को दुश्मन नै रैछ
@chandrinarayanchaudhary4900
@chandrinarayanchaudhary4900 9 дней назад
Yasto hakim lae ta nilba garnu parcha ki karbahi garnu par xa
@bharatlal6228
@bharatlal6228 8 дней назад
त्यसलाई मसानघाट लै जाओ
@mrwhitefeather30
@mrwhitefeather30 9 дней назад
Yehi ta ho lok ta tra ra ganatantra
@suryayonjan9409
@suryayonjan9409 9 дней назад
यो मा..लाई सक्दो कारबाही हुनुपर्छ यो kp को झोले खाते हाकिम😂😂😂😂
@kirankc1068
@kirankc1068 9 дней назад
Kun party ko raix😂😂
@shrestha.kalidas2
@shrestha.kalidas2 7 дней назад
पैसाले मातेकाे
@lokchhetri9117
@lokchhetri9117 9 дней назад
Yo kathit democracy ho Attiko chalxa Parliament house mai piyera aaoxan
@samirgrg9139
@samirgrg9139 9 дней назад
Ramelo 😂
Далее
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 518 тыс.
А кто вы на вечеринке?😂
0:10
Просмотров 1,1 млн