नमस्कार। Newsmandu HD Online TV मा यहाँहरुलाई स्वागत छ। यस च्यानलमार्फत यहाँहरुले देशको राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँगको कुराकानी, तथा समाचारमूलक सामाग्री हेर्न पाउनुहुनेछ।
मान्छे को नाम भनिदिनु हामी सोझा जनता ले देखेको र अदालतले देखाएको दोसि तपाई नै हो ।अब जनता लाई नाम बताउनुहोस ती बिद्वा नारी तिनका सन्तान ले जान्न पाउनु पर्छ ।
यसो २,४ जनाले ताली पड्काइदिनु पर्छ बाफ्रे झन मैलेत निकै ठूलो कुरा पो गरेछु भन्दै दङ्ग पर्दै उफ्रि उफ्रि बोल्दै छ अझ चड्किंदै बोल्दै गर्दा बेलाबेला ताली पर्खिंदै बोल्छ 👊👊👊😄
यो देसको प्रधानमन्त्री र गृहमन्त्री देसको नभएर पाटि को मात्र हो किनकि देसको भएर दोषीलाई दनड निर्दोष लाइ उन्मुक्ति दिहाल थियो नि बिमा पछपात देसलाइ रजनतालाइ हितमा राखेर काम गर्छ ८ आठ बर्ष सम्म निर्दोष लाइ कठघरामा राख्थ्यो तागाधारी सरकारले लोकतन्त्र धर्मनिरपेक्ष गणतन्त्र तागाधारी लाइ मात्र आएको छ मुलबासी लाइ होइन
यो सबै यसको कुरा हामी सोझा जनताको आँखामा छरो हाल्ने कुरा हो , जेलबाट निकाल्ने सरकारको सरासर समर्थन गर्यो भने त मिलेको ठहर हुन्छ त्यसैले अलिकति बिरोध गरे जस्तो त गर्नै पर्योनी , हामी सोझालाइ त साँच्चिकै होकि जस्तो लाग्ने है?