रबिना बादी एक साहासी महिला हुन हरेक दुख पीडा लाई परिवर्तन गर्दै अहिले सरा नेपाली हरु को मुटु को टुक्रा बन्न पुगे अरु नेपाली चेली हरु ले पनि केही सिक रबिना बादी बाट रबिना बादी our heart
रबिना जि को यो सङ्घर्ष देख्दा र एउटा कुशल आमा बुवा दुबैको भुमिका निर्भाह गरेको देखेर मननै प्रशन्न भएर आउँछ।दुखिको पनि एकदिन दिन आउँछ रे भन्छन हारेश नखानु होला।
Rabina badi जीवन मा कसै को दमन दबाब मा बस्न हुँदै ना जीवन लाई परिवर्तन गर्न सक्नु पर्छ अनि मात्र खुसिको महसुस हुन्छ दुख मा न आत्तिनु सुख मा नमात्तिनु के हि सिक्नु नेपाली चेली हरु रबिना बादी बाट कि छोरी मान्छे को पनि साहासी आत्म हुन्छ thanks for rabina sis
कुनै पनि धर्म मान्ने या नमान्ने भन्ने भन्ने कुराको अधिकार व्यक्ती स्वयमलाई मात्र छ र अर्को कुरा आफ्नो धर्म प्रतिको आस्था सबैलाई हुन्छ धर्म चाहे मुस्लिम होस चाहे बुद्दिष्ट होस , चाहे हिन्दु होस ,चाहे ईसाइ होस। आफले पाएको र विश्वास लागेको कुरा जो कोहिले पनि आफ्ना आफन्त छर छिमेकी, साथी भाईलाई सुनाउने ईच्छा जो कोहिलाई पनि हुन्छ र सुनाउन पाईन्छ पनि तर त्यो कुरा सुन्नु या नसुन्नु विश्वास गर्नु या नगर्नु व्यक्ती स्वयको ईच्छा हो । हो तिमीलाई कुनै ईसाईले आएर चर्चमा गएर प्रार्थना गर्यो भने तिम्रो छोरालाई ठिक हुन्छ भन्यो होला । त्यो उसको विश्वास हो तर तिमीलाई चर्चमा जानैपर्छ भनेर जबर जस्ति घोक्रे ठ्याक त गरेन होला नि । हिजो आफुलाई चर्चमा ल्याउनको लागि श्रीमानलाई अौल्यायौ आजा एउटा आस्थालाई अौल्याउदैछौ । त्यसैले तिम्रो कहिले भलाई हुदैन सधै भरि यसरी नै मिडियामा आएर रुदै भिख माग्नुपर्छ ।
Dev Tamang yo rabina lai mole sochiko thiya yauta mahan aama ho vani rw tw ra yo jasto di khinxa testo xina ra hi xa darma ko barima derai jpt nabolnu hola 🙏 plz sabai lai yahi nai vanna cha han xu
दुनियाँ को कुरा को पछि नलाग रबिना बहिनी यो मानिसको जात नै त्यस्तै हो, आफु पछि पर्नु हुन्न, जिन्दगीमा जति दु:ख कष्ट भएपनी हासी खुशी जिउने कोसिस गर्नुपर्छ, एकबारको जुनिमा...
please don't talk about religion rabina bahini .I think you talk too much bahini kati kura bolda dhan diyera bola hai . we all pray for your son get well soon may God bless you. thanks
uff bichara rabina pani manxe honi uslai pani ta man lagxani ramri banna laune khane bela ho usko pani xoralai herne ta xadai xani usko afnai jiban diyo ta
यो रबिना बादी को पनि गोही को आशु हो कहिले के भन्छ कहिले के गर्छ कहिले कहाँ जान्छ कहिले लोक दोहोरी गाउँ छ कहिले दान्स गर्छ कहिले रुने गर्छ कहिले छादा बोल्छ अहिले कपाल खैरो बानाए छ नैतकि धेरै भए एश को ?
पर्मेस्वोरले सहयोगी हात मिलाइदिनु हुन्छ।तिमिलाइ बनाउनु हुने पनि पर्मेस्वोर नै हो।तिमिलाइ सहयोग गर्ने र्हिदय पर्मेस्वोर्ले उहाहरुलाइ दिनु हुन्छ।पर्मेस्वोर्को काम अदृश्य हुन्छ जस्ले अनुभव गर्न सक्छ तेस्ले मात्र गर्छ
धर्म को कुरा चाहिँ 100कुरा सहि कुरा गर्नु भो रबिना बादीले ।Bat हामी जस्तो जनता मान्छे को सोच्ने गलत को ।तर आफुलाई दुख नपर्ने र नबुझ्ने पाख्य ले लेखछ गलत बोल्छ✊ आजो रबिना बादी ले राम्रो कुरा गर्यो
Ramri pni hunuhunxa ani gayan xetra ma pni khub ramro kala xa Rabina didi ko aba farii Gayan kala laii nirantarta dinuhosh vani sujhab dina chahanxu Thank you😍😍
अर्को छोराको हालखबर चाहिँ के छ नि दु:ख, सुख ?? उनलाई पनि यसैगरी माया गर्नु पर्दैन? यदि, अब फेरि अन्तै अर्को बिहे गर्यौ भने- यो बाबुलाई पनि अर्को छोरालाई जस्तै त नफाल्ने होला नि!!!????😊
हिन्दी गीत गाउँदैमा भारतिय र अङ्ग्रेजी गित गाएर अमेरिकन हुने हाेईन। पहिला अाफ्नाे साेच बदलाैँ। ईन्डाेनेसिया, पाकिस्तानि गायीकाहरुले पनि धेरै नेपाली गीत गाएका छन्। अब के तिनिहरले गालि पाए हाेलान त उनिहरुकाे देश बाट ???
माने बा माने रबिना बादिलाई मैले news 24 मा हाम्रो रबि लामिछाने दाजु सँग लाईभ अाऐर रूदै फोन गरेकि थिईन मैले त्याहाँ बाट हेर्दै अाई रहेछु र अाजपनि हेर्दा मलाईचाहिँ ठिक लाग्छ है रबिना बादि मित्रहरू मलाई राम्रो भनेनि भन्नू नराम्रो भनेनि भन्नू मलाई केही फरक पर्दैन मान्छेहरूले यस्तो बुझ्ने श्रीमती पाउँदापनि बेवास्था गर्छन यार
timaru real Christian vako vaye yo react nai nagarnu parne hainara keta ho?😂😂😂pravu le ta naramro ma pani ramro dekhnu hunxa vaneko suneko thiye ki pravu le jhukyayo?😂😂😂
माकसम अब रबिना बादी को चर्चा परी चर्चा धेरै भो बन्द गर यो सब नाटक जस्तोसुकै जे भने पनि रबिना बादी मेरो नजरमा ठिक मान्छे होइन ,,,,प्रशन याहा छ रबिना बादी मान्छे सहि भएको भए ठाउँ ठाउँ किन बिहे गर्थ्यो त तेहि पाप को फल भोक्दै छ अहिले
ओ हेल्लो तिमि आफुले आफुलाई हेर्न पहिला तिमि नै राम्रो छैन भने तिमिले अरुलाई कसरी राम्रो देखिन्छ? रबिना ले सहि भनेको छ र आफ्नो पिडा आफुलाई था हुन्छ त्यो पिडा तिमिलाई पच्दैन भने अरुलाई तिमि ले ठिक छैन भन्नु पनि कस्ले अधिकार दियो तिमिलाई केसब पुन??????
कति बुढा फेर्दी रहिछ यो रबिना बैनी,तर मिडियाले झुठो शिर्षक राखेछ, सहि गरेछौ बैनी यि क्रिस्चियनका झोले हरु लाइ ठिक भनेछौ यि डलर झोले हरुलाइ राम्रो झापड दियेको हो ,
dharma.change gare sabai rog niko hunx bhannu maha galat ho .kiristaian huda sabai niko hunx bhane.kina mbbs ko lagi 60 70 lacks tirera padthyoo ani 35 40 hajarko jagir garthyoo doctor le ani kina hospital bhanthyoo ??? malaipani thik lagdaina yo kura ...rabina b strong ani boli bata naramro.word nanikalnuhos hai sarai..
Man pardaina bhane kina dharam ko kura gareko yeshu ma sap sambhawana cha tra gumeko khuta haat farkine hoena alikati besi boleu tra chirsten ko birudha ma dherai boleu tra pni chirsten jati ko trafa bata dhanyabad
100% right kura gareu rabina sis charj ma gayara sab bimari thik hune vaya k ko lagi chaheyo hospital ani k ko lagi chaheyo doctar kina lakhau lakha kharcha garera doctor narsing padnu pareyo ra..right kura sis..
Rabina le sahi vani ko xa dharam ching garira sabai rog niko huni vaya kin d.r bana lai yatro kharcha garira padxan kin hospital kholiko xa ta yo hawa kura na garnu dharam ko kura lai liya ra kun dharm ma xa sabai rok niko huni hami samo aayar bahas garnu na bakawas kura na garda ramro hola