Тёмный

रबिन र टिकाको धुमधामसँग भयो बिहे, वैवााहिक जिवनको सुरुवात | नयाँ घर- १,Rabin Lamichhane Vs Tika Sanu 

Tika Sanu
Подписаться 1 млн
Просмотров 1 млн
50% 1

Special Thanks
Prime TV HD
नयाँ घर:
भाग - १
Song: Rato Baruko
Bhaka\Thego: Kamal Kumar BK
Singers
★ Tika Sanu
★ Rabin Lamichhane
Audio/Video
★ @Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagun
Contact : 9847629512
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
--------------------------------
© Tika Sanu-2021,
-----------------------------------
RU-vid: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other RU-vid channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@TikaSanu
@TikaSanu 2 года назад
नमस्कार म्पुर्ण आदरणीय दर्सक स्रोताहरुमा मिठो सम्झना छ ! हामि ले अब दोहोरि लाइ पनि फरक तरिका ले प्रस्तुत गर्दैछौ । गिति नाटक धाराबाहिक भाग भाग गरेर राख्दैछौ नया घर भाग 1 अन्तिम सम्म हेरेर प्रतिक्रीया दिनुहोला है हजुर ?
@sangitalamsal1674
@sangitalamsal1674 2 года назад
ramro lago tika sis best of luck !!
@manojghatrimagar2572
@manojghatrimagar2572 2 года назад
Derai ramro xa didi
@dineshrao7689
@dineshrao7689 2 года назад
एम दम रमाइलो टीका बहिनी 💗💗💗💗💗💗
@biswasgr143
@biswasgr143 2 года назад
टीका सानू बैनी को हरेक पर्स्तुती नया र उत्कृष्ट हुन्छ आज को कार्यक्रम एकदमै राम्रो लाग्यो शब्द हरु पनि एकदमै राम्रो छान्नुभयो बधाई छ टीका बैनी अझै उत्कृष्ट सृजना सुन्न र हेर्न पाइरहम सधै भरी
@manbrokaya8883
@manbrokaya8883 2 года назад
एक दम राम्रो छ धन्यवाद
@user-ur8iq1ne7g
@user-ur8iq1ne7g 2 года назад
धेरै धेरै राम्रो छ रबिन दाई र टिका दिदिको जोडि अब त यस्को भाग २ पनि आउनु पर्छ भन्ने ले यता लाईक गरौ है जय गित 🇳🇵🇳🇵 जय संगित🇳🇵🇳🇵🇳🇵 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 года назад
टिका सानु युटुब च्यानल बाट आएका हरेक प्रस्तुति नछुटाएर हेर्ने जति यता हाजिर है❣️❣️❣️❣️
@soniyatamang6097
@soniyatamang6097 2 года назад
वावो दामी ,,,, झल्को आउने भो आज दिन्को टीका सानु बन्दिनु रबिन्को💟💟रातो बरुको ,,तिमी रबिनकै हैन अरुको
@user-bb6qn6ru8m
@user-bb6qn6ru8m 2 года назад
सारै मिठो गीत धन्यबाद मनोरंजन दिएको मा अब टिका सानु संगै विहे गर्दा धेरै राम्रो हुन्थ्यो जोडी गजब को 👌
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
संगित माला टिम लगायत सबैलाई नमस्कार छ। अाहा कति सुहाएकाे हाे,रबिन जि र टीका सानू बेउला ,बेउली काे याे रुपमा जाेडी निकै राम्रो छ ।दुवै जनाको सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो दमदार कडा छ,ल बधाई तथा सफलताको शुभकामना छ।हाल मलेसिया बाट,,,,,
@bishnusbahadur2011
@bishnusbahadur2011 2 года назад
धेरै धेरै दामि लागो दोहोरी झन टीका के सारो राम्री भकि हौ के बेहुलीमा रविन त ठिक ठिकै देखिनु भको थियो टीका बेहुली हुदा मनै चसक्का हुनि पाउने कस्ले हो अरुता मुख मठाउने बस्ने मात्रै हो दामि लागो दोहोरी 🙏🙏🙏👌👌👌👌👌👌👌👌👌
@amarbahadur38
@amarbahadur38 2 года назад
आहा टीका सानू कति 👌👌 देखिनु भको हजुरहरुको दोहोरी 👍️👍️
@balaranimuisc
@balaranimuisc 2 года назад
Dherai ramro lagyo hai sathi haru
@lisnoentertainment2100
@lisnoentertainment2100 2 года назад
रबिन भाई र टिका बैनी को दोहोरी सारै मन पर्यो दुबैलाई र संपूर्ण टिमलाई बधाई का साथ धेरै धेरै शुभकामना ।
@teksapkota628
@teksapkota628 2 года назад
Wow 🤩 wow congratulations ,,Sarai Mon paryo geet,,real b.a vayeko jasto lagyo
@khyamnpoudel8555
@khyamnpoudel8555 2 года назад
yesta jaw
@shivasiwaskoti9810
@shivasiwaskoti9810 2 года назад
टिका बहिनि टुक्काहरु सुन्दासुन्दै कति छिटो गित सक्कियो।
@sunitabhatta9299
@sunitabhatta9299 2 года назад
धेरै राम्रो बेहुली बेहुला काे अभिनय र तेत्तीनै राम्रो गित बनेको छ बधाई छ टीका सानू रबिन भाइ लगायत सम्पुर्ण टिमलाई 👍️👍️
@KamalKumarBK
@KamalKumarBK 2 года назад
लाखाै लाख दर्शक श्राेताकाे मनमनमा बस्न सफल प्रखर लाेक तथा दाेहाेरि गायक / गायीका कलाकार द्वय टीका सानू र रबिन लामिछाने काे दाेहाेरि आफैमा उत्कृष्ट हुन्छ । अनि टीका सानुले सुरु गर्नुभयकाे संगितमाला कार्यक्रम भित्रकाे नयाँ घर दाेहाेरि सिरियलमा मेराे सृजनालाई पहिलाे भागमै समेट्नु भयकाेमा धन्याबाद सँगै सफलताकाे शुभकामना ।
@rajeshbhusal7084
@rajeshbhusal7084 2 года назад
Nice srijana kamal ji
@krishnaportel9957
@krishnaportel9957 2 года назад
आहा कति राम्रो देखिये को video झन कति राम्रो होला हेर्न प्रतीक्षा मा छुम है
@kamalakulunglucky2365
@kamalakulunglucky2365 2 года назад
साँच्चिकै जस्तो लाग्याे ! रमाइलो लाग्याे !!! नयाँ परिकल्पनाकाे लागि टिकालाई धेरै धन्यवाद छ ! टिकाकाे रियलमा पनि यस्तै बेहुली बनेकाे हेर्ने रहर छ !! शुभकामना छ !!!
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 2 года назад
Doharima nayapan, Kati meetho geet Raja/Rani (Behula/Behuli) ko, Thankyou Tika & Rabin
@sabitribhushal5432
@sabitribhushal5432 2 года назад
मानसिङ भाईको यो गितको शब्दले मेरो मन साह्रै छोयो बधाई छ सम्पूर्ण कलाकार टिमहरू लाई.. पोखराबाट
@deepakpunmagar5709
@deepakpunmagar5709 2 года назад
Malai pani
@ganeshthapa9043
@ganeshthapa9043 2 года назад
Tq
@kajithapa7666
@kajithapa7666 2 года назад
धेरै धेरै राम्रो गित जति हेरे पनि नागाउनी धन्य टीका sister yo सफलताको सिखर चुमोस अग्रिम सुभकामना,
@meenagurung6727
@meenagurung6727 2 года назад
Dhaari ramro6hi
@pungovinda5186
@pungovinda5186 2 года назад
आज टीका सानु बेहुली बनेकी देखना पाउदा नीकै राम्री रबिन सर त आऊ बस आडैमा बस भन्दा कति लजाको हेर गाठे अस्ति सारङ्गी संसार बाट सुनेको निकै मिठास शब्द हरु जब बिहे हुन्छ लजाउने बोल्ने शब्द हरु यही सेम मेरो याद पो आयाे सो संपूर्ण टिमलाई मनै देखि नै धेरै धेरै धन्यवाद सर्ब प्रथम त टिका र रबिन सर लै मिठो शब्द चयन को लागि 🙏🙏💞💞💞
@rujalchand8106
@rujalchand8106 2 года назад
Nice
@dazzletwo4647
@dazzletwo4647 2 года назад
धेरै धेरै बधाई छ टीका बहिनी रा रबिन लामिछाने भाईलाई
@durgakarki6711
@durgakarki6711 2 года назад
Really really heart touch good luck tika sanu sister
@indranepali5451
@indranepali5451 2 года назад
आहा !
@mayakhatri8140
@mayakhatri8140 2 года назад
अरु सबै यक्दम राम्रो छ मात्रै यौटा कुरा दुलाहा दुलही सङै बसेर गाको भय आझै सुनम सुगन्द हुनेथियो सिस
@vikramnepali8138
@vikramnepali8138 2 года назад
सङ्गित माला को सम्पूर्ण उपस्थित महिला र पुरुष कलाकार टिम लाइ बधाई तथा शुभकामना छ साथै सबिन लामिछाने र टिका सानु मान सिंह खड्का हुमा बि क लगायतका सम्पूर्ण उपस्थित मा उच्च सम्मान गर्दछु। समसामयिक बिषय समेटेर तयार गरिएको छ एकदमै राम्रो लाग्यो
@YMAGAR
@YMAGAR 2 года назад
ताली! दामी हजुर
@jyotijyoti2815
@jyotijyoti2815 2 года назад
बेहुला बहुलिकाे जाेडि कति राम्रो हाे रियलमा पनि देखिन पाईयाेस 🙏😍😍😍😍😍
@sangitasharma9689
@sangitasharma9689 2 года назад
होला र!
@rinasubedi2825
@rinasubedi2825 2 года назад
Ahaa❤️❤️❤️❤️❤️❤️❤️
@user-ek2xv7wj6b
@user-ek2xv7wj6b 2 года назад
अति रमाइलो लाग्यो बधाई बधाई छ अब भने लोक गित झन राम्रो हुदै गयो धन्यवाद छ हजुर हरु सबै टिम लाइ
@lovelytulashi
@lovelytulashi 2 года назад
साच्चैको बेहुलु भयको कहिले हेर्न पाउने हो बेहुलि हुनु सारै सुहाउने रैछ मन छुने दोहोरी
@geneshabhatt1870
@geneshabhatt1870 2 года назад
टिकाजिकाे छिटै रियल मा बिबाह हेर्न पाईयाेस्।
@purnabudha1686
@purnabudha1686 2 года назад
कस्तो जोडी मिलेको
@DailyEntertainmentMedia
@DailyEntertainmentMedia 2 года назад
देश तथा विदेश बाट टिका सानु को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो तिर धन्यवाद अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
@prakashtham9384
@prakashtham9384 2 года назад
Dohori Akdam ramro xa bicha bichama huma bahini sarhai lajaunubhaxa kura bujher hola.dherai maya xa huma bahinilai
@chitraroka8612
@chitraroka8612 2 года назад
मनपनेजाेडिगित सुन पाइयाे धेरै खुसिलागाे
@fularakeshav2328
@fularakeshav2328 2 года назад
होर
@aminadhakal8633
@aminadhakal8633 2 года назад
रमाइलो लाग्यो एकदमै राम्रो छ
@sushilathapa2785
@sushilathapa2785 2 года назад
Wow dherai ramro song & video sabd laye maile ta sachinai bivah ho vanni thanyke thiya hajur haru ko All tim lai badhai ko satha subha kamanaa 🙏🙏🙏🙏🌟🌟🌟🌟🏆🏆🏆
@dilursl9676
@dilursl9676 2 года назад
धेरै राम्रो अनि रमाइलो गित बधाई तथा शुभकामना 💐👌💝🌺🙏
@crazysagarvlogs5530
@crazysagarvlogs5530 2 года назад
Wow nice video
@bbbbohora199
@bbbbohora199 2 года назад
संगित माला कार्यक्रम सन्चालिका टिका सानु को आजको प्रस्तुति अति रमाईलो लाग्यो सबै मा धेरै धेरै धन्यवाद छ ।
@binbahadurbasnet3306
@binbahadurbasnet3306 2 года назад
टीका बैनी बिबाहामा दाइ भयसी भाउजू हुन पर्नी होईन र कता छुट्टाउनु भयो भाउजुलाई अझ रमाइलो हुन्थ्यो,बधाई छ सम्पुर्ण टिमलाई
@kashirampanday423
@kashirampanday423 2 года назад
धेरै राम्रो छ टिका बहिनी रबिन दाई यो जोडीले बिहेगर्दा कसोहोला
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 года назад
नमस्कार सबैजना लाई । दुबई देखि हेर्न सुरु गरे है
@premkatuwal8914
@premkatuwal8914 2 года назад
जे होस यकदम राम्रो गित गाउनु भयो बधाई छ सम्पुण टिमलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵धेरै धेरै धन्यबाद छ रबिन भाई र टिका बूहारिलाई मेरो बिहेको पहिलो दिनको याद दिलाइदिनु भयो 🙏🙏🙏🙏🙏तपाइहरुको जोडि रियलमा भयको हेर्न पाइयोस जय गित जय संगित जय लोक दोहोरि 💕💕💕💕💕
@uttamparki4274
@uttamparki4274 2 года назад
awesome awesome
@narbahadurthapa5428
@narbahadurthapa5428 2 года назад
टीकालाई साच्चिकै यसरी घुम्टो ओढेको हेर्न पाउने कहिले हो कुन्नि ! बुढी कन्या भै सक्यो हुनत ,सम्झी सम्झी पर्ने छ रुन त।
@arjunmagar5594
@arjunmagar5594 2 года назад
रबिन लामिछाने ज्यु र टीका सानू बहिनिको यो रातो बरुको गीत र त्यस भित्रका शब्दहरूले मेरो लगायत अतिपनी देश बिदेश बाट हेरेर सुनेर साथ सपोर्ट गर्नेहरू सम्पुर्णको मन सायद छोएको होला अझै आफ्नो भेषभुषालाई परिमार्जित गर्दै अगाडी बढनु होला शुभकामना 🙏🙏🙏
@jyotishrestha8718
@jyotishrestha8718 2 года назад
मेरो मन पर्ने गायक रविन र गायिका टिकासानु उत्कृष्ट दोहोरी बधाई छ 👏👏👏👏
@sushmagiri4383
@sushmagiri4383 2 года назад
aaha kati ramro dekhiyako dulahi vayakoma tika baina 👌👌👌👌❤️❤️❤️❤️
@kamalbahadurkamal5144
@kamalbahadurkamal5144 2 года назад
आहा कती रमाइलो दोहोरी 💃💃🕺💃🕺💃🕺
@rameshgirirolpa4978
@rameshgirirolpa4978 2 года назад
आहा कति सुन्दर प्रस्तुति धेरै राम्रो छ साच्चिकै को जोडी हेर्न पाए हुन्थ्यो कि
@mansinghkhadka3792
@mansinghkhadka3792 2 года назад
दोहोरी कस्तो लाग्छ हेरेर साथ दिनुहोस
@deepakpunmagar5709
@deepakpunmagar5709 2 года назад
Hunxa dada dharai ramaro xa
@parbatigaudel3439
@parbatigaudel3439 2 года назад
दोहोरी त सारै राम्रो छ 👍👍🥰
@kalpanapandey4149
@kalpanapandey4149 2 года назад
Idea right xa babu
@pradippuru2008
@pradippuru2008 2 года назад
Xada xi xi xi ...kasto xada yo rabin
@sushilaghimire4181
@sushilaghimire4181 2 года назад
सारै राम्रो छ्🙏🙏सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ🙏🙏💕💕💕
@tomlalsubedi3573
@tomlalsubedi3573 2 года назад
लोकगीत संगीतले लोकसंस्कृतिलाई टपक्कै टिपेको हुन्छ भन्ने तथ्यलाई यो लोकदोहोरीले प्रमाणित गरेको छ ! नव बिबाहित जोडीको बीचमा हुने नौला, सुनौला र रंगिन कुराहरुलाई अति रोमान्टिक र मौलिक पाराले मीठो गरी प्रस्तुत् गरिएको यो लोकदोहोरी सारै राम्रो लाग्यो ! बरिष्ट गायक गायिकाले यो भिडियोमा नब दुलाहा र दुलहीको भूमिका अति मीठो भावमा डुबेको गितीवार्तामार्फत उत्कृष्ट तरिकाले निर्बाह गर्नु भएको छ । यो लोकदोहोरी जति सुने पनि सुनौ सुनौ लाग्ने खालको छ र यो दोहोरी सुनेपछि हरेक बिवाहित जोडीले आफ्नो त्यो बेलाको कहानी सम्झन पुग्छन् । यो नै यस दोहोरीको सफलता हो ! यस बिशेष प्रस्तुतिको लागि बहुचर्चित लोकगायक रबिन लामिछाने र लोकप्रिय लोकगायिका टीका सानुलाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना ! यसको संयोजनको लागि संगितमाला कार्यक्रम परिवारप्रति हार्दिक आभार !!
@shivrajpoudel1907
@shivrajpoudel1907 2 года назад
धेरै राम्राे छ 1 नम्मरमा पराेस सुभकामना ।।
@motilalpandey3425
@motilalpandey3425 2 года назад
Sarai ramro badhae xa
@laxmipahari4969
@laxmipahari4969 2 года назад
धेरै राम्रो टिका बहिनी बेहुलीको भेषमा कति राम्रो देखियौ साच्चैकि बेहुली जस्तो अब सोच है बिहेको लागि पमि 👍❤️❤️❤️
@ankitatamang4144
@ankitatamang4144 2 года назад
धेरै धेरै राम्रो छ गित
@ramanrai2275
@ramanrai2275 2 года назад
जतिपनी लाईब दोहरि का कलाकार हरुलाई मेरो संम्मान छ दोहरी गाउन लाई सरस्वोती ले बासगर्न पर्छ दोहरि गायक कलाकर हरुलाई मेरो सलाम छ ा यो कुरो बुज्नेलाई गहिरो छ न बुज्नेलाई पहिरो छ ा तर दोहोरी गाउन सजिलो छैन ‘’.?…
@bikeshthapa1410
@bikeshthapa1410 2 года назад
आहा कति मिठो गीत बधाई सम्पूर्णमा
@basantasangam2132
@basantasangam2132 2 года назад
Wow tika rabin
@sanjitamagar4828
@sanjitamagar4828 2 года назад
आहा! कति सुन्दर देखनु भाको दिजु😘😘
@premchaulagain246
@premchaulagain246 2 года назад
टीका दि र रबिन दा दुबै जना लाइ शुभकामना छ training को 1 no मा परोस
@user-mv9fr6ke6w
@user-mv9fr6ke6w 2 года назад
सङ्गित माला कार्यक्रम सञ्चालक कमल सरगम सर र प्यारी बहिनी टिका सानु सर्वप्रथम त प्रबासि भुमिबाट भयपनि हृदय देखि नै दुखि औला जोडि नमन गर्दछु 🙏🙏 समाजमा प्रचलित मङ्सिर महिनामा बिबाह ब्रतबन्ध पहिरनले दोहोरी भनेको यस्तो हुनुपर्छ ४पटक सुनेरै सुत्नु पर्छ ।।
@DileepKumar-xs5hm
@DileepKumar-xs5hm 2 года назад
Dami jodi suhayako xa real ma herna paya kasto hunthyo best tika baini ani rabin vai
@godawaribhujel6374
@godawaribhujel6374 2 года назад
गीत धेरै मनपरो तर धनमाया बहीनी खोईत के टीका नया❤️❤️❤️🌹😀
@sarjanvishwakarma5661
@sarjanvishwakarma5661 2 года назад
Nice song
@subashdost8753
@subashdost8753 2 года назад
आहा भोलि सम्म ट्रेन्डिङ्गमा परोस
@dhanalama5593
@dhanalama5593 2 года назад
धेरै धेरै राम्रो छ भाई बहिनि लाई शुभकामना रबिन टीका
@ratnakhatri6991
@ratnakhatri6991 2 года назад
अाहा सारै राम्रो दोहोरी दुबै जनाको यस्तै यस्तै नयाँ नयाँ गित लिएर फेरि पनि अाउनु होला शुभकामना छ टीका र रविन लाई । टीका लाई रियल बेहुली बनेको हेर्ने चाहानु हुनेले यता लाईक कमेन्ट गर्नु र यो गित सबैले हेर्नु सुन्नु होला सारै राम्रो छ ।
@KamalKumarBK
@KamalKumarBK 2 года назад
Waao trending 30 congratulations all team
@keshabsapkota3974
@keshabsapkota3974 2 года назад
ल नव जोड़ीलाई सफल दाम्पत्य जीवनको वास्तविक शुभकमना मज्जा आयो गीत सुनेर
@romanm.i9834
@romanm.i9834 2 года назад
Aatini ramaelo
@pabitratikhatr8088
@pabitratikhatr8088 2 года назад
आहा कति सुन्दर
@jitpuresailo6378
@jitpuresailo6378 2 года назад
कलाकार देशका शान हुन् । आदरणीय टिका सानुलगायत सम्पूर्ण कलाकारहरुलाई धन्यवाद।
@sagarrana9775
@sagarrana9775 2 года назад
बधाई छ धेरै राम्रो लागयाे टिका जि
@mithubhul7424
@mithubhul7424 2 года назад
Badhai xa
@chandrasundas9637
@chandrasundas9637 2 года назад
Congratulations both of you.
@Durga803
@Durga803 2 года назад
अाहा धेरै रमाइलो गित
@official-rg5dy
@official-rg5dy 2 года назад
अति मार्मिक टिका रबिन जि र खड्का जि को प्रस्तुति ।।
@official-rg5dy
@official-rg5dy 2 года назад
♥️
@bhimbahadur1142
@bhimbahadur1142 2 года назад
सङ्गित माला सन्चालिका टिका बहिनि लाइ धेरै धेरै धन्यवाद यति मिठो गित प्रसुस्त गर्नु हुन्छ जति हेरेपनि कहिले नथाक्ने प्रसुस्ति हुन्छ
@rameshbhaisurkheti2628
@rameshbhaisurkheti2628 2 года назад
अति सुन्दरी देखे को छ बेउली को बेस मा टिका सानू जि 🙏👌
@basantasangam2132
@basantasangam2132 2 года назад
Kati ramailo
@nandabahadur5959
@nandabahadur5959 2 года назад
नक्लि बेउलि बन्दा नि यति राम्रि देखिनु भाछ साचिकै बेहुलि हुदा कस्ति दृखिनु हुन्छ होला टीका बैनि
@bahaduryam1734
@bahaduryam1734 2 года назад
Mansingh.ji Tika.sanu dhannmaya. KHOI HUMA RABIN JI.KHUSI LAGO HUMA.TIHAR KO ROTI MANSINGH JI. LI.DINU VO
@shivanepali8572
@shivanepali8572 2 года назад
बैबहिक जीवन को शुभकामना टीका मेदाम र रबिन सर लाई सो अति मर्मिक गीत सबै टीम लाई हार्दिक मंगल मय शुभकामना छ फेरि पनि
@yamkantbc7727
@yamkantbc7727 2 года назад
आहा कति मिठो गीत बधाई सम्पूर्णमा dang shantinagar bat
@sirjanramugurung4233
@sirjanramugurung4233 2 года назад
आहा लाइभ दोहोरीमा यसरी पहिलाे चोटि कथामा आधारित रहेर भेषभुषा सहित दोहोरि हेर्न सुन्न पाउँदा साँच्चिकै बेहुला बेहुली नै दोहोरि खेलेको भन्ने भान भयो ,👍👍🙏🙏 बधाई छ रबिन दाई र टिका दी लाई हामि नेपालि साँच्चिकै कती धनी छौ यो संस्कृति संस्कार गीत सङ्गीत काे संसारमा कसैले नगाउने दोहोरि गीत हामि गाउँछौ कति भाग्या मानी है हामी👍❤️🙏🙏🙏
@premram2103
@premram2103 2 года назад
Wow katti utkrist Jodi ra kramro suhako tika baini lai sari le sangit Mala all tem ravi lami chhane barest gayek or mansingh bhai lagait sampurna lai subha kamana chha ashari agadi Badnu hola dherai dherai dhanne bat Chha 🙏⚘❣😀😄
@bishnubarakoti9970
@bishnubarakoti9970 2 года назад
निकै राम्रो गित बनेको छ सफलताको शुभ कामना रबिन भाई र टिका बुनु लगाएत सम्पुर्ण टिमलाई
@bipanagaihre236
@bipanagaihre236 2 года назад
Kati ramaelo
@khimkc1344
@khimkc1344 2 года назад
सारै रमाई लाे दाेहरि लाग्याे नक्कलि बेहुला बेहुलि बनेकाे पनि कति सुहायकाे ।। अब चाडै रियल बेहुला बेहुलि देख्न पाईयाेस ।। लास्टै सुहायकाे छहै ।।
@vonodkc2028
@vonodkc2028 2 года назад
टीका सानू को आवाज मा साच्चिकै अति मीठो कला छ
@sujinaphuyal
@sujinaphuyal 2 года назад
Congratulation all
@lalsinghdhami7028
@lalsinghdhami7028 2 года назад
बधाई छ हरेक प्रस्तुति अाफैमा दमदार हुन्छन ती मध्ये याे पनि रमाईलाे छ 🙏🙏🙏♥️♥️
@indrakumarrai2295
@indrakumarrai2295 2 года назад
बेहुला र बेहुली को रमाइलो गफ गाफ दामी👌👌👌🌷🌷🌷🌹🌹🌹💐💐💐
@rampariyar8179
@rampariyar8179 2 года назад
एकदमै राम्रो अनि रमाइलो लागो बधाई छ पुरै टिमलाई
@amberbahadur7037
@amberbahadur7037 2 года назад
Wow Dami Cha dhori Tika n All tem
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
हुमाले नि भेना पाइन् ,ल बधाई छ।।
@dipakdipak9303
@dipakdipak9303 2 года назад
Wow wow tika Didi dami xa ni hjar 🙏🌷🌹🥀🌹🌷🌻🌻 शुभ कामाना टिका दिदि म मलेशिया देखि हेरदई छु ल 🙏🙏🙏🙏
@sukbk4186
@sukbk4186 2 года назад
राम्रो छ हरेक प्रस्तुति दुई जोडी प्यारी बोनु टीका & रबिन जिको♥️♥️♥️♥️
@prakashdhakal3186
@prakashdhakal3186 2 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-Oxrbx8IcXuM.html
@narayankc2040
@narayankc2040 2 года назад
यस्तै परिभेश मा कहिले देख्न पाइन्छ।टीका सानू को
@sabinakholaula7052
@sabinakholaula7052 2 года назад
Nice jodi nice 👍👌❤️ song
@saugat_upahar3246
@saugat_upahar3246 2 года назад
रबिन दाइको शृङगारिक शब्द आहा निकै मनै देखि सलुट दाइ र उस्तै टिकासानु जि को प्रहार प्रलय नै मन पर्यो यो दोहोरी शुभकामना सबै टिमलाइ🎊🎉🎈🎁
Далее
🎙А не СПЕТЬ ли мне ПЕСНЮ?🍂
3:04:50