जहाँ हर्क राज सम्पाङ को उपस्थी हुन्छ त्यहाँ जनसगार उर्लिन्छ। नेता भनेको यओ होनि किना नेपाल मा हर्क.बालेन.गोपि हमाल यी तीन जना ले चाहिँ नेपाल लाई बानाउछ होइ🎉🎉🎉
रविले एउटा टेलिभिजन कार्यक्रम मार्फत समाजमा रहेका विभिन्न शोषक सामन्तव र भ्रष्टाचारीहरूको बिरुद्ध खबरदारी गरिरहँदा र विदेशमा बेचिएका चेलीहरूको उद्धार गरिरहँदा कहाँ थिए हर्कहरु?को कार्यकारि पदमा छ छैन छुट्टयाउन नसक्ने अनि रबिकै बिरोध गरिरहने।
@@premmangmu408 आहा कति राम्रो शिक्षा अनि अनुशासन पाउनु भएको रैछ सर।तेतिखेरा म नेपालमै धेरै बेरोजगार साथिहरुलाइ सिपमुलक काम सिकाइरहेको थिए ctvt अन्तर्गत।
Ta jasta beizzati jaslaai nathe crore ko samet spelling lekhna na aayera karod lekhnu pari rako xa tero laagi maatra ho harke king😛haami jasto pade lekheko crore ko spelling lekhna aaune biddhwaan ko laagi only balen is king bujhis ta vaatmaara le?😁😁..
जती पनि हर्क साङपाङ को बिरोधी हरु छ नि एक दिन उसैको जै जैकार गाएर हिन्ने छु यो कुरा हेक्का राक्नु अहिले अवस्था मा हर्क सङपाङ जनि देश प्रेमी अनि निस्वार्थ रुप ले जनता को सेवा गर्ने कोहि नेता छैन जो आफुले गरेर अरुलाइ पनि गराउने
नेपाल मा कति सम्म गिरेको मिडिया रहेछन त्यो तिन करोड जनतालाई प्रष्ट भए,,,किनकी हर्क साम्पाङ संग रबि लाई दाॅज्ने चेतनासँग जनता सजग रहनुपर्छ कि पर्दैन........रबि संग आफ्नो आत्मालाई नढाॅटी फिल्ड मा काम गर्ने असल संस्कार छ की छैन त्यो जनताले महसुस गर्ने कुरा हो......
Kati dherai aaaashhaa ra varosha bokeka thiye rabi lamichane lai 😢😢😢😢😢😢. Jay (harka) (sampang),,,,jay (kul). ( maan) ghising,),,,jay (durga) prasai,,,jay (balen). Jay nepal 🇳🇵💕
म रबिको फेन हो द्रुगा प्साइले जन्ताइ आखामा छारो हल्न खोजेको हो किन शबैले बुजे हुन्छ दिन डाडै युबालाइ गुलि हान्छ र तेहि मावा वाद प्रचण्ड र नारेण काजिको शपट किन ग्रछ नलाग शचेत रहु द्रुगा प्रसाइ
Yo holani satha ra sahayog ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤tara yo paras a vitra yesari ae hasera ani sochera matra partikiriha dinu harka sur ma dhankuta batw herdaexu
पार्टी र पार्टी सरकार५० अरब खर्च गर्ने ठाउँ मा हर्क सामपङ्ग पानी जनता काे सयाेग बाट बन्याे बिकाश सम्य लाग्दैन जनता ले यहिनिरा याद गराै जनता काे चल र अचल सरकार पार्टी ले चाेरे काे प्रमाण बुझाैअाै
Punya jiu poni Harka sir ko party ma abaddh hunu porxa tapailai xetri bahun daju harule hernu sakya xaina abo Mongol sita milera aghi badnu hoss👍👍👍we support you all❤️❤️❤️
हर्क राम्रै छन तर अलिकता बेतुकको घमन्ड चै प्रस्ट देखिन्छ। धरानमा मात्र राजनिति गर्ने हो भने त ठिकै छ तर राष्ट्रिय राजनिति गर्ने हो भने वहाँ लाइ गार्है पर्ने जस्तो देखिन्छ।
Dharan ko ejjat shan 😍 Nepaliko maan 🙏🙏🙏jai mayor harka sampang 🙏🙏🙏 janta le asari nai sath dinechan aghi badhdai janus 🙏🙏🙏 punya sir ko sath lai salam 🫡 kati protective hunuvako ☺️☺️👏👏👏