🙏🇳🇵नेपाललाइ अहिलेको 33/34 वर्षभीत्र दुरगतीमा ,भ्रष्टाचारको hub बनाएको काग्रेस,एमाले नै हो र रवी ,बालेन ,कुलमान,ग्यानेन्द्र शाहीले भ्रष्टाचार र भ्रस्टचारी को जड नै जलाउन आगोको झील्को बन्ने सुरुवात गर्दै गर्दा ती पुरानाले जसरी पनी ती झिल्कालाइ निभाउन खोज्दैछन् ,तीतो सत्य यही हो 🙏🙏🇳🇵🇳🇵
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबि को बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ। अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ। अब निर्दोष फ़साइयेकाहरु काहा जाने? जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
रबि दाई तपाइलाई दिएको दुखको एक एक हिसाब अब नेपाली जनताले लिने छन् | अब नेपाली जनताहरुले यि भ्रस्टहरुलाई तपाइको हातले नै गण्डकीमा चोबलेको हेर्न चाहेका छन् |
म पनि हु सहकारी पीडित मेरो पनि गोकर्ण सहकारीमा छ यक बर्ष बडि भयो मैले पैसा पाएको छैन तर रबि सहकारी ठक हैन सहकारीको पैसा रबि दाईले खायको हैन 🔔🔔🔔🔔🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
यो उमेरमा हामी पनी विदेश जानुपर्ने हो कि भन्दै हुनुहुन्थ्यो ति चेलीले ! हेर्दै जानुस यस्तै बेथिती मा देश अबपनि चल्दै जाने हो भने कुनै दिन राती सुत्दै गरेको सोझा नेपालीहरु लाई बिहान उठ्दैगर्दा आफ्नै घरभित्र विदेशी बनाइदिन्छन😮😮😮😮 यि भ्रष्ट्र नेता भनौदाहरुले
आन्दोलन मा आउन सकिन सामाजिक सञ्जालबाट मेरो पनि समर्थन छ✊भुटानीबन्धु सरकार मुर्दाबाद दुर्गा रवी अब पक्राउ गर्ने पालो कुलमान बालेंन गोपी हर्कहरु खोरमा जाक्नुनै भ्रष्टहरूको उदेस्य हो नागरिकहरु सजग बनौं🙏
पागलहरुले अब देख्दैछन् साइबर स्यालहरुको जमात के कस्तो हो तिनै साइबर स्यालले पठाएको रेमिटान्स अनि जनताकै करबाट बाँचेका राष्ट्रिय परजीवीहरुलाई हेक्का रहोस् कि जनतालाई राष्ट्रमा सुशासनको अनुभुति भएन भने विद्रोहले सिमा नाघ्छ भनेर 🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵
Ravi jee lai upcoming deepawali, Thihar Aagi kunai Halet ma choddainan, And I think law & court bata pani Ravi vai le justice pauni chances dherai low xa, Ra clearly dhekheyeko xa ki Adalat K.P.O Kai Anusar chalirahiko xa.so now RA.SA.PA le justice ko lagi, results KO lagi NILO kranti le 0% pani results dini xaina.cable time waste hunixa, results ko lagi rato kranti jaruri xa, ki Andolan nai garnu hunna, garni bhaye rato kranti ho.
RABI LAMCHHANE KO BAAREMAA PRADHAN MANTRI K P OLI 😂 SERE 😂 PRACHANDE😂MADHAP😂JHALANATH😂 E 5 JANAA MAASNU PARCHHA TAUKO JHOLAMAA MURH JIU KHOLAMAA RA MATRA SAJILAI DESKO MAYAA HUNE GARNE AANANDA KURO TEI HO 😂😂😂😂😂🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Pakkai Pani nilo krantile paribartan sambhav hudai hudaina, sambidhan kanun niti niyam kehi Pani namanne Sarkar lai santi purna aandolan arthat nilo krantile le kehi Pani hudai hudaina, yadi Sarkar le nai sambidhan niti niyam kanun ullangan gari raheka cha ta ani janatale chai santi purna aandolan garera ke partifalko apechya garnu?
ये पत्रकार जहाँ फ्री प्लेन टिकट र मासू भात खुआएको छ त्यही गएर रिपोर्ट गर । अरु हावा प्रश्न गर्ने । आफनो समाचार बनाऊन किन अरुको? I hate this kind of bullsit question keep asking without proven! Bullcorn
Hami nepali lai chai andolan bahek aru kei garna audaina ??? 7 saal dekhi aile samma andolan gaeko 74 barsa vaisakyo, hajur haru sabai jana andolan matra garera basnu hola... Singapore kaa pugisakyo..... Dubai kaa pugisakyo.... Dhana prabhu hamro desh ta.. smaran rahos ma kunai party ko hoina !!!
Yadi rabilai nyaya vayana vane abako jeneresanle pani ke sikne jasle sakyo usaile nyaya jityo rabi galaxy ma share nahudai jble shakariko Paisa lyayara galaxy ma halne Ani 5mahina paxi rabile galaxyma share line rabi galaxy midiyama rahesamma sahakariko rakam galaxyma na aune Ani rabi kasari dosi vaya ke ho yasto kanun rana sasan ho yo jaslai chahayo fasaune😢😢