Тёмный

रमेश खरेलपछि आरजु राणालाई मुद्दा हाले युवराज सफलले ! भन्छन् - जसरी पनि पद खारेज हुन्छ । yubraj safal 

Everest Nepal
Подписаться 803 тыс.
Просмотров 221 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 831   
@nepalirabilalbc555
@nepalirabilalbc555 2 месяца назад
युवराज सफल सर लाइ नेपाल आमाको आशीर्वाद छ अब नेपाल आमा को आशु पुछ्ने बेला आएको छ यस्ता भ्रष्टाचारि हरुलाइ तह लगाउनु पर्छ लाखौ नेपालि जनता तपाइको साथामा छन
@KrishnaKumari-fe8he
@KrishnaKumari-fe8he 2 месяца назад
H❤😊😊😅😮😢
@uttamrimal927
@uttamrimal927 2 месяца назад
भगवान दाहिना हुन❤❤❤🎉
@karnabdrpun8327
@karnabdrpun8327 2 месяца назад
युवराज सफल को यो जनअभियान पुर्ण सफल होस जनता को आशिर्बादछ।
@khadakkunwar793
@khadakkunwar793 2 месяца назад
बिस्तारै युवराज सफल को योग्य ता को तारिफ हुदैछ धन्यवाद हो सफल सर
@shreechamling1709
@shreechamling1709 2 месяца назад
याे कर्य ले युवराज सफल लाई नमन गर्न लायक छ,कार्य सफल रहाेस!
@puskarmagar5279
@puskarmagar5279 2 месяца назад
Ho urajle gareko kura Malai sarai man paryo nepalklma jun junle sarkharma pd baseka can E sabai bekti haru sabai Akhtiyar neyaadhis jati Kam nalagne Hun Esta bektilai xani xani kauntar goli hane Pani kehi farak pardaina ma cament bal Bahadur taramu magar
@tilakrokaroka4292
@tilakrokaroka4292 2 месяца назад
जे होस अब सफल जि भन्न मन लाग्यो
@mannepali2743
@mannepali2743 2 месяца назад
हिक्मत भएको ब्याक्ती मान्नु पर्छ उहाँले गरेको काम अति राम्रो छ सबैले साथ सहयोग गर्नु पर्छ ।
@junbahadur6544
@junbahadur6544 2 месяца назад
सफल जि यस्तो काम गरनुस सबै जना तपाईंको साथमा छ।
@DhananjayGyawali
@DhananjayGyawali 2 месяца назад
100%
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 месяца назад
अहिले चै सहि कुरो गर्यो केटोले । जे होस् केटोले प्रचण्डको काम गरिरहेको छ ।
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s 2 месяца назад
@manojbhatt191
@manojbhatt191 2 месяца назад
एक्दम ठिक भन्नू भो जे होस अब किलियर भयो के यो प्रचन्ड कै चेला रैछ हुन त
@rajeshbista6955
@rajeshbista6955 2 месяца назад
Prachada ko pani kura garya cha
@mukeshshakya7478
@mukeshshakya7478 2 месяца назад
प्रचन्डे मुलाले नसकेको हो।😂😂😂
@Rasuwachautarichannelcom
@Rasuwachautarichannelcom 2 месяца назад
अन्तमा युबराज सफल सहि मान्छे रैछ भन्ने कुरा बिस्तारै प्रमाणित हुँदै गएको छ है पछील्लो समय
@Vovolove-b9s
@Vovolove-b9s 2 месяца назад
युवराजलाई राम्रो काम गर्दैछन् जनताले साथ दिनुपर्छ
@HemaPun-hh6bw
@HemaPun-hh6bw 2 месяца назад
धेरै राम्राे छ सर ़हजुरलाई धन्यवाद छ।
@AbhishekLamichhane-s2c
@AbhishekLamichhane-s2c 2 месяца назад
पैला हुदा चै याे मान्छेलाई दिउ दिउ जस्ताे लाग्थ्याे तर अहिले चै घ्यु जस्ताे लाग्दै गयाे है 😅
@shreechamling1709
@shreechamling1709 2 месяца назад
अहिले चहि सरै सही र साचाे,सत्य र निडर वकालत् गर्नु भाे सर, धन्यवाद !...
@buddhimantamang5884
@buddhimantamang5884 2 месяца назад
युबराज सफल जि हिम्मत गर्नु होस हामीले साथ दिन्छौं ।।
@dbrana8884
@dbrana8884 2 месяца назад
युराज सफल निर्णायकको गोरेतो अप्नाएका छन , यसलाइ देश भरीका जनताले साथ दिनु पर्छ किनकी , चाहे अक्तियार होस् वा सर्वोच्च यिनी सबै पार्टीको झोले हुन् ।
@yadulama1023
@yadulama1023 2 месяца назад
Huge Salute for this step !!! भ्रष्ट र तलुवा चाटनेहरु बाहेक सबकाे साथ छ ! KEEP IT UP !!
@MangalLama-hy4te
@MangalLama-hy4te 2 месяца назад
आज आएर युबराज जि सहि लाग्यो बधाई छ एस्तै काम गर्दै जानू न हजुरलाई बल्ल जनताले बिस्वास गर्छ।
@durgamangurung7831
@durgamangurung7831 2 месяца назад
वहाँको बारे मैले पहिले देखि नै फलो अफ गरि रहेको थिए वहाँ जहिले पनि साकारत्मक देखिनु हुन्छ वहाँको लागि मेरो फूल स्पोर्ट छ ।
@jiwanlimbu5517
@jiwanlimbu5517 2 месяца назад
ठिक गर्नुभयो युबराज सफल ज्यु आर्जु राना जेल कोच्नुपर्छ।
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 месяца назад
युवा सफल जिन्दाबाद ठिक छ यस्तै राम्रो काम गर्दै जानुहोला। भ्रष्टाचारीलाई भ्रष्टाचारी कुलदेवी आरजु राणालाई
@LokRijal
@LokRijal 2 месяца назад
हाम्रा कल्वा दाजु पनि रवि को को पिक्षा लाग्दा रवि को अन्ध भक्त हुने को नजर मा गिर्नु भाथ्यो वास्ता मै सहि नै गर्नु भा रैछ नि अहिले बुझ्दै छौ रमेश खरेल आर्जु लाई मुद्धा हाल्नु त राम्रो कुराहो नि
@reshamneupane6902
@reshamneupane6902 2 месяца назад
एकदम सहि कुरा गर्नु भयो तपाइँले, धेरै धेरै धन्यवाद छ तपाईंलाई। म तपाइँको साथमा छु ❤
@TankKhanal-qs4no
@TankKhanal-qs4no 2 месяца назад
भाेलि हुने अानदाेलन मा युवराज सफल र युवाहरु एकैसाथ खडा हुनुपरदछ ।सबै देशभकत नेपालिले।
@DhrubaRayamajhi-q7d
@DhrubaRayamajhi-q7d 2 месяца назад
यूबराज जे गर्नेछ राम्रै गर्छन ।चित्तबुझ्दो गर्छन् ।
@MukeshDhungana-b1k
@MukeshDhungana-b1k 2 месяца назад
युवराज ज्यु अहिले देश काे पक्क्ष मा शहि कामकाे शुरुवाद गर्नुभयकाे छ दराे खुट्टा टेक्नुहास नेपाली जनता तपाइकाे पक्क्ष्यमा छाै 🇳🇵🇳🇵🇳🇵
@RajeshBista-s1v
@RajeshBista-s1v 2 месяца назад
युराज सफल जि लाई खराब भनने मानछे हरुले बलल चिनदैछ युराज सफल जि सहि मानछे हाे जे गरेकाे छ सहि गरेकाे छ मेराे सपाेट छ सफल जि लाई सबैले साथ दिनु परछ
@meghrajgurung1176
@meghrajgurung1176 2 месяца назад
धेरै राम्रो काम चोर भ्रष्टाचारी माफिया हरु सबै लाई नाङ्गो झार पार्नु पर्छ
@thaparamesh4478
@thaparamesh4478 2 месяца назад
एकदमै 100% सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु यो नै सच्चा देशभक्त पुत्र हुन जय नेपाल जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@durgapariyar2619
@durgapariyar2619 2 месяца назад
बधाई छ युराज सफल सर
@dhankunwar6563
@dhankunwar6563 2 месяца назад
कुरा मा दम छ है सहि पनि छ सफल जि अहिले धेरै राम्रो कुरा गर्नु भयो
@Khembdrkhati
@Khembdrkhati 2 месяца назад
सहि कुरा हो सफल सर तपाईंलाइ नेपालका जनताहरुले तपाईं लाई साथ अबस्य दिने छन ।
@ShankarBasnet-d8n
@ShankarBasnet-d8n 2 месяца назад
सारै राम्राे कुरा गर्नु भयाे तपाइकाे काममा नेपाली जनताकाे साथ छ
@RameshGurung6
@RameshGurung6 2 месяца назад
डिला भैइसक्यो हामी नेपाली जनता अझै एक जुट हुन डराउछ यो भ्रष्टाचारि नेताहरुलाई खेत्नु पर्छ डिला भैइ सक्यो हजुर
@GitaSiwakoti-w2t
@GitaSiwakoti-w2t 2 месяца назад
सलाम छहै युवराज सफल जि आजत काले भनपनी मनलागेन
@sudhirmaharjan3282
@sudhirmaharjan3282 2 месяца назад
धेरैले बौलाहा को संज्ञा दिने गर्थे तर बहादुर रहेछ युवराज सफल ।आज त सलाम ठोके मैले ।
@nettv5621
@nettv5621 2 месяца назад
युवराज सफल को कुराले ज्यादै मन छुएको छ। साच्चीनै युवराज सफल देश भक्त रहेछ भनेर बुझ्न सक्यौ। युवराज सफल ज्यू, तपाईँलाई भगवान श्री पशुपति नाथ ले दाहिने रहेर सधै रक्षा गरिरहोस। सम्पूर्ण नेपाल अधिराज्यभर को महोदय पत्रकार ज्यू हरु ले देश भक्त युवराज सफल लाई सफल बनाउन सहयोग गरिदिन अनुरोध छ। युवराज सफल लाई कसैले चिन्न सकिएन। तर युवराज सफल साच्चिकै नेपाल आमाको सच्चा पुत्र रहेछ।देश भक्त युवराज सफल को नेपाल आमाले रक्षा गरुन।
@narayandahal5152
@narayandahal5152 2 месяца назад
सहयोग छोड्नु हुन्न चोरहरूलाई छानी छानी मुद्दा हाल्नुपर्छ।
@anilshingkhadka3101
@anilshingkhadka3101 2 месяца назад
युबराज ज्यु ले कामचाही रामै गरेको हो जनताको साथ छ तपाईलाई🎉
@MaiyaKhadka-q7w
@MaiyaKhadka-q7w 2 месяца назад
ठिक गरे हामी साथ दिन्छौं
@PanchaiBajaAAP
@PanchaiBajaAAP 2 месяца назад
जनता हामी कहाँ छाै , ऐक पटक हामी आफुले आफैलाई मुल्यांकन गराै , युबराज सफल हिजाे पनि उहीँ हाे र आज पनि उहीँ हाे तर हामी हिजाे काे थियाै र आज कहाँ आईपुग्याै ? हिजाे बेठिक आज कसरी ठिक ? युबराज हाेईन हामी सच्चिनु पर्छ।
@rohitneupane2071
@rohitneupane2071 2 месяца назад
सफल जि ले जे गर्छन ,ठिक गर्छन सफल जि सफल हुनुहुन्छ ,अब भ्रष्टाचारको उपाए छैन ।
@debendrapakhrin4235
@debendrapakhrin4235 2 месяца назад
धेरै राम्रो कदम चाल्नु भाकोछ सफल जि सफल हुनै पर्छ तपाईं पछि नहट्नु होला नेपाली जनताले तपाईं लाई साथ् दिनेछ।🇳🇵🇳🇵
@dipakdhakal01
@dipakdhakal01 2 месяца назад
युवराज सफलले आज चै सहि काम को सुरुवात गर्नु भएको मा बधाइ छ ❤
@rambahadurgurung8125
@rambahadurgurung8125 2 месяца назад
ठिक हाे युबराजजि परधान मनत्रिनै भसट चारि छन युबराजजि जयहाेसयुबराजकाे
@12345678951518
@12345678951518 2 месяца назад
आज देखि म युबराज सफलको सप्पोर्टर भए लु , सलाम ठोके सफल तिमिलाई🙏🙏🙏🙏🙏
@bhadralimbu4196
@bhadralimbu4196 2 месяца назад
गुड युउराज जि पप्लिक तिम्राे साथमा छ। 🎉🎉🎉🎉
@babyqueengaming5137
@babyqueengaming5137 2 месяца назад
ए सफले भाई अहिले त तिमलाई सालमै गर्न मन लाग्यो । जसरी रबि सरको पद चट पारेथेउ तेस्तै गरि आज आरजुराणजिउको पद पनि खारिज गरेर देखाउ तिमलाई हरेक नेपाली ले सलाम ठोक्ने छन् 🤗🤗🤗
@manakoshisuppliers8665
@manakoshisuppliers8665 2 месяца назад
अबको समय युवराज सफल र बास्तबिक नेपाली हरूको मात्र हो। भ्रष्टाचारी देवर भाउजु र कथित सम्मानित हरूको कालो दिन शुरू भयो।
@balramchhetri8829
@balramchhetri8829 2 месяца назад
बल्ल मेरो मनजित्यो यो कलौटेले ल यस्तै यस्तैकाम गर्दैजाउ जनता तिम्रो साथमा छ
@TankKhanal-qs4no
@TankKhanal-qs4no 2 месяца назад
लाै कुरा सुनन लायक छ।सफल लाई देशपेृमि जनता ले सफल पाराै।
@upendrabhattarai6058
@upendrabhattarai6058 2 месяца назад
सबैले मन् नपराउने युवराज लाइ आज काे कुरा सुन्दा अचम्म लाग्यो होला नेपाली जन्ता हरु लाई । मपनि मन् पराउदिन थिए आज सुन्दा एकदम युवराज सही रहेछन जस्तो पो लाग्यो ।🎉🎉🎉🎉
@gyendrakhatiwada274
@gyendrakhatiwada274 2 месяца назад
दम छ।एक दिन सफल हुने खम्बा हो।
@BijayaPun-xt8fj
@BijayaPun-xt8fj 2 месяца назад
सफल ज्यू धन्यबाद सबै मिलेर देश मा एक भ्रष्टाचरविरुद्धको बोल्नु पर्छ
@MaiyaKhadka-q7w
@MaiyaKhadka-q7w 2 месяца назад
ठिक गरे हामी पनि साथ दिन्छौं
@PrabhuDbsir-ih7uh
@PrabhuDbsir-ih7uh 2 месяца назад
🙏🕉️🙏यूबराज जीवन भर सफल भै रहुन🙏🕉️🙏
@BhaktarajThapa-w7t
@BhaktarajThapa-w7t 2 месяца назад
रबि सर को मन्त्री पद खाइदिने सफल सर।हिजो माफिया ‌भनेर चिनिने दुर्गा सर ।आज भगवानले झलक दिदृैहुनुहुन्छ। तत्कालै 3 करोड जनसङ्ख्या ले दुर्गा सर लाई त मुटु मा राखीसके अब सफल सर लाई 100% राख्छन्।
@kamaltolang7922
@kamaltolang7922 2 месяца назад
सफललाई सफलताकाे शुभ कामना
@dibeshrajbista2564
@dibeshrajbista2564 2 месяца назад
साच्चै नै सुध्रेको हो सफल जी? बधाई साथ शुभकामना छ।राम्रो काम गर्दै जानुहोला भगवान दाहिना र जनता सधैं साथ रहनेछन्।👍
@Anita-f8f
@Anita-f8f 2 месяца назад
Paila ni ramrai ho safal ji but rabiko samar than Haru ho birod ma
@ranab.budathoki7871
@ranab.budathoki7871 2 месяца назад
यक दअम सहि कुरो गर्नु भयो है ईबराज सफले अबचाहिँ साथ दिनु पर्छ ।
@AshishNepal-l4g
@AshishNepal-l4g 2 месяца назад
ठीक हो कुरा त । यो फिलहालको विषयको विरोधमा संपूर्ण जनताको साथ समर्थन छ ।
@siddhikadahal8534
@siddhikadahal8534 2 месяца назад
🎉युवराज सचा नेपालीको छोरो रहेछ
@Jackmgr1255
@Jackmgr1255 2 месяца назад
मान्छे चाहिँ दम भएकै हो। सबैलाई मुद्दा थोक्नु।केपि र प्रचण्ड लाई नि मुद्दा हाल्नु❤❤❤❤
@ivanpratap-h1n
@ivanpratap-h1n 2 месяца назад
सहि लाई सहि भन्नू पर्छ है अहिले आएर युबराज जि धेरै नै राम्रो गर्नु भयो
@dead-soul7869
@dead-soul7869 2 месяца назад
Paila ni thikai ho chinna nasakeko😂
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 2 месяца назад
युवराज सफल एक देशभक्त रहेछन् बल्ल नेपालीहरूले चिन्दैछन्
@tejprasadkhanal3565
@tejprasadkhanal3565 2 месяца назад
पहिलाधेरै नराम्रोपोभनियो यो मान्छेत धेरैराम्रोरैछैछ उब राज सफल धन्यबाद तपाइलेजन्ताको साथपाउनुहुन्छ।इ पार्ती कागुखानिझ्होले कार्यकर्तालेगर्दा आज योदेस्कोयोहाल्भयो।इ झ्होलेहरुलाइपनी तहलाउनैप्रछ इ मासु र भात्माबिकेरभुदि फोरेर देस्खत्तम्भयोकमिससन्को भर्मा।थुइक्क झ्होलेहो।ओकेसफल
@KrishnaRawal-xm8el
@KrishnaRawal-xm8el 2 месяца назад
धन्यवाद युबराज सफल एक नेता एउटा गतिलो मुक्काले शिद्धाउने हो। चोरलाई पालेर राख्ने होइन सिदै मृत्यु दण्ड दिने हो
@GangaraiRai-j3h
@GangaraiRai-j3h 2 месяца назад
Sahi kura sir
@bishalbk1023
@bishalbk1023 2 месяца назад
युबराज सफलकाे बुद्धिपलाय जस्ताे छ धन्यवाद सफल
@janakbasnet3041
@janakbasnet3041 2 месяца назад
अहिले आएर यो मान्छे मलाई ठिक लाग्न थाल्यो है।🎉🎉
@AffectionateBus-jq6hl
@AffectionateBus-jq6hl 2 месяца назад
Good अबदेखी मेरो तर्फबाट ताली सपोर्ट छ सलाम युवराज
@nareshskt316
@nareshskt316 2 месяца назад
अहिले कलौते सहि कुरा गरो 1 हजार तोपको सलाम
@dasnarayanmaharjan9277
@dasnarayanmaharjan9277 2 месяца назад
Yuraj lai 1 vot.good lock
@keshavprasadacharya7377
@keshavprasadacharya7377 2 месяца назад
ल अब भ्रष्टाचारीहरुलाई सिद्याउने हाे भने सबै जनताहरुले युवराजलाई साथ दिनुपर्छ ।
@SapanaaRawat
@SapanaaRawat 2 месяца назад
सलाम छ।युब राज भरस्टाचर लाई सडक मा लियर कालो मोसो दल्नु पर्छ
@palutamangnepal5724
@palutamangnepal5724 2 месяца назад
you are right Yubaraj sir
@ShamTamang-il2rg
@ShamTamang-il2rg 2 месяца назад
धन्य छ युवराज सफललाई
@ramandhakal1576
@ramandhakal1576 2 месяца назад
भ्रष्टाचार विरुद्धको अभियानमा तपाईलाइ पुर्ण सफलताको कामना छ साथै तपाइँलाइ सम्पुर्ण जनता साथ छ ।
@miranthami4547
@miranthami4547 2 месяца назад
Good yubraj sầfal hami janta sathma xau move ahead
@premjungchhetry8233
@premjungchhetry8233 2 месяца назад
आज आएर यो मान्छे सहि रहेछ भनी ठान्नु हुने कोही हुनुहुन्छ💪💪
@sureshpuri-v4k
@sureshpuri-v4k 2 месяца назад
जो सुकै होस कुरामा दम छ यहाँको
@Haridiwakar-yf1zw
@Haridiwakar-yf1zw 2 месяца назад
Lp
@maularai-c8e
@maularai-c8e 2 месяца назад
शहि गरनु भयाे।याे काम सफल जि
@singhabdrthapa3668
@singhabdrthapa3668 2 месяца назад
You are 100 right
@manishg.c5653
@manishg.c5653 2 месяца назад
U are right ❤❤❤❤
@1125RAVI
@1125RAVI 2 месяца назад
अब सहि भ ए यि भाइ , हाम्रो साथ छ । तिम्रो जय होस ।
@limbupurnabahadur5514
@limbupurnabahadur5514 2 месяца назад
युवराज सफल ले आर्जु राणा लाई पकडेर jel लगायो भने महान हुनेछ। प्रधानमन्त्री हुनेछ I
@gulminepal8592
@gulminepal8592 2 месяца назад
100%right
@KeshavThalal-xb4oc
@KeshavThalal-xb4oc 2 месяца назад
युबराज सफल लाई सलाम छ 🙏🙏युबराज सर अधिबढ्दै गर्नुस युबा हरु हजुरकाे साथमा छन्
@nischalchhetry3890
@nischalchhetry3890 2 месяца назад
अदालत मा पनि ईनै नेता का सेबक होलान ई भशटचार देसघाति लाई दोसि मानी झेल होला म त पताउदिन बरु 3 करोड जनता एक ढिका भएर सिरि लन्का बन्ला देस का जनता झै नगरे सम्म समभब छइन नेता देखि अदालत सम्म साठ गाठ मिलेका छन
@JaalDong
@JaalDong 2 месяца назад
ला है देश भाग्ता नेपाली हरु युवाराज सफल भाईलाई सायोग गर्नुपरेउ
@vupengurung5610
@vupengurung5610 2 месяца назад
Yes 💯 Right 👍 salute yubraj ji
@mimpurja5317
@mimpurja5317 2 месяца назад
I support YUBRAJ SAFAL from the UK and well-done brother. 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@suryabdadhikari6422
@suryabdadhikari6422 2 месяца назад
धन्नेबाद युवराज भाइ अघिबडौ जनता साथमाछौ ।
@kubersingh6887
@kubersingh6887 2 месяца назад
धन्यवाद सफल जि आज तपाईंले एैतिहासिक काम गर्नु भाकोछ
@Tmglok
@Tmglok 2 месяца назад
राम्रो काम लाई पुरा सपाेर्ट छ
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e 2 месяца назад
जे होस युवराज सफल ले गरेको कार्य मा हाम्रो समर्थन छ अहिले आएर ठिक काम गर्दै हुनुहुन्छ
@Ajit-w8p
@Ajit-w8p 2 месяца назад
बल्ल देश भक्त जस्तो देखियो यो मान्छे!!
@devimayatumbapo8117
@devimayatumbapo8117 2 месяца назад
अहिले चाहि युबराज सफलले राम्रो काम गरेको छ धन्यबाद
@purushottamkhadka7724
@purushottamkhadka7724 2 месяца назад
अहिले चैइ युबराज सफल साचै देश भक्त रहेछ्न ।
@deeptamang1198
@deeptamang1198 2 месяца назад
❤❤❤सलाम सम्मान २१ तोप को सलाम जय होस ।भ्रष्टाचार दलाल केपि सेरे आर्जु प्रचण्ड माकुने झले सब चोर हरु लाई ठोक्नुस सलाम ?🍓🇳🇵🍏🌿🌷🍅🌺🌺🌺🌱
@dilurai6290
@dilurai6290 2 месяца назад
जे होस बल्ल दिमाग आएछ युवराज सफल्स्को, जे हुदैछ राम्रो हुदैछ जय होस युवराज अनि आम नेपालीक
@iwannaforyou5143
@iwannaforyou5143 2 месяца назад
युबराज सफल भनेको जनताको साथि हुन्।
Далее
Купил КЛОУНА на DEEP WEB !
35:51
Просмотров 2,9 млн
Securing your charity in the age of AI
1:01:02
Просмотров 1,9 тыс.
ICAS+CAMS-Net 2024 | 28 Aug | Inaugural session
57:39
Просмотров 1,2 тыс.