Тёмный

रविकाे पार्टीमा भाँडभैलाे । मुकुल हिँडेपछि स्वर्णिम र मनिष ||Swornim||Rabi 

Aajako Press
Подписаться 295 тыс.
Просмотров 4,5 тыс.
50% 1

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #Rohit_Bhandari

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 26   
@bikramshrestha9371
@bikramshrestha9371 3 месяца назад
❤डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤❤Ok
@जयरनसिंहदल
@जयरनसिंहदल 3 месяца назад
वाग्ले ठूला अवसरवादी हुनुहुन्छ। उनी अमेरिकी एजेन्ट हुन् र एमसीसीलाई नेपालमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
@Goodtips555
@Goodtips555 3 месяца назад
यो ३ वटा कानुन पासको समर्थनले रासपा देशदोर्ही कुपूतहरूले भरीएको पार्टी हो - सन्दर्भहरूको लागि - 1- गिरि बंधु कानुन, २- नागरिकता कानुन, ३. एम सि सि
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 3 месяца назад
राजा मरेर राज्य हट्दैन अर्को राजा आउँछ
@AshokSapkota-u1j
@AshokSapkota-u1j 3 месяца назад
मुकुल ढकाले जे भन्नु भयो त्यो सही छ तिमी हरु पनि फिलम आएर भुझन बल्ला थाहाँ हुन्छ
@GopalKatuwal-hn9kg
@GopalKatuwal-hn9kg 3 месяца назад
तालीम प्रापत र तालीम नपाका ले सीक्नपर्ने कुरो देस अतीत का घटना र सबेता को जगबाट चेतनाले बनाउनेहो हामी कादमा बान्दुक बोकेर पानीजहाज चडेर इउरोप अमेरिक् बान्ने थोडीहो
@user-ki1vb2rt1e
@user-ki1vb2rt1e 3 месяца назад
You were in a hurry to join the government without a majority. Politics is a long-term game.
@ananathsapkota2032
@ananathsapkota2032 3 месяца назад
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो, अबत् ?
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l 3 месяца назад
मुकुल ढकालले सहि कुरा गरेकोछ पाटि पारदर्शी हुनु पर्छ नत्र नयाँ र पुरानो केही फरक भएन भ्रष्टाचार अन्त्य गर्छु भनेर आकोहरु आफै गुप्चुप खोजिराकोछ
@dhrubapaudel3400
@dhrubapaudel3400 3 месяца назад
विचरा स्वर्णीम अहिले धैर्य गर भन्दा मानेनौ अहिले पछुतायर के गर्छौ ?
@bhagirathpaudel1812
@bhagirathpaudel1812 3 месяца назад
देवत्वकरण गर्न नसक्नुको नतिजा !!!
@kaleymgr1796
@kaleymgr1796 3 месяца назад
Get him out from party to Mr dhakal
@ramadhikari4938
@ramadhikari4938 3 месяца назад
Mukul Dhakal nepali congress ko agent rahexa teslai party bata barkhasta garnu nai uchit kuri ho. Party bhitra aru pani testa neta ra karyakarta xan bhane samaema nai bichar puryaunu parnexa.
@gumanchhetri516
@gumanchhetri516 3 месяца назад
Nepali Congress ko youtuba ,,, write rsp not Ravi parties
@juntaramoktan6916
@juntaramoktan6916 3 месяца назад
घन्टी होकि घन्टा पार्टी हो काम छैन नाटक धेरै भयो मुजिहरु
@rinastha6057
@rinastha6057 3 месяца назад
Sowrnim wagle l gem khen suru vyx
@shrawanmagar1870
@shrawanmagar1870 3 месяца назад
Gaja khako hola mukul le😂😂
@aaypd9693
@aaypd9693 3 месяца назад
Yo wagle bahun le rasapa khai sakyo. He is a congress spy
@neetuthapa2197
@neetuthapa2197 3 месяца назад
yo mukule kata tira bikyo
@rinastha6057
@rinastha6057 3 месяца назад
Mukul r JB rai ko chal hola
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 3 месяца назад
Kta haru ko stunt failed
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 3 месяца назад
मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैसगँ बिक्नु भयो उहँ सगँ पार्टी ले पुर्ण बिश्वास गर्नु हुँदैन।
@AakritiNagarkoti-iv1cl
@AakritiNagarkoti-iv1cl 3 месяца назад
Aba mukul laai jimmewari baata nikaalna parcha. Parichalit jasto laagyo daka
@prakashjoshi1408
@prakashjoshi1408 3 месяца назад
yo party poni purano vanda farak dekhiyen yasko poni kaam xain ab balen ko matra aasa xa
Далее