Тёмный

रविको कारण संसदमा बबण्डर, ओलीको हप्की, धनराजले दागा धरेः भिडन्तको रहस्य रामहरिले सुनाए | 

Подписаться
Просмотров 361 тыс.
% 7 240

रविको कारण संसदमा बबण्डर, ओलीको हप्की, धनराजले दागा धरेः भिडन्तको रहस्य रामहरिले सुनाए - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
ru-vid.com
nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #News24np

Опубликовано:

 

16 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,5 тыс.   
@dineshaidi3895
@dineshaidi3895 4 месяца назад
लुट मच्चाउने काङ्ग्रेसले लोकतान्त्रिक अभ्यासको कुरा गर्न सुहाउँदैन
@shresthanarayan9086
@shresthanarayan9086 4 месяца назад
Bechare khaney jattha hoo party ko naam ma!!!
@shresthanarayan9086
@shresthanarayan9086 4 месяца назад
Chambal Tradition bhitrauney haru hoo yni haru!!!
@rudraadhikari6499
@rudraadhikari6499 4 месяца назад
रवी बोलेपछी सबै नेपाली जनताले नालीबेली थाहा पाउंछन भनेर होला यसो गरेको कालो काङ्ग्रेस मुर्दावाद।।काङ्ग्रेस को पत्ता साफ गर्नु पर्छ देश बाट।
@rajkumarkarki7055
@rajkumarkarki7055 4 месяца назад
यिनिहरुलाई जेल जिवन बिताउनु पर्ने डरछ
@muskanghalanofficial
@muskanghalanofficial 4 месяца назад
कालो कंग्रेसलाई हार्दिक श्रद्धाञ्जली 😡😡
@bishnupaudel5226
@bishnupaudel5226 4 месяца назад
अबरोध होस काङ्ग्रेस कै पतन हुने हो ।। फाइलहरु खोल्दै जानुस गृहमन्त्री ज्यु ।।।।।।
@snnshorts
@snnshorts 4 месяца назад
कसरि रबि को कारण हुन्छ । सार्बभौम साम्सद ले सदन मा बोल्न नपाउने हुन्छ सद्न कांग्रेस बिर्दा हो
@Bashyal815
@Bashyal815 4 месяца назад
देशकै गृहमन्त्री माननीय रबि लामिछाने बोल्न पाउनु पर्छ।।।काग्रेस लाई बहिस्कार गरौ।।।
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 4 месяца назад
अब 84 मा कांग्रेस बिनाको सम्सद हाउस हुनुपर्छ ।यो कुरा जनता ले बुज्नु पर्छ
@xiteezmagar6299
@xiteezmagar6299 4 месяца назад
𝘵𝘪𝘮𝘭𝘦𝘤𝘩𝘢𝘪 𝘬 𝘣𝘶𝘫𝘩𝘦𝘶𝘵𝘢
@nareshskt316
@nareshskt316 4 месяца назад
दरेलधुरा र ईलाम जस्तो जनता भएसी कस्को के लाग्छ
@shantitamrakar7734
@shantitamrakar7734 4 месяца назад
Naya purana Jhole haru des yuba bihin banaue ho
@ishowrbhakta5808
@ishowrbhakta5808 4 месяца назад
सहि हाे
@ImanChand
@ImanChand 4 месяца назад
१००%right
@nabinchy48
@nabinchy48 4 месяца назад
काग्रेङ्स लाई सकाउ सबै जनताहरु मिलेर
@indragurung1512
@indragurung1512 4 месяца назад
दुई दुई पटक सबैभन्दा धेरै मत ल्याएर जित्ने सांसदलाई बोल्न नदिने काङ्ग्रेसको अलोकतान्त्रिक पद्धतीको घोर बिरोध गर्दछु । संसदमा बोल्न पाउनु काङ्ग्रेसका सांसदको मात्र हक होइन जनताको मतबाट निर्वाचित सम्पुर्ण सांसदको हक हो, हेक्का रहोस...
@omkoirala6519
@omkoirala6519 4 месяца назад
यो मागले रबिआफुलाई सफाई दिने मौका पनि प्राप्त भएको होलानि किन डराउनु।
@shrestharajendra
@shrestharajendra 4 месяца назад
Saansad ko haisiyat ma bolna painxa. Rostrum ma gayera Grihamantri ko haisiyat ma bolna ta Grihamantrilaai kasaile prashna garekai xaina ani yettikai bhashan garna kaha painxa? Yaha Grihamantrilaai kunai party le prashna gareko bhayepo Grihamantrile uttar dine /bolne ho. Yaha ta kunai ek party le xanbin samiti banaune maag sansad ma gareko ho, yasko sambodhan sabhamukhle matra garna milxa.
@sajinasarita
@sajinasarita 4 месяца назад
काग्रेस यो देसको लागि हानिकारक हो यस्लाइ यो देस बाट हटाउनु पर्छ।
@khadkabhaikaji9172
@khadkabhaikaji9172 4 месяца назад
यो रामहरि खतिवडालाई हामी ओखलढुंगा बासिले संसद भवनमा गएर तिमी रमिता देखाउ हामी हेर्छौ भनेर पठाएका रहेछौ हैन तिमिर तिम्रो पाटिलाइ धिकार च यसाली त माननीय भएर आयो तर फेरि हुन लायक हैन नालायक देखियौ यो तिमीहरुको रमिता 84 मा हामी तिमिलाइ हामी ओखलढुंगा बासिले देखाइदिने छौ हेका रहोस खतिवडा माननीय
@brindaneupane5819
@brindaneupane5819 4 месяца назад
तिम्ले जिताको राम्हरि त खत्तम रहेछ बल्ल खायौ तिमि भोटर हरुले पनि
@subhash7408
@subhash7408 4 месяца назад
84 ma masu vat vote only jholae party
@bijaygurung3985
@bijaygurung3985 4 месяца назад
सहि कुरा गर्नुभयो
@Santoshnpl444
@Santoshnpl444 4 месяца назад
मासुभात खानुस् । पैसा पनी लिनुस् तर भोट कसलाइ हाल्ने बिचार गरेर हाल्नुपर्छ।
@ishowrbhakta5808
@ishowrbhakta5808 4 месяца назад
यी खतिवडा महा फटाहा देखिदैछन्।
@arghakhanchicomedy724
@arghakhanchicomedy724 4 месяца назад
नेपाली काङ्ग्रेसले 2 महिना देखि लगातार रबिलाइ बोल्न सम्म नदिनु गलत हो कुनै पनि ब्यक्ति माथी प्रश्न उठेपछी उस्ले आफ्नो स्पस्टिकरण दिने हो स्पस्टिकरण चित्त नबुझे अरु प्रक्रिया अघाडी बढाउने हो काङ्ग्रेस ले कस्तो माघ गरिरहेको छ भने बिहेगरेको छैन तर मलाइ छोरा चाहियो त्यो सम्भब छैन छोरा पाउनको लागि बिहे गर्नुप्रछ बेहुली भनेको रबिको स्पस्टिकरण हो तेसपछि सल्लाह गरौला छोरा पाउने कि छोरी तयार हो काङ्ग्रेस ?
@kamanagrg3995
@kamanagrg3995 4 месяца назад
Jay Rabi Jay ghanti
@HariPanthi-cf1kk
@HariPanthi-cf1kk 4 месяца назад
होइन काङ्ग्रेसले किन रमिता देखाको होला रबि ला एकचोटी बोल्नतदिन पछ
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 4 месяца назад
अब ८४ मा रा स्व पार्टीलाई फूल बहुमत दिनु पर्छ जनताले कांग्रेस र एमालेमा भ्रष्ट्र हरुको झुण्ड रहिछन्
@neeshamkhadka
@neeshamkhadka 4 месяца назад
कसरि रबि को कारण हुन्छ । सार्बभौम साम्सद ले सदन मा बोल्न नपाउने हुन्छ 😮सद्न कांग्रेस बिर्दा हो 😡😡
@bijaylaxmigurung5862
@bijaylaxmigurung5862 4 месяца назад
Honi 🙏 👍
@bijaygurung3985
@bijaygurung3985 4 месяца назад
अब काङ्ग्रेस का दिन गए यसको नतिजा जनताले २०८४ मा दिनेछन् जय जनता 🙏🇳🇵
@sumanthakuri428
@sumanthakuri428 4 месяца назад
Birda mantra haina yo chuttyia moray KO sino Haru ho
@NarbahadurBudhathoki-ru3ee
@NarbahadurBudhathoki-ru3ee 4 месяца назад
Ab aa aafno thau bat kangresh bahiskar garnu parx
@SyanEy-u3g
@SyanEy-u3g 4 месяца назад
Yadam Right Kurw Uthauna Vyo 🙏🙏Bolnu nai Na Paine Horw Ksto Kanun Ho yo
@dhirajkumarinsan7464
@dhirajkumarinsan7464 4 месяца назад
कस्तो सभामुख हो यस्ता सान्सद हरुमाथी कारबाही गर्नुपर्छ नी।
@sunilnep
@sunilnep 4 месяца назад
👍🙏🔔रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी बिल्कुल सही छ। किनकि उनीहरूले समग्र सहकारीमा आएको विषयलाई छानबिन गरौं, त्यसमा रवि लामिछानेलाई पनि गरौं भनेका छन्। तर काङ्ग्रेस सिर्फ गृहमन्त्रीबाट रवि लामिछानेलाई झिक्न चाहन्छ। जनताले कुरो बुझेका छौं, कालो काङ्ग्रेसको जुक्ति हामीले चिनेका छौं।
@thapamagar9713
@thapamagar9713 4 месяца назад
Congress ko kam girahmantri Lai girha bata hataunu nai yestao gareko ho sahkari ko bahana matrai ho kinki sarkarle Ravi Lai harayo bhane sarkar dhal6 Ani afu haru sarkar banauna lag6 tes Karan girh mathi nirbhar chha teskaran girah kendrit gareko ho yes ma kohi due mat chhaina,
@debendraadhikari6465
@debendraadhikari6465 4 месяца назад
यो अवस्था सृजना हुनुमा सभामुख होइन विगत लामो समयदेखी संसद अवरुद्ध गर्ने नेपाली काँग्रेस को हो।😮😮😮 आफुचै बोल्या बोल्यै हुने अरुले चै बोल्नै नपाउने यो कहाँको लोकतन्त्र पढाउँदैछ नेपालको सबैभन्दा पुरानो पाटी नेपाली काँग्रेसले 😢😢😢😢
@ushashrestha8232
@ushashrestha8232 4 месяца назад
rabi को कारण चै नभन्नुस यो त यौटा बाहानी बाजि मात्र हो 👊
@stingfistify
@stingfistify 4 месяца назад
ho bolna payena payena vanera dui hafta manche lai ghumauchan, bola na record garera haldieu kurai khatam
@BishnuEkata
@BishnuEkata 4 месяца назад
यो समाचारको हेडलाईन रविको कारणले भन्ने गलत छ यो हंगामा नेपाली कांग्रेसको कारणले हो पत्रकार मित्र🙏
@alexkep7635
@alexkep7635 4 месяца назад
भारतको जस्तै चोर काग्रेसलाई नेपाल बाट पनि बिस्तारै हटाउनु पर्छ।
@ramchandrabhujel651
@ramchandrabhujel651 4 месяца назад
नेपाली काङ्ग्रेसका महिला सांसदहरु नाच्दै हाँस्दै गरेको दृश्य अनौठो लाग्यो
@dineshmukhiya8669
@dineshmukhiya8669 4 месяца назад
नेपाली कंग्रेसले गृहमन्त्री लाई बोल्नु दिनु पर्छ ।कुरो यति हो।
@DevimayaSapkota-zn7dy
@DevimayaSapkota-zn7dy 4 месяца назад
नेपाल राष्ट्र सकाउने पाटि नै काङगेरस हो
@slkhhaboh111
@slkhhaboh111 4 месяца назад
कालो काङ्ग्रेस मुर्दाबाद!सिङ्गो काङ्ग्रेस नै आर्जुको फरिया भित्र घुसेको घोषणा गर्दछु!
@minapandey6940
@minapandey6940 4 месяца назад
हो हो १००%
@bhojrajmainali9865
@bhojrajmainali9865 4 месяца назад
yes👍️
@saru__rana
@saru__rana 4 месяца назад
सहि
@rajkumarkarki7055
@rajkumarkarki7055 4 месяца назад
तिम्रा दाजु भाउजू चाँहि दुघले नुहाईसकेको हो घडि चोर
@nakulrayamajhi1044
@nakulrayamajhi1044 4 месяца назад
आरजु ले हवलदार , सिपाही को सरूवा अन्य नियुक्ति र नेपालीलाई भूटानी बनाएर बिक्रि गरेबापत को पैसा छोराको नाममा अरबौको जग्गा खरिदमा तत्काल छानबीन गरी घुसको रकम राष्ट्रीयकरण गरियोस !
@gunakharkandel9787
@gunakharkandel9787 4 месяца назад
🔔🔔🔔जय रबि🇳🇵🇳🇵🇳🇵🇳🇵
@mandevdanuwar
@mandevdanuwar 4 месяца назад
काङ्ग्रेसका झोलेले जिताएका चोर सांसद/मन्त्री को हालत
@ganeshgc5513
@ganeshgc5513 4 месяца назад
सम्मानिय पुर्ब प्रधानमनतृ केपिओलि ठिक बोलनुभयकोछ
@dilipbiswokarma465
@dilipbiswokarma465 4 месяца назад
रामहरीको धेरै छुरीपूरी भयो कांगेरस सकीने संकेत
@suraz555
@suraz555 4 месяца назад
आफ्नो बुद्दी दुईपैसाको छैन अनि अरुलाई दोष लगाउछ यो रोलेक्स घडिले।
@minapandey6940
@minapandey6940 4 месяца назад
हो हो
@khulastathapa4917
@khulastathapa4917 4 месяца назад
Rollex ghadi vanxan tw
@meghrajranabhat7461
@meghrajranabhat7461 4 месяца назад
Kagareas ko xabi gayo aba , xixixi
@anilshakya9704
@anilshakya9704 4 месяца назад
घडी चोरेको सबैले बिर्सिसके भन्थानेको होला।
@Manba9hadurHamal
@Manba9hadurHamal 4 месяца назад
सत्य तथ्य कुरा स्पस्ट देखिएको मा धन्यवाद
@ramuthapa3646
@ramuthapa3646 4 месяца назад
घडी चोर बोलेको सुन्दा पारो तात्तिनी को को हुनुहुन्छ 🤔😛😛
@sitadevkota7741
@sitadevkota7741 4 месяца назад
Who is a ghadi chora? May be Ramhari ho ki .
@omkoirala6519
@omkoirala6519 4 месяца назад
पागलहरुले अध्ययन नगरि कमेण्ट लेख्ने गर्दछन।
@saru__rana
@saru__rana 4 месяца назад
​@@omkoirala6519 पगल त्यो हो जो भ्रष्ट चोर को पछि लाग्छ😡
@saru__rana
@saru__rana 4 месяца назад
​@@sitadevkota7741चोर लाई त चोर होस भन्दा कसैले हुम भन्छर यो खाते घडी चोर नै हो
@bajjirthapa3016
@bajjirthapa3016 4 месяца назад
​@@sitadevkota7741ho
@RamShresthaShrestha
@RamShresthaShrestha 4 месяца назад
काङ्ग्रेसलाई सकेको हेर्न चाहानु हुने जति यता हाजिर हुनु है❤❤❤❤
@shantikokhojima6040
@shantikokhojima6040 4 месяца назад
कालो कांग्रेस यो देशको लागी हानिकारक छ 😐️
@ranamagar5706
@ranamagar5706 4 месяца назад
कसरी कालो काङ्ग्रेस
@suraz555
@suraz555 4 месяца назад
​@@ranamagar5706हेर्नुभएन आजको अराजक????
@kabirsharma12553
@kabirsharma12553 4 месяца назад
Desh dubaune main agent congress
@kishorsharma5424
@kishorsharma5424 4 месяца назад
रामहरी खतिवडाजीलाई यो ज्ञान होस कि सबै जनप्रतिनिधि जनताले चुनेर पठाएका हुन। संसदभित्र कोही सानो ठूलो हुदैन।
@nepalesesamaritan4306
@nepalesesamaritan4306 4 месяца назад
@@kishorsharma5424 gadha lai Ramayan ?? Toit khate neta ko natak hi bro sabai
@akashhamal1640
@akashhamal1640 4 месяца назад
काग्रेस का माननीय को मुख मा केरा हाल्न बाहेक अरु देखियन
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 4 месяца назад
यो महिला सम्साद लाइ काउसो कस्ले हल्दियेच हो।सरै बुरुक बुरुक गरेकी छ त।
@rajkumarsundas-iw2wp
@rajkumarsundas-iw2wp 4 месяца назад
Aru kasle hunura GAGAN Le holani yesto pinda khani belama kauso daldeko
@Ragnar-q7l
@Ragnar-q7l 4 месяца назад
Ajh hasdai po aauchan ho😂 Dose napugera ho jantalai sahayog garne mauka dinu parcha
@suraz555
@suraz555 4 месяца назад
यस्तापनी साम्सद हुन्छन् ??? सेवा गरेको समानुपातिकमा परेको।
@NiranB-eq3yi
@NiranB-eq3yi 4 месяца назад
रबि लामिछाने गृहमन्त्री भएर खुसी नहुने चै नेपाली कङ्रेस मात्र होला
@Jhabinnepal123
@Jhabinnepal123 4 месяца назад
बरै मेरो देश अनि इ नेता अझ कांग्रेस छ्या
@shauravkhadka6026
@shauravkhadka6026 4 месяца назад
कालो कांग्रेस नेता रामहरि खतिवडाकाे चुरिफुरी धेरै देखियो ,देउवा,कुपुत्र ,राष्ट्रिय भाउजुकाे छानबिन हाेस् कालाे कांग्रेस देश र जनताकाे लागि हानिकारक छ । सय अर्थमा २०८४ मा नेपाली कांग्रेस 0 लेबलमा पुर्यादिने नेपाली जनता जनार्दन छन् ।💪🔔🔔🔔🔔🔔🙏🇳🇵
@sudipbhattarai3075
@sudipbhattarai3075 4 месяца назад
घडी चोर सङ्ग अन्तरबार्ता 😂😂
@stingfistify
@stingfistify 4 месяца назад
Haina ghadi chor nai hora 😂
@ranabhathum7331
@ranabhathum7331 4 месяца назад
Jay ghanti
@subashbasnet02
@subashbasnet02 4 месяца назад
काङ्ग्रेस सकिने बाटोमा...
@amarghising8421
@amarghising8421 4 месяца назад
@mayabasnet56
@mayabasnet56 4 месяца назад
नेपाली काँग्रेस जस्तो घिनलाग्दो पार्टी अरू केही छैन
@bisheshpokhrel8622
@bisheshpokhrel8622 4 месяца назад
रबि सङ सबै डराउन पर्ने कारण के रैछ,रबिले सबैको पोल खोल्दिन्छ भनेर काग्रेशले रबिलाइ बोल्न दिएको छैन,,यहाँ आफै आफै लडेर रबिलाइ तर्साउन खोजेको देखियो तर रबिलाइ एक चोटि बोल्न दिनै पर्छ नत्र यो काङ्रेश पार्टी लाई सधैको लागि माटो मुनि गाड्नै पर्छ,,निभ्ने बेलामा दियो चम्किन्छ भनेको यहि हो,,रबि is great,,we love you
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 4 месяца назад
रोयेलक्स घडी को काणड के हो येसो सोधपुछ गर्न पाए हुन्त्यो बिरेन्द्र सर
@thelightoftheworldnepal
@thelightoftheworldnepal 4 месяца назад
थमिराले खायको रुख कहिले उठ्नै नसक्ने गरी ढल्ने छ।
@sandeshmunchmedia7346
@sandeshmunchmedia7346 4 месяца назад
कांग्रेसले सिध्याएकाे देश हाे नेपाल, जे गर्न मन लाग्छ, गरे हुन्छ ।
@UhdamPoudel
@UhdamPoudel 4 месяца назад
रबि माओवाद को अन्त्य को लागि प्रजातान्त्रिक पार्टी एक हुन आबस्यक छ!🎉
@SurajThakuree-x1o
@SurajThakuree-x1o 4 месяца назад
मिसन 84 मा काङ्ग्रेस चिलिम
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 4 месяца назад
गृहमन्त्री ज्यु कालो काङ्ग्रेसको फाएल खोल्नुस जनता साथमा छन कालो काङ्ग्रेसको अब अन्तय होस
@bishnugurung4166
@bishnugurung4166 4 месяца назад
रबिलाई पनि जनताले जीताएर पठाएको एक संसद् हो , रोष्टममा गएर आफ्नो कुरा राख्न नपाउने किन ?? कालो कांग्रेस लाई कुनै पनि अवस्था मा बहिष्कार गरिन्छ 😡😡
@ShivaTiwari189
@ShivaTiwari189 4 месяца назад
गृहमन्त्री ले त बोल्न नपाउने यो देश मा अरु जनता ले के आस गर्ने?
@SarbabidBasnet-td9rs
@SarbabidBasnet-td9rs 4 месяца назад
Rip congress back off गदर कांग्रेस
@-Rr1990
@-Rr1990 4 месяца назад
कंग्रेसलाई प्रजातान्त्रीक पार्टी भन्नु गलत हो भन्ने कुरा साबीत भयो।
@justinaidee2076
@justinaidee2076 4 месяца назад
यो रामहरी काम नलाग्ने मान्छे हो सबै भन्दा जान्ने भन्छ।
@MarkTony-dq4lx
@MarkTony-dq4lx 4 месяца назад
Yo ramhari Ghadi chor ta ho ni Bidesh gako bela ma
@krishnamagar2657
@krishnamagar2657 4 месяца назад
सेरे र आर्जु र छोरा को छानबिन हुनुपर्छ
@PrakashWosti-t9r
@PrakashWosti-t9r 4 месяца назад
अहिले संसदमा नेपाली कांग्रेस को नेता धनराज गुरुङ अनैतिक बेबार बादरे प्रबिधि देखिऐ तुरुन्त कारबाही गर्न पछ नेपाली कांग्रेस पानी माथिको ओभानो बन्न खोजे जस्तो देखिन्ऐ यो काङ्ग्रेस सता बिना को छटपटी देखिऐ आम नेपाली जनता को बुझाइ छ हेक्का होस नेपाली कांग्रेस को नेतृत्व लाइ।
@PemaRupesh
@PemaRupesh 4 месяца назад
काङ्ग्रेस ले जस्तो भ्रष्टाचार गर्न जानेको छैन भर्खर आको सहि हो।
@premdhojkc7704
@premdhojkc7704 4 месяца назад
रामहरि जी रास्वपा को सासदहरुलाई के हैसीयत छ भन्दै कम नआक्नु होला तपाईं हरु जस्तै चुनाव जितेर आएका हुन याद रहोस
@parsupandit9597
@parsupandit9597 4 месяца назад
यी सबै दल पतनको मार्गमा धेरै माइल यात्रा गरिसकेका छन आगामी निर्वाचनमा सबैले ध्यानाकर्षण गरौँ। नेपाली माटोको बास्ना आउन छोडेको छ बिषादी युक्त बिदेशी दुर्गन्ध बहिष्कार गर्दै पुन नेपाली माटोको सुगन्ध स्थापना गरौँ।
@ManojKumar-ms6ze
@ManojKumar-ms6ze 4 месяца назад
Jai ghanti
@janakibohara7911
@janakibohara7911 4 месяца назад
यो कालो काङ्गगेस नसकिएसम्म यो देश बन्दैन
@rabindramagar3222
@rabindramagar3222 4 месяца назад
नेपाली जनता बधाई दिनुपर्छ यस्तो नेतालाई जिताएर पठाकाेमा
@suresh.chadara5693
@suresh.chadara5693 4 месяца назад
अबको विकल्प संसद चलाउन भन्दा पनि नयाँ सरकारले काङ्ग्रेसको हरेक भ्रष्टाचार कान्डको फाइल खोल्न शुरु गरे हुन्छ यिनिहरुको चुरिफुरी त्यसपछि बन्द हुन्छ।। अनि पत्रकार ज्यु ले खतिवडा पागल संग प्रश्न त सोध्नुभयो तर काङ्ग्रेसले संसदमा गरेको हर्कत सहि कि गलत हो भन्ने कुरा सोध्न डराउनु भएछ😆
@tejendrarai2763
@tejendrarai2763 4 месяца назад
यो सबै पार्टीको नेता हरु भस्ट्रचारी छ्न मावोबादी ,काङ्ग्रेस ,एमाले जेलमा हाल होइन भने ठूलो कुरा न गर रवि लामिछ्ने
@MichaelBrown-fe9sc
@MichaelBrown-fe9sc 4 месяца назад
घडीवाला बाजेलाई नबोलाको भए हुन्थ्यो! वरु आर्जु आमैको साडी धुन पठाउनु पर्ने यिनलाई😂😅
@bimalamainali375
@bimalamainali375 4 месяца назад
😂😂😂😂😂
@gunakharkandel9787
@gunakharkandel9787 4 месяца назад
कालो काङ्ग्रेस पतन हुन्छ अब 🔔🔔🔔🔔जय घण्टी 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@somgaire8584
@somgaire8584 4 месяца назад
अब पनि यस्ता दलाल भ्रष्टाचारी नेतालाई भोट दिएर जिताउनुहोस
@kulbdrkumal8068
@kulbdrkumal8068 4 месяца назад
आरोप लागेपछि संसदको कठघरामा उभिएर बोल्नु पर्छ र पाउनु पर्छ । आरोप लागेका व्यक्तिलाई न्यायलयले त बयानका लागि बोलाउछ भने संसदमा बोल्न नपाउने भन्ने हुन्छ र ? यो कस्तो लोकतन्त्र हो र ? यो कस्तो लोकतान्त्रिक पार्टी हो ?काङ्ग्रेसी 😡बोल्न दिन चाहि किन डराको किन?जवाफ देउ
@jagatjagatlal6465
@jagatjagatlal6465 4 месяца назад
कांग्रेसले सङ्घर्ष गरेको बापत मलाई भ्रष्टाचार गर्न देउ भनेर रवि लामिछानेलाई भनिरहेको छ। यही हो सत्य कुरा
@alexkep7635
@alexkep7635 4 месяца назад
तलाई थाहा छ मुजी झोले
@axcelthapa3167
@axcelthapa3167 4 месяца назад
​@@alexkep7635 jhole ta ko ho dekhyo ni muji Congress jhole
@nepalkathmandu2223
@nepalkathmandu2223 4 месяца назад
बेइज्जत पनि कति सम्म गर्न सकेका एकपटक रबिलाई बोल्नदिनु नि लोकतन्त्रको नै बेइज्जत गरे यिनिहरु ले त
@narayanban6203
@narayanban6203 4 месяца назад
काङ्ग्रेस कि आईमाई को बदेनी नचाइ हेर्न लाएक थियो 😅😅😅
@daminivaidya1163
@daminivaidya1163 4 месяца назад
😂😂😂😂
@madanbista8875
@madanbista8875 4 месяца назад
जबसम्म यो देशमा कालो कांग्रेस हुन्छ र यो देशमा केही प्रगति उन्नति केही पनि हुँदैन... कालो काङ्ग्रेस मुर्दाबाद
@ashokbogati9572
@ashokbogati9572 4 месяца назад
बिरेन्द्र दाईको बोलीमा दम छ
@resammagar4481
@resammagar4481 4 месяца назад
Rip काङ्ग्रेस
@devrana7259
@devrana7259 4 месяца назад
काग्रेस सकियो अब !
@dipenthapa5064
@dipenthapa5064 4 месяца назад
पत्रकार महोदय जैरू तपाईको आत्म शरीर मा पनि १२ भाई पत्रुकार आत्म भरिएको हो? कसरी रबी लामीछानेको करण ले अबरोध हुनु,,, लोकतान्त्र मा जलाफ दिन नपाईने? कालो काग्रेश को कारण हो,,,यसूता घडी चोर लाई बोल्न मौका दिने तेट तिम्रो पत्रुकारीता पनि देखियो झ्याक्ने,,,
@milanchaudhary4401
@milanchaudhary4401 4 месяца назад
होइन यतिबेला त्यो महेस बस्नेत भएको भए के हुन्थ्यो होला।
@krishnamagar1223
@krishnamagar1223 4 месяца назад
मुमाराम खनालको भनाइ सही छ
@birgorkhali4369
@birgorkhali4369 4 месяца назад
यो कार्यक्रम आउने बित्तिकै रबि आको भान हुन्छ तेसैले के निस्पक्ष्य समाचार सम्प्रेषण गर्ल्ला भन्या ।
@Ragnar-q7l
@Ragnar-q7l 4 месяца назад
Jairu ta baru 1lai chan baki 12 bhai media dekheko chau tini haruko news aaudai congress aako jasto bhan huda chai ka janchau tesari sahi bislesasan holata
@koylimkoylim2140
@koylimkoylim2140 4 месяца назад
कमेंट पडनू आयेको यो काँगरेज भन्ने हरू लाई कती नमीठो गाली। गरे को यो देखेर जनता बाठो भयेकों मस्सूस गरे 👍👍
@kissnachhetri5034
@kissnachhetri5034 4 месяца назад
काम गरेर खान न त जागर छ न त दक्षता अनि सोझासाझा केटालाई बलिको बोका बनाउने र टन्न कुम्लाउने👏👏👏नेपालमा यो धन्दा निकै राम्रोसँग फस्टाएको छ।।। भाडाका खेतालाहरुको सडकमा रुवाबासि.......🤔🤔🤔
@sovanepal9930
@sovanepal9930 4 месяца назад
Hardik sardanjali नेपाली कांग्रेसका
@lalitshahi3718
@lalitshahi3718 4 месяца назад
आज बाट काङ्ग्रेस को सदस्यता त्यागेको घोषणा गर्दछु! कालो काङ्ग्रेस मुद्रावाद!!🙏
@bishnushrestha4647
@bishnushrestha4647 4 месяца назад
DOSHI JONAI HOS CHODNU HUNDAINA. Rabi ji ko kadam sarahniya chha. Carry on your bold and courageous mission. I am with you.
@thamanchettri5360
@thamanchettri5360 4 месяца назад
के भयो मालिकको ३ वटा नागरिकताको बारेमा ?खाली रबि रबि रिब
@chintamaninyaupane
@chintamaninyaupane 4 месяца назад
खतिवडा ले रकसि पियछ आज
@dilipbiswokarma465
@dilipbiswokarma465 4 месяца назад
I think so sir
@madhupuri5511
@madhupuri5511 4 месяца назад
खतिवडा ले दारु को ताल मा बोलेको छ
@donjohn5315
@donjohn5315 4 месяца назад
Good luck rabi dai
@SanamThapa-so3uz
@SanamThapa-so3uz 4 месяца назад
Good luck rabai sir Jay ganti
@sovarai2699
@sovarai2699 4 месяца назад
कालो कांग्रेस लाई भोट हालेर आज सम्म कांग्रेस लाई जिउदो राख्ने सबैलाई RIp भन्न चाहन्छु ।
@hiradhanchamling1042
@hiradhanchamling1042 4 месяца назад
माननीय राम हरि ज्यु भाउजू कहाँ लुकाउनु भएको छ देवर बाबु हरु बोल्नु हुना नि
@omthapa7157
@omthapa7157 4 месяца назад
ठुलाबडा लाई चैन सानालाई अहिन यहि हो कस्ले पक्राउ गर्छ
@dilipbiswokarma465
@dilipbiswokarma465 4 месяца назад
मलाई केपी बाको माया लाएर आयो।।
@punyaghimire7960
@punyaghimire7960 4 месяца назад
देस बिकासको लागि यसरी मुक्कामुक्की गर्ने सबैलाई बधाई छ । अब चाहि राम्रै बिकास हुने भयो ।
@sandeshmunchmedia7346
@sandeshmunchmedia7346 4 месяца назад
कांग्रेसको संसदीय अनुभव देश लुट्नमा अब्बल छँदैछ नि । तेरिमा फटाहा रामहरि घडीचाेर ।
@NilBikramRayamajhi
@NilBikramRayamajhi 4 месяца назад
ओलिको कुरा ले कसरी चोर्ने कसरी देश को ढुकुटी फोर्ने कुरा प्रष्ट गर्‍यो ।बुझ्ने वीर गोर्खाली न बुझ्ने पार्टी को gu खाने कार्यकर्ता मात्र हुन ।त्यसै ले कस्तो देश र जनता कस्तो भयो छर्लङ्ग छ ।
@pitambarpoudel5767
@pitambarpoudel5767 4 месяца назад
कांग्रेस 84मा पता साफ हुन्छ यस्तै हो भने पत्रकार ज्यू रवि काे कारण चै होइन लोकतन्त्र मा बोल्न नपाइने?? रवि लाई जति गिराउन खोजें पनि हामी जनताले बुझि सके जय रवि 🎉🎉🎉🎉
@Sisokatwal
@Sisokatwal 4 месяца назад
रामहरी गाउला कङ्रेश अब सकिन्छ
@tikaadhikari392
@tikaadhikari392 4 месяца назад
नेपाल भारत खुल्ला सिमाना बन्दगरेर पासपोर्ट लागू नगरे सम्म भारतीय 140 करोडले नेपाल लाई लुटिरहन्छन चेतना भया ओलि प्रचण्ड देउवा ?