Тёмный

रविको पक्राउबारे Gagan Thapa, दिए च्यालेञ्ज । रवि पक्राउ पर्न लागेपछि.... Rabi Lamichhane Pakrau | 

News In Nepal
Подписаться 297 тыс.
Просмотров 34 тыс.
50% 1

This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
Entertainment House pvt.ltd. will entertain people.
All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
Camera: Nabin Ghimire & Naresh Mijar
Editing: Nabin Ghimire
Entertainment House pvt.ltd.
Contact us:-
► Website: newsinnepal.com/
► Phone No : 9851086561
► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
► Facebook : / entertainmenthouseooff...
► Facebook : / officialnewsinnepal
#NewsInNepal #rabilamichhane #gaganthapa #rabilamichhanelatestnews

Опубликовано:

 

23 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 524   
@kalpanatamang4987
@kalpanatamang4987 22 часа назад
यो खाते लाई अब खारेज गर्नु पर्छ ।८४ मा यसलाई जसरी नै लखेट्नु पर्छ। बाख्रा चोरले भैसी चोर्न सक्छ ।100%
@RamjiDankoti
@RamjiDankoti 20 часов назад
Kam kura gari sakay baki xaina hjr
@MohanRam-nt8pf
@MohanRam-nt8pf 16 часов назад
के को खारेज गर्नु रबी लाई जेएल हालेर प्रधान मंत्री हुने सपना मा हुनु हुन्छ होइन र साथी
@jollyjolly123
@jollyjolly123 15 часов назад
Ta khate chahi ko hos kaanxa...ta kaha xas..
@manishlama2353
@manishlama2353 13 часов назад
​Ma dhading ma chhu ​@@jollyjolly123 bujish khate
@manishlama2353
@manishlama2353 13 часов назад
​@@MohanRam-nt8pf banla bakhra chor
@yogendraraut1947
@yogendraraut1947 22 часа назад
Mcc को मतियार , बाख्रे नेता ।
@padamdhami-vp4ok
@padamdhami-vp4ok 22 часа назад
यकोपनि छानबिन हुनुपर्छ खाली बाख्रा चोर भन्छन
@gopalkafle9114
@gopalkafle9114 22 часа назад
नेपाली समाजलाई फिलिपिन्सकाे जस्तै जीवनशैलीमा रुपान्तरण गर्ने प्रयास गरिदैछ
@gokulneupane-ic4vl
@gokulneupane-ic4vl 22 часа назад
य गनगने ठुलाे उपल्बधि गरिस त हाेस अासा धेर थियाे सकिस अब चुपलागेर बाेकाकाे त्याे खा,
@BikasRegmi-s6l
@BikasRegmi-s6l 22 часа назад
तपाईंहरु सुरु गर्नुहोस् हामी अन्त्य गर्ने छौ ढुक्क हुनु होस। निलो क्रान्ति सुरुवात🔔
@matrikaale2570
@matrikaale2570 22 часа назад
यसलाई पनि छानबिन गर्नु पर्दैन ? यसले काँहा बाट अनुदान ल्यायो बाख्राको त्यो पनि छानबिन गर्नु पर्छ
@BidurDahal-ut1zq
@BidurDahal-ut1zq 21 час назад
त्यो बाख्रा को प्रपन्च केशव स्थापित भन्ने जोकर ले ल्याको हो ७४ को चुनाब मा गगन लाई हराउन , तेस्पछी पछि आफै उस्ले नै रिस को झोक मा भनेको भनेर स्वीकार गरिसको त ।बाख्रा फार्म को लगानी गगन लगाएत उस्का साथि हरु निजि लगानी मा गरेका हुन ।आफ्नो बाख्रा सेकुवा भुटन छोएला खायो होलानी। तथ्य प्रमाण बिना हावादारी कुरा गरेर हुन्छ? अनुदान खायेको भय ७४ पछि बनेको २/३ को सरकारले सकाउदैन थियो होला गगन लाई? तेइ माथी केपि लाई किर्ते प्रसाद खड्ग ओलि भनेर चर्को बिरोध गर्दा?? अलिकती दिमाग लाएर बोल्नु पर्छ क्या अरुले जे लेख्यो तेइ copy paste हान्ने ?? खोज नगर्ने??
@sukadevghimire9014
@sukadevghimire9014 21 час назад
नेतृत्व गर्दैमा जनता ठग्न पाईदैहाेलानि गगनजी। हामीले गरेकाे आन्दाेलन भन्ने अरुलाई सत्तामा जाननदिने तिमीले चाहेर केहीहुनेवाला छैज ०८४ सम्म धर्य गर कंग्रेस कहापुग्दैछ देख्छाै
@yogendraraut1947
@yogendraraut1947 22 часа назад
ताली लगाउने झोले हरु लाई धन्यबाद ।
@bambahadurbhujel3883
@bambahadurbhujel3883 22 часа назад
लु भो अब जति छलफल गरे पनि तिमिहरु को हो भन्नेमा जनता लाई थाहा भै सक्यो
@KrisnaBasnet-fz3jf
@KrisnaBasnet-fz3jf 21 час назад
३४ बर्समा के गर्यौ देश र जनताको लागि जति भुके पनि झोले बाहेक अरुले पत्याउदैनन तिमिहरुले ल्यायकी सम्बिधानले नेपाली जनताले बिदेशिनु बाहेक के पाय ? जुनसुकै प्रणाली ल्याय पनि पालै पालो लुटने हौ
@ManBahadurdone
@ManBahadurdone 20 часов назад
अब यो बाख्रो धेरै करायो साथीहरू अब रबि होइन यसलाई जेल कोचुनुपरछ
@bhupendrapariyar903
@bhupendrapariyar903 20 часов назад
एसलाइ अब राजनीतिबाटै हटाउनु पर्छ
@HappyBoardGame-pt2sj
@HappyBoardGame-pt2sj 11 часов назад
Sahi bhannubbhayo Teso hobhani tapaiko najarma ya tapailai manparni neta ya tapaile socheko ra yochai thik neta chai ko hola tyo bhagyemani bhannusta ? Hamipani tesali ho yochsi thik chha bhanera tali bajauna pau mahodsye???????
@RoadxTire
@RoadxTire 21 час назад
अब सम्सद चल्दा एमसिसिको मुद्दा उठाएर गगनेलाई चारपाटा मोडेर थानकोट कटाउने योजना बनाउनै पर्छ ।
@rajankc7617
@rajankc7617 15 часов назад
निलो क्रान्तिलाई अब रातो क्रान्तिमा बदल्न जरुरी छ त्यसका लागि रवि दाई तयार हुनुहोला तपाईँको एक आदेश हामीलाई कापी छ।
@dhanlo218
@dhanlo218 22 часа назад
यो मटन काजीको कुरा सुन्नै मन लाग्दैन यिनि त एक नम्बरको फटाहा रहेछ ।
@Rajaram-f5u
@Rajaram-f5u 8 часов назад
सुन्न मन नलागेर किन सुनिरहेछ फेरि 😁😁
@bbsivlgs
@bbsivlgs 18 часов назад
उम तिमि हरु भ्रस्तचार गर्दै गर जस्ले तिमिहरु को बिरोध गर्ने जतिलाइ जैल कोच अनि देश भाद मा लौजाउ
@dipakprasadKandel-zc7ix
@dipakprasadKandel-zc7ix 21 час назад
भाउजूको गुलामी मेचीमहाकाली देखि भुटानी शणार्थि सम्म नेतृत्व गर्ने काङ्ग्रेस नै हो भन्ने जनताले बुझेका छन
@bikramsharma8771
@bikramsharma8771 21 час назад
Hardik srdanjali
@Sanovairai
@Sanovairai 12 часов назад
यो पाखण्डी यस्ताहरुलाई नसिध्याए यिनीहरूले देश सिध्याउछ।
@krishnagautam7087
@krishnagautam7087 22 часа назад
Yasta choke neta Kam xaina
@Lalbahadur53
@Lalbahadur53 21 час назад
तेरो चार पाटा मोडेर खानकोट कटाउन सकेन भने फेरि भन्नु यो तेरो अन्तिम भोज हो घर मोज गर सौरासीपछि तँलाई मैले जानेछु।
@pappuroy1915
@pappuroy1915 22 часа назад
यो मिडियाहरू को कमाल किन कि हेडलाइंस केहि हेराउछन र न्यज केहि भन्छन काह छ बिश्वता
@ShakarKc
@ShakarKc 19 часов назад
काग्रेस सकियो 84 मा
@LaxamnSaud
@LaxamnSaud 17 часов назад
हार्दिक श्रद्धाञ्जली मुजि
@giripokhrel2761
@giripokhrel2761 16 часов назад
याेगगनेले कसलाई सुनाएकाे जनतालेता यसकनकुराता सुन्नैमान्दैननत अनि बाख्राकाण्डमा जेलहाल्नुपर्दैन गगनेलाईचै तिमेरुफटाहाले बनाएकाे नियममा जनताबस्नुपर्ने हेर अबकाेआन्दाेलनले तिमिहरुजस्तालाई कतापुर्याउछ हेर।
@kedartimlsina
@kedartimlsina 22 часа назад
बहुमत ल्यायपनि तिमिजस्ता फटाहाले चलाउनु सक्नुपर्‍यो नि😂😂😂😂😂😂😂
@Niteshsharma0512
@Niteshsharma0512 18 часов назад
बाख्रा कराउदै छ
@hiraprasadadhikari2618
@hiraprasadadhikari2618 16 часов назад
हार्दिक श्रद्धाञ्जली मुझी
@GaneshSilwal-l1y
@GaneshSilwal-l1y 22 часа назад
Daka
@sukunlimbu5763
@sukunlimbu5763 16 часов назад
८४ मा पत्ता साप नेपाली काङ्ग्रेस
@urmilaacharya6854
@urmilaacharya6854 15 часов назад
चाेर फटाहा सहकारि ठग यम सि सि मतियार
@bbtvlog735
@bbtvlog735 22 часа назад
😂😂😂Chor राजनीतिक छोड् यदि naitikta छ भने
@laxmirajjoshi8738
@laxmirajjoshi8738 21 час назад
योखाते लाइ खारेज गर्नुपर्ने हो 84मा
@durgadattagautam4717
@durgadattagautam4717 22 часа назад
२००७सालमा नागरिक २०८१सालमा गगने बाँदर भयो ।
@balmukundathapa122
@balmukundathapa122 18 часов назад
लाज न भयको मानछे
@parshuneupane2782
@parshuneupane2782 20 часов назад
चोर्न ,छल्न ,लुट्न सिकायो
@yamkumarbayalkoti-tz8pq
@yamkumarbayalkoti-tz8pq Час назад
रबि बालेन र दुर्गा लाई जेल हालि कार्बा गरे पछि गगन र केपि र सेरे लाई काहा बसाेउलि गउथलई बनाई दिनुनि
@RambhadurTamang-k7s
@RambhadurTamang-k7s 15 часов назад
Gaga ko kura ta nepali janata ko kando Le pateko jasto fussa vaisakeo Aba yo gundako vasan usai ko budi xora xorile sunos ra usko sasura khlak harule sunos aro koi kasailai man pardaina Testo gaf alxi ra Kam navay ko gunda harule sunne matrai ho. Jay ballen, Jay Rabi ,Jay harka sampang, Jay Gopi hamal, Jay Durga sir 💯💯💯💯💯🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏👏👏👏👌👌👌🎉🎉🎉💪💪👏🇳🇵🇳🇵🙏🙏👌💪🎉💪💯🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👏👏👏👏🙏🇳🇵💯
@sudhangYT
@sudhangYT 16 часов назад
गगन छापा हेर्दै ठगको अनुहार परेको छ । यस्ता नेताहरूले देशलाई कसोरी ऊभो लगाउछ ।
@thapadil8033
@thapadil8033 19 часов назад
Jaya ghanti❤❤❤❤❤
@nepal12241
@nepal12241 12 часов назад
राज नीति कहिले छोडेर बस्नु हुन्छ
@PrakashKaduwal-t8v
@PrakashKaduwal-t8v 17 часов назад
अब यो बाख्राको धेरै करायो साथीहरू अब यसलाई जेल कोचुनुपरछ
@tejratnatuladhar2441
@tejratnatuladhar2441 22 часа назад
रबि विरुद्ध को सन्सदमा देखाउ देखाउ भनेको सबुत कहाँ छ रबि ले कुन सहकारी बाट लियेको रहेछ छाडन हुन्न है, त्यो सबुत पेश गरियेन भने गगन ले रबि लाई बचाउन खोजेको स्पस्ट हुनेछ र यस्ता लाई मतियार को आरोप लाग्छ है।
@Prakashdangi609
@Prakashdangi609 22 часа назад
गगन थापाको कुरा सुन्ने हो भने अझै नेपाल बीस्वोको नम्बर 1 गरीबीको सुचीमा नेपाल पुग्छ!भ्रष्टचारीसग हातेमालो गरेर कसरी जनतालाई झुक्याउन सकीन्छ भनेर मौका छोप्दै हीनेर देश बन्दैन ! देश जब बन्छ भ्रष्टचारीलाई खबर्दारी गर्दै असल युवायुवतीको बौद्धिक बर्गलाई समर्थन गर्दै अगाडी बडेमात्रै देश बीकास हुन्छ!
@bishnuprasadneupane853
@bishnuprasadneupane853 12 часов назад
नागरिककेा हत्या ,हिंसा , थातथलेा बिस्थापन , लुट तन्त्र बाट नागरिकलाई अनागरिक बनाउने गणतन्त्र भन्दा रांणा शासन धेरै गुना राम्रेा र राष्ट्बाद देखिन्छ ।
@jkpersonalview8800
@jkpersonalview8800 17 часов назад
रविकाे ज्यानमा जुम्रा खाेज्ने बाख्रे आफ्नाे दाईलाई भैंसिले किच्दा पनि टुलसटुलु हेरेर बसेकाे किन❓️
@AindraBegha-d6t
@AindraBegha-d6t 13 часов назад
यो गगने कि हगने बाघनै रहेछ नि बाख्रा सखाप खाइसकेर रबि खानु लागेको छ ८४ मा यो बाख्रे को दात झारी दिनु पर्छ है
@nirajanghimire1184
@nirajanghimire1184 15 часов назад
कांग्रेश मा तिमी त राम्रै नेता लाग्थ्यो अब चाई तिम्रा पनि दिन गन्ती सुरु भए तिमी ढुक्क हुँदा हुन्छ
@IndraThakuri-i2v
@IndraThakuri-i2v 19 часов назад
त जस्तो चोर नेताहरुले नेपाली युवाहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिकामा बेचेको छौ भन्न
@BhaktaJirel-o4w
@BhaktaJirel-o4w 13 часов назад
ओए बख्रे तेरो टाउको होसियार !!!अब छोडने छैन तलै
@shankarneupane9148
@shankarneupane9148 17 часов назад
दर्शन छट्न छोड , प्रमाण खोइ
@dilipdhital5211
@dilipdhital5211 16 часов назад
जे गर जसरी गर सत्तामा पुग्नेहरुले राम्रो गरन,केको लामो कुरा गरेर बिद्वता छाट्न पर्यो र ।
@binabina7708
@binabina7708 17 часов назад
महाभ्रस्ट पार्टीको झाेले अन्धभक्त अंझैपनी नेपाली जनताहरु बेबकुफ छन भनेर साेचेकाे हाेला हावा गफगर्दैछन । Mccका मतियारले ।
@BharatSharma-hj9fp
@BharatSharma-hj9fp 22 часа назад
जनताको कुरा गर्नमा यी फटाहरुको मुख बन्द छ अनि खाली भोट कसरी हत्याउने सोझा सिधा नेपाली जनतालाइ झुक्याउने देखि अरु यी फटाहाहरुबाट नअाउने रैछ ????
@GangaKatwal-tt6tl
@GangaKatwal-tt6tl 20 часов назад
यसको पनि छिटो भन्दा छिटो छानबिन गर्नुपर्छ बाख्रा कतागय खई
@pratikrayamajhi6252
@pratikrayamajhi6252 17 часов назад
६२/६३ सम्म आईपुग्दा देशमा हामीले खशी बाख्रा चोर्न सिक्यौ र सक्यौ ।
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 5 часов назад
देश को धमीरो लाई बहीष्कार गरौं
@keshabprasadphayal2652
@keshabprasadphayal2652 13 часов назад
यस्तो डनराज जस्तो हरुलाइ जिताएर भबिस्य खोज्ने र भबिस्यको कुनै आशा नराख्ने जनता छन् ।त्यसैले यो परिणाम भोगिरहेका छौं ।
@सगमाथाको
@सगमाथाको 8 часов назад
हेरियो अनि सकियो सबै 84 मा 10 सीट मा सीमित
@Ajit-w8p
@Ajit-w8p 16 часов назад
सत्ताको दुरुपयोग गरेर बाख्रापालन अनुदान ल्यायो।एक दिनमै तहराको खोर बनायो।भाडामा बाख्रा ल्यायो।अनुगमन टोली आयो।फोटोसोटो खिच्यो ,गयो।अनुदान पचायो। भोलिपल्ट बिहान हेर्दात बाख्रासाख्रा ,खोरसोर सब गायब!!😅 भाडामा ल्याइएको त भो!!😅
@कमलगौतम-ग4ध
@कमलगौतम-ग4ध 17 часов назад
मटनकाजि धेरै भुक्दैछ ८४ मा ठिक्पार्नु प्रारछ😂😂😂😂😂
@bishnuneupane5576
@bishnuneupane5576 18 часов назад
नापिस
@tulasibhandari5091
@tulasibhandari5091 18 часов назад
भस्टचार गरी वे लगाम खान पायौ भन्दा हुन्छ नी मटनकाजी। अब अन्तिम भोज खादै गर।
@dbchhetrimajhi4100
@dbchhetrimajhi4100 13 часов назад
अहिले सम्म।के गर्नु भो। हामि त बिदेश छौ त। भाषन गरेर होइन काम गरेर देखाउनु ।गगन न गर्नु।
@ajabKC
@ajabKC 15 часов назад
खुसी बाख्रा गोठालो हुनुपर्ने आज भ्रष्टाचार गरेर ठूलो कुरो गर्छस्। कांग्रेस विदेशीको झोले होस् त पनि हेर.. नेपाली काङ्ग्रेस होइन तिमीहरू गठबन्धन सरकार देशद्रोही पपी हौ तिमीहरु ... पापीहरुलाई एकदिन जनताले एक पैसा खोज्नेछन् जनताले😂😂😂😂😂
@ObiramOli-zq3qp
@ObiramOli-zq3qp 22 часа назад
चारपाटा मोडिर थानकोट काटउनि दिन कहिले आउछ गगन लाई
@ratnasherchan2609
@ratnasherchan2609 22 часа назад
यो बाख्रा चोरलाइ छान्बीन गर्नु पर्दैन ? केपी नीरङकुस सरकार
@ShyamRai-t9h
@ShyamRai-t9h 15 часов назад
यति धेरई sms हेरियो मेरो घरको बख्रा कहा गयो भन्ने कुरा बुजियो
@rajendrashrestha4956
@rajendrashrestha4956 20 часов назад
८४ मा यस लाइ बाख्रा गोठालो बनाउनुपर्छ 🤣🤣🤣🤣🤣🤣🤣
@SthaRajen
@SthaRajen 20 часов назад
तँ हरुको छलफल कस्तो हुँदो रहिछ .. के कस्ता प्रपन्च रचिँदा रहिछन् भन्ने कुरो बुझियो । अब कोहि कसैको दवाव प्रभाव मा नपरी यो र यस्ता खलपात्र हरुलाई पत्तासाफ नै गर्नुपर्छ ।
@khemrajthapa9758
@khemrajthapa9758 20 часов назад
नेपाली राजनीतिकको नाइक गगन दाइ Go ahead .....❤
@dandapanichapagain9270
@dandapanichapagain9270 8 часов назад
गगन थापा सहि नेता हो ❤❤
@khatriruk4773
@khatriruk4773 13 часов назад
गगन काङ्ग्रेस मा अहिलेसम्म के के गरेकाे छ र अब बाेलन लाज लागदैन अचम्म काङ्ग्रेस काे सरकार अनि देशकाे सता समेलेर के गरेकाे छ र अब जिराे बाेलेर कसले देला भाेट जनता गफ कुरा अब सुनदैनन काम गरनु छैन कुरा मात्रै अब जनता जाग है काङ्ग्रेस लाई भाेट हालनु गलत
@binodxetri1
@binodxetri1 18 часов назад
प्रमाण कहाँ हालिस जाथा प्रमाण पुगायर कारबाहीको माग गरन लाज पचेका हरू पहिले होइन अहिलेका कुरा गर मत र पार्टीका कुरा छोड देशको उन्नति, प्रगति र विकासका निम्ति कुरा गर 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
@maajagadamba553
@maajagadamba553 19 часов назад
गगने सारकारमा रहेर वा नरहेर जेजति क्रिया कलाप गर्यौ जनमुखी नभएर आफ्नो स्वार्थ बाहेक केही नगरेको ले आज देश को स्थिति तिमीहरू को काबू देखि बाहिर गई सकेको ले तिमीहरू भित्रै भित्रै छट्पटी भई भागा भाग को स्थिति भएको छ।😂
@narayanbista5455
@narayanbista5455 19 часов назад
खास मा एसको छानबिन समिति गठन गरिनु पर्दछ सबै लाई न
@debrajrai7263
@debrajrai7263 16 часов назад
कस्ले दिन्छ yes लाई भोट
@krishnaChapagain-wc9xy
@krishnaChapagain-wc9xy 22 часа назад
धेरै पतर पतर गरेरबाेल्ने बाेलिकाेटुङ्गाे नहुने र साह्रैपत्रुमान्छेहाे गगन्जी तपाईं।
@Rajaram-f5u
@Rajaram-f5u 8 часов назад
गगन थापा जिन्दावाद नेपाली काङ्ग्रेस जिन्दावाद ✋✋✋✋
@aatmaramkarki-nb4mg
@aatmaramkarki-nb4mg 15 часов назад
नेपाल बेच्ने को भासन सुन्ने मुर्ख झोले हुन झोले भएपनि देसलाई त मायागर झोले हो
@KESHABlama-pj3iz
@KESHABlama-pj3iz 20 часов назад
तेरो आफ्नो पार्टिको धनराज गुरुङ्ग तेसको छोरा तेसको श्रीमती सब परिवारलाइ जेल हाल अनि कुरा गर बाख्रे चोर किन कि सहकारिको पैसा धनराज गुरुङ्गको छोराले नि दाल भात मासु कपडा किनेर सहकारी पैसा अपचलन गरेको छ
@BhuwansingsamalBhuwansing
@BhuwansingsamalBhuwansing 12 часов назад
नखोक खाते बाख्रा जनताले त देवर होस् भन्ने राम्ररी बुझेको छ।
@krishnakharel2177
@krishnakharel2177 22 часа назад
जति भुक्नु छ अहिले हो भुक्ने तेरो दिन सकिदै छ।
@PremPoudel-zr6lb
@PremPoudel-zr6lb 17 часов назад
कालाे काङ्ग्रेस अब ३बर्ष माेज गर तेस पछि काहा पुदाे रछस हेराैला
@Officesl966
@Officesl966 12 часов назад
गगाने तेरो गुन गुन सितियो कति दिन सम्मा हो गर लास हो2084 घण्टी को हुन्छ सहरकार हुन्छ
@ammarnathkarki94
@ammarnathkarki94 13 часов назад
गगन को गनगन मात्रै ज्यादा छ कुनै काम छैन यस्को यार यो भन्दात रिश उठेर आउँछ ।
@omnath6201
@omnath6201 12 часов назад
gagan good
@AffectionateBoatLake-ps1kd
@AffectionateBoatLake-ps1kd 17 часов назад
हजुरको पनि बाख्रा काण्ड खोजी गर्नुपर्छ।
@PadamBhetwal-d7s
@PadamBhetwal-d7s 20 часов назад
गनगने थापाको पतन को सुरु भैसको।
@mahendrashingh3285
@mahendrashingh3285 50 минут назад
बाख्ाकाे दशै आयाे अब सकिन्छ।
@rammagar2945
@rammagar2945 22 часа назад
लाज नभएको लाचार ब्यक्ती!!
@JajarkotaKhurpa
@JajarkotaKhurpa 14 часов назад
ब्यत्ति केन्द्रीत राजनीति अन्त्य मुला
@yambista1772
@yambista1772 15 часов назад
गफ बाहेक के नै जानेको छौ र
@YogiRam-ew1cr
@YogiRam-ew1cr 18 часов назад
गगने मरेको दिन खसिकाटेर खान्छु मत पखन
@akashpalli6250
@akashpalli6250 21 час назад
यस्को भासन सुन्छ कस्ले 😅
@NarendraGurung-ds5rw
@NarendraGurung-ds5rw 20 часов назад
लाज घिन पचेकाे पापि नेता नभुक्नु तेरा अान्दाेनले केही गरेकाे छैना
@gitabhandari934
@gitabhandari934 14 минут назад
फटाहा थुक्क यस्तो युवा अझै तिनै बुढाकाे पुच्छर समायर हिड्ने ले अझै ठुला कुरा गर्ने याे तिमि हरुकाे बिर्ता तिमि हरुकाे बाउकाे सम्पत्ति लनजकाे माेर्नु अझै ठुला कुरा गर्ने मुकुलेकाे साठगाठहाे याे मान्छे यसकाे त नाम लिन पनि मन लाग्दैन 🐕️🐕️🐕️🐕️🐕️
@SworsatiOjha
@SworsatiOjha 20 часов назад
तैगध्दार हामि लिच्ची बाख्राचोरलेनैफरिजीतेरदेखा रबिकानिगाहालेजीतीस अबजीत्लास मगन्ते चर्पाटे बाख्रे
@PunyaPathakPunyaPathak
@PunyaPathakPunyaPathak 20 часов назад
याे बाख्रा चोर काे पनि छानबिन हुनुपर्छ
Далее
повтори звуки животного 😱
00:52