Тёмный

रविमाथि ओलीको अर्काे बज्र, छुट्नै लाग्दा खेल बिग्रियो, मेडिसिटीको डरलाग्दो घटनाः ‘औषधी खुवाएरै मारे’ 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 93 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 356   
@nareshb.k.3926
@nareshb.k.3926 17 часов назад
यो आईजीले नैतिकताको आधारमा तत्काल राजिनामा दिनुपर्छ।
@SarojKhatri-jn7yz
@SarojKhatri-jn7yz 16 часов назад
laado भन माचिक्ने
@PremGc-kp9kr
@PremGc-kp9kr 15 часов назад
K vayo sala thotro bhrasta party ko jhole radi ko xoro
@srenee2585
@srenee2585 11 часов назад
​@@journey.life5beetikata vaneko bujheka chou ki nai teseele esto answer dinchou!! Desh drohi ko Sath diu aru desh ko chaplusivgara basa anpad nokar dimag
@nareshb.k.3926
@nareshb.k.3926 8 часов назад
@@journey.life5 मैले किन देश छोड्नुपर्ने? म सँग दुईटा नागरिकता, दुईटा पासपोर्ट छ कि? जनताको पैसा अपचलन गरेको छु कि? सहकर्मीलाई मार्न बाध्य पारेको छु कि? डाईवरलाई छतबाट खसालेको छु कि, के हो?
@musicismylife6095
@musicismylife6095 6 часов назад
IGP hoina hawaldar ho
@nareshb.k.3926
@nareshb.k.3926 17 часов назад
रवि त सानो माछो हो तर त्यो भन्दा ठूला माछाहरु केपि, प्रचण्डे, शेरे हुन।
@shivnarayanmandal1427
@shivnarayanmandal1427 17 часов назад
क्रांगरेस र ओली देशको भ्रस्ट नेता हुन् रबिलामी छानेलाई फ्साऊने गरेहो
@Bashyal815
@Bashyal815 16 часов назад
रास्वपा सफल नै भएको छ।।।आन्दोलन अझै गर्नै पर्छ देश परिवर्तन काग्रेस र एमाले को भ्र्स्ट जेल मा गएसी।
@dharmaidothapa1111
@dharmaidothapa1111 17 часов назад
गिरिबन्धु को चाडै अनुसन्धान होस र ओलि ले चिसो हावा खाएको हेर्नुपर्छ
@Nirajtamang-y1e
@Nirajtamang-y1e 16 часов назад
यो देशमा भ्रष्टाचारी नेताहरू नमरेसम्म जनताले दुःख पाइरहन्छ।
@beeg5682
@beeg5682 13 минут назад
Aba kaile marcha bhanera kurnu bhanda aba khi garau uthau sabai aafno aafno thau bata ra lakhetnu parcha yo thulo bharastachari haru lai.
@virgorkhali5039
@virgorkhali5039 2 часа назад
निलो क्रान्ति (घन्टी आन्दोलन) जिन्दावाद! रबि लामिछाने जिन्दावाद! रा स्व पा जिन्दावाद!
@मेरोनेपाल-ठ7य
@मेरोनेपाल-ठ7य 17 часов назад
खाते पत्रुकार अब धनराज र कैलास सिरोहिया को समाचार पनि बनाउनु पर्यो अब
@KrishnaShrestha-h7p
@KrishnaShrestha-h7p 17 часов назад
jabarjasti Ek choti nepal aama lai balatkar garnu ra dus choti garnu , dubae balatkar ho. Hoina vannera thaag ko samarthan garney santan napunsak hijada namardo chaakka hutihara ho.
@SDPElectricPlumber
@SDPElectricPlumber 9 часов назад
रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤
@CR7HANG
@CR7HANG Час назад
Yes
@soniyabaruwal1850
@soniyabaruwal1850 17 часов назад
मिन बहादुर संग लिएको पनि त भ्रष्टाचार हो नि रबि सत्ता मा आए पछि तिमि जेल जाउला के पी
@shyamdas8506
@shyamdas8506 17 часов назад
पुरै देश लुटेर खाने हरु एमाले काग्रेस खुलेआम घुम छ जो देश को लागी केही गरछु भने जेलहलछ
@SDPElectricPlumber
@SDPElectricPlumber 9 часов назад
रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤
@Rai_Khotange
@Rai_Khotange 11 часов назад
उखाने शेरे प्रचण्ड रहदासम्म मात्र हैन रविले पनि देश बनाउदैन यो कुराको ज्ञान होस
@rajaadhikari5956
@rajaadhikari5956 14 часов назад
अब नेता कुटने अभियान चलाउनु पर्छ।
@nepalanjanacreation7393
@nepalanjanacreation7393 11 часов назад
दोहोरो चरीत्र भएको मन्त्री
@mohannathdangal3997
@mohannathdangal3997 15 часов назад
किर्तेप्रसाद ओलिको पतनका दिन सुरु भैसक्या छ !
@GorkhaliDai-o9f
@GorkhaliDai-o9f 4 часа назад
2084 मा एमाले र काङ्ग्रेस सक्किने पक्का भयो ! माओवादी चाहीँ सायद अलि अली बीउ सम्म रहला !! जय रबि जय घन्टी 🔔🔔🔔🔔
@bishnuneupane8127
@bishnuneupane8127 13 часов назад
पहिला त यसले पनि तथ्य र सत्य समाचार भन्थ्यो अहिले त कुरै पैसा खाएर पुरा बिकिसकेछ यो मिडिया।
@bamdevbk9750
@bamdevbk9750 12 часов назад
यस्तो हस्पिटल लाई तुरुन्तै बन्द गर्नुपर्छ
@skramailo15
@skramailo15 17 часов назад
जय रबि जय घण्टि🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏🔔🙏
@posteraz
@posteraz 16 часов назад
किर्तेपसादको कुरो पत्याउन छाडे .. जनता मर्दा पनि हास्ने मुन्छे।
@absentgurung7011
@absentgurung7011 11 часов назад
अब बाङ्लादेश को जनता ले जस्तो गर्नु नेपाली जनता हरु 🤐नालाएक सरकार मुर्दाबाद😢
@DbDhami-y8n
@DbDhami-y8n 5 часов назад
यहाँ कसैकाे बिराेध वा समर्थन आवश्यक छैन किनभने यी सबै चाेर हुन्।यिनीहरुकाे समूह मात्र फरक हाे।
@ItsmenirajChhetry
@ItsmenirajChhetry 18 часов назад
पत्रकार खरो प्रस्तुति ❤❤
@chandankhawas4464
@chandankhawas4464 16 часов назад
किरा परेर मर्छ्स ओलि.... तेरो मुखमा किरा पर्छ । हिजो रबि को सहकारीमा कुनै हात छैन भन्ने आज रबि ठ्ग देखिस।
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 15 часов назад
यो कुरा सत्ते हो देश बाहिर रहेका नेपालीका 80%परिवार का सदस्यले 84 मा कांग्रेस एमाले र माओवादी लाई भोट हाल्ने छ्इनन।
@Raktim1soni
@Raktim1soni 17 часов назад
💯 right राजस्वपा मा लिडर र एजेण्डा मा संगठित मा कम्जोर छ पर्तीपछे सबै जुटेर अघि बड्दा राम्रो हुन्छ बेबस्थै फाक्नु पर्छ
@leeladhakal9029
@leeladhakal9029 17 часов назад
यति सम्पन्न परिवारको मान्छेको यो गति छ आम सर्वसाधारण को के गति होला ?
@LimbuPrakash-jz7rz
@LimbuPrakash-jz7rz 9 минут назад
Hedline देखेर हेर्न आको!!! सहकारी पीडित हरुलाई उचित न्याय को माग गर्दै सहकारी ठग हरुलाई हदैसम्म को कार्बाहि को माग गर्दछु✊✊✊
@rabijoshi8562
@rabijoshi8562 17 часов назад
जय रवि ❤❤😊
@ChauGurung
@ChauGurung 10 часов назад
मेरो विचारमा बगलादेश जस्तो आन्दोलन चाहिन्छ अब नत्र रवि १००% जैल जान्छ।
@nabindhungana3065
@nabindhungana3065 14 часов назад
कांग्रेस र एमाले का नेता देस सिध्याउने किरा हुन्। तेसैले जनता 1 जुट हुन आबस्यक छ.।
@rudrasingh4983
@rudrasingh4983 17 часов назад
घन्टा लोकप्रिय
@PKzone2530
@PKzone2530 5 часов назад
अब यो जनआन्दोलन सडकमा मात्र सिमित हुनु हुँदैन। माहौल तातेको बेला संसद भवन, सिंहदरबार भित्र पसेर त्यहाँ भित्र बसेर देश लुट्ने, भ्रष्ट पोस्नेहरू लाई बाहिर हुत्याउनु पर्छ। हैन भने सडकको यो आवाज सरकारले कहिले सुन्ने छैन र उपलब्धि शून्य हुनेछ।
@dependralamichhane4727
@dependralamichhane4727 15 часов назад
चाडपर्व को मौका पारी रबिलाइ फसाउने तीनै ठग र भ्रष्टाचारी नै हुन,तर पनि रबि निर्दोष भएर नै यत्तीका जनता आउनु नै रबि निर्दोष हुन,सहकारी लाई न्याय हैन रबि को करीएर सकाउने रणनीति गर्दैछ,रबि त छुट्ने नै छन तर ती ठग भ्रष्टाचारी लाई पुजा गर्छन् कि कार्वाही.....
@milangurung-p1o
@milangurung-p1o 13 часов назад
भारतको डाक्टर् धेरै नक्कली सर्टिफिकेट् मा चल्दो रहेछ त अनि कलकताको केस् हेर्नुहोस् त
@normieeliminator
@normieeliminator 16 часов назад
हस्पिटलको केसमा बालेनले जवाफ दिनु पर्छ ।
@rashtrapahilo
@rashtrapahilo Час назад
अस्पतालहरूले सेवा होइन लुटको व्यापार गरिरहेका छन् ।
@SDPElectricPlumber
@SDPElectricPlumber 9 часов назад
रवि लामिछाने जीलाई न्याय होस् अब सबै नेपाली जनताहरु एक जुट हौं। साथीहरु 🥰 यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरुलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बाको सरकार बहिष्कार गरौँ साथीहरु ❤❤❤❤
@sabinakhadka5427
@sabinakhadka5427 3 часа назад
Jay Rabi
@sujanpujara8493
@sujanpujara8493 16 часов назад
खरो पत्रकार ❤
@suraz555
@suraz555 12 часов назад
सहकारी पिडितको पैसा फिर्ता गर बल्ल हामिलाई न्याय मिल्छ नत्र निर्दोष रबिलाई थुनेर सहकारी पिडितलाई उल्लु नबनाउ।।।।
@jagatkhatri240
@jagatkhatri240 6 часов назад
रबि दाई 🔔🔔
@deepagyawali2656
@deepagyawali2656 6 часов назад
ओ हो जिवन तासकै पत्ता रहेछ मौकामा चौका हान्न नसके रवि बन्न सकिन्छ
@Sameervlog-c4d
@Sameervlog-c4d 17 часов назад
पहिले एमाले का काङ्ग्रेस को पाइल खोल चोर केपि
@KushalPun-pg9br
@KushalPun-pg9br 17 часов назад
यो मिडिया नेपाल को सबै भन्दा यक नम्बर मा आउँछ किन कि सबै खबर सोजा साजा ले बुझ्ने गरि यथार्थ को हुन्छ
@KrishnaShrestha-h7p
@KrishnaShrestha-h7p 17 часов назад
Fraud lai hoina Great Balen Harka are the people's choice
@PremGc-kp9kr
@PremGc-kp9kr 15 часов назад
​@@KrishnaShrestha-h7pwithout proof dont bark
@KrishnaShrestha-h7p
@KrishnaShrestha-h7p 10 часов назад
@@PremGc-kp9kr what proof do you blind need?? Go touch the newly paved foothpath made by Balen with your toung if u can't see, Go to 40+ km long drinking water and touch the pipe system with your tongue reaching Dharan finished Harka you blind. What proof you need you blind, go ask the other numerous wife of that new fraud if you blind need more. Say Desh Bhakta fraud nagarney Balen Harka Jindabad you eyeless blind.
@KrishnaShrestha-h7p
@KrishnaShrestha-h7p 10 часов назад
@@PremGc-kp9kr What proof do u need u bilnd , touch the newly paved footpaths made by Balen with ur jibro if dekhdaenau. Touch the 40+ km of water system reaching Dharan finished by Harka with ur jibbro if dekhdaenau. If you need more proof of that new fraud than go ask his numerous wife living arround the world hahaha. Say Deshbhakta nathagne Great Balen Harka jindabad.
@PremGc-kp9kr
@PremGc-kp9kr 9 часов назад
@@KrishnaShrestha-h7p are u jealous?who the hell r u?how many wives its his personnel case u dont need to interfere. Its non of your buisness, u gorkha televisionma janu bhanda agadi gb le sahakari bata lyayeko rakam ko u kina zimmebar hunuparne ra?maile liyeko rakam timle tirxau ra?kya namuna dekhna painxa yar
@narendraadhikari8640
@narendraadhikari8640 10 часов назад
यो मेडिसिटि आगो नै लगानु पर्छ।पर्छ।
@DipakRai-p3i
@DipakRai-p3i 8 часов назад
रबि अहिलेसम्म पत्रकार गरेकै राम्रो हुन्थो् र थियोे पनि तर अहिले हेरुमन के हुदैछ अरु रास्वपाका मुख्य मान्छेहरुको के छ योगदान यो देशको लागि अनि कसरी बिश्वास गर्ने ।🇳🇵🇳🇵
@RamKrishna-ri5uo
@RamKrishna-ri5uo 17 часов назад
रबि is रबि
@bbbbbbbbb111
@bbbbbbbbb111 8 часов назад
जस्ले जे भने पनि ठग भनेको ठग नै हो
@BishnuGurung-v1y
@BishnuGurung-v1y 3 часа назад
गल्ति गर्दै जाने लुकाउदै छुट्दै जाने के रबि भागवान हुन निस्पक्ष छानबीन होस यसमा जोडिएको धानेलाइ नि समाउ भने नि भागवान होइनन
@Pawan-26SS
@Pawan-26SS 9 часов назад
We are with you Rabi dai🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@bedshrestha1111
@bedshrestha1111 11 часов назад
जय रवि सर अब मात्र विकल्प जनता सुध्रनु हो यो पनि झोले मिडिया हो 34 बर्ष देखि देखेको छ जनताले पुरानो नेता 99% ठूलो जहाज देखि सहकारी ठग्ने भरसटचारी हरु छन् खोई खोजी प्रत्रकारीता
@mamabhanjaentertainment
@mamabhanjaentertainment 9 часов назад
ग्रांडी सिटि लाइ न्याय मिल्न पर्छ समय देउ
@lokbahadurgurung445
@lokbahadurgurung445 7 часов назад
५७५ जना सहकारी ठगहरु जेलमा छ भने सहकारी पिडितहरुको रकम चाही कहिले पाउने? अरु बाकी सहकारी ठगहरु किन पक्रन सकिरा छैन? सहकारी ठगहरु जेलमा मात्रा रहने कि? पिडित को पैसा पनि दिलाउने ह सरकार? ५७५जना सहकारी ठगहरु प्रमाडित भएरै जेल चलान भए पछि तिनिहरुकै समपत्ति जफत गरी सहकारी पिडितहरुको पैसा दिन किन ढिला?धन्यवाद
@SantoshBista-ru9ch
@SantoshBista-ru9ch 17 часов назад
12 bhai aaja bata herdina yo program 😅
@KarmawangelGurung
@KarmawangelGurung 6 часов назад
यो देशको कानुन कति ओटा छ अनि कुन कुन ठाउमा जानू पर्छ त????
@Suraj.CK-pw3vc
@Suraj.CK-pw3vc 8 часов назад
जय रवि❤❤❤ जय घन्टी🎉🎉🎉 एमाले छोडियो।काङ्ग्रेसको गोटी बनेर सकिन्छ एमाले
@lifeandliving4344
@lifeandliving4344 15 часов назад
रवि लगायत नेपाल सरकारका रूपमा नेपालका सहकारी बैंकहरू सबै ठगी छन् ।
@JitendarTamang
@JitendarTamang 5 часов назад
सुभ बिहानि
@dillimbu5163
@dillimbu5163 12 часов назад
यो हस्पिटल सबैनागरिकले बाहिस्कार गरौ । ओली सरकारले त केहि गर्नेवाला छैन।
@nabinsharma8298
@nabinsharma8298 8 часов назад
Jay ghanti
@sujanpujara8493
@sujanpujara8493 16 часов назад
Rabi❤
@sureshsubedi8141
@sureshsubedi8141 6 часов назад
महतोको अस्पताल रहेछ आफै स्वास्थ मन्त्री पनि होला सायद त्यो महतो भन्ने डाका
@sharankumarlama4076
@sharankumarlama4076 10 часов назад
भ्रष्टाचारी गफाडि लुटेरा हरु देश चलाएको र पत्रुकार ले भ्रष्टाचारी केपि, सेरे,धनराज, रिसि केश,गगन, आरजु, को भ्रष्टाचार गरेको पोल खोलना हो,खाली निर्दोस रबि को मात्रै खेदो तिम्रो समाचार हेर्न मन लागदैन पाटि को झोले पत्रुकार ले गर्दा जनता धेरै दुख पाको छ,
@nawarajbharati5778
@nawarajbharati5778 16 часов назад
जस्तो नेता त्यस्तै डक्टर त्यस्तै न्याय उस्तै जनता 😢😢😢😢
@mayaadhikari3448
@mayaadhikari3448 10 часов назад
Rabin is the hope of the country ❤
@Khadia-j6o
@Khadia-j6o 15 часов назад
जनता हैसियत मेडिसिटी अस्पतालले गरेको जस्तै ब्याहार सहएर बस्ने हो। एमाले काङ्ग्रेसलाई भोट र सपोट गरेपछी हुने यहि हो।
@nareshb.k.3926
@nareshb.k.3926 17 часов назад
GOOD NEWS❤
@RitaLama-xt2rj
@RitaLama-xt2rj 16 часов назад
💯 Good 🤞🏽 luck 💯🤞🏽 Rabi🎉
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 16 часов назад
Jaye rabi🎉❤❤
@madantamang597
@madantamang597 9 часов назад
नाम सार्वजनिक गरिदिनुस न त, छानबिन आयोगले दोषी ठहरेको कोको पक्राउ परे।
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 9 часов назад
ठगहरुकाे विल्लि बाठ गराउनु पर्छ ।
@premkc1713
@premkc1713 12 часов назад
काङ्ग्रेसको राजनीतिक रबि र एमालेको राजनीति बालेन त भयो।
@NumakantaAcharya-iv6mz
@NumakantaAcharya-iv6mz 15 часов назад
Hamro Nepal hamra neta haru Hami Nepali janata
@TikadeviThapa-s2m
@TikadeviThapa-s2m 6 часов назад
कङ्रेस र ओलि हुन देश का धमिरा
@binitarana1025
@binitarana1025 16 часов назад
Pls ask the concerned doc n nurse ,whether they have father or not n how wud they feel in a situation like this????
@SubashRai-i2s
@SubashRai-i2s 11 часов назад
Tapaiko news sarai ramro lakxa
@binodshrestha2524
@binodshrestha2524 17 часов назад
Thank you santosh sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bishnuthapa8612
@bishnuthapa8612 4 часа назад
कुनै पनि बिचार,दर्शन र सिद्धान्त नभएको पार्टी। न त संगठन छ,न त कुनै बिचार।भिड र लोकप्रियताले नेता बनेको पार्टिले कदापि देश बन्दैन।अब रबि र रा.स.पा सकिने निश्चित छ।😂😂😂
@durobahadurgiri2568
@durobahadurgiri2568 9 часов назад
केपि रिप
@bishamdhimal7269
@bishamdhimal7269 2 часа назад
पाल सबैकाे आउछ । गिरीबन्धु ती स्टेज भलेका छैनन् जन्ता ।
@pawankarki1876
@pawankarki1876 9 часов назад
भ्रष्ट तस्कर र दलालहरुको योजना नेपाली जनता प्रतिकारमा उत्रने निश्चित छ।
@rajibdhungana8886
@rajibdhungana8886 16 часов назад
ओली को पार्टी पनि कार्यालय पनी सकियो
@binodshrestha2524
@binodshrestha2524 17 часов назад
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@NABIN45-m6m
@NABIN45-m6m Час назад
Kathmandu medical कलेज सिनामंगल राम्रो छ
@ammarmagar5264
@ammarmagar5264 17 часов назад
Kada prashtuti
@SagarBudha-w8l
@SagarBudha-w8l 16 часов назад
ठुक्क नयाँ जोगीहरु जान्नेलाई छान्ने उद्देश्य यही हो ।
@preamrajpoudel9264
@preamrajpoudel9264 9 часов назад
८४ मा ऐमालेकाे बाैमत पक्का अरु जतिसुकै खाेकेपनि
@dhurbakayastha4156
@dhurbakayastha4156 4 часа назад
पालो आउछ पर्खिनु अली गारो हुन्छ? के भन्छ नि घरी साशु को पालो घरी बुहारी को पालो।।।
@manjugautam7245
@manjugautam7245 5 часов назад
सम्पति त छान बिन हुनु जरुरिछ तर सबै भ्रष्ट हरुको
@bajrarai7828
@bajrarai7828 9 часов назад
ओलि आरजुले जनतालाइ पशु बनायो
@mamabhanjaentertainment
@mamabhanjaentertainment 9 часов назад
तिमि Yoho पनि रभीको बिरोधि रइछौ
@nirmalpaudel5481
@nirmalpaudel5481 13 часов назад
१२ भाई मध्ये यो पनी त एक हो नी!
@jeevanjagari972
@jeevanjagari972 17 часов назад
😢😢😢
@nabinmgr7422
@nabinmgr7422 14 часов назад
यो किर्ते ओलिले केही नाप्दैन।
@santoshmagar5265
@santoshmagar5265 16 часов назад
नगरप्रहरीको काम ठिक भएन यहा
@bheshkhatri2822
@bheshkhatri2822 17 часов назад
Magic leader Rabi he knows magic
@ramSomyahang-iw5nu
@ramSomyahang-iw5nu 17 часов назад
Good job sarkar
@thenescot46f
@thenescot46f 13 часов назад
12 vai haru kati khusi vako holaa hai
@BinodKhadka-ip5dw
@BinodKhadka-ip5dw 17 часов назад
ने क पा एमालेको दिन गिन्ती सुरू भयो अब
@chetranabhat9281
@chetranabhat9281 5 часов назад
के पि चाेर हेर्दै जा बङ्लादेशकाे हालत हुनेछ।।।
@narayanyonjanlamatamang6033
@narayanyonjanlamatamang6033 15 часов назад
यो माचिक्नेले रबिको बारेमा कहिले चाहिँ सकारात्मक समाचार बनाएको छ र?
Далее
ТЕСЛА КИБЕРТРАК x WYLSACOM / РАЗГОН
1:40:47