Тёмный

रविले के जवाफ दिन्छन त कांग्रेसलाई सहकारी प्रकरणमा ? संसदमा रविको सम्बोधन हेर्नुहोस् Rabi speech 

Sunaulo Nepal TV
Подписаться 942 тыс.
Просмотров 748 тыс.
50% 1

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co - ht
Official website - www.sunaulonepa...
Follow us onTwitter: / nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
#rabilamichhane #kpoli #prachanda #sunaulonepaltv

Опубликовано:

 

8 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,8 тыс.   
@sagarbagale6433
@sagarbagale6433 3 месяца назад
यही कुरा सुन्नु थियो आज संसदमा। सबै नेपाली जनताहरूको चाहना मनोभावना । जय घन्टी। जय रवि।
@ARJUNVLOGYOUTUBECHANNEL500
@ARJUNVLOGYOUTUBECHANNEL500 3 месяца назад
छानबिन समितिबाट भाग्ने चोर साम्सद भवनमा आएर बोल्छ।अनि यो जवाफ रे कि तैले खाने मैले खादा के भो भन्ने मनोस्थिती लिएको हो कि?अरुले ५० बर्स सम्म गरेको घोटाला रासपाले १० बर्स नौग्दै दोब्बरै पुगेको हो।मुख्य कुरा के हो भने रासपा छानबिन समितिबाट भाग्नु दोसि हुन भन्ने मुल प्रमाण हो।
@kumarrasaili1068
@kumarrasaili1068 3 месяца назад
रबि दाइ हजुर 100% निर्दोष हुनुहुन्छ हजुर लाई फसाउन सबै दल लागिरहेका छन। हजुर ढुक्क हुनुहोस हजुर ले देश मा केही गर्नु हुन्छ। ठुलो आशा छ। good luck rabi dai🙏❤️❤️
@bhimlama6372
@bhimlama6372 3 месяца назад
यत्तिको दिल खोलेर बोल्ने मान्छे त पहिलोचोटि भेट्दैछु। नेपालको संसदमा🔔🔔🔔🙏🙏🙏
@rishihangkhim7072
@rishihangkhim7072 3 месяца назад
नेपालको भावी प्रधानमन्त्री रवि लामिछाने,,,सोझो मान्छेको सीधा कुरा,,,
@SumanRai-mg9zc
@SumanRai-mg9zc 3 месяца назад
patrakar vete vannus
@for77_lov
@for77_lov 3 месяца назад
सहि कुरा भिम ब्रो को तर कोई झोलेहरुको पेट पोलेको देख्दा अचम्म लाग्छ।🤔🤔
@user-dk7yy6qe6d
@user-dk7yy6qe6d 3 месяца назад
1000% Yes
@evvll9669
@evvll9669 3 месяца назад
रबि लमिछाने कुन चिज हो के हो भन्ने कुरा कसै लाई थाहा छैना
@kalibahadur8233
@kalibahadur8233 3 месяца назад
रवि शरलाई बिराेध गर्नेहरुकाे अब 100% पतन हुन्छ यस्मा दुईमत छैन जस्ले जे भनेपनि रवि शर जस्तो जनप्रतिनिधि अर्थात नेता इतिहासमा पाउँदैन जय रवि शर 🙏🙏🙏🙏🙏🙏
@user-yo3vk9sc4k
@user-yo3vk9sc4k 3 месяца назад
रवि ज्यू जस्ता धेरै हुनु पर्ने देशमा 🇳🇵🇳🇵🔔🔔🔔
@user-gf9tn3ks4v
@user-gf9tn3ks4v 3 месяца назад
म रबि को पाटिकाे मान्छे त होइन म रबि बिरोधि हो तर आज बाट रबि को मान्छे भय जय रबि ❤❤❤❤
@shyambm8021
@shyambm8021 3 месяца назад
देशले अब सच्चिकै एक होनहार नेता पाएको अनुभुती मह्सुस भयो। जय देश
@AnandRana-eb6rd
@AnandRana-eb6rd 3 месяца назад
वा !रविले यति भन्दा त पुराना दलहरूले त त्रिशुलीमा हामफालेर मर्नुपर्ने थियो, नेपाली जनताहरूको सामु उभिन लाजघीन लाग्नुपर्ने हो,रवीले आजको यो स्पष्टीकरण दिएर सबै पुराना दलहरूका नेताहरूको पोल र ढोल बधाई दिए,र बल्ल नेपाली ३ करोड जनताहरूको आंखा रवीले खोलिदिएकाछन् ❤❤❤❤
@dineshthapa6549
@dineshthapa6549 3 месяца назад
Alikati Pani laj saram vae jhundiera mare hunxa kangres ka neta haru
@user-ti5ir9pf2s
@user-ti5ir9pf2s 3 месяца назад
ने का को जरो समेत उख्ली दिए
@rabibudathoki4092
@rabibudathoki4092 3 месяца назад
कांग्रेस जरैदेखि सफाचट पार्नुपर्छ नेपाल मा भाषण ले मन छोयो रवि लामिछाने दाइको
@chakgurung3175
@chakgurung3175 3 месяца назад
सहि तथ्य सत्य कुरा भन्नुभयो ❤❤❤
@rameshbam5647
@rameshbam5647 3 месяца назад
यही सुन्न बाँकी थियो रवि दाई 🙏🙏🙏👏👏👏
@kashinathgautam3304
@kashinathgautam3304 3 месяца назад
Kalo congress
@pritamregmi940
@pritamregmi940 3 месяца назад
आहा यो होनि त नेता को लाइन यस्तै व्यवहार ले त हो रबि मन पर्ने
@SantoshSharma-xm6gu
@SantoshSharma-xm6gu 3 месяца назад
वाह 🙏
@user-xz5sl3yu2v
@user-xz5sl3yu2v 3 месяца назад
रबि लामीछाने जी तपाईले यो संदेस पढेर नै राम्रो काम गर्नु भएको हो
@gaminghunt2960
@gaminghunt2960 3 месяца назад
Very good Rabi sir ❤❤❤❤
@Jivanmalla4321
@Jivanmalla4321 3 месяца назад
माननीय गृहमन्त्री तथा उपप्रधानमन्त्री रबि लामिछाने जिन्दावाद! जय घण्टी ❤
@anulimbulama
@anulimbulama 3 месяца назад
यो सबै नेपाली काङ्ग्रेसको फायल खोल्छ भनेर गृहमन्त्री रवी ज्युलाई लखेट्न खोजेको हो काङ्ग्रेस ले । अब जतिसुकै पुरानो किन नहोस् भ्रष्टचारीहरुलाई छोड्नु हुन्न रवि मन्त्री ज्यु र नेपाली काङ्ग्रेस को सबै फायल खोल्नुस् जनता तपाईंको साथमा छ नडराउनुस तपाईंलाई केही भएमा नेपाली जनताले छोड्ने छैनन् नेपाली काङ्ग्रेसलाई ❤❤ जय देश जय मन्त्री ज्यु 🙏
@saritabogati423
@saritabogati423 3 месяца назад
आझ देखि गगन थापाको पाटिि छोडियो। रवि दाइ हाई हाई👍️👍️🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-fq1ly7ng4q
@user-fq1ly7ng4q 3 месяца назад
Good
@BalaBahadurBiswakarma
@BalaBahadurBiswakarma 3 месяца назад
😂😂😂
@gursenigirl8552
@gursenigirl8552 3 месяца назад
Good 👏🙏🙏🙏
@ARJUNVLOGYOUTUBECHANNEL500
@ARJUNVLOGYOUTUBECHANNEL500 3 месяца назад
आजदेखी छोडियो रे।ए ठगिको धुपौरे हो दिमाग लगौदापनी सुहाउने भोलि गएर ठहरिने दिमाग लगावना।
@ritamoktan895
@ritamoktan895 3 месяца назад
Ma chahi gagan Daiko supporter hai😊❤
@PradipChaulagai-nc5ii
@PradipChaulagai-nc5ii 3 месяца назад
कालो काङ्ग्रेसको अनुहार बिचरा इमानदारीता र सत्यको जित अबस्य हुन्छ। रबि दाइको जय होस जय घण्टी ❤❤🎉🎉
@user-hv4tr3yp5o
@user-hv4tr3yp5o 3 месяца назад
Dhame hame xu aba rabi sir aba tapai ko Lai mo Marna pane thair xu da
@ARJUNVLOGYOUTUBECHANNEL500
@ARJUNVLOGYOUTUBECHANNEL500 3 месяца назад
कांग्रेस कालो भएत एति बोल्दा अस्ति जिब्रो काटिदिने बिधान ल्यौथ्यो नि उहिलेको कानुन सदर हुदा पाँच जनाले दोसि प्रमाण साक्षी भएसी सिदै फाँसीमा हाल्थ्यो।अहिले कांग्रेसले ल्याएको ब्यावस्थामा कुल्चेर बसेको छ तेसैले गर्दा अझ न्यायिक उपचार को पर्खाईमा छ।नत्र राजा सासनमा पर्नु हो भने तिमीहरूको भौवान अस्ति उहाँको लोकमा फर्किसक्नु हुन्थ्यो।
@GangaKatwal-tt6tl
@GangaKatwal-tt6tl 3 месяца назад
राम्रो कुरा सबै खोलिदिनु भयकोमा धन्यबाद रबि सर हजुरलाई
@chakgurung3175
@chakgurung3175 3 месяца назад
रबि जि भगवानले पुर्ण साथ दिउन❤❤❤
@user-zu8fz4gy1s
@user-zu8fz4gy1s 3 месяца назад
हामी लाई बहुत आसाछ रबी दाइ हजुर पर्ती
@kabirajkhanal5650
@kabirajkhanal5650 3 месяца назад
रबि सर सारा देशहरूले सत्यको साथ दिन्छौ हजुर लाई ढुक्क हुनु
@Hello_jholey_janta
@Hello_jholey_janta 3 месяца назад
sahakari ko paisa khayera furti herana griha mantri jeu ko😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸😡😡😡🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸
@user-ty5ue2tw7m
@user-ty5ue2tw7m 3 месяца назад
Poisa chahi taile dinxash muji 😂
@user-xt5kk2kh4j
@user-xt5kk2kh4j 3 месяца назад
Terima काँग्रेस को jhole ajhai पनि temi हरूको akha खोलेन यस्तै veda जनताले garda देश agi na badeko ​@@Hello_jholey_janta
@narayanprasadtiwari-wr2bj
@narayanprasadtiwari-wr2bj 3 месяца назад
❤🎉 good job 👏👍
@jeebanadhikari9817
@jeebanadhikari9817 3 месяца назад
​@@user-ty5ue2tw7mtero bau le dinxa mula jhole bakhra
@dipakbk8540
@dipakbk8540 3 месяца назад
आज बाट कंग्रेस छाडियो करिब ५०भोट सदाका लागि समाप्त घोषणा गर्न चाहन्छु । जय देश जय नेपाल🙏🇳🇵❤️
@keshavrai7936
@keshavrai7936 3 месяца назад
wow kasto nirnaye hajurko
@Rocky_waiba
@Rocky_waiba 3 месяца назад
,👍🏻👍🏻👍🏻
@KishorRajDhami-rz4rp
@KishorRajDhami-rz4rp 3 месяца назад
सहि निर्नय हजुर❤❤
@Tularamdhant
@Tularamdhant 3 месяца назад
राम्रो
@moviesdownhere2223
@moviesdownhere2223 3 месяца назад
Jay hos 🙏
@Mr.reetesh_boy
@Mr.reetesh_boy 3 месяца назад
पतन भयो अब कांग्रेस इन्डियामा जस्तै पतन नगाराए नेपाल बन्दैन जय रवि दाई
@MrKiler24
@MrKiler24 3 месяца назад
gagane khasi chor
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 3 месяца назад
100%🎉🎉🎉🎉🎉🎉🎉
@madhawprasadjoshi
@madhawprasadjoshi 3 месяца назад
​@@RajendraGhimire-jb5ueJim mo all in😅
@shivakhadka2032
@shivakhadka2032 3 месяца назад
जयमुसि कंग्रेश। जयमूसि
@shivakhadka2032
@shivakhadka2032 3 месяца назад
जयमुसि कंग्रेश। जयमुसि कंग्रेश
@bhumikaoli8542
@bhumikaoli8542 3 месяца назад
सत्यको जीत अब्बसे हुन्छ। सहन मात्र गारो हुन्छ। धैर्य गर्न सक्ने शक्ति हुनु पर्छ ।
@premrajrai9634
@premrajrai9634 3 месяца назад
Good News ,🎉🎉 Clear xa kura ,,,,,😮😮🎉🎉🎉😊😊😊😊
@AnandRana-eb6rd
@AnandRana-eb6rd 3 месяца назад
वा रवि जी !वा ! सबका लुकेका नेपाली जनताले नथापाएको नसुनेको पुराना दलहरूको विगतका पोल र ढोल बजाई दिनुभयोकोमा रवी जी आमनेपाली जनताको तर्फबाट धेरै बधाई आशिर्वाद र शुभकामना सर l अब के भन्छौ ,पुराना दलहरू नेताहरू र झोलाहरू हो !
@saradaacharya4752
@saradaacharya4752 3 месяца назад
जय होस रबिको सत्येको जित हुन्च
@madanadhikari2175
@madanadhikari2175 3 месяца назад
माननीय गृहमन्त्री रबि लामिछाने ज्यू ले नेकाको आन्द्राभुँडि झिक्नु भयो।ठिक छ।
@dineshthapa6549
@dineshthapa6549 3 месяца назад
Laj pachaera basexan kangres haru
@premrajdc5256
@premrajdc5256 3 месяца назад
जेहोस गृहमन्त्री रवि लामिछाने ज्यु ले कालो कांग्रेस लाई दरै दनक दिनु भयो ।
@purnabasnet9898
@purnabasnet9898 3 месяца назад
👍👍👍🌹🌹👍🏿
@kiransharma2656
@kiransharma2656 3 месяца назад
tara kam pani garnu paro ni ke khali corruption ko list dekhaer hunchha ra? he is in the right place now, I do not know, what he is doing now?
@user-jn6wv1zy8p
@user-jn6wv1zy8p 3 месяца назад
Janta veda jag neta chor vag
@SuvashThapa-bd1sp
@SuvashThapa-bd1sp 3 месяца назад
सलुट छ रवि दाई सफलताको शुभकामना
@haridevkota1237
@haridevkota1237 3 месяца назад
नीतिगत रुपमा स्पष्ट, तथ्यपरक दमदार जवाफ। युगपुरुष हौ तिमी ।सत्यको जित अवश्य हुनेछ।
@pratimabistapoudel110
@pratimabistapoudel110 3 месяца назад
रबि लाई धेरै नै अत्याचार गरे कङ्सहरुले गृहमन्त्री ज्यु हिम्मत नहार्नुस है जब मान्छेको कोहि पनि हुदैनन उस्को मात्रै ईश्वर हुन्छ्न
@mohanmandav9331
@mohanmandav9331 3 месяца назад
आफ्ना अपराधी कार्यकता बचाउन जे पनि गर्ने कांग्रेस अब नैतिक रुपमा निकै गिरिसकेको छ।
@BkshibrajBkshibraj
@BkshibrajBkshibraj 3 месяца назад
काउरेस गिर्दैन सामान्य कार्यकर्ता नि करोड पति हुन्छ भोट किनिहाल्छ नि हो
@santoshthapa3847
@santoshthapa3847 3 месяца назад
😮❤❤❤​@@BkshibrajBkshibraj
@Tularamdhant
@Tularamdhant 3 месяца назад
होहो
@sandeepChhetry
@sandeepChhetry 3 месяца назад
Congress le bechisako des ijet sab xii
@baldevpuri4455
@baldevpuri4455 3 месяца назад
काङ्ग्रेस बौलायो काङ्ग्रेस बिग्रियो काङ्ग्रेस काम लाग्दैन
@badrirmtl5963
@badrirmtl5963 3 месяца назад
एहि सुननु थियो हजुर गृहमन्त्री ज्यु दमाकेदार छ दम छ बल्ल पायो काग्रेसले जबफ खुशि लागो मलाइ
@yashodamalla9885
@yashodamalla9885 3 месяца назад
वाह ! रबीजी वाह ! नेपाल आमाको सच्चा सपूत भनेको हजुर जस्तो हुनुपर्छ । हामी सारा जनताको आशिर्वाद का साथै इश्वरीय शक्ति र आशिर्वाद हजुर माथी सदा सदा रहने छ , Good luck रबी जी 🙏🙏
@madanthakuri7006
@madanthakuri7006 3 месяца назад
रबि सर लैबल्नै नदिनुक‍ो कारन काला काङ्ग्रेस करतुस शबैले बुझेम धन्नेबद जय घन्टि
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 3 месяца назад
रबि सर 100% right हो सहि सत्य हो त्यो पुराना दल कार्गेस नेता हरु आरजु देओपा गगन खाण अरु सबै नेता हरु अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु लाई कडा सजाय दिनु पर्छ सम्पति छानबिन गर्नु जरुरी छ पर्छ
@sonammagar9760
@sonammagar9760 3 месяца назад
रबि दाइबाट केही सिक हे चोर नेताकार्यकर्ताहरु हो सलाम छ रबि सर्🇳🇵🙏🙏
@karansaud2487
@karansaud2487 3 месяца назад
रबि दाई जिन्दा बाद
@bedrajpaudel8153
@bedrajpaudel8153 3 месяца назад
अाखिरि रविकाे जित भएरै छाेड्याे।सम्पुरण नेपाली ले सुन्न र वुझ्न जरुरि छ।
@priscasherpa7837
@priscasherpa7837 3 месяца назад
देश बिकास र गरिब जनताको भलाई को निम्ति सबै को फाइल खोलिनु पर्छ।
@padamcomedi4644
@padamcomedi4644 3 месяца назад
नेताभएर रबि दाइ जस्तो हुनुपर्छ
@SubasJi
@SubasJi 3 месяца назад
रबि सर तपाइ भनेको हाम्रो देश को गृहे मन्तृ बन्नुभयको जनताको मत ले हो कुनै पुरानो भरौटे हरुले दियको हैन हजुर डटेर अघि बढ्नुस तपाइको साथ्मा आम नेपालि जनता छ यो काङ्रेस भन्ने पार्टि त हाम्रो देश मा निलम्बन हुन्छ
@binodshrestha2553
@binodshrestha2553 3 месяца назад
84 मा हामी छौ बालेन हर्क हमाल एक भएर यिनिहरुलाई पाखा लाउनु पर्छ रबी जि सबै सङ्ग समन्य गर्ने प्रयास गर्नुस टीमलाई मिलाउन गाराे छ सक्दाे प्रयास गरनुस नेपाली जनतालाई मेराे सुजाब र सल्लाह छ काठमाडौ 7 बाट गणेश पराजुली जिन्दाबाद
@shyamKaji-wl1gz
@shyamKaji-wl1gz 3 месяца назад
रबि सर सबै पाेल खुल्छ भनेर डराएकाे हाे। चाेर काङ्ग्रेस
@SangamPokhrel-px1oz
@SangamPokhrel-px1oz 3 месяца назад
😊
@saru__rana
@saru__rana 3 месяца назад
👍️👍️👍️
@KishorRajDhami-rz4rp
@KishorRajDhami-rz4rp 3 месяца назад
❤❤
@bidhangurung386
@bidhangurung386 3 месяца назад
👍👍👍👍👍👍
@madanthakuri7006
@madanthakuri7006 3 месяца назад
धन्बाद रबिसर भुस खोरि हरुलै ठोक्नुस रगत छदउनुस धन्नेबद
@nandurajranabhat6542
@nandurajranabhat6542 3 месяца назад
कांग्रेसको कारण ले गर्दा अब रबी लामिछाने बहुमत को प्रधानमन्त्री ग्यारेन्टी छ २०८४ म २०८४मा रबी लामिछाने का राष्ट्रीय स्वातन्त्र पार्टी वाडा अदक्ष मा उमेदबार बन्ने इच्छा भएको छ। देश रबी ले बनाउने गाऊपालीका हामी ले बनाउने निच्छीत छ। जय रबी जय नेपाल
@haripant8559
@haripant8559 3 месяца назад
रबि देखि डराएर यो सब गरेको हो कालो कांग्रेसले जन्ता साथमा छ अघि बढ्नु रबि दाई ❤❤
@rajrajkumar4243
@rajrajkumar4243 3 месяца назад
सलुट छ रबि दाइ सफलताको कामना
@manojkhadayat7848
@manojkhadayat7848 3 месяца назад
यहीँ सुन्न बाकी थियो रबि दाई 🎉🎉
@surendraadhikari9563
@surendraadhikari9563 3 месяца назад
Yes you are right home minister ❤we are with you 🙏
@milankarki5955
@milankarki5955 3 месяца назад
धेरै राम्रो कुरा हो । नेता यस्तो हुनुपर्छ।
@premlalchaudhary1809
@premlalchaudhary1809 3 месяца назад
Salute छ हाम्रो सभापति एवम् उप प्रधानमन्त्री गृहमन्त्री ज्यु। हामीलाई गर्व छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रति, हाम्रो पार्टी प्रति र पार्टीको सदस्य भएकोमा ।
@parashuramsharma3774
@parashuramsharma3774 3 месяца назад
अब आउदो चुनाबमा रवी गगनसंग भिड्नुपर्छ र गगनलाई धरौटी जफत हुने गरी हराउनु पर्छ । जनता साथमा ।
@pranitatamang23
@pranitatamang23 3 месяца назад
धेरै दिन देखि यहि हेर्न मन थियो😍😍😍 जय रबि दाइ
@aaditamu8234
@aaditamu8234 3 месяца назад
गृहमन्त्री ज्यू सत्य तथ्य लाई निरन्तर दिनु होला एक दिन अवश्य देशले मुहार फेर्ने ठुलो आश राखेको छु।आज देशमा हरेक युवा शक्ति विदेशिनु पर्ने प्रवृत्ति पनि छिट्टै अन्त्य होस् ।।
@user-qk4cy9wp4u
@user-qk4cy9wp4u 3 месяца назад
सुरु देखि राम्रो लागेको हो रबि सर आज सम्म रबि सुर्य जस्तै माथी हुनुहुन्छ ज्य देश ज्य गृहमन्त्री 🙏🙏
@user-fq1ly7ng4q
@user-fq1ly7ng4q 3 месяца назад
काङरेस लाई मिसन 84 मा आउट गरन चाहाने जति यता हाजिर गरुम है
@DevsharanRautahir
@DevsharanRautahir 3 месяца назад
😊😊😊😊😊❤
@PremShahi-mo5ki
@PremShahi-mo5ki 2 месяца назад
टेलर वह😮 कि​@@DevsharanRautahir
@hvfdyghxhvrh2936
@hvfdyghxhvrh2936 3 месяца назад
स्याबास रबि स्याबास निडर नेता भनेको यस्तोहुनुपर्छ
@rajendragyawali9704
@rajendragyawali9704 3 месяца назад
सलाम छ रबि दाइ अब काम गर्नु एक एक जेलमा हाल्नु अनि जनताको हाई हाई हुनुहुने छ
@mekhabahadurshrestha4233
@mekhabahadurshrestha4233 3 месяца назад
ढिला हुन्छ तर सत्यको जित अबस्य हुन्छ अब देश बनाउने कि देश सिध्याउने बिचार गर्नुस है ♥️♥️🙏🙏
@durgashrestha9465
@durgashrestha9465 3 месяца назад
साहसी र स्पष्ट अभिव्यक्ति दिनुहुने माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यु रवि ज्युलाई हार्दिक बधाई एवं धन्यवाद ।
@DewansinghThapa
@DewansinghThapa 3 месяца назад
गतिलो मान्छेलाइ यो देशमा बाच्न गार्हो छ
@RamMilan-wv8nf
@RamMilan-wv8nf 3 месяца назад
रबी दाई तपाईंको बाटो सत्य छ
@ishworimalla4095
@ishworimalla4095 3 месяца назад
नेपाल आमाको सच्चा छोरो रवि सर🙏🙏जय देश नेपाल 🇳🇵🇳🇵
@neupanekhakendra1285
@neupanekhakendra1285 3 месяца назад
रबि दाइ सारा जनताको भगवान् 🇳🇵🇳🇵🔔🔔❣️❣️
@Yakthungba87
@Yakthungba87 3 месяца назад
Bhagawan Kaile nabanau byaktilai
@bimalasapkota2917
@bimalasapkota2917 3 месяца назад
🙏धेरै राम्रो कुरा रबि सर जय घन्टी🙏💐🇳🇵🔔
@milankarki2296
@milankarki2296 3 месяца назад
अब पनि म काङ्ग्रेस हुम भनेर जिउँदो रहन्छौ भने त्यो जीवन तिमीहरू को जिउँदो लास मात्र हो रबि दाइ नछोड्नुस अब भटाभट ठोक्नुस सदन को रोस्ट्रम मा बसेर यति को सत्य बोल्दा पनि जनता अझै अबुझ हुन्छौ भने जिउनु बेकार छ धिक्कार आफुले आफुलाइ
@suknandlimbu2982
@suknandlimbu2982 3 месяца назад
मज्जा आयो जवफ जय रबि ग्रीय मन्त्र
@mohanlama305
@mohanlama305 3 месяца назад
मिसिन गन जतिकै आयो आज रबि दाइ को बोलि
@bhimbdrchhetri9294
@bhimbdrchhetri9294 3 месяца назад
यतीको कडा खालको र देशको बारेमा जानकार हुनैपर्छ धन्यवाद रबि आज बल्ल नेता जस्तो लाग्यो अब नेपाल मा उच्च स्तरीय नेता को जन्म भइसक्यो। जय घण्टी केपी बा प्रचण्ड अघि बढ्नुपर्छ है।
@lifeisbeautiful9671
@lifeisbeautiful9671 3 месяца назад
यतिको नेता पाउनु नेपाली को भाग्य हो। जसरि हुन्छ सबैले साथ दिऔ
@Smart-xb4f
@Smart-xb4f 3 месяца назад
बाख्रा चोर सुनिस नि जनताको नेता हाम्रो नेता रबि दाई लाई🔔🔔🔔
@ramchandra1808
@ramchandra1808 3 месяца назад
दमदार #पुरै भिडियो हेरियो, सुनियो #मज्जा आयो🎉🎉
@Mylifemyhomefamily
@Mylifemyhomefamily 3 месяца назад
खतरा भाषण नेपालकै पहिलो पटक मिठो मिठो भाषण दिने minister RABI LAMACHANNE,BIG HOME MINISTER HATS UP 🙏🏾🙏🏾🙏🏾
@topBahadur-wb6xn
@topBahadur-wb6xn 3 месяца назад
अब मतदाता स्पष्ट हुनुपर्छ मतदन गर्दा मेरो हात रुख बाहेक अरुमा जादै गयन सुर्य बाहेक अरुम जादै जान्न भन्ने होइन ? अब देश बनाउने सच्चा सपूत खोज्नुपर्छ हामी सबै भेडा होइनौं जय देश जय रवि दाइ
@bikashgurung2475
@bikashgurung2475 3 месяца назад
राजनीतिमा रास्वपा सभापतिको कहि कतै छ्लकपड देखिएन यो नै नेपाली जनताको आशा भरोसा हो।जय घण्टी 🔔
@deepakkunwar1341
@deepakkunwar1341 3 месяца назад
रबि दाईले भनेका सम्पुर्ण फाइल खोल्नुपर्छ बल्ल कांग्रेस ठिक ठाउँमा आउँछ।।।
@user-jn9hv8kp1l
@user-jn9hv8kp1l 3 месяца назад
100% सही भन्नू भयाे
@ramubhattarai5122
@ramubhattarai5122 3 месяца назад
Yes
@Khemrengop
@Khemrengop 3 месяца назад
गृहमन्त्री रवि लामिछाने ज्यू तपाईँलाई बोल्न डराएको होइन बोल्न नदिएको हो भन्ने कुराहरु अहिले आएर तपाईंले आफ्नो गरिमामय संसदमा स्पष्ट गराउनुभएको छ यो कुरा हामीलाई सबै थाहा भइसकेपछि जनताहरुको मन जित्न सफल भएको छ। तपाईंलाई हामी विश्वास गर्छौं कि नेपालको हिंसात्मक गतिविधि र करप्सनलाई अन्त्य गर्ने एक मजबुत कानुन बनाउन सक्नुहुनेछ तपाईँ डराउने नेता होइन तर तपाईंदेखि अरु डराउने छन्।
@surajsentury4312
@surajsentury4312 3 месяца назад
इन्डियामा जसरी पतन भयो तेसरिनै पतन भयो नेपाली काङ्ग्रेस। रबिदाइको खाचो छ यो देशलाइ
@user-jn9hv8kp1l
@user-jn9hv8kp1l 3 месяца назад
आज भने टन्न भात खाएर आनन्दले सुतिन्छ चाेर काङ्ग्रेसहरुले किन बाेल्न नदिएका हुन भेडा जस्ताे ब्याब्या किन गरे भनेकाे त यस्ताे पाे रहेछ म काङ्ग्रेकाे घरमा जन्मे हुर्के नेबिसगकाे अभ्यक्ष पनि भए जनसम्पर्कसमितिकाे सहसचिव पनि हु केन्द्रकाे सदस्य पनि हु तर अब यस्ताे मुला भ्रस्ट काङ्ग्रेस चाहिदैन सबैलाई चेतना भरेर गाउनै रबिमय बनाउनेछु जय रबि जय घन्टि जयदेश 🙏🙏🔔🔔🙏🙏🔔🔔🙏🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-fq1ly7ng4q
@user-fq1ly7ng4q 3 месяца назад
Good
@jeevankumarshrestha1898
@jeevankumarshrestha1898 3 месяца назад
अब सचेत हुनै पर्छ सर
@SantoshPoudel-ph7yo
@SantoshPoudel-ph7yo 3 месяца назад
राम्रो भयो thankyou for rabi sir
@krishnaprasadbhandari8025
@krishnaprasadbhandari8025 3 месяца назад
वा क्या दमदार भाषण। रविकाे अगाडि अरु मुसाजस्तै लागे।
@bababholenath9384
@bababholenath9384 3 месяца назад
बल्ल आज घामलाग्यो❤❤जय घन्टि❤
@Lumpeki465
@Lumpeki465 3 месяца назад
नया जोस जागर लिएर आयेको पाटी का समसद रबि दाई ❤❤❤ लाई सलाम छ हजूरको भरोसा छ
@Shivam_Sharma.8008
@Shivam_Sharma.8008 3 месяца назад
एहि सुन्न्न चाहेका थिइम हामी सबै सच्चा नेपालीहरुले 💪🇳🇵🙏
@user-ut6zx3yu2w
@user-ut6zx3yu2w 3 месяца назад
नडराउनु रबि सर जनता तपाईंको साथमा छ
@umachhetri1127
@umachhetri1127 3 месяца назад
स्व नारायण प्रसाद पोख्रेल ज्यूको सम्झना दिलायो आज वहाॅको धार्मिक बाॅणी र राजनितिक क्षेत्रमा रबी जि को अझै महाॅबाणी दमदार छ तपाईमा दम छ! आज नेताहरूको घैटोमा घाम छर्लंग लगाईदिनु भयो।बधाई छ।🙏🏻🙏🏻👍
@sirjetpandey2935
@sirjetpandey2935 3 месяца назад
रबि सर जनाताका आसा र भरोसा लाइ कैले कुठाराघात नगर्नु होला ।
@aitapun3877
@aitapun3877 3 месяца назад
अब गर्ने भनेको जस्ता लाई त्यस्तै गर्ने हो। रबि सर।
@prempun723
@prempun723 3 месяца назад
अब उदयमान प्रजातान्त्रिक दल रा स्व पा नै हो रवि दाई हामी ढुक्क छौ। जय घण्टी 🔔🔔🔔🔔🔔
@triggereddharmakirti9560
@triggereddharmakirti9560 3 месяца назад
धमाधम सबै फाईलहरु खोलौ उप- प्रधान तथा गृहमन्त्री रबि लामेछाने ज्यू, सम्मानित संसदमा यहाले यी कुराहरु उठाए पछि गृह मन्त्रालय द्वारा छान्बिन समिति गठन गराउनु होला ।
@amulyartable
@amulyartable 3 месяца назад
aba file kholisakyo aba achera achera karwaiko dairama niskysakyo yo aba agghadi badyo yslai sakyyera chodnu parxa
@sureshsapkota2599
@sureshsapkota2599 3 месяца назад
जय रबि सर न डाराउनु जनता साथमा छन🌹🌹💐💐💐💐
@Aawazvlog-y7s
@Aawazvlog-y7s 3 месяца назад
Dekhis kalo kangresh rabi ko such asto hunu parxa desh banaune manxe rabi jasto ❤❤❤jay ghanti ❤❤❤
@shreeyarai1681
@shreeyarai1681 3 месяца назад
Sahi kura garnu vyo rabi sir ❤
@smilektomapahadi7210
@smilektomapahadi7210 3 месяца назад
मलाइ सारै मन पर्यो । अब त्यो सबै जबाफ दिनु पर्छ क्राग्रेसले
@amartamang7932
@amartamang7932 3 месяца назад
sadan ma bolneta sabaile bolxa tara xanbin samiti banaunu sabai ko
@user-rd8xw6pp9f
@user-rd8xw6pp9f 3 месяца назад
जय रबि घाेर्मुखेे गगने जय घण्टि
@amirsamba3357
@amirsamba3357 3 месяца назад
रबि सबैको भगवान हो
@sandeepmahat4748
@sandeepmahat4748 3 месяца назад
Jpt...vagawan 😅😅😅😅
@jhalnathkunwar8343
@jhalnathkunwar8343 3 месяца назад
जय जय भगवान को औतार मान्यनिय रबि ज्यु🔔🔔🙏🇳🇵🇳🇵
@KaushalTamang-nv5tu
@KaushalTamang-nv5tu 3 месяца назад
1 Skip ni Nagari Rabi Lamichane Le boleko sunne Koko xou Hajir garam ta 👋👋
@suryabahadurthapa556
@suryabahadurthapa556 3 месяца назад
सलाम छ रबी सर
@chakgurung3175
@chakgurung3175 3 месяца назад
यहि कुरा सुन्न जनता अतुर थियो रि जि , जय होस ❤❤❤
@deurupakhatri4517
@deurupakhatri4517 3 месяца назад
रबि नङग्याउन पर्च एक एक गरेर भ्रष्टाचारी हरु लाई जनता तपाइको साथमा छ्न
@bishnuthapa125
@bishnuthapa125 3 месяца назад
Good रवि सर अब छानबिन गर्नुपर्छ सबैको फाइल खोल्नु पर्छ जय घण्टी
Далее
ПРИКОЛЫ НАД БРАТОМ #shorts
00:23
Просмотров 3,8 млн