Тёмный

रविविरुद्ध चितवनमै धक्कामुक्की, एमाले-काँग्रेस उदण्ड, सहकारी पीडितको आवरणमा घेराबन्दी, तथ्य के हो ? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 20 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 168   
@tekrai8393
@tekrai8393 11 часов назад
अनि नक्कली सहकारी पिडित कांग्रेस र एमालेको नेता समातिए त पत्रकार महोदय ।
@michaelhills3663
@michaelhills3663 8 часов назад
teso bhaye yemale maobadi kongress ko birodh garne rabi ko jhole matria hos ta salle
@bijayachhetri5043
@bijayachhetri5043 5 часов назад
​@@michaelhills3663ta sala randi ko choro tero bharstachari congress uml le 34 barsa sasan garera des kangal banayo ajai jhola bokdai chas aba ama lai pta sher bahadur kp p sangha sutna.
@GopalSingh-pe2ot
@GopalSingh-pe2ot 11 часов назад
यो जो ले पनि रवि लामिछानेलाई दोषी भन्नुभन्दा पहिला सांसदीय छानबिन ले नै भनेको छ कि रबीको सहकारीबाट कुनै पनि रकम ल्याएको छैन अनि त्यो आको पैसालाई उहाँले चलाको हो भनिएको छ भनेपछि अनि सहकारी पीडितले बुझ्नुपर्‍यो नि यो कुरा अनि कुरा रह्यो कालो झण्डा देखाउनेको ती सबै एमाले काङ्ग्रेसका कार्यकर्ताहरू हु ok
@rajendraroka3072
@rajendraroka3072 11 часов назад
अरु केहि होईन काङ्ग्रेस एमाले को रबिलाइ सिध्याउने योजना ,सहकारीको पैसा कस्ले निकालेको हो ? बास्त्बिक ठग को हो बुझेर मात्रै बिरोध गर
@singhabdrthapa3668
@singhabdrthapa3668 10 часов назад
चितवन बासि सबै रबिकाे साथ छन् बिराेधि हरु सबै नेपालीकांग्रेस र एमाले हरु हुन
@santabasnet9993
@santabasnet9993 12 часов назад
जे हो सत्य बोल्नु पर्दैन पत्रुकार ले
@lotusentertainment1277
@lotusentertainment1277 11 часов назад
कांग्रेस र एमाले सक्किने बाटोमा
@SaraBarali-kz3pe
@SaraBarali-kz3pe 7 часов назад
Rabiko sath chhodna hunna hami sabaile
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 3 часа назад
सक्किने हैन सक्की सकेका छ्न
@jkpersonalview8800
@jkpersonalview8800 11 часов назад
रविले सहकारी ठगेको नै भए संसदिय छानविन समितिले बांकी नराख्ने कुरा पक्का थियो, गोरखा मिडिया नेटवर्कको कुरा त फरक होला नि त? सहकारी पिडीतको आवरणमा कांग्रेस एमालेका झोले ले वितण्डा मच्चाएको बुझ्न गाह्रो छैन
@kedarpokharel393
@kedarpokharel393 8 часов назад
यी सहकारी पीडित नभएर कसैले अह्राएर आएकाो सम्भावना छ ।
@nirajanbhatta29
@nirajanbhatta29 11 часов назад
देश काग्रेस र एमाले त लथालीग्ग बनाय बनाय तर यहा ठुलो हात मिडीया को पनि छन
@राष्ट्रवादी1
@राष्ट्रवादी1 12 часов назад
परिवर्तन चाहने राष्ट्रवादी साथी हरु suscribe गरी हाम्रो अभियान मा जोडिनु होला जय राष्ट्रवाद ❤🇳🇵 पार्टी को झोला बोक्न छाडौं नेपाली भनौं नेपाली बनौ ❤
@राष्ट्रवादी1
@राष्ट्रवादी1 12 часов назад
पार्टी को झोला बोक्न छाडौं नेपाली भनौ नेपाली बनौ ❤
@sharadkarki991
@sharadkarki991 11 часов назад
Right
@kathmandunepal6845
@kathmandunepal6845 11 часов назад
Party ko jhole banna xhodera balen ko jhole bannus bhanna khojeko ho....????🤔🤔🤔🤔🤔
@santabasnet9993
@santabasnet9993 12 часов назад
अरु केही समाचार पौदैन रैछ जनता बाडी पिडित छन यो रबिको पछि लाग्छ
@gobindashrestha7493
@gobindashrestha7493 10 часов назад
Rabi नडराउ यो त फोहोरी राजनिती , कांग्रेस एमालेको राल चुहेको , रा. स्व पा रबिको राजनिती सिध्याउन लागिपरेका झोलेहरूको मासिने गतिमति मात्र हो , जनता रबिलाई साथ देऊ 🙏
@DilliramBhandari1992
@DilliramBhandari1992 11 часов назад
ए पत्रुकार कांग्रेस एमाले अन्य पार्टी का कार्यकर्ता ले चाहि सहकारी मा पैसाराखेको हुदैन ? यो पत्रकार का करङ भाच्न पर्छ भ्रम फैलाउदा सत्य तथ्य बोल्न लेख्न सक्दैन
@krishnashrees1863
@krishnashrees1863 11 часов назад
नक्कली सहकाती पीडित कङ्रेस यमालेका जिल्ला इस्तरिय कार्यकर्ता😮😅
@rktamu858
@rktamu858 11 часов назад
के भनम खै देश को मुहार बदल्न खोज्ने #रबि को खेदो खन्ने काम मात्रै छन 😢😢😢 पोखरा होस या चितवन जहाँ नि ओलि&देउबा का झोले हरु हो यो सब संगठनात्मक रुपले जहाँ रबि जान्छ तेहि पुग्छ यो देउबा & ओलि ले गर्दा हो 😡😡😡😡😡😡😡😡
@shivaaryal482
@shivaaryal482 9 часов назад
२ खर्ख ३५ अर्ब लुटने ५ बर्ष अधिदेखिकाे रकम रबिले न्याय दिन सक्नु पर्दैन जनतालाई बिचरा धनराज,ऋषिकेस,काङ्ग्रेस ,ए मा ले लाई दाेष दिन पाइन्छ।
@gaharbudathoki782
@gaharbudathoki782 11 часов назад
फेरी चित्वानबाट भोट पाहेर राजनितीकमा रबी लामीछाने जीको पहैलो पाहीलोनै दुरभगीयाले निमताहेझै भहेकैथ्यो किनकि पहीलो रबी जी को श्रि लेखने कित पिचीरी लेखने भन्नेमा पहीलो प्रचण्डनै बन्न सक्छन् किनकि त्योचितुवान भनेकै प्रचण्डे गहौड्हो दोस्रो काग्रेस तेस्रो एमालेहो हुन् रत हारमा पनी तिन भाई जितमा पनी तिन भाईहरूनै हुन् अनी इनीहरूमा कुनै देश र जनताहरूको कुरो उठाहेर आउछन् भन्ने इनी तिन भाईहरूले एउटा खुट्टो चुडेर गहेपनी लात्तालेनै हान्छौ भन्छन् कारण हत्या देखीको हजारौनै अपराधी दोसीत कान्डामा देश खोक्राहेर जनताहरू समेत लुटेर कमाउनु पाहेको ठामा कुनै त्योथलो तोड्न आउछ भन्ने कुन र कसलेचै तिम्रो ज्या ज्या होस भनेर सुम्पीन्छन् त भन्नेचै मेरोपनी कुरोहो हैत
@gmtamang5570
@gmtamang5570 9 часов назад
यो त झोले नै हो। सहकारीमा रकम अपचलनमा रवीको नाम जोडिएको पक्कै हो तर उसले जानेर बुझेर सहकारीको रकम अपचलन नभएको पुष्टि नै भैसकेको अबस्थामा अब पिडितले संघर्षको कोण परिवर्तन गर्न जरुरी देखिँदा देखिदै यो कार्यक्रम एकतर्फी गरिरहँदा यिनिहरु झोलेहरु नै हुन भन्न सकिन्छ।यसमा कुनै दुईमत छैन।
@nirdoshjagari4341
@nirdoshjagari4341 11 часов назад
चितवन ले हैन,चितवनमा रहेका कथित झोलेहरु हुन्।
@Sameervlog-c4d
@Sameervlog-c4d 4 часа назад
पत्रकार जि आन्दोल गर्ने चिनेका छ एमाले र कङ्ग्रेस हुन
@baburamsharma7831
@baburamsharma7831 10 часов назад
सकिने भयो काङ्ग्रेस एमाले
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc Час назад
साच्चिकै सहकारि पिडित हुन् कि काँग्रेस एमालेका झोले हुन् छुट्टिनु पर्छ ञ
@bamtamang4746
@bamtamang4746 10 часов назад
रविको समर्थन गर्ने चाइ जनता हुने अनि तेइ रविको बिरोध गर्ने चाइ एमाले र कांग्रेसका समर्थक हुने ,,??? यस्ता विवादास्पद कुरा नगरौं पत्रकार महोदय सहकारि पिडित नेपालि जनता हुन यिनिहरु कुनै पार्टी का समर्थक होइनन्।।
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np 8 часов назад
सहकारी पिडितहरुले यदी आफ्नाे रकमकाे माया छ भने रबिलाई घेरेर कालाे झण्डा देखाएर हैन भ्रष्टाचारीसरकारलाई दबाब दिनु पर्याे ता कि सरकारमा रबिकाे सिके राउत काे साथै अरु स्वतन्त्र पार्टीको सरकार बनाई पहिलाेकाम सहकारीकाण्डका पिडकहरुकाे कठालाे समाती पिडतकाे रकम फिर्ता गराउने काममा सहयाेग गरे बेष्ट हुन्थ्यो !
@krishnanepal7777
@krishnanepal7777 10 часов назад
88 अर्ब जन्ताको पैसा फिर्ता नगर्ने 15 % रकमको म जिम्मा लिन्छु भनेकै छन
@prashannachaudhary-d7s
@prashannachaudhary-d7s Час назад
jay rabi
@MohanRai-u4n
@MohanRai-u4n 9 часов назад
त्यो एमाले काङ्रेस हो तिमिहरुले भन्नू पर्दैन
@maheshchhatri9911
@maheshchhatri9911 Час назад
Jay rabi
@sharmashambhu
@sharmashambhu 8 часов назад
प्रहरी पर्सासन ले नै येमाले कांग्रेस का गधा हरु हुन भन्ने सार्बजानिक गरेको छ भन्ने मिडिया मा आयेको सत्त्ये होइन र सबै भन्दा सक्ली सहकारी डग येमाले र कांग्रेस का चोर रहिछ्न त ?अनि किन येति रोइलो ।
@RamsharanChaulagain-f3h
@RamsharanChaulagain-f3h 7 часов назад
रबिदाई लाई कुनैपनी नेपाली जन्ताले बिरोध गरेका छैनन् विशेष गरेर काङ्ग्रेस र नेकपा येमालेले गरेकाहुन
@indrabahadur3433
@indrabahadur3433 5 часов назад
Rabi dai jindabad
@RatnaThapaMagar
@RatnaThapaMagar 19 минут назад
कंग्रेस, एमाले र यो पछिल्लो ठगिखाने यि सबै राजनितीका कुपात्र हुन
@MadhuThapa-to5to
@MadhuThapa-to5to 10 часов назад
Jaya rabi ❤
@gobindashrestha7493
@gobindashrestha7493 10 часов назад
GB राइलाई नपक्डने कांग्रेस र एमाले नै हो , सरकार त्यसैले बांच्न फेरेकै हो , ।
@krishnaghising4904
@krishnaghising4904 12 часов назад
झोले मिडियाहरु ले गर्दा आज देशको अबस्था यस्तो छ् ! मिडिया जहिले पक्ष पात हुन्छ ! तहिले सम्म देश यस्तै हो
@kingmagar20
@kingmagar20 11 часов назад
यो चाहिँ राजनीतिक मुद्दा हो।
@bhimbahadurjwala7530
@bhimbahadurjwala7530 53 минуты назад
पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने ज्यु ले mcc पास कुरा कहिले पनि बोलेनन्
@ganeshbhatta5310
@ganeshbhatta5310 9 часов назад
नेपाली काङ्ग्रेस पतनकाे बाटाे तिर
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 9 часов назад
Rabiji.lai.bharst.ra.lachari.sakarko.kanho❤❤❤ Jaya. Rasopa
@BaburamBelbase-qo9yf
@BaburamBelbase-qo9yf 10 часов назад
यो कुरा बुज्नुपर्छ कि सहकारी पिडीत हरुले राजनीतिक आबरामा हैन पिडित पिडित भएर माग राख्नुपर्छ हैन भने कैले न्याय पाउदैनन ठुला दलले हरुले समस्याको समाधान हैन रबिलाई फसाएर मात्र छोडने हुन जिबि लुकाउने काम पनि ठुला दलले गरेका हुन भन्ने त प्रस्ट भैराछत
@premparajuli4525
@premparajuli4525 10 часов назад
एमाले र काँग्रेसमा भोटहाल्ने जनता सहकारीबाट ठगिएका हुँदैनन् र!
@omparkashbhusal
@omparkashbhusal 3 часа назад
तिमी हरु 12भाई लाई रबि बहेेक अरु समचार भेटाउदैनै झाेले मिडिया झाेले कायकता
@l.bgurung2005
@l.bgurung2005 5 часов назад
शांकर घिमेरे भेंडा पशु ठीक छ रबि गृह मन्त्री हुँदा पक्राई गर्न सकेन तर अहिलेत कांग्रेस एमालेका दुई तिहाईको सरकार छ के हेरी रहेको छ त जी बि राईलाई पक्रान?
@Cartooncomeedy
@Cartooncomeedy 9 часов назад
Rajnaitik mudda ho
@umeshacharya2380
@umeshacharya2380 9 часов назад
यो खडक पैडेल भन्ने मान्छे मात्र बोलिरहेको हुन्छ जईलेपनि यले कशैबाट घुस खायको छ किया हो खालि यलेमात्र बोलेको सुन्छु म अरु जनताले पालोपाउनु पर्ने हैन
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 8 часов назад
Dhanyabad yo ho telivision patrakar jyu. Chitwan ka sachet janata lai Dhanyabad. Jay Rabi LamiChhane , Jay Durga prasai . Party Jhole gatibidhi le Nepal ma naya Yuba haru lai Nepal ko bhabisya banauna Nadine purana Neta haru ko agami rajniti dhosta hune dekhinchha. Sahakari apradhi Palne sarkar le Rabi lai dekhayera purana party ko natak gaijatra suru bhayeko chha. Janata sachet bhayera Nepal Nepali lai jogaunu Parne dekhinchha. 14 barsa agadi jhole aayog gathan gareko aayog le sahakari lutera Khayeka Chan. Purana Neta haru le bigat ka sahakari lutera lai Palera rakheka chhan. Aba yo sarkar lai rakhema janata lai ajha Hari kangal banaune nischit chha.
@bikrambhandari231
@bikrambhandari231 3 часа назад
ओइ सन्तोष विके थापा भाइ रविको विरोध गर्ने भनेको कांग्रेस का झोले र एमालेका झोले हुन् भाइ तिमीलाई थाहा छैन कि क्या हो
@BulBahadur-sg4ex
@BulBahadur-sg4ex 8 часов назад
😢😢😢😢
@JanakKarki-j8h
@JanakKarki-j8h 11 часов назад
सहकारी पीडितको नाममा #कांग्रेस_एमालेले घटिया राजनीति नगर्यो। लोकतन्त्रमा प्रश्न उठाउन पाइन्छ सार्वजनिक सुनाई #आयोजना गरेको अवस्थामा सम्बन्धित ठाउँमा गएर आफ्नो असन्तुष्टि पोख्न पाइन्थ्यो तर अराजक तरिकाले प्रस्तुत हुने कांग्रेस एमालेको पुरानो चरित्र अब किमार्थ स्वीकार्य छैन।
@punaram2081
@punaram2081 15 минут назад
नारा जुलुस गर्ने एमाले काङरेसका झोले झाम्तेहुन दुइजना काङरेसको झोले प्रहरिले पक्राउ गरेकोछ पत्रुकार महोदय कुरा घुमाइ फिराइ रबिको ताउकोमा दोस थुपारेकोछ 87 अरब तेरो काउरेस एमालेका नेता कार्यक्रता छ्न किन नभनेको? पैसो बोलेको कि नेताको बोली??
@gaharbudathoki782
@gaharbudathoki782 11 часов назад
रत संसदबाटै औलाहेर रबी लामीछाने जी लाई लघाहेको सच र असच सहकारी बारे चा भोटरहरूले मान्ने कित नमान्ने भन्ने कुरोचै रबी जीले त्योआफुलाई औलाउने र झुट्टो पत्रीका छिपाउनेहरूमा मान हानी मुद्धा नहाली कन चै रबी जीलाई छोड्दैन्न् हैत
@tekrai8393
@tekrai8393 11 часов назад
This channel is missionary "mawobadi "jornalisiom
@ramlamha6585
@ramlamha6585 8 часов назад
रबि दाई भगवान हो 🙏🔔❤️
@sugamlawati3065
@sugamlawati3065 8 часов назад
केरा स्याउ चडा के भग्वान अर्थ थाहा छ?
@Dev_Magar
@Dev_Magar 8 часов назад
कि कल सेवा नखुलाउनु, नत्र खुलाएपछि पुरा कुरा सुन्नु!
@bindubaral8682
@bindubaral8682 10 часов назад
ठगै हुन
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 3 часа назад
काङ्रेश येमाले स्वाहा सकियको अबस्था
@sugamlawati3065
@sugamlawati3065 8 часов назад
सह्कारी थागी पार्टी रिप
@SureshPrasad-k7l
@SureshPrasad-k7l 3 часа назад
3 करोडको घडि लगाए पनि समय सहि चलेको छैन 1 लाखका जुत्ता लगाए पनि कतै हिँड्न सकेको छैन 45 लाखको चस्मा लगाउँदा पनि भिजिब्लिटी क्लिएर नभए पछि,दोष चै रवी लामिछानेको😅भुटानीबन्धु सरकार😅
@AchyutMahat
@AchyutMahat Час назад
काडग्रेस एमालेकाेराेईलाे हाे याे ।
@sbthapa1494
@sbthapa1494 10 часов назад
Ke. Bholeko. P. K. Thapa
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk 10 часов назад
Rabi laai khataraa vayo
@naveenchettri5277
@naveenchettri5277 9 часов назад
जब रबि #राजनितिमा आए तब म एकदमै #उत्साहित थिए अब देश पक्कै बन्छ भनेर... त्यसपछि चितवनका सचेत जनताले साथ दिएर रबिलाई जिताए पनि #वहाँहरूलाई धन्यावाद....जब रबिले भोट माग्ने क्रममा No Not again भन्दै भोट मागे तर जब सरकारमा जाँदा तिनै No not again लाई साथमा लिएर सरकार बनाए त्यहाँबाट मलाई यो मान्छेको विश्वास लाग्न छाड्यो.... अहिले रविको कुनै पनि speech नहेरी #Skip गरिन्छ.... साथै आफू #गृहमन्त्री हुँदा जाबो एउटा जीबि राईलाई #malasiya बाट झिकाउन सकेन........अरू के आश गर्नू यो मान्छेबाट..... म त भन्छु रबि मिडीयाकर्मी रहेकै ठिक छ....!
@brcreation2
@brcreation2 8 часов назад
भ्रष्टाचारी को झोले मिडिया
@anuragstha8352
@anuragstha8352 9 часов назад
पत्रकारलाई मेरो सानो सुझाव🙏के रबिको समाचार नबनाए तिमिहरुको रोजि रोटि चल्दैन? प्रतिबेदनले भनी सकेको छ रबिले पैसा अपचलन गरेको छैन भनेर। राबिको पछि लाग्नु भन्दा ८ हजर८७ करोड सहकारीमा डुबेको पैसा खोजी गर पीडितलाई पैसा फिर्ता गर्ने तिर समाचार बानु जनताले भोलि रबिको ठाउमा तिमी पत्रकारहरुलाई राख्ने छ
@barunbajracharya9150
@barunbajracharya9150 11 часов назад
Sahakari pidit le rabi jasta sabai ko birodh garnu nai parchha.
@khamkarki5774
@khamkarki5774 9 часов назад
यो पत्रकार लाई चितवन् मा कालो झणडा देखाउने कांग्रेस र ए मा ले का झोले,भरौटे एक गिलास रक्सी र दुइ चोक्टा मासु मा बिक्ने बेरोजगार कार्यकर्ता हुन भन्ने कुरा किन नबुझेको?हुन त यो पत्रकार पनि कांग्रेस ,एमाले को झोले जस्तो देखिन्छ,
@somsingar1304
@somsingar1304 9 часов назад
Purano manxele matra phone garxa ta nayalai pani phone garna deu na..
@mitratimsina9492
@mitratimsina9492 12 часов назад
Yo satya haina patrakar jiu. Vagawan dekhi daraunuhos
@ramshyam7367
@ramshyam7367 11 часов назад
Desh lootne haru lai 84 paxi yo desh lootna paidaina ki bhanne dar, Jhole haru lai mashu bhat napaula bhanne dar.
@brugge7933
@brugge7933 10 часов назад
Nepali media pani Godi media vacha aab yo ho television pani harna hudaina
@nepalivlogs8011
@nepalivlogs8011 10 часов назад
Chitawan ma jhole haru ho andolan garne
@akalsijalisijali3288
@akalsijalisijali3288 4 часа назад
Yo partwkar ko pane seer niuriya ko xa yas ko niko chaala xaina
@Tamangvlog-w3f
@Tamangvlog-w3f 5 часов назад
हावा कुरा 12 भाईको कान्छ भाई
@chhulemipinasa1799
@chhulemipinasa1799 7 часов назад
यो ताईन तुईको बोल्ने खड्का पौडेल लाई मात्र किन बोल्ने अवसर ? हामी ले कल गर्दा त काटिदिनु हुन्छ? के यहि हो जनताको आवाज राख्ने ? साथै आउने ८४ मा लामिछाने, देउवा र ओली को पत्तासाफ गर्न सक्नुपर्छ। एमाले र काङ्ग्रेस त भ्रष्ट भएभए मादर्चोत पार्टी खोलेको ३ बर्ष पुग्नपुग हुँदा नै दर्जनौं काण्डमा मुछिएका रबि लामिछाने एक नम्बरको अन्तर्राष्ट्रिय ठग फटाह हुन्। यसलाई समयमै नथन्काए यसले सहकारीको रकम त ठगेठगे देश नै बिक्री नगर्ला भन्न सकिन्न। त्यसैले सम्बन्धित निकायको ध्यानाकर्षण होस्
@sunardilbahadur2363
@sunardilbahadur2363 7 часов назад
Yo Nepal ka Jantaa lai yo Chintajanak Rog chha ki, ' tero Kaan Chil le lageo bhandidaa Chil ko pachhi daudine '.
@mitratimsina9492
@mitratimsina9492 11 часов назад
Aba rabi jhutho aarop ma jail jadainan. Everyone knows he is innocent. He is powerful with citizens trust. Stop bullying him
@devendrasiwakoti4251
@devendrasiwakoti4251 12 часов назад
rsp 84 ma pugda sakincha ki vane cinta lagnathaliyo
@thakurkhanal8255
@thakurkhanal8255 9 часов назад
Congress amale ka faura jati karayepani Rabi ko kehi hune wala chhaina. Sakchhau bhane timra chor neta lai Sudhrana bhana!
@milanchand5431
@milanchand5431 5 часов назад
राजनीति खेल हो हजुर चोर नय
@chandankhawas4464
@chandankhawas4464 4 часа назад
बाइ बाइ bk
@tejmalladarpan1297
@tejmalladarpan1297 6 часов назад
Sahkari pidit hoenans putrakar
@sungrg7041
@sungrg7041 35 минут назад
Yo midiya pani gaganeko hola saddai rabi ko khedo matra khanxa
@TikaDewan-o7k
@TikaDewan-o7k 6 часов назад
Yo 12 bha ķo kura ho eni haru lay gharda ahaja nepal ko halat yesto bhayko ho thik samchar nadiyra
@smallbusinessinnepal9191
@smallbusinessinnepal9191 11 часов назад
Yo tv chanel pani purana party kai jhole jasto lagxa thukkk tmiharu 12
@rahmbaniya2579
@rahmbaniya2579 6 часов назад
Yo varasta sarkar le jantalai dherai tamasa nadekha bujhis sarkar
@SleepyBeaver-gj1tn
@SleepyBeaver-gj1tn 8 часов назад
Ravi ji news reporter naii garnus tyepaii janata laii ladyera rajniti nagarnus tyepaii dosi naii hunu huncha facial expression ma naii dekhincha
@yourgoogle...434
@yourgoogle...434 3 часа назад
Kahile 65 / kahile 47 /22. Kahile xiana hoina ho k ho tauko dukhyo qlu haru ....
@durhapradad3591
@durhapradad3591 2 часа назад
Afno pattaa saaf hune dar le amale kngress rabiko pacchi laagekaa chhan.
@Cartooncomeedy
@Cartooncomeedy 9 часов назад
Yo yemale ko media ho kantipur kangress ko ho ini haru jasari pani ravi lai fasaune bhanne ma xan
@somsingar1304
@somsingar1304 9 часов назад
Rajalele ta kamtima desh ta bechne kaam gareko thiyena. yi ghole harule nayalai pani aauna nadine desh pani bechdai jane.. jati dhuha paye pani janatale pahune rahexa.
@yambahadur8334
@yambahadur8334 Час назад
Yo thapa anabigge lai ati pani tha xainaki kyaho sere oli ukhane haruko guhu khane jhole jhamte aringal haru sahakari piditko pakxe ma hoina Eni haru tw bas rabi rasapa ko birudda rajniti swortha ko rotti sekdaixan
@ramacharya1111
@ramacharya1111 12 часов назад
New 1 prason le gare andol ke ho new yaata new herin ramro gar badi Nabol ubataj ghuniye timi haru baki kin
@prabingurung522
@prabingurung522 4 часа назад
Samachar ni hawama banauxa jasle ni rabii jata ni rabii matra vanepaxi timi kun party ko jholeee ho vaii
@narayanbk-d3n
@narayanbk-d3n 4 часа назад
Rabi matra kina khetxau Arab Arab khane ghach ghachyou
@razendraollie6331
@razendraollie6331 10 часов назад
बकवास समाचार प्रशारण नगर तिमी। यो के हुदै छ एमाले कार्यकर्ता र काँग्रेस कार्याकर्ता को काम हो सहकारी पिडित होइन न
@BhawaniNepal-lf9qz
@BhawaniNepal-lf9qz 8 часов назад
Khate patraka tachahi kaskojolehos
@hom39-w5k
@hom39-w5k 9 часов назад
Praman vandai basexa sara janta ulteko tha xaina thag mula
@shantapokharel66
@shantapokharel66 7 часов назад
Hawa ho ???
@magarnii98
@magarnii98 8 часов назад
Tero bau ko news bana
@nareshmaharjan5299
@nareshmaharjan5299 11 часов назад
Hoina sahakari bata paisa nikalne lai kasaile kura nauthaune apachalan garyo vanera rabi ko paxi matra lagne ta hoina ni….la thikaixa 65 cr. Ma pani 15% ko vagidar banla re k teti matra ho ta sahakari ko thagi? ? ? Yesma ta cr. Matra hoina arabau kura ma congress ra yemale haruko nam pratekye aairahekai xa ta tini haru lai khoi kei garna sakexaina ta 2 tihai ko sarkar le …yo sabai congress ra yemale lai unmukti dina khojya ho . Jai nepal 🇳🇵 🇳🇵🇳🇵
Далее
Epic Reflex Game vs MrBeast Crew 🙈😱
00:32
Просмотров 4,9 млн