Тёмный

रवि देखि दुर्गा प्रसाई पक्राउ तयारी, अमेरिकामा नेपाली माझ प्रधानमन्त्रीको सम्बोधन किन रद्द भयो ? 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 7 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

22 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 39   
@Sandhya-hf2fo
@Sandhya-hf2fo Час назад
एक कदम अगाडि बढौ,गणतन्त्र खारेज हुन्छ माइतीघर मण्डला मा स्वागत छ सबैलाई
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm Час назад
दुर्गा प्रसाईं जिन्दाबाद ।
@mdmadav2163
@mdmadav2163 Час назад
Jaye hos durga sir ko ❤❤❤
@seetabhandari6514
@seetabhandari6514 2 часа назад
बंगलादेशलकाे २०० एकड जमिन इण्डियाले मिचेकाे जमिन फिर्ता माग्दा लुरुक्क परेर फिर्ता गर्दैछ तर यी इण्डियाका भतुवा दासहरू आफ्नाे मिचेकाे जमिन फिर्ता गर्नु त कता हाे यी भ्रष्टहरू नागरिक लगेर थुन्दै छ।
@SapanaGautom
@SapanaGautom Час назад
Jai ghanti Jai rabi
@LokNath123Adhikari
@LokNath123Adhikari Час назад
Right Khem Raj Sedahi ji
@rajprasain9663
@rajprasain9663 2 часа назад
आन्दोलन गर्न ढिला भयो🙏🙏💪💪
@ananathsapkota2032
@ananathsapkota2032 Час назад
दुबै जना लाई नमस्कार 🎉७,४६,६२,६३, सालको परिवर्तन बिदेसीको बलमा भएको घामजस्तै छर्लङ्ग भयो,७२, सम्ममा त, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, अब राजसंस्था र राजा बाएक, सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः रहेछन्,, सक्नुहुन्छ भने त्यै दश प्रतिशत पनि, एकजुट हुनुहोस् ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको,❤🎉
@ajitbagdas3662
@ajitbagdas3662 19 минут назад
Jaya durga Durgalai riha garnai parxa
@Kabir-fitness52
@Kabir-fitness52 46 минут назад
Jay Durga
@sachinkhadka7847
@sachinkhadka7847 41 минуту назад
खेम राज सेढाई रास्ट्रबादी ब्यक्ती हुन । वहाँ लाई सलाम छ❤
@Thewatcher00192
@Thewatcher00192 24 минуты назад
दुर्गा प्रसाई जिन्दाबाद
@BhojrajSubedi-t2n
@BhojrajSubedi-t2n 55 минут назад
जिबराम सर 🙏
@sunilkarki9203
@sunilkarki9203 2 часа назад
Jay.Durga.sir.jindabad
@rajkumarbidari-m3d
@rajkumarbidari-m3d Час назад
Gu kha vai😂😂😂
@roshanbhandari4616
@roshanbhandari4616 Час назад
अति राम्राे बहस काे लागि धन्याबादछ भन्डारिजि।।अाेलिकाेपाटिकाेमान्छे मपनि एकजनाहु तर केपिपर्धानमन्त्रिले गणतन्त्रकाे अन्यागरे यस्काेबिकल्पछैन।।
@thakurpaudel3456
@thakurpaudel3456 2 часа назад
अरूले पनि सहकारी ठगी गरे रबि ले पनि गर्न पाउनु पर्छ की सबैलाई कारबाही हुनुपर्छ??
@सुन्दरमन्
@सुन्दरमन् 2 часа назад
हो त रवि ले त सहकारी बा ठगेर लिएको होइन नी
@binaymoktan8302
@binaymoktan8302 Час назад
बाख्राको झोले
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 37 минут назад
Khemraj ji ,say your self we want direct democracy with kingdom and baiddhik sanàtan sapekchhya Hindu Rastra in Nepal.
@binaymoktan8302
@binaymoktan8302 Час назад
कालो कांग्रेस, एमाले र १२ भाई लाई तह नलाए सम्म देश उभो लाग्दैन
@DiktelKhotang-el2cg
@DiktelKhotang-el2cg 27 минут назад
जनताले सोचे जस्तो गणतन्त्र छैन।
@HariDhakal-k8m
@HariDhakal-k8m Час назад
अब कुनै महिलाले सपनामा बलत्कार भएको देखे भनेर मुद्दा हाले भने योसरकारले जेल हाल्छ
@yogendrakhadka7715
@yogendrakhadka7715 21 минуту назад
मिठाे परिभाषा िदनु भयाृे ।
@sunilkarki9203
@sunilkarki9203 2 часа назад
Jayghanti jay Rabe sir.aab.andolan.hunxa
@DeviSharma-g3m
@DeviSharma-g3m Час назад
सेढाइ जो हाम्रो झापामा शान्दार गाडी चलिरहेका छन है बिर्तामोडको मेन पोइन्ट बाहेक।बिचरा दुर्गालाइ काठमान्डौका टेक्सी भाडामा लिने जस्तो अवसर नै मिलेनछ क्यार।
@Sp-vlogs556
@Sp-vlogs556 Час назад
चाेर भष्टचारि सरकार मुर्दाबात
@baikunthaadhikari2102
@baikunthaadhikari2102 21 минуту назад
जीव राम भण्डारी ज्यू यदी रबी लामीछाने सत्तामा थिएनन् भने जनतामा यो गीरीबन्धु यती ओम्नी व्हाइट बढी बालमन्दिर बालुवाटार जग्गा सारा मुलुकमा लुट त्रन्त्र लाखौं जनता मा त्यो थाहा हुदैन थीयो कस्ले थाहा दियो रबी लामीछाने ले खोल्दीयो 12भाइ को त्रन्त्र पनि भेद खुल्यो तेई भएर रबीलाई सिध्याउन खोजेको हो हामीले पञ्चायत भोगियो गणतन्त्र भोगियो 19दिने आन्दोलन मा 19दिन आन्दोलन मा हिडियो तर यी पुराना नेता बाट मुलुक समृदी सम्भावना छैन कुरा रह्यो सहकारीको रीण लिन खोइ धितो कस्लाई दिने उसको परिवारको डकुमेन्ट खै मेरो दोकानमा दोकान मा काम गर्ने कर्मचारी ले तैले यो पैसा सामान कहांबाट आयो भनेर सोधे जागीर चैट हुन्छ रबीले रीण खाएको भए उ रीणी हुन्थ्यो तर उसले खाएको छैनसूर्य थापाको अन्तरवार्ता ले भन्छ यी पुराना दल मासीन्छ भनेर रबिलाई पक्रन खोजेको हो तर मुलुक मा आगो बल्छ
@saritapokharel7948
@saritapokharel7948 49 минут назад
भदौ २७ भित्र यो गणतन्त्रिक संविधान खारेज हुन्छ , लेखेर राख्नुस् भन्ने देवि जि कहाँ हुनुहुन्छ । जिवराम जि ले खोजी गर्नुपर्यो 😁
@sagarrimal296
@sagarrimal296 22 минуты назад
Lachere.sarkar😂😂😂😂😂😂
@DiwanTamang-rz2sc
@DiwanTamang-rz2sc 46 минут назад
Yo po rexa arajak ko sallahkar...,
@फरकबतोयुट्युबच्यानल
कति राम्रो बहस सेढाई दाइको।
@BrokenHea-v6b
@BrokenHea-v6b Час назад
खास यो समिती पीडितको न्यायको लागि होकि रबिलाई दोषी प्रमाणित गरि सबै उस्को टाउकोमा हालेर आफ्ना मान्छे उन्मुक्ति दिन ८७ अर्ब सहकारी रकम हिनामिना भएको छ जसमा ६५ करोड मात्र गोर्खा मिडियामा गएको छ १% पनि भएन । बाकी 99% ८६ अर्ब ३५ करोद खाने खाने काङ्ग्रेसका खास मान्छे हुन खै तिनिहरु विरुद्ध समाचार बनेको
@binaymoktan8302
@binaymoktan8302 Час назад
तेसमा पनि रबिको १५% शेर हो त्यो पनि फ्री मा लिएको, फेरि तेहि छोडेको छ
@rosnsyd5968
@rosnsyd5968 57 минут назад
यस्को कथा टुक्का सुनेर केपि भट्टराई खुसी हुन्थियो क्यार , यस्को वजन यत्ती नै हो , दम छैन
@jayprakashkurumbang3214
@jayprakashkurumbang3214 Час назад
Namaste ma jeev raj bhandari tapare patrukar malae raja chahinchha bhannu paryo ni patrukar jeee
@CrystalVlog-g1r
@CrystalVlog-g1r 18 минут назад
Jay Durga
Далее