Тёмный

रवि पक्राउको ताक-तयारी । अमेरिकामा ओली-आरजु दुबै गयल । POWER NEWS 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 34 тыс.
50% 1

Опубликовано:

 

22 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 206   
@YogendraBajgaiN
@YogendraBajgaiN 3 часа назад
रबि लामिछाने रास्टभक्त प्रबासि नेपाली जिन्दाबाद❤पथरि मोरङ्गबाट❤❤
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 3 часа назад
कंग्रेस र एमाले को लागि यमराज हो रबि र रास्वपा। जहाँ भेटे नि लखेटनु पर्छ येा भष्टचारिहरुलाई।
@नेपालीठिटो-फ7ज
I lop u rabi dai लगायत सम्पूर्ण हाम्रो यो निःशर्त मायाँ मा जोडिनु हुने RSP परिवार 💖💖
@rickyram7301
@rickyram7301 3 часа назад
Jaya ghanti
@mayaadhikari3448
@mayaadhikari3448 3 часа назад
आदरणीय मान्यवरहरु, न्यानो अभिवादन। नेपालको वर्तमान सत्ताधारी निरंकुशहरुले ज्याजती र जबरजस्ती ढंगले रबैया पूर्वक संघिय संसद सदस्य माननीय रबि लामिछानेलाई सहकारी ठग सावित गराई जनतामा भ्रम छर्दै खासमा वास्तविक सहकारी ठगहरु र धनराज गुरुंग लगाएतका अन्य सहकारी ठगहरुलाई ओझेलमा पार्ने षड्यंत्र सहित निरंकुश शासनको कुनियतलाई लागु गर्न कस्सिएर लागिपरेका छन्।अतः सबै आदरणीय र मान्यवर जनताहरुले संसार भरी बाट शुसासन एवं लोकतांत्रिक सिद्धांतको विपरीत नेपालमा भैरहेको षड्यंत्र, निरंकुशता, अन्याय र अत्याचारलाई रोक्न र यसको विरुद्धमा हिम्मत सहित सोच पूर्वक अनि सचेत भएर अगाड़ी बढ्न आग्रह गरिएको छ। धन्यवाद!❤❤❤❤
@toyotabhai6037
@toyotabhai6037 4 часа назад
सबै सहकारी रभि ले मात्रै लुटेको जस्तो गरेका छन भस्टचारि सरकार
@trendinggaming3374
@trendinggaming3374 3 часа назад
लङ्का पति ,पत्रकार ज्यु को शब्द चयन सारै मन पर्छ
@Dearjindagi6778
@Dearjindagi6778 2 часа назад
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@KumarSigdel-vl2uc
@KumarSigdel-vl2uc Час назад
तेहि भर होला सहकारी ठगेको 😅😅
@krishnashrestha9353
@krishnashrestha9353 2 часа назад
यहा जनता जनता भिड्ने अवस्था आउदै छ।।। यसको जिम्मेवार पुरानो दलहरुले लिनै पर्छ।।।
@laxmisubedi-q2t
@laxmisubedi-q2t 3 часа назад
Rabi dailai hami sabaile nepali le support garnu parcha
@PrabinShrestha-v9g
@PrabinShrestha-v9g 4 часа назад
अाेलिकाे लागि इज्जत भएपाे बेईजत हुने बेईजतहरुकाे कतिकुरा गराै ।
@NunaStha
@NunaStha 3 часа назад
जबसम्म काग्रेस एमाले मर्देेन तबसम्म यो देश भन्दैन अनि राम्रा मानिस लाई देश मा टिक्न दिन्न भर्ष्टचारी सरकारले अब बङलादेश जस्तै नेपाली जनता एक हुनु आवश्यकता छन नत्र यो देश भिकारी का देश भनेर चिनिन्छ विश्व ले???????? रबि सहि मानिस हो जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔
@sunaadhikari6811
@sunaadhikari6811 3 часа назад
प्रदेशमा हुने सबै नेपाली लाई यो नयाँ पाठ ।
@rakchhabhurtel2032
@rakchhabhurtel2032 3 часа назад
🔔🔔🔔🔔 जय घण्टी 🔔🔔🔔🔔
@dhirajbasnet8917
@dhirajbasnet8917 3 часа назад
मैले 2079 मा भोट हाल्न सकिन बिदेश मा भएर । तर अब आउने चुनाब 2084 मा 🔔🔔🔔 मा भोट हाल्नको लागि नेपाल जान्छु। 100%
@JeetBahadur-n2q
@JeetBahadur-n2q 2 часа назад
Ma pani
@rambaral550
@rambaral550 Час назад
म पनि.....
@binodpandey7844
@binodpandey7844 57 минут назад
job nai chodera jana pare pani jane ho sir.
@silentcrazzy8096
@silentcrazzy8096 56 минут назад
Ma pani janxu
@sisnudhedo75
@sisnudhedo75 47 минут назад
RSP gets my vote 100% 👍
@BijayPuri-w7z
@BijayPuri-w7z 2 часа назад
रबि पनि मान्छे नै हुन,रबि बाट मानवीय त्रुटि हुन सक्छ तर देशमा यत्रा ठगहरु हुदा हुँदै रबिलाइ गिरफ्तार गर्नु अन्य पार्टीका लागि ठूलो हानिकारक हुने छ।🙏
@devigiri9978
@devigiri9978 3 часа назад
Jay hos rabi
@merodaainepal2979
@merodaainepal2979 3 часа назад
यो तिन ठुला दल जबसम्म हुन्छ तबसम्म देशले काँचुली फेर्ने सक्दैन र जनताले सुख पनि पाउनै छैन 🙏
@Sameervlog-c4d
@Sameervlog-c4d Час назад
रबि जिन्दावाद आउने चुनाव जित पका
@prakashsurkhadka8254
@prakashsurkhadka8254 3 часа назад
हाम्रा नेताहरुलाई सुझाव बिदेस मा गएर फोटो खिचाउँदै र सेल्फी खिचाउंदैमा देशमा सुख शान्ति आउंदैन पछी आफैंलाई पोल्छ
@dildarlami4594
@dildarlami4594 3 часа назад
जय्🙏🙏हो जय्🔔🔔🔔🔔
@rambaral550
@rambaral550 Час назад
कालो काङ्ग्रेस र कम्युनिष्ट को खोल ओडेको एमाले भन्नेलाई बहिष्कार गरौ! रबि सर् र रास्वपालाई समर्थन गरी देशको आमुल परिवर्तन गरौ....💪💪💪✋️✋️✋️
@mayaadhikari3448
@mayaadhikari3448 3 часа назад
Rabi is hope of the country ❤❤❤❤
@teetekarelaa6064
@teetekarelaa6064 4 часа назад
कंग्रेस एमाले को लागि यमराज हो रबि र रास्वपा। रबिलाइ छुनु अगाडि हामिलाइ गोलि हाल सरकार ।
@VijayKumar-hr6if
@VijayKumar-hr6if 3 часа назад
hami lae yamraj chahinn udhistar ho chahine
@anupamtandon1581
@anupamtandon1581 2 часа назад
​@@VijayKumar-hr6ifKasle samjaos yenu sahakari thag haru lai?
@gaharbudathoki782
@gaharbudathoki782 3 часа назад
केभनुर हुनत रबी लामीछाने जी लाई नॅया उधाये युवा नेत्रीतोचै भनीन्छ तर राजनितीकमा पहीलो हाजीर हुदै उनलेत पुरानो समीधान डलनै हॅुदैन भनुको अर्थत केहोत भन्ने बुजाउछ फेरी किन नेपालको जनताहरूचै पहीलो अपराद गर्छन् अनी हरेक नामको पाटी खोलदै सरकारमा जोडीन्छन् भन्नेचै मलाईत एहीनै अचम्म लागछ हैत
@BheshrajPandY
@BheshrajPandY 2 часа назад
2084काे चुनावमा भाेट हाल्ने जति सबै ले लाईक गरौ त ????म पनि बिदेश मै छु 84सिमा म जसरी पनि भाेट हाल्न जान्छु
@nirajannepali9193
@nirajannepali9193 3 часа назад
Khtra skillfully journalist
@RajKumar-vq5rh
@RajKumar-vq5rh Час назад
Jay Ravi jay ghanti
@trendinggaming3374
@trendinggaming3374 3 часа назад
पक्राउ गर्न दिए हुन्छ,सुन पनि पगालेर सुन्दर गहना बन्छ
@chhatraKarki-v3v
@chhatraKarki-v3v 59 минут назад
पोखराको नाराबाजीमा आउनेहरु सकारीपिडीत कोहीछैनन सबै कालो काङ्गेस र एमालेकोभतुवाहरु हुन।
@milangautam8536
@milangautam8536 3 часа назад
कति मिठो भनेको के 🙏👌
@alabahadurdamai4066
@alabahadurdamai4066 2 часа назад
सम्पूर्ण नेपालीवासी देशविदेश रहनुभएका आउँदो ८४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथ र सपोर्ट दिनुहुन्छ भन्ने आउने विश्वास छ। र नेपाली कांग्रेसलाई र एमालेलाई जिरोबाट स्थापना गर्ने व्यवस्था राष्ट्रले देखाउनेछ भन्ने जनतालाई ठूलो विश्वास छ।
@chandrathapamagar2160
@chandrathapamagar2160 Час назад
बंगलादेश र श्रिलंका जस्तै जनता जाग्न जरुरी छ।
@theknowledgeshow4183
@theknowledgeshow4183 18 минут назад
रवि लामिछाने जिन्दावाद ❤❤🙏🔔
@सुन्दरमन्
@सुन्दरमन् 3 часа назад
भ्रष्टाचारी धेरै भए सजन नेता डुब्ने परे आफू जेल जाने डरले रवि र दुर्गा पक्राउ गर्दैछन्
@milangautam8536
@milangautam8536 3 часа назад
इनीहरुका फुस्रा भाषण सुन्दा सुन्दा जन्ता अगैसके अब।
@madanrai2596
@madanrai2596 2 часа назад
शेरे केपी यानेकी कांर्ग्रेस एमाले पतन भैसक्यो ईनी हरुले देश बनाउने हैन लुट्ने मात्रै हो
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 3 часа назад
Good news
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 3 часа назад
Good luck rabi dai
@biploveroka8899
@biploveroka8899 3 часа назад
🔔🔔🔔🔔
@dahaltanka3102
@dahaltanka3102 4 часа назад
Jaya.ghanti.
@miss-zq9yp
@miss-zq9yp 27 минут назад
आमेरिकमा नेपालीहरू ले देशको प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई आपहेलन बहिष्कार गर्नु नेपालको ब्याजेत गर्नु हो ।
@bishnu877
@bishnu877 4 часа назад
🔔🔔🔔
@ruppun9055
@ruppun9055 Час назад
Rabi jindabad
@karkiganga7284
@karkiganga7284 3 часа назад
जहाँ भेटे नि लखेटनु पर्छ येा भष्टचारिहरुलाई
@madanpramu1866
@madanpramu1866 Час назад
Jaya ghanti jaya Rabi
@binodkharel8799
@binodkharel8799 3 часа назад
Rabi real hero
@completenepal238
@completenepal238 2 часа назад
यिनलाई सहकारी पिडितको माया हैन कि रबि लामिछानेको ईज्जत गिजोलेर कथा बनाएर सिद्द्याउनु थियो तर ....!! ***************** यी दुष्ट देश्द्रोही भर्स्ट बिचार र सिद्दान्तबाट च्युत भैसकेका कालो काग्रेस एमालेलाई २०४७ देखिको बेलगाम राज्यको ढुकुटी मिलेर गठबन्धन गरेर लुट मच्चाउनु थियो त्यस्कोको लागि रबि लामिछाने बाधक वा बागि बनेर अगाडी आईरहेको थियो त्यस्को लागि कुनै कान्ड वा बनावटि कथा रचेर त्यो कथा आफ्नो मुख पत्र कान्तिपुर र १२ भाईबाट लगातार भट्ट्याएर साम्सद रबि लामीछाने जनताको नजरबाट गिराएर रबि लामिछानेको राजनीति सिद्द्याउने एक सुत्रीय योजना वा मिसन थियो न यी ढिङ्ने टेप्रेहरुलाई सहकारी पिडित जनताको माया थियो न यी टुप्पिएका खेरा गएका साम्राज्यबादीले हगेर बिस्ट्याएका गुहु सुली भु-माफिया कमारा दलालले सहकारी पिडित जनताको पक्षमा न कुनै नीति र न कुनै दिर्घ कालिन समाधान खोज्नु थियो! यिनलाई त अरु बेला ४ तिर थुनुनो फर्काएका बसेका कालो काग्रेस, भु-माफिया एमाले, राजाबादी र नश्लबादीलाई रबि लामिछानेको राजनीति सिद्द्याएर उस्को १२ लाख भोटर मासु काटे झै ४ ठाउमा भाग बिलो लगाउनु थियो तर त्यो हुन सकेन र कानुनको आखामा वा एमाले नेतो सुर्य थापाको नेतृत्वको सहकारी छानबिन समितीले झन्डै १०० दिन लगाएर कपालको केस्रा केस्रा केलाए झै रबि बिरुद्दको अति सुक्ष्म छानबिन गरि कपालको रौ जति भए पनि प्रमाण खोज्दा खोज्दा यिनिहरुले दाबी गरे झै रबिले आफै माग फारम भएर देश भरिको कुनै एक सहकारीबाट रिण लिएर नतिरे वा तिरेको कुनै प्रमाण देखिएन अनि रबि दोषी देखिएन फेरि पनि यिनको रबि लामिछाने बिरुद्द मेडियामा रुवाबासी निरन्तर देखिन्छ भन्छ्न * सहकारीबाट रबिले रिण लिदा प्रमाण लुकाएर रिण लिएको छ ! *रबिले गृहमन्त्री हुदा प्रमाण मेटाएको हुनाले सहकारीमा रबिको ठगी पत्ता नलागेको नत्र दोषी नै हो सहकारी ठग नै हो रबि लामिछाने जब मानिस नैतिक रुपले समाजको नजरमा तल पर्छ नि उसको आरिसे डाहाडे आत्माले बोल्ने यस्तै हो ! *रबिले ४ महिना गृह मन्त्री हुदा के गर्यो !? एउटा सिन्को भाचेन! अनि लाग्छ २०४७ देखि यिनका बाउ र्याले र टुक्के किर्तेले देशमा बिकाशको मुल फुटाएर कायापलट के गर्न लागेका थिए रबि लामिछाने अचानक बिचमा उम्रेर आयो र देश बिकाशको गति रोक्कियो जब ४ महिनाको अबधिमा अराजक कालो काग्रेसले रबि बिरुद्द २ महिना सम्सद अबरुद्द गर्यो ! यहि बिचमा पनि भुटानी कान्डमा कालो काग्रेसी र भु-माफिया एमाले नेतालाई कमिशन दिने बेचन झा, प्रतीक थापा लगायत दर्जनौ भर्स्टाचारी समातिएका थिए! धन्यवाद !
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 2 часа назад
Rabi lai fasaunai kam ahilai ka karyabahaka PMand Home Min lagi parai ko dekhincha, Yasma sabai Nepali jantaharu lai bujnu abassyak cha. Amalai and Kangresa lai aunai chunaba ma zero hola vanai dara cha. Tyasai lai fasauna lagi parai ka huna.
@dutbadhurgurung628
@dutbadhurgurung628 3 часа назад
अउदा कुन यरपाेट बाट अाउनि हाेल
@sarojthapa9795
@sarojthapa9795 3 часа назад
😂😂😂
@arbinkumaryadab5065
@arbinkumaryadab5065 2 часа назад
🌹❤️🌺🌷☘️🇳🇵देश बिदेश बालेन सर बधाई छ🌹❤️🌺🌷☘️🇳🇵
@radhathapa8187
@radhathapa8187 8 минут назад
आज चाहिँ अत्ति मीठो ब्याङ्य हान्नु भयो सर ।
@DeepakBohara-b8m
@DeepakBohara-b8m 2 часа назад
यो केपि आर्जु लाई लाज् लाग्योहोला किनाइ मलाइ सुन्दै लाज लाग्यो थुक्क यतिसम्म हुदापनी सत्तामा बस्नु लाज्मर्दो अरु के होला
@PadamShetty
@PadamShetty 43 минуты назад
जय घन्टी जय रबी 🔔🔔🔔🔔🔔🔔
@subashbasnet02
@subashbasnet02 2 часа назад
गिरीबन्धु घाेटलाका नाइके प्रधानमन्त्री, भुटानी सरणार्थी प्रकरणका नायिका प्रराष्ट्रमन्त्री, स्काउटकाे जग्गा दुरुपयोग गर्ने उर्जा मन्त्री वहाँ नेपालकाे राजनीति!
@NirojBasnet-rc2ty
@NirojBasnet-rc2ty 53 минуты назад
सहि हो❤❤❤
@sanjeevkumar132
@sanjeevkumar132 3 часа назад
Good job
@BimalKarki-tf4xp
@BimalKarki-tf4xp 3 часа назад
सहकारी ठगी मा र छ जिबि
@BikashMishra-ym7qh
@BikashMishra-ym7qh 2 часа назад
यो सरकार ले रबिलाइ छोयको दिन यो सरकार को दिन गन्ती सुरु हुन्छ
@deepaktiwari2385
@deepaktiwari2385 3 часа назад
लन्का अधिपति चै सारै मीठो सब्द
@Usharma656
@Usharma656 2 часа назад
काङ्ग्रेस र एमालेका भष्ट नेतालाई जहॉ गए त्यही बाट लखेट्नु पर्छ ।
@AlbertFunny-kv6ps
@AlbertFunny-kv6ps 2 часа назад
जय🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@baniyakaji213
@baniyakaji213 4 часа назад
आज अमेरिकामा कार्यक्रम भयको भय अनिस्ट हुने थियो आज ओली र आरजु जोगिय जा कार्यक्रम हुन्छ त्यही सकिन्छ लखेट्ने नै हो!नेपली हाम्रो स्वभीमान सिर झुकाऊने काम गरे यही हो कारण!
@anilchaudhary2930
@anilchaudhary2930 Час назад
अब देशमा श्रीलंका झै गर्नु पर्ने अवस्था आएको छ जस्तो छ है साथीहरू
@madanjoshi9866
@madanjoshi9866 19 минут назад
Sai kuraaa❤❤❤
@Govinda067
@Govinda067 2 часа назад
तपाईंको भविष्यवाणी पनि मिल्न सक्छ है वरिष्ठ ज्यू ! पछि म त भ्रमणमा थिए फेरि मिलौ भन्न सक्छन् ।
@santosrai5197
@santosrai5197 2 часа назад
धिकार छ यस्तासासक लाई युवा लाई सत्ताबुझाए हुन्छ धिक्कार छ यस्ता सासक लाई
@dependralamichhane4727
@dependralamichhane4727 2 часа назад
आउदो चुनाव मा रास्वापा लाई भारी मत दीएर बिजय गरायौ,अनि यी भ्रष्ट पाटीहरु को को कार्वाही पर्छन् जस्ले आजसम्म देश लुटि जनतालाई दीएको दुख/पीडा एक-एक हिसाब आउँछ।
@Nirajtamang-y1e
@Nirajtamang-y1e 2 часа назад
ठिक भन्नुभयो यो भ्रष्टाचार हरुलाई
@somabralal1235
@somabralal1235 31 минуту назад
Jay rabi jay nepal 🇳🇵 ♥️ 🔥
@BhirajMagar-
@BhirajMagar- 3 часа назад
अदालतको भरोसा छैन
@sandipsingh4205
@sandipsingh4205 Час назад
My favourite journalist tek sir
@shivaGautam-o3l
@shivaGautam-o3l 2 часа назад
काङ्ग्रेस, एमाले र माओबादी भित्रका भ्रष्टहरुलाई बिगो भराएर जेल नहालेसम्म रवि लामिछानेलाई जेल मै हाले पनि जनताले दोषी मान्दैन ।
@PremSingh-nz6bi
@PremSingh-nz6bi 3 часа назад
नाम पनि कस्ता रबि जिबी पिपि
@binodpandey7844
@binodpandey7844 59 минут назад
last dance for corrupted parties.. jay ghanti, jay rabi
@purnabandhan
@purnabandhan 2 часа назад
सबै भन्दा ठूलो ठग गगन र देउवाहरू हुन् । किन जिबिलाई भगाएको? प्रचण्ड र नारायण काजी पनि उत्तिकै दोषी छन् ।
@laxmantaradawadi4125
@laxmantaradawadi4125 2 часа назад
बेश्या सरकार बिरुद्ध सचेत नागरिक एक होऔ !!
@sarojrokka4296
@sarojrokka4296 2 часа назад
गगन बरा वर रबि हुन्छ
@gaharbudathoki782
@gaharbudathoki782 3 часа назад
रत ज्यानमारा हत्यारा हॅुदै सानो ठुलो जत्रपनी अपरादमा नाम जोडीहेको मानीस पग्डीनेहो भन्ने नेपालमा काहॅा रहलान् सरकार बन्नेहरू काहॅा रहलान आर्मी पुलीसहरू र काहा र कुन होलान् त अपरादमै नजोडीहेका कर्मचारीहरू भन्नेचै मेरो सोचहो हैत जन्मे मरे दुर्गा प्रशाही मात्रहो अबको नेपालको नेत्रीतो भन्नेचै मेरो सोचहो हैत
@Wonders-p2u
@Wonders-p2u Час назад
विष्णु पौडेलले सरकारी जग्गा लिएर पछि कारबाही गर्न खोजेपछि म त्यो जग्गा सरकारलाई फिर्ता गर्छु भम्यो ।।।।।।।।।।।।।।। तर कारबाही भयन्:::::::::: रविले सहकारीबाट कर्मचारीको तलब तिरेको भए कसरी कारबाही हुन्छ,? मलाई भन्नुहोस्
@sanjulama9519
@sanjulama9519 Час назад
❤❤❤
@deudinuwakotchannel5757
@deudinuwakotchannel5757 3 часа назад
Good job nepali team
@user-kv3sp2lt5i
@user-kv3sp2lt5i 2 часа назад
अदालतमा काङ्ग्रेस एमालेका झोलेहरु न्यायाधीश छन् कसरी विश्वास गर्ने
@yogeshgurung251
@yogeshgurung251 3 часа назад
🔔 🔔 🔔
@DalBsaud-hz6dt
@DalBsaud-hz6dt 3 часа назад
Jay ghanti
@kumartamang4136
@kumartamang4136 3 часа назад
लाज घिन नभएका नक्चराहरुले गर्ने यस्तै हो।
@gangagurang5560
@gangagurang5560 2 часа назад
❤tek narayan ji ek dam ramro super 🎉
@Kpmgr555
@Kpmgr555 Час назад
❤❤❤
@BuddhaGurung-d4k
@BuddhaGurung-d4k 3 часа назад
गृहमन्त्रि रमेशलेखकको आँखिभौँ हेर्दै यमराजको जस्तै देखिन्छ।अनुहारले नै बतउँदो रैछ यो पापी र धर्मी भनेर।
@DalbahadurthapaH
@DalbahadurthapaH 3 часа назад
हांमिदेसखतगरने,थिउभने,नेता,चौरकुकूर,हरू,,हेरजनता,अबजनता,जाग
@arbinkumaryadab5065
@arbinkumaryadab5065 2 часа назад
पुरानो नेता हरुको जुत्ता मला दिनुपर्ने छ
@GamBahadur-o7p
@GamBahadur-o7p 3 часа назад
Good
@RamBohara-z4j
@RamBohara-z4j 3 часа назад
Good ❤️
@sunaadhikari6811
@sunaadhikari6811 3 часа назад
सुरुवात ।
@pathak777
@pathak777 2 часа назад
अनि धनराज गुरुङ लाइ छोड्ने??
@GuruPrasad-pj4pz
@GuruPrasad-pj4pz 3 часа назад
Good news oli shere lai vagau
@ramit5829
@ramit5829 3 часа назад
Ravi sahkari thagekohai
@GopalGartaula-re6be
@GopalGartaula-re6be 22 минуты назад
You’re right sir ,Ravi is not only a samsad only ,he is a 4th biggest party President too ..and he was twice a HM and a Deputy minister too .
@hariprasadacharya318
@hariprasadacharya318 55 минут назад
बाँदरे संस्कृतिमा प्रशिक्षण पाएका बाँदर्हरुलाई कुन ठाउँ कुन गाउँ को नेता के थाह ? तर यहाँ त पत्र्कारहरुले पनि केलाई प्राथमिकता दिने थाहा हुँदैन भने देशको हालत कसरी राम्रो हुन्छ ?
@buddhikharel2165
@buddhikharel2165 2 часа назад
😁😁😁😁😁😔😁😁kathai bichara oli arzu haso lagyo malai tw maf gardino hola sabai le eksath bhanau jay ghanti🔔🔔🔔🔔🔔🔔
@Usharma656
@Usharma656 2 часа назад
के को इज्यत जाने हो यि भ्रष्टाचारीको , ईज्यत भएकाको पो बेइज्यत हुन्छ त ।
@MAHENDRACHHETRIOFFICIAL
@MAHENDRACHHETRIOFFICIAL 37 минут назад
मैले पूरा interview हेरे यसो कुरा बुझ्दा रबि लामिछाने दोषी नै जस्तो लाग्यो जिबि राई ले पैसा रबिलाई खुरु खुरु दिने रबि पैसा फुर्सम गर्ने रबि को रास्वपा पाटी को कार्यकर्ता देखि लिएर स्वणिम वाग्ले रमेस प्रसाईं सबै भ्रमण घुमफिर रबिले चलाएको ग्यालेक्सी टेलिभिजन मा काम गर्ने को तलव नि धेरै धेरै केही न केही रबिमा टुर्टी छ रबि लामिछाने ले सहकारी को पैसा ठगेको हैन रहिछ तर जिबि राई ले ठगेको पैसा जिबि बाट रबिले चलाएको रहिछ कुरा यसरी पनि बुझ्न सकिन्छ कि माओवादी कालमा माओवादी जंङल पसेर 17000 मारिए तर प्रचण्ड बाबुराम को हातले बन्दुक गोलि त पड्काएन अब के 17000 मारिएका मा प्रचण्ड को हात नै छैन यो काम प्रचण्ड ले गरेकै हैन खै प्रमाण कुन बन्दुक मा कुन गोलि हालेर कति बजे कुन दिन कुन मिति प्रचण्ड ले 17000 आफ्नो हातले मारे भने जस्तो भो कुरा तर जनता बुझ्दैन यदि रबिको रास्वपा को भत्त भए पछि रबि ले बलात्कार नै गरे पनि अन्धभक्त हरुले रबिले बलात्कार गरेको हैन त्यो बेला लिंङ्ग मात्र उत्तेजित भएको हो बरु रबिको लिंङ्ग लाई मात्र जेल हाल किन सिंङो शरीर लाई जेल हाल्छस भन्छन यति भन्दा मलाई नि झोले भन्लान स्पष्ट हुदा हुन्छ आज सम्म न माओवादी को हसिया हतौडा बोकियो न एमालेको सुर्य बोकियो न काङ्ग्रेस को रुख बोकियो न राप्रपाको गाई बोकियो बोकियो त रास्ट्रय झण्डा चन्द्र सुर्य यदि रबि दोषी ठहरिएमा जनताले र रास्वपा को कार्यकर्ता रास्वपा नेता ले फेरि पनि रबि लाई चान्स दिन्छन मौका दिन्छन किन कि नेपाल भनेकै मेरो रगत मै काङ्ग्रेस छ म त जन्मजातै एमाले मेरो त हजुरबुवा को पाला देखि नै माओवादी भन्ने झोले अन्धभक्त भरौटे धेरै भएको देश हो जय नेपाल
Далее
How to Install and Use an Adjustable TV Arm
00:18
Просмотров 3,8 млн
NADIR ALI PODCAST FEATURING DR ZAKIR NAIK !!
1:41:28
Просмотров 4,2 млн