Тёмный

रवि फस्ने पक्का, २५ जनाविरुद्ध पक्राउ पुर्जी, चितवनमा फेरि निर्वाचन ! सूर्य थापाले दिएको ‘क्लू’ || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 95 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 412   
@dilgurung2656
@dilgurung2656 10 дней назад
12 भाई मद्द्धे कुन भाई परे छ यो ।माईलो भाई जस्तो लायो jpt prasaran garne
@NunaStha
@NunaStha 10 дней назад
रबि लाई छोय जनता ले नेता देखि भर्ष्टचारी लाई आगोै लागाउनु पर्छ....... नेपाली जनता जागोै???????????
@Sagar-p-y3d
@Sagar-p-y3d 10 дней назад
तिम्रा रबि दाग बिहिन भएको भए केपि र सेरे लाइ किन भेट्न गएको त काले काले मिलेर खाउ भले भन्न गएको होला
@tajinrana383
@tajinrana383 10 дней назад
थुक्क गोरु हरु कति सम्म अन्धो भक्त होलान रबि ले ज़े गरे पनि सही देख्ने रबिको भित्रि खेल देखेकै छैनौ पागल भाछन् फेरी रबिका अरिंगाल पहिला केपी सेरे का अरिंगाल हुन्थे अहिले रबिका घिन लाग्छ साला नेपाली नेता देखि
@DilliramBhandari1992
@DilliramBhandari1992 9 дней назад
पहिले ठगिखाने र झोले का भाचिन्छ
@BishnuKalauni
@BishnuKalauni 10 дней назад
वालेन रवि सबैलाई पक्रेर झेल कोच ।किनकी पुराना दलका नेतासंग vision नै छैन। जनताले आश गरेका मान्छेलाई पक्रेनै पर्यो ।
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 10 дней назад
@@BishnuKalauni वालेन रबि होइन रबिलाइ चाहिँ जेल कोच्नुपर्छ वालेनलाई चाहिँ जेल कोच्नुपर्ने कारण छैन भेडा राम्रो सङ्ग कुरा बुझ
@kmenepal
@kmenepal 10 дней назад
बालेन को नाम त्यो मुजि ठग सङ्ग किन जोडेको
@KarmaLama-z6u
@KarmaLama-z6u 10 дней назад
​@@Resamthapa-ib6ul khadima bashera comment ma bugdaima kehi hunna, kp le nachahera ho, chayo bane balen 10 minutes ma sakkauxa sakne xemata xa kunama bashera comment ma nana thari lekhnu banda pani piu jyan jhokau berojgari
@tajinrana383
@tajinrana383 10 дней назад
​@@KarmaLama-z6u timi chandrama ma xauki arkai grah tir xau balen lai kin samatne kaslai thageko xa hai
@sombhujel1030
@sombhujel1030 10 дней назад
Giri bandu kanda, tikapur kanda ra bhutani kanda lukauna media trial gardaexa
@kbraut1870
@kbraut1870 10 дней назад
पूर्वाग्रह नराखी दोषी लाई कारबाही हुनु पर्छ
@NarayanBasnet484
@NarayanBasnet484 10 дней назад
रबि त्यतिसजिलै सक्छु भन्ने कल्पन कसैको छ ा त्यो दिवासपनामात्र हुनेछ ।
@DilliramBhandari1992
@DilliramBhandari1992 9 дней назад
सकि सक्यो अब चुनाब कहिले लड्न पाउदैन यदि निस्पक्ष छानबिन भए रबि को राजनीति समाप्त
@SudipThapaMagar-zo7jn
@SudipThapaMagar-zo7jn 8 дней назад
सहकारी झ्वाम पारेकै हो भने अब सांसद पद मात्र होइन जेल नै कोच्नुपर्छ
@razzpahadi4682
@razzpahadi4682 10 дней назад
झोलेहरुले गर्दा रविदाईको यो हालत हुँदैछ!! दोषि भए कारबाही हुनैपर्छ,, यदि निर्दोष भए इज्जतका साथ सम्मानसहित सफाई पाउनुपर्छ!!
@ganeshthapa6624
@ganeshthapa6624 10 дней назад
अन्धभक्त
@razzpahadi4682
@razzpahadi4682 10 дней назад
@@ganeshthapa6624 अन्धभक्त सहितको दासले सकारात्मक मात्र सुन्न चाहन्छ...
@KarkiShankar-t8e
@KarkiShankar-t8e 9 дней назад
ठिक हो अनुसन्धानले दोषी देखिए कार्बाही र निर्दोष देखिए स-सम्मान सफाइ दिनुपर्छ।
@rameshthapa8854
@rameshthapa8854 10 дней назад
पहिला प्रमाण निकाल जबर्जस्ती दोषी बनाईयो भने खपदार
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 10 дней назад
Good luck ravi sir god bless to you jaya ghanti
@karnagurung769
@karnagurung769 10 дней назад
ठाग ठाग नै हो एक रुपैयाँ होस या हजारौं रुपैयाँ होस गरिब को पैसा खाने जो कोइ लाई छोडनु हुन्न
@indrabantawa3717
@indrabantawa3717 10 дней назад
रबि लाई अब छोडिदेउ प्रचण्ड र बालेन यी दुई मध्ये एक जना रास्ट्रप्रमुख हुन जरुरी छ
@rajeshbhatta6889
@rajeshbhatta6889 10 дней назад
तेरो बजे प्रचंडे ले ३ चोटी के नाप्यों। झोले
@user-li5ye8on9n
@user-li5ye8on9n 9 дней назад
Prachanda ko barema k thaha xa rah sathi... Aheley ko jhalko dehera matra ho, corruption pani tannae xa hae hajur afnae manxey ko hayat hotel ko jagir khaney manxey ho prachanda
@sushilmanandhar237
@sushilmanandhar237 10 дней назад
देश र नागरिकको विकृति नेटाबाद र पार्टीवाद हो । निष्पक्ष बनौं
@dipbaraili7537
@dipbaraili7537 10 дней назад
याे त हुन सक्दैन यदि रवि पक्राउ परे भने अनि हून्छ बंगलादेश को हालत
@geshprasadsharma338
@geshprasadsharma338 10 дней назад
रबि लाई भन्दा पहिला ठुला भ्र्स्ट्चारी लाई समाउ नत्र रबिलाइ मात्र कार्बाही गर्ने हो भने देशमा आगो बल्छ अनि तिमिहरु सबै जल्ने छौ
@rajkumarregmi4139
@rajkumarregmi4139 9 дней назад
रबिलाइ जेल हाल्यौ भने चितवन 2 मा अर्को रबिलाइ घन्टिमै जिताउछौ। तिम्रा योजना थाहा छ हामी चितौनेलाइ !
@gobardhanbhattarai4081
@gobardhanbhattarai4081 10 дней назад
मैले एउटा कुरा बुझेको छैन, छानविन समितिले रविलाई मात्र जेल पठाउन सजिलो हुने गरी प्रतिवेदन पेश गर्ला कि देशका रकम अपचलन भएका अन्य सवै सहकारीका सम्वन्धितहरूलाई पनि कार्यवाही हुने वा समस्या समाधान गर्नेगरी प्रतिवेदन देला?
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y 10 дней назад
राष्ट्र घाती सम्झौता गर्नै नदी नाला बैच्नै मानव तस्कर लाई तुरुन्त कारवाई गर्नु पर्छ
@milangurung4072
@milangurung4072 9 дней назад
लौन रबिलाई कार्बाही गरेर देखाउ तेही बाट सुसान् सुरु हुन्छ किनकी बीकी मन्त्रीहरु पनि जेल् जानु परेन अनि तेसो भएकोले कसैले जेल् लाउने वाला छैन रबीलाई
@Yatreeji
@Yatreeji 8 дней назад
रिपोर्टरको कानुनी ज्ञान् ।। यस्ता जानकारी बिना अर्धजानकारिलाई बढाएर भ्रम छर्नेहरुलाई जन्म कैद गरिने ब्यवस्था हुनुपर्छ
@rajuthapa7476
@rajuthapa7476 9 дней назад
सबैको तारो रबि नै हो कसरी हुन्छ पाय सक्छौ पनि ।
@Resamthapa-ib6ul
@Resamthapa-ib6ul 10 дней назад
सहकारी ठगलाई जसरि पनि जेल कोच्नुपर्छ जो सुकै होस
@ghanshyambam4597
@ghanshyambam4597 10 дней назад
👍️👍️👍️
@mahendraadhikari3457
@mahendraadhikari3457 10 дней назад
सहकारी ठग रबि जिबि पकाउ हुनु पर्छ
@mohanpakhrin9263
@mohanpakhrin9263 8 дней назад
Yoho tv र यो जुठे पत्रकारलाई गालीको के कति गरेछन् भनेर हेर्न आएको #दोस्रो कार्तिकेपुर
@DeutiEnterprise
@DeutiEnterprise 8 дней назад
हुनुपर्छ चुनाव पुन राम्रो मान्छे आउनुपर्छ न कि ठग, ढाँट, चोर र फटाहाहरु
@razzpahadi4682
@razzpahadi4682 10 дней назад
दोषी भए कारबाही हुनुपर्छ!! निर्दोष भए सफाई पाउनुपर्छ!! सबैभन्दा ठूलो गल्ती मिशन ८४ स्वाहा पारि सरकारमा जानु नै थियो त्यसैले रविदाईको गल्ति छ कि क्याहो झैं जनताहरूलाई लागिराको छ!!🤔🤔
@deepakkadaro7489
@deepakkadaro7489 10 дней назад
यो देशको सबैभन्दा ठूलो समस्या भनेको रबि लामिछाने नै रहेछ यार। यो मान्छेलाई लगेर जेलमा कोचिदिउ किनकि नेताहरूको लागि घाँटीको हड्डी जस्तै बनेको छ निल्नु न वकाल्नु
@KamiSherpa-lz8vc
@KamiSherpa-lz8vc 10 дней назад
सहकारी ठग लाई कारबाही गर्नै पर्छ
@madhavprasad3107
@madhavprasad3107 9 дней назад
अब पनि रबिबिरुद्द षडयन्त्र गर्न खोजे भनि जनता चुप लागेर पक्कै बस्ने छैनन , बङालादेश को अवस्था अवश्य हुन्छ
@surendrakunwar5805
@surendrakunwar5805 10 дней назад
15% शेयरधनी आफ्नो छ भन्ने रवि मालिक न भए के हुन कारबाही गर खुरुखुरु 😘😘
@uddhabkarki5324
@uddhabkarki5324 10 дней назад
गल्ती न गरेको मान्छे किन सेरे र ओलि लाइ भेट्न गको खाको तिर्नुपर्छ कुरा जानेर मात्र हुदैन चितवन २ मा चुनाव भय रविले स्वास्नी लाई उठाउछ
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 10 дней назад
रबिले सहकारीको पैसा झ्वाम पारेको कुरामा संखा छैन
@Ramailokhabar
@Ramailokhabar 9 дней назад
प्रधानमन्त्री नखायर गृहमन्त्री किन खाय,, बल्ल खुल्दैछ रहस्री,, ,कुरा स्पष्ट छ,, दोशी भय कसैले बचाउन सक्दैन,, निर्दोष भय कसैले फसाउन सक्दैन
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 10 дней назад
अरु भष्ट्राचारी हरु सुखमय बनुन्। भष्ट्राचार ले चुर्लुम्म डुबेको देश ,
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 9 дней назад
माननीय रबि ज्यु लाई खेदाेखनिपिछागर्ने सरकारले बाकि भ्रष्टाचारि मा मुछियका भुटानि सरणाथि साथै बिभिन्नकान्डमा मुछियका पात्राहरु लाई छनाबिनगर्ने पालाेकहिले आउँछ त अब पुराना दल बाट भ्रष्ट लाई बचाउने काम भयकाले 2084 बालेन सरले पाटिखाेलि बौमतकाे सरकार बनाउन जरुरि छ तब मात्रै देशमा सहि भ्रष्ट ले सजायपाउने छन्
@hemantakharel6565
@hemantakharel6565 10 дней назад
चितवन क्षेत्र नं २ मा फेरि चुनाव होइन सासंद कोहि चाहिएकै छैन । हेक्का रहोस सबै लाई देश को राजनितिक मा ठुलै भुमिका रहेको छ चितवन बासि को 💪🏻
@Dearjindagi6778
@Dearjindagi6778 10 дней назад
Balen Shah देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤❤
@krissuwal333
@krissuwal333 10 дней назад
सहकारी ठगलाई कारवाही गर
@somnathchapagain8969
@somnathchapagain8969 10 дней назад
कस्तो बिडम्बना, ओली, देउवा, आर्जु, प्रचण्ड, माधवहरूको जै जै गर्नु र रबि, बालेन जस्ताको खेदो गर्नु नेपालमा दुर्घटना निम्त्याउनु नै हो।
@ShalikramAcharya-o3i
@ShalikramAcharya-o3i 9 дней назад
यो समचार प्रचार गर्नकोलागि,कतिपैसा दिए कति,पाएउर,एस्ता भ्रामिक समाचार प्रचार गर्दैछौ ,रबिलाई कार्वाहि गर्न असंभबछ ,
@JhalakRajchettri
@JhalakRajchettri 9 дней назад
रबि सत्य छन
@mahendraadhikari3457
@mahendraadhikari3457 10 дней назад
ठग जो सुकै भयनी कार्बाही हुनु पर्छ
@dhankumarrai2846
@dhankumarrai2846 10 дней назад
यो रबी धेरै बोलने काम कम गर्ने नेता नै हो। अझई जनताको पसीना पनी रामरी पिको रछ।
@dhanbahadurgurung8572
@dhanbahadurgurung8572 10 дней назад
Mero laado van mugy khate KP.deuba .parchanda ko puchhar
@surajneupane5912
@surajneupane5912 7 дней назад
अपराधी लाई हाल्न सक्दैन , सच्चा नेपाली जनता र देशको हितमा काम गर्न लाई त हाल्छौ , तिमी हरु
@user-mh9wm3ht7r
@user-mh9wm3ht7r 9 дней назад
यो रवि लामिछाने लाई फसाएर एमाले काँग्रेस मिलेर सक्ने योजना हो
@krishnaadhikari7706
@krishnaadhikari7706 10 дней назад
रबिकाे मात्रै किन चर्चा सबै सहकारी ठगीको सम्पति सहकारी बचतकर्तालाई फिर्ता गरेर नाङ्गोझार पारेर गाेलि ठाेक्नु पर्छ जनताको रगत खानेलाई
@silenceshiva5404
@silenceshiva5404 8 дней назад
जेल हाल रबिलाई.. हामी पनि य़ेइ चाहन्छौ!! भाटा बोक्ने इक्षा छ त्यो पुरा गर्दे सरकार!! बंगलादेश बनाउने मौका य़ेइ हो!!
@brighternepal2813
@brighternepal2813 10 дней назад
१२ भाइ मिडिया रहेछ यो जहिले पनि रबि विरुद्ध हुन्छ। यो पत्रकार लाई रबिको पार्टी ले लात हानेर निकालेको हो त्यसैले अनावश्यक आरोपमा रिपोर्ट बनायो।
@VhFf-h1r
@VhFf-h1r 10 дней назад
एमाले र काङ्ग्रेस मिलेर फसाय आगो आगो बाल्नुपर्छ
@alxra1_e909
@alxra1_e909 10 дней назад
हाम्रो रबि दाइ लाई केही हुन्न कांग्रेस एमाले ले नै चोख्याउछन किनकि रबि दाइ पनि ठुलै नेता भैसके कारबाही त सानातिना मुकुल सुकुल लाई पो हुने हो त !
@netrabadal-bb5zo
@netrabadal-bb5zo 9 дней назад
रबिको कुरा त सहि हो तर ठुलो पार्टीको नेताका पुच्छर भएर सत्तामा जानू नै उसको पतनको सुरुवात हो भन्दा फरक नहोला
@bashulamshal2265
@bashulamshal2265 9 дней назад
रबि लामिछाने फस्न सक्छन हैन ठगलाइ कारबाही हुनसक्छ भन्न पत्रुकार।
@sisnudhedo75
@sisnudhedo75 10 дней назад
Election for 3rd time in Chitwan? Bring it on. Ravi will emerge as victorious again with greater share of vote than last time. Jai GHANTI 🙏🔔🙏
@rewatipandit8668
@rewatipandit8668 8 дней назад
थुन रबी बालेन हर्क जस्ता व्यक्तिलाई थुन अनि पुराना चोरलाई चोरलाई खुवा
@SachinRai-pn7jt
@SachinRai-pn7jt 10 дней назад
ऐतिहासिक चितवन क्षेत्रमा चुनाव होला जस्तो देखिन्छ।
@Bijaywaiba1
@Bijaywaiba1 9 дней назад
एमाले काङ्ग्रेस को रबि लाई सकाउने खेल हो
@DhrubaTiwari-k7f
@DhrubaTiwari-k7f 9 дней назад
निर्वाचन ताेकेकाे केही दिनमै गणतन्त्रको अन्त्येष्टि हुनेछ।
@ameerkc5033
@ameerkc5033 9 дней назад
अ,पुन निर्वाचन भो ५००० भोट बढि आयो ,फेरि गर अर्को ५००० बढी आउँछ अनि सिधै प्रधानमन्त्री बनाइदिये हुन्छ काङ्रेस ले सत्ता शक्ति को दुरुपयोग गरेरै भये नि न फसाउला भन्न चै सकिन्न,,
@dirghabc4754
@dirghabc4754 10 дней назад
दुई नागरिकता, दुई पासपोर्ट र सहकारी वालाको फूर्ती हेर त
@navarajacharya5759
@navarajacharya5759 10 дней назад
रबि हाउगुजी काङ्ग्रेस येमाले तर्सिन्छन
@rajkarma6029
@rajkarma6029 9 дней назад
भ्रष्टहरु साम, दाम दण्ड भेद सबै प्रयोग गरि एक पात्रलाइ कसरि गलत प्रमाणित गर्न सकिन्छ भन्ने दाउमा छौ। धिक्कार ति आमाहरु जस्ले तिमिहरु लाइ जन्म दिएका छन।😢😢
@butbahadurbasyal1774
@butbahadurbasyal1774 9 дней назад
रबि को गल्ती छ भने गल्ती नभै कन रबि लाई फसाऔन खोजे को हो भने पुराना पाती लाई आधिबेहरी ल्याएर सबै चोर हरु लाइनिमित्यान्न पारिन्छ
@dansinghkarki5843
@dansinghkarki5843 10 дней назад
तिमी झाेले मिडिया र भ्रष्ट नेताहरूले अरू केनै गर्न सक्छन 😠एउटा रबि जेल गए के भयाे त्यस्ता हजार रबि जन्मिन्छन झाेले मिडिया भ्रष्टहरूलाई ठेगान लगाउन😡😡😡
@DevKumar-hd6sc
@DevKumar-hd6sc 10 дней назад
के सहकारि ठगि ,रबि मात्र होत..?अरुलाई छान बन गर्न पर्दैन.?के गगनेले बाख्रा पालनमा ल्याएको रकम घोटला किन छान बिन नहुने???कित ,रवि छानबिन समिति भने भो त? यो समितिलाई
@rabindraniraula8958
@rabindraniraula8958 5 дней назад
रवि कहिले झुक्दैन ढुक्क हुनुहोस्
@RomanPaudel-l8m
@RomanPaudel-l8m 10 дней назад
यस्तो काम भयो भने कोहि पनि युवा नेपालमा बस्दैनन।।
@passangdawa5618
@passangdawa5618 10 дней назад
यो भ्रष्टाचार सबै मिले रवि लाई सिताउने खेल गर्दैछ होसेर भ्रष्ट हरु
@user-ft8qg9mq4b
@user-ft8qg9mq4b 10 дней назад
रबि लामिछाने ठेगाना पोखरा ११ रबि लामिछाने ठेगाना बुटवल १३
@s.p412
@s.p412 10 дней назад
धन्यवाद सरकार लाई! सहकारी पिडीतको पक्षमा काम गरेकोमा 🙏
@दिलीपपुनमगर
@दिलीपपुनमगर 10 дней назад
रवि लाई मात्र होइन नाम आएका भ्रष्टचारी सबैको छानबिन होस दोषी लाई कारवाही हुनै पर्छ त्यो चाहे रवि चाहे जो कोही ।
@dillikhatiwada1680
@dillikhatiwada1680 9 дней назад
सबै केपि को काम हो रबि फसाउन पाए मेरो भ्रष्टाचार कसैले देख्दैन भन्ने सोचेर केपि र एमाले झोले को काम हो
@khushiramchaudhary7700
@khushiramchaudhary7700 10 дней назад
यो सब शेरे र किड्नी फेल हावाको चाल हो रबिसग बदला लिने
@muktinathchanel5657
@muktinathchanel5657 10 дней назад
दोषी लाई राम्रो छानविन गरी पीडित को लगेको रकम फिर्ता गरी दरो कारवाही गर्नु पर्दछ जय देश जय नेपाल ❤
@Mingmarification
@Mingmarification 9 дней назад
नामः रबि पदः एम डी अनुभवः थाहा छैन रुचिः ठगि
@meghrajranabhat7461
@meghrajranabhat7461 9 дней назад
Rabi sir is good luck 🎉🎉🎉
@tekrai8393
@tekrai8393 9 дней назад
Yo ho telivision बहिस्कार गरौ ।
@bukeshmudbari2037
@bukeshmudbari2037 10 дней назад
सरकारले अब जनताको बचत राज्यको ढुकुटीबाट फिर्ता गर्ने भएछ ।
@PurabahadurAdhikari
@PurabahadurAdhikari 9 дней назад
त भ्रष्टचारीहरुले पहिला ठुला भ्रष्टचारीहरुलाई समात नत्र भने देशमा आगो लाग्ग्छ डाकाहरु
@bhimrajpaudel7452
@bhimrajpaudel7452 9 дней назад
चितवनको बासिंदाहु भन्नपनी मलाई लाजलाग्नथाल्यो
@arjuntimalsina-mu6od
@arjuntimalsina-mu6od 9 дней назад
यो त रहस्य मय कार्बाहि भको छ यदि प्रमाण भको भय 10 महिना कुनै पर्दैन थियो यो सबै फसाउन लागि परेका भनेर जन्तालाइ थाहा भैसक्यो योखेल संगै मंत्रिकिन बेच को अन्तेहुने संके पक्क भयो भ्रष्ट चारि को पनि अन्ते हुने वाला छ
@gorkhali3875
@gorkhali3875 10 дней назад
गरिब को पैसा त मकैको खोस्टा सम्झने ठग हरु लाई जेलमा कोच्ने मात्र हैन खाएको सबै ओकल्नु परो सरकार ।
@SudipTamang-mc9yy
@SudipTamang-mc9yy 10 дней назад
Good.luck.rabi.hami.xa.tapaiko.shatma
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 10 дней назад
बिना सबुत जबर्जस्ति कसरी जेल हाल्छ हामीले पनिहेर्दै छम सहकारी सबै काङ्ग्रेसी ,एमाले छन जिबि सहकारी देखि चुनावमा कराेडाै लिएको खात सहि छ ताे किन छानबिन हुदैन ।
@dharmarajdahal6650
@dharmarajdahal6650 10 дней назад
ठग जो कोहि भएको पक्राउ गर्नु पर्छ।
@babusubedi3378
@babusubedi3378 10 дней назад
इ दलहरुले यो तरिकाले नेपाली राजनीति चालाये भने पक्कै नेताहरु लखेट्ने छन जनताहरु लाई। नेता बने तर नेतृत्व गर्न जानेन। यस्तै तरिका ले काम भये भने पुराना दलहरुलाइ धेरै महङो पर्ने देखिदैछ।
@dilprakashmangmu-q7d
@dilprakashmangmu-q7d 10 дней назад
रविलाइ साढे साती लागेकै हो त ?
@yubakc3529
@yubakc3529 5 дней назад
Jay Ghanti Jay RSP Jay Rabi.
@mayaadhikari3448
@mayaadhikari3448 10 дней назад
Don’t try to touch Rabi. Rabi is the true leader ❤❤❤❤❤❤
@brighternepal2813
@brighternepal2813 10 дней назад
ए पत्रकार त नै हाल रबिलाइ जेल। त न्यायाधीश हो आजिबन जेल कोच ।
@ghanshyambam4597
@ghanshyambam4597 10 дней назад
सहकारी ठग जेल जानैपर्छ
@narennSannjel
@narennSannjel 10 дней назад
त मुला जता पनि गएर जेल लानै पर्छ भन्छस त के हो खास कुरा सबै थाहा छ कि
@journeyjunction5
@journeyjunction5 10 дней назад
तलाइ हाल्नु पर्छ सुरुमा जेल
@narennSannjel
@narennSannjel 10 дней назад
कि हावा को ताल मा सन्जाल लाई दुसित बनाएको हो स्वतन्त्र हुन सकिँदैन भने दासी भएर कति कुर्लन्छौ
@GovindaGurung-e6z
@GovindaGurung-e6z 10 дней назад
Oil phataha jhole
@lamabibek6655
@lamabibek6655 10 дней назад
Muji desh ka dhamira ho ta
@karanranabhat1443
@karanranabhat1443 8 дней назад
Jaye ghanti rabi jee balen jee jaye nepal ❤❤❤
@AkasahNirdos
@AkasahNirdos 10 дней назад
Very good
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz 10 дней назад
कसरी गर्दारैछेो चितवनमा निर्बाचन अब भ्रस्त नेताहरूलाई घरबाट थुटेर बम हान्ने दिन आउदैछ
@rabinsharma4000
@rabinsharma4000 10 дней назад
रविलाई छोएर देखाउन एक घर दुई मान्छे एक घर दुई मान्छे।
@megyoutube2247
@megyoutube2247 10 дней назад
आशा बोकेको भनिएको पार्टी र तिनका सभापति कति बिबादास्पद हो।।
@romaharsha
@romaharsha 9 дней назад
पुनः निर्वाचन भएपनी फेरि रबिले नै जित्छ ।
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u 10 дней назад
त्यो सहकारी ठग् नेता रवी लामिछाने ले पनी एउटा छोरा मान्छेले गर्नु पर्ने जती सबै काण्डा गरेको रहेछ! राजनितिमा आउने मान्छे स्वाच्छ छवीको हुनु जरुरी छ ना की काण्डै काण्डैमा चुर्लुम्म डुबेको होस्। ढिलो चाडो यो सहकारी ठग् जाने जेलनै हो!
@binodkharel8799
@binodkharel8799 9 дней назад
Rabi is real hero
@DilliramBhandari1992
@DilliramBhandari1992 9 дней назад
महा ठग ठगेर कुर्लिन्छ म प्रहरी भए यसका खुट्टा भाच्दिन्थे
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 9 дней назад
फेरी चितवनमा निर्वाचन भयो भने हिजोअस्तीको भोटमा १० हजार भोट फेरि थपिन्छ ।
@Learning-English327
@Learning-English327 10 дней назад
रबिलाइ पक्राउ गरेमा जनता उर्लने छन र बङ्गालादेसको बाटो तेहिबाट सुरु हुने छ। रबि त्यति झुर होइन ,देउवा र केपि लाई बचाइदेउ भनेर भेट्ने!! आटिलो छोरो उ छाती खोलेर भन्छ,सक्छौ पर्क्राउ गर सक्दैनौ म छोड्दिन तिम्लाइ।
@shyamkoti9753
@shyamkoti9753 10 дней назад
येहित हाे ठुला पाटिका हालिमाेहालि सत्तामा बस्दा चाेखियेर बसेका अनुरहारहरू धेरै छरप्रस्ट छन तिनिहरू सब ठुला पाटिका मान्छेहरू हुन भरखर फुलेकालाईत टिक्न दिदैनन ताकि मुहान बन्द भयेसित खाना बाच्न गाहृाेछ तलदेखि माथिसम्म सानाे भगेराेलाई फालेसित अरू काे अाउछ
@GBentertainmentnepal
@GBentertainmentnepal 9 дней назад
0:56 देउवा भेट्न् जानु किन पर्यो
Далее
Тарковский - гений
00:48
Просмотров 461 тыс.